Manju Gurung

 

नोभेम्बर ६ मा ‘ मुक्तक मञ्जरी ‘ विमोचन हुने

सोल –नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले संयुक्त मुक्तक संग्रह ‘ मुक्तक मञ्जरी ‘प्रकाशन गर्ने भएको छ ।आगामी नोभेम्बर ६ मा सो संग्रहको प्रकाशन यङ्नाम युनिभर्सिटी हुने भएको हो ।कोरियामा कार्यरत ४७ जना मुक्तककारहरुको मुक्तक संग्रहित छ । औंपचारिक र अनौंपचारिक गरी दुई भागमा कार्यक्रम विभाजन गरिएको, जसमा प्रथम चरणमा मुक्तक संग्रहको विमोचन र दोस्रो चरणमा साहित्यिक रचना वाचनको कार्यक्रम रहेको प्ररिष्ठानका सचिव खगेन्द्र पराजुलीले बताए ।उनले श्रष्टालाई रचनासहित उपस्थित हुन आग्रह समेत गरेका छन् । कार्यक्रम समापनपछि नयां कार्यसमितिको सोही दिन चयन गरिने नेपाल मुक्तक प्रतिष्ठानकी अध्यक्ष गंगा पौंडेललेफुर्सदमा


संगीतलाई अगाडि बढाउने सुरेनको चाहना

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, रेडियोमा बज्ने गीत उनी हुबहु उतार्थे । गाउँबेंशी, मेलापात र गोठालो गर्दै गीत गाउदा बनजंगल, पाखा पखेरो उनको स्वरले गुन्जयमान हुन्थ्यो । उनी सानैदेखि गीत गाउन भनेपछि हुरुक्कै हुन्थे । गायनप्रतिको रुचि र उनको सुमधुर स्वर सुनेर साथीभाइ मात्र होइन अग्रजहरुले समेत हौसला दिन्थे । स्वर मिठो छ भन्दा उनी फुरुंग हुन्थे । तर उनले गाउनलाई व्यवसायिक रुप दिन र अगाडि बढाउनकै लागि भनेर गायनसम्वन्धि कुनै औपचारिक शिक्षा लिएनन् । समय मिलेन वा उचित ठानेनन् । तर अब उनको एउटै उदेश्य छ, नेपाल फर्केपछि संगीतसम्वन्धिफुर्सदमा


ताल्चाले बाध्ने माया

‘ताल्चा झुन्ड्याएर माया बाधिन्छ । पत्याउनु ?’ आफैले आफैसँग प्रश्न गर्यो । ‘नपत्याउँ । कस्तो कस्तो आफ्नै गाउँको देबीदेउराली भाक्दा त केही भएन ।’ धेरै महिनादेखि नामसान टावर भनिने सोल टावर चढ्नु थियो । दक्षिण कोरियाको राजधानीमा भएको यो टावर न चढ्दा कति चोटी त साथीहरुले उसलाई जिस्काएका थिए । मनमा कता कता इख थियो । जाबो टावर पनि नचढिएला त । बिदाको बेलामा गैदिन्छु । जान्छु भन्दैमा कहाँ मिल्छ र कोरियामा । कहिले साथीभाइ नहुने कहिले अरु नै काम । झन्डै एक बर्ष नै पो भएछ कोरिया आएको ।फुर्सदमा


सौलमा ‘छक्का पन्जा’ प्रदर्शन हुने |

हास्य क्षेत्रका  सफल कलाकार  दिपक र दीपाको अति नै मन पराईएको चलचित्र छक्का पन्जा आउदो २०१६ नोभेम्बर १३ का दिन सौलमा प्रदर्शन हुने भएकोछ  । कोरिया लगाएत नेपालमा सामाजिक सेवामा तत्पर राप्ती समाज द. कोरियाले उक्त अबसर मिलाएको हो । कोरियामा समस्यामा परेका नेपालीहरुका लागी सौलमा राप्ती घर सन्चालन गर्ने उद्देश्यले सहयोग जुटाउदै भरपुर मनोरन्जन दिन फिल्म प्रदर्शन गर्न लागिएको राप्ती समाजका अध्यक्ष बिर कुमार ओलीले फोनिज कोरियालाई  जानकारी दिएकाछन्  । कोरियामा रहेका नेपालीलाई उपस्थित भै मनोरंजनका साथमा सहयोग गरिदिनु हुन पनि ओलीले आग्रह गरेका छन् | साथै सोही दिनफुर्सदमा


कोरियाको बिभिन्न शहरमा ‘छक्का पन्जा’ भब्य रुपमा प्रदर्शन हुदैं |

उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखिरहेको ‘छक्का पञ्जा’ प्रदर्शनको छैठौं सातामा चलिरहँदा पनि ‘छक्का पञ्जा’ हेर्न आउने दर्शकको ओइरो नघटेपछि लक्ष्मीपूजाको दिन चलचित्रले प्रदर्शनको ५१ दिन पार गर्ने लगभग पक्कापक्की भएको छ । चलचित्रका निर्माता तथा अभिनेता दिपकराज गिरी यतिबेला राजधानीका सबै मल्टिप्लेक्समा ५१ दिने सफलता मनाउने तयारीमा जुटिसकेका छन् । भाद्र २४ बाट प्रर्दशन थालेको ‘छक्का पञ्जा’ को दबदबा बजारमा कायमै छ । चलचित्रले देशभित्रैबाट ४० दिनमा १३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । जून कमाई नेपाली चलचित्र इतिहासकै सर्वाधिक हो । यसअघि ‘कोहीनूर’ ले दश करोड रुपैयाँकोफुर्सदमा


कोरियाले नेपाली कामदार बढाउने

काठमाडौं, दक्षिण कोरियाले नेपाली कामदारको कोटा थप गर्ने भएको छ । नेपाल–दक्षिण कोरिया दुईपक्षीय कूटनीति संयन्त्रको शुक्रबार भएको तेस्रो बैठकमा आपसी सहकार्यका साथै कोरिया जाने नेपाली कामदारको संख्यामा बढाउन सहमति भएको हो । परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी महाशाखा प्रमुख स्तरको उक्त स्थायी संयन्त्रको नियमित बैठकमा सहभागी हुन दक्षिण कोरियाका उत्तरपूर्वी तथा दक्षिण एसिया महाशाखा प्रमुख रिऊ जिओङ हुयन नेतृत्वको टोली नेपाल आएको थियो । कोरियामा हरेक वर्ष नेपाली कामदारको कोटा बढाउँदै लैजाने र नेपाललाई दिँदै आएको कोरियन सहयोगमा समेत वृद्धि गर्नेमा उनीहरू सहमत भएको परराष्ट्र अधिकारीले जानकारी दिएका छन् । कोरियामाफुर्सदमा


कोरियामा सेलरोटी बेच्दै छात्रावृद्धी संकलनमा कमला

सउल सेवा गर्न धन हैन मन चाहिन्छ । धेरैको सेवा गर्ने माध्यमहरु आ – आफ्नै छन । तर दक्षिण कोरियामा अध्ययनरत कमला साउदको भने अलि फरक छ । उनी आजकल आफ्नो परम्परागत मौलिक नेपाली परिकार सेलरोटीको स्वाद विदेशीलाई चखाउदै छात्रावृद्धी संकलनमा जुटेका छन् । कोरियाको विभिन्न स्थानमा लाग्ने मेला वा बजारमा कमला सेलरोटी पकाउदै हसिलो मुहारमा कोरियनहरुलाई स्वाद चखाउन व्यस्त हुन्छीन । हातभरी पिठो लिएर कुइक् घुमाउदै सेलरोटी पकाएको दृश्यले कोरियन होस की कुनै विदेशीलाई कौतुहल त बनाउने नै भए । यसरी सेलरोटी पकाएको प्रत्यक्ष देखेपछि तात्तातो सेलरोटी नचाख्ने सायदैफुर्सदमा


कोरियाली संस्कृतिभित्रको खानपान र मेरो अनुभूति

दक्षिण कोरिया सानो मुलुक भएपनि आर्थिक तथा साँस्कृतिक रुपमा यसको प्रभाव विश्वभर फैलिएको छ । पूर्व एसिया जापान र चीनको बीचमा रहेको मुलुक दक्षिण कोरियाको जनसंख्या लगभग पाँच करोड रहेको छ । कोरियामा एक जाती र एक भाषा भएकै कारणले होला सबैमा ‘हामी’ भन्ने भावनाको विकास भएको पाइन्छ । आत्मियता र शिष्टचार उनीहरुको पहिलो प्राथमिकताभित्र पर्छ । यहि सभ्य, सुसंस्कृत अनि विकसित मुलुक दक्षिण कोरिया यतिबेला मेरो कर्मभूमि बन्न पुगेको छ । कोरियालीहरु आफ्नो कला संस्कृतिप्रति जति संवेदनशील छन् त्यतिनै स्वादका पारखी पनि हुन् । उनीहरु आफ्ना परम्परागत खानेकुरालाई त्यतिकैफुर्सदमा


कास्की परिवार कोरियाको साधारणसभा स्थगित

सुरज गुरुइ० सउल कास्की परिवार दक्षिण कोरियाको अक्टोबर ३० तारिख आइतबार हुने भनिएको साधारणसभा विशेष कारणवश स्थगित गर्नुपरेको छ। अक्टोबर ३० आइतबारको दिन नेपाल हाउसमा साधारणसभा गरिने भनेर विभिन्न संचार माध्यमहरुमा प्रचारप्रसार गर्दै तयारी गरिरहेको अवस्थामा सोही दिन नेपाल हाउसमै नेवा पुचस् द्वारा राष्ट्रिय पर्वको रूपमा प्रत्येक वर्ष मनाउदै आइरहेको ‘नेपाल सम्बत’ पर्व मनाउने भए पछि आपसी समझदारीमा कास्की परिवारले आफ्नो साधारणसभाको कार्यक्रम अर्को मिति तय नहुँदासम्म स्थगित गरिएको अध्यक्ष खोम गुरुङ्गले बताउनुभयो। बिदेशी भूमिमा पनि हामी नेपालीहरुको संस्कार, संस्कृति, रीतिरिवाज र पर्वहरुको संरक्षण र सम्बर्द्धन गर्दै राष्ट्रको पहिचानको निमित्तफुर्सदमा


चद्राकोट सेवा समाज कोरियाको मृगौला पिडित सीता काला मगरलाइ एक लाख साठी हजार सहयोग

सउल रोजगारिका शिलशिलामा दक्षिण कोरियामा रहेका केही युवाहरुको सक्रियतामा स्थापित चन्दकोट सेवा समाज कोरियाले  गुल्मि शान्तिपुर निवासि मृगौला पिडित सिता काला मगरको उपचारका लागि रु एक लाख ६० हजार रुपैया सहयोग गरेको छ । आर्थिक अबस्था कमजोर भएकि मगरको दुवै मृगौलाले काम नगरेपछि काठमाडौ महाराजगन्ज स्थित टिचिडं हस्पिटलमा उपचारत छिन । समाजका प्रतिनिधिले टिचिङ पुगेर संकलित रकम बिरामि मगरलाइ हस्तान्तरण गरिएको समाजका अभियान्ता बिमल खत्रीले बताए । चद्राकोट सेवा समाजले बिगतमा पनि मृगौला पीडितका र बिरामिका लागि सहयोग रकम जुटाउदै आएको छ। आगामी दिनहरुमा पनि यस्तै राम्रा- राम्रा सामाजिक सहयोगकाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...