Manju Gurung

 

कोरियामा ‘हिमालयन सोलु सेल्टर’ संचालनमा

फोनिज कोरिया सम्वाददाता सुवन, सोलुखुम्बु सम्पर्क समिति दक्षिण कोरियाले संचालनमा ल्याएको ‘हिमालयन सोलु सेल्टर’ (आभास गृह) को आइतबार सुवनमा औपचारिक उदघाटन गरिने भएको छ । समितिले आपतविपतमा परेका नेपालीहरुलाई सहयोग पुर्याउने परोपकारी उदेश्य लिएर संचालन गरेको आभास गृह हिमालयन सोलु सेल्टरको समुदघाटनसँगै कोरियामा रहेका कृयाशिल संघसंस्थाहरुबिचको सुमधुर सम्वन्धलाई अझ प्रगाढ बनाउनको लागि चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा सोलुबासीसहित विभिन्न संघसंस्थाका पदाधिकारी एवं कोरियामा रहेका नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ । मिति-२०१६-१०-२३ तारिख आईतबार समय- मध्यान्ह १२ बजे स्थान- सुवन फालदालरो २४-१ जानेफुर्सदमा


कोरियामा Pool Tournament – Season 2 आयोजना हुने

गत वर्ष दक्षिण कोरियामा नै पहिलो पटक Pool Tournament अाय‍ोजना गरिसकेको Soju Kimchi Event ले यसपटक दिपावलीको पावन अवसरमा NPRIK BOYS को विशेष सहय‍ोगमा दोस्रो चरणको Pool Tournament अायोजना गर्ने भएको छ। २३ जनाको सहभागिता रहेको उक्त Tournament मा अान्सानका अजय गुरुङ प्रथम भएका थिए भने दोङ्देमुनका गुन्जन श्रेष्ठ दितृय भएका थिए । यश पटकको Champion बन्ने पालो तपाईको । Best of 3 खेलाइने यश Tournament मा गत वर्षको भन्दा अझ धेरै खेलाडिहरुलाई जमघट गराइने तयारी भइरहेको छ । खेलको नियमहरु Pool House मा नै टांसिएको हुनेछ भने खेल शुरुफुर्सदमा


कोरियन युवती आफ्नो परम्परागत हान्बोक् ड्रेस्मा !!

कोरियन युवती आफ्नो परम्परागत हान्बोक् ड्रेस्मा !!


लगानिको सुबर्न अबसर २ दर्जन भन्दा बढी बित्तिय सस्था र हाइड्रो को शेयर खुल्दै

दक्षिण कोरिया,  शेयर बजारमा चासो राखेर सुरक्षित लगानीको बाटो खोज्ने लगानी कर्ता हरुका लागि अबको केहि समय सुनौलो अवसर साबित हुन सक्ने देखिएको छ l न्युनतम पुंजी भएका लगानी कर्ता देखि दोश्रो शेयर बजारमा रमाएका लगानी कर्ता समेत आकर्षण हुने गरि २ दर्जन भन्दा बढी बैंक तथा बित्तिय सस्था र जलबिद्युत कम्पनी हरुले लगानी गर्ने अवसर जुटाईदिएका छन् । नया लगानीकर्ताले केही कम्पनीमा साधारण सेयर (आइपिओ) मा लगानी गर्न पाउने भएका छन् । साधारण शेयर अर्थात (आइपिओ) लाइ अत्यन्तै जोखिम रहित लगानी भनेर पनि बुझ्ने गरिन्छ । भने केही बैंक तथाफुर्सदमा


कोरियामा “निभ्न लागेको दियो”प्रर्दशन हुने

सोल-कोरियामा डाईङग क्यान्डल (निभ्न लागेको दियो)को विशेष प्रर्दशन हुने भएको छ ।अमेरिकामा दुई अवार्ड जित्न सफल नेपाली कलात्मक चलचित्र कोरियाको सोल प्रर्दशन हुन लागेको आयोजकले बताएको छ । सुकर्म समुहले आगामी लक्ष्मीपुजाको दिन अर्थात यही अक्टोबर ३०मा प्रर्दशन तयारी गरेको सुकर्म समुहका संस्थापक अध्यक्ष मनोज कुमार सुवेदीले जानकारी दिए ।सो दिन विशेष भाइटिका लगाईनुको साथैं देउसीभैंलो तथा सांस्कृतिक कार्यक्रम समेत हुनेछ । सो फिल्म सोलस्थित आनजुंग गुन उइसा गीन्यमग्वान हल नामसंगमा देखाईनेछ । क्विन वल्र्ड फिल्म फेस्टिभल र पिस अवार्ड विजेता यो फिल्ममा दिदी भाइको आत्मिय कथा समेटिएको छ ।नरेशफुर्सदमा


कोरियामा स्व. मनोज डाँगीको श्रद्धाञ्जलीसभा गरिने

सउल दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख निधन भएका  व्यवसायी स्व. मनोज डाँगीको आगामी आइतबार श्रद्धाञ्जलीसभा गरिने उनका परिवारले जनाएका छन् । सउलको सिन्छन स्थित उनकै रेष्टुरेन्ट काठमाण्डौमा श्रद्धाञ्जलीसभा गरिने भएको हो । डांगीका जिल्लावासी संखुवासभा सेवा समाज दक्षिण कोरिया र डांगी अध्यक्ष रहेका अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसस) कोरिया च्याप्टरले परिवारसंगै मिलेर संयुक्त श्रद्धाञ्जलीसभा गरिने अनेससका उपाध्यक्ष सुर्य खत्रीले जनाएका छन् । स्व. डांगीको आत्माहत्याको घटनाक्रममा सहयोग गरेका सबैलाई धन्यवाद स्वरुप र अन्त्येष्ठीमा सामेल सम्पुर्ण नेपाली समुदायलाई खानपिन सहित डांगीका आफ्नै रेष्टुरेन्टमा श्रद्धाञ्जलीसभा गरिन लागेको पत्नि रिता गुरुइ० डाँगीलेफुर्सदमा


राजदूत मैतिपुर्ण रनिइ० कपको खेलतालिका सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली राजदूताबासले खेलाउदै आएको फुटबल प्रतियोगिता राजदूत मैत्रिपुर्ण रनिइ० कपको खेलतालिका गत आइतबार सार्वजनिक गरिएको छ । आगामी आइतबार अक्टोबर २३ तारिख खेलिने खेलमा यसपाली २२ टिम प्रतिस्पर्धामा भिड्नेछन् । सउलको दोइ०दोचन खेल मैदानमा हुन लागेको फुटबल प्रतियोगिता विहान ७ बजेबाट शुरु गरिने छ । पोल ए र वि गरी दुईवटा खेल मैदानमा खेल खेलिने छ । पोल एमा केवाईसी, कास्की, एभरेष्ट, मोक्पो, तामाइ०, मोरइ०, हिमालय, चितवन, धरान, झापा र मनाई एफसी भिड्ने छन । त्यस्तै पोल विमा दोलखा, इलाम, जिनचोन, मगर, लम्जुइ०, ओक्चन,फुर्सदमा


कोरियाको अस्पतालमा उपचार्थ भगवति सलामीलाई आर्थिक सहयोगकको अपिल

फोनिज कोरिया संवाददाता सउल करिब ५  महिना अगाडि रोजगारीका लागि  कृषि भिजामा कोरिया आएकी कुनाथारी -१, सुर्खेत घर भएकी बर्ष  २८ की   भगवती सलामी मगर कोरिया आएको केही समयपछी ढाडको जटिल समस्याबाट ग्रसित  भइ एउटा खुट्टा समेत नचल्ने अबस्थामा पुगेकि छन् |   सौल ख्वान  आक्  गुमा रहेको सिम छंग अस्पतालमा कोरियामा रहनुभएका नेपाली बुद्धिजीबी र समाजसेबीहरुको   विशेष पहलमा ढाडको  सफल अपरेशन गरिएता पनि सलामी मगरको  स्वास्थ्य कार्ड दर्ता र  बिमा पनि नभएकोले अपरेसन खर्च अत्यन्त महङ्गो भएको छ | निजको   आर्थिक अबस्था पनि  अत्यन्त कमजोर भएकोले अस्पतालकोफुर्सदमा


व्यवसायिकताबाद

सन्तोष दाहाल , दक्षिण कोरिया धेरै पटक लेख्नको लागि कापी कलम ठिक्क पारेर बसे तर यो मोबाईल को स्क्रिन ले मेरो ध्यान अन्तै मोडिरह्यो ।बेला बेलामा आइरहने नोटिफिकेसनहरुले बिसय प्रतीको ध्यानलाई अन्यत्र मोडिहाल्यो अनि मोबाईल हेर्यो साथीहरूका स्टाटस पढ्दापढ्दै  मनमा आएका भाबनाहरु अगि हराई सक्थे। पुन कापी कलम दराजमा थन्क्यायो यो क्रम निरन्तर चलिरहेको छ। जुन समयमा सञ्चारको पहुच आज जस्तो ओछ्यान -ओछ्यानमा थिएन त्यो समयमा आफ्ना कुरा सुनाउन र अरुको कुरा सुन्न चिया चौतारी हरु क्यन्टिन हरु विभिन्न सार्बजनिक स्थानहरु बिबाह भोज पार्टी याबत मानिस जमघट हुने ठाउहरु समाजफुर्सदमा


कोरियामा तमूधिँले चलचित्र झुम्की प्रदर्शन गरयो

फोनिज कोरिया संवादाता सउल तमूधिँ दक्षिण कोरियाले आपतकालिन राहत कोष स्थापनार्थ नेपाली कथानक चलचित्र झुक्मीलाई आइतबार सउलमा प्रदर्शन गरेको छ । श्रमसहचारी देवराज ढकालको प्रमुख आतिथ्यमा औपचारीक कार्यक्रम गरी चलचित्रको प्रदर्शन आरम्भ गरिएको थियो । कार्यक्रममा श्रमसहचारी ढकालले आपतकालिन राहत कोष स्थापनार्थ चलचित्र प्रदर्शन गरी परोपकारी कार्य गरेकोमा सरहना गर्नुभयो । साथै प्रदेशमा रहेका नेपालीहरुलाई नेपाली चलचित्र प्रदर्शन गरी आफ्नो कला र संस्कृतीलाई जगेरना गर्न सहयोग पुराएको भन्दै श्रमसहचारी ढकालले प्रशंसा समेत गर्नुभयो । कार्यक्रममा नेपालबाट आएका नेपाली चालचित्र विकास बोर्ड संचालक समितिका सदस्य हाँस्य कलाकार उत्तम केसी र पत्रकारफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...