Manju Gurung

 

कोरियामा कम्पनीका साहुसँगै नेपाली कामदारले दशैं मनाए

सोल, नेपालीहरुको गैर आवाशीय बसाई संगै नेपाली सस्कृति र परम्परा अन्तराष्ट्रियकरण बन्न पुगेको छ । हिन्दु सस्कृतिलाई गैर हिन्दुहरुले पनि अनुसरण गर्न शुरु गरेका छन । गत साता दक्षिण कोरियामा कम्पनी साहु र नेपाली कामदारहरुले मनाएको दशैँ पर्वले उक्त बिषयलाई पुष्टि गरेको छ । गत साता नेपाली दूतावासले विजय दशमीको दिन टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्यो । एनआरएनको समन्वयमा विभिन्न सस्थाले अष्टमीमा टीका लगाउने कार्यक्रम राखे । सँगै किम्हे र फेन्थेक माइग्रेन्ट सेन्टरले पनि अष्टमीकै दिन टीका ग्रहण कार्यक्रम राखेका थिए । तर, यसरी आयोजना भएका कार्यक्रमले भन्दाफुर्सदमा


नुवाकोट समाजको चिट्ठा सार्वजनिक , विजेताले १० दिन भित्र सम्पर्क गर्नुपर्ने

फोनिज कोरिया संवाददाता सउल नुवाकोट समाज दक्षिण कोरियाले संचालन गरेको चिट्ठाको भाग्याशाली नम्बर आइतबार सार्वजनिक गरिएको छ । तमूधिँ दक्षिण कोरियाद्धारा सउलमा आयोजित चलाचित्र झुम्की प्रदर्शनी कार्यक्रममा चिट्ठा खोलिएको हो । समाजले आवास गृह व्यवस्थापनको लागि चिट्ठा कार्यक्रम संचालन गरेका हुन । कार्यक्रममा चिट्ठाका अर्ध कट्टीलाई दूतावसका श्रमसहचारी देवराज ढकाल, आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तान , एनआरएन कोरियाका उपाध्यक्ष जुनु गुरुइ०, महिलाका लागि महिलाका अध्यक्ष मल्लिका थकाली र नेपाली सम्पर्क समितीका उपाध्यक्ष अन्जु केसीलगायतले भाग्यशाली नम्बर सार्वजनिक गरिएको थियो । उपहार प्राप्त गर्ने भाग्यशालीहरुलाई १० दिन भित्र समपर्कफुर्सदमा


पारदर्शी बन्ने कि ?

कोरियाको ठूलो चाड छुसक । त्यही मौकामा दक्षिण कोरियामा म्युजिकल कन्सर्ट गर्नेहरुको भ्याइ नभ्याइ थियो । हेर्न चाहनेलाई च्वाईस थियो । कस्को कार्यक्रम कहिले हेर्ने ? कोसँग गएर हेर्ने ? किन हेर्ने ? कलाकार फरक थिए । गीतसंगीत फरक थिए । आयोजक पनि फरक हुने नै भयो । सबैका कन्सर्टवालाका साझा कुरा पनि थिए । लागेको खर्च कटाएर हुने परोपकारी काम गर्ने गराउने । वा क्या राम्रो तरिका । मनोरञ्जनसँगै समाजिक काम । मनमा लाग्यो । पत्रकारिता गर्दा ताका चितवन धेरै पटक पुगेको छु । बजारमात्र होइन दुर्गम चेपाङ बस्तिफुर्सदमा


नेपालमा भैंसी पाल्न र तरकारी रोप्ने तयारीमा २ कोरियन नागरिक

काठमाडौं, पाँच हजार नेपालीको लागि रोजगारी खुल्दा ५० हजार भन्दा बढीले भाषा परिक्षा दिने देश हो कोरिया। त्यहि देशका नागरिक हुन्, किम योङ नम । उनी त्यहि देशबाट काम गर्न नेपाल आउँदैछन्। त्यो पनि नेपालीको पुर्ख्यौली पेशा कृषि गर्न। गाई, भैसी, बँगुर पालन र तरकारी खेती उध्येश्य छन् उनका। किमले ललितपुर कार्यविनायकमा प्राईम एग्रिकल्चर फार्म स्थापना गरि वार्षिक एक लाख ८२ हजार लिटर दुध, ३० मेट्रिक टन तरकारी, २५ वटा बंगुर र त्यतिनै भैसी पाल्ने लक्ष राखेका छन्। ५० लाख रुपैयाँ लगानी गर्ने उनले २५ नेपालीलाई रोजगारी समेत दिनेछन्। त्यस्तै अर्काफुर्सदमा


कोरियन प्रसिद्ध भायोलिनवादक जुको मृत्यु

सोल-दक्षिण कोरियाको प्रसिद्ध भायोलिनवादक क्योन ह्यक जुको मृत्यु भएको छ । बुधबार बुसानमा उनको हार्ट अटयाकको कारण निधन भएको हो ।३१ बर्षीय जु बिहान १२.१० बजे अचेत अवस्थामा टयाक्सीमा भेटिएका थिए । उनी हुन्डाई विचमा रहेको होटलमा नाम गु जिल्लाबाट साथीहरुसंग रक्सी खाएर फर्किदैं रहेको योन्हाप समाचार एजेन्सीले उल्लेख गरेको छ । टयाक्सी ड्राईभरले उनी निदाएको होला भन्ने सोचेका थिए ।तर १२.३० मा होटल आईपुग्दा जुले श्वास फेर्न छोडीसकेका थिए ।उनलाई नजिकैंको अस्पतालमा लगिएको थियो ।जु मंगलबार सोलबाट बुसान कल्चर सेन्टरमा अर्केस्ट्रामा भायोलिन बजाउन गएका थिए । प्रहरीले ड्रग्सको कारणफुर्सदमा


हुण्डीमा संलग्न एक नेपाली कामदारसहित १० जना विदेशी पक्राउ

सोल-हुण्डीमा संलग्न एक नेपाली कामदारसहित १० जना विदेशी पक्राउ  परेका छन् । ख्यंगिदो प्रान्तको नाम्बु प्रहरीले मंगलबार ३० बर्षीय चिनिया विधार्थी र ईपिएसबाट कोरिया आएका अर्का ३६ बर्षीय नेपाली कामदार कोरियाको वैंदेशिक मुद्रा स्फीति नियमको उल्लंघन गरेको आरोपमा पक्राउ परेको स्रोतले जनाएको छ ।ती व्यक्तिहरु ५ बर्षदेखि कोरियाबाट अवैंध हुण्डीको कारोबार गदैं आएका थिए ।अन्य ८ जनालाई भने सोधपुछपछि निगरानीमा छाडिएको कोरियन प्रहरीले जनाएको छ । ती नेपाली र चिनिया नागरिकले सन २०११ देखि २०१६ सम्म करिब ३५ सय नेपालीसंग अवैंधरुपमा पैंसा उठाएर पठाउने गरेको थाहा हुन आएको छ ।हालसम्मफुर्सदमा


प्रतिष्पर्धामा

गजल  /   बुढेशकालमा पो बन्यौ शाकाहारी प्रतिष्पर्धामा निर्धोका अगाडि जान्छ शिकारी प्रतिष्पर्धामा   फुटबल खेल्थ्यौँ क्रिकेट खेल्थ्यौँ खोलाको किनारामा पौडिएर नै तरिन्थ्यो सियारी प्रतिष्पर्धामा   सामुदायिक पाठशालाका मास्टर राम्ररी पढाउँदैनन् विद्यार्थीले आँफै गर्छन् रे तयारी प्रतिष्पर्धामा   राजनीति गर्ने या प्लटिङ्ग जग्गाको दलाल गर्ने शिक्षकहरू नै बन्दैछन् व्यापारी प्रतिष्पर्धामा   तुइन चढ्नेलाई हेर्न तुइन चढी सक्छौ जान ? हेलिकप्टर चढी हुन्छन् सवारी प्रतिष्पर्धामा   मुखमा रामै राम जपी छुरा राखी बगलीभित्र पैसाकै लागि बढे अत्याचारी प्रतिष्पर्धामा   एक्सरेमा छोरी देखे गर्भपतन गराउँछन् पेटभित्र असुरक्षित छन् नारी प्रतिष्पर्धामा   कसैकोफुर्सदमा


झुम्की प्रदर्शन तयारी पूरा, नुवाकोटको चिठ्ठा खोलिने

 सोल, तमु धीँ दक्षिण कोरियाले कोरियामा प्रदर्शन गर्न लागेको नेपाली चलचित्र झुम्की प्रदर्शनको सम्पुर्ण तयारी पूरा भएको छ । धीँका अध्यक्ष प्रदिप गुरुङको अनुसार सम्पुर्ण तयारी पूरा भएर प्रदर्शनको मुख्य दिनको प्रतीक्षामा रहेको बताए । “कोरियामा नेपालीहरुको बाक्लो बसोबास रहेको सम्पुर्ण एरियामा प्रचारप्रसारको काम सकिसकेको छ, कोरियामा क्रियाशिल सम्पुर्ण सामाजिक , राजनीतिक, जातीय संघसंस्थाहरुलाई निमन्त्रणा र टिकट विक्रीवितरण सबै सकिएको छ ” धीँका महासचिव श्रीराम गुरुङले भने । अब प्रदर्शनको दिन सम्पुर्ण कोरियामा रहनुभएका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपस्थित भएर कार्यक्रम सफल बनाईदिन आग्रह गर्दछु । आपतकालीन राहत कोष वृद्धि ,फुर्सदमा


म बिनाको दशवर्षे दशैं

मस्त निद्रा, मुर्दा झैं अचेत भएर लडेको मेरो शरीर । बिहानीपखको चिसो सिरेटोले मुटु छुनेगरी घोचीरहेको बेला कताकताबाट कानमै आवाज आएर ठोकिन्छ । झलस्स बिउँझन्छु, सुत्नु अघि सेट गरेको मोबाइलको आलाराम पो रहेछ आफ्नै गतिमा कराइरहेको । आँखा मिच्दै उठ्न खोज्छु । दिनभरी कामको थकाइले गलेको शरीर उठ्न मान्दैन तैपनि जबरजस्ती शरीर तन्काउदै उठ्छु अनि बजिरहेको कालो मोबाइल तान्दै आलाराम बन्द गर्छु । सदा झैं आज पनि मोबाइलको वाइफाइ अन गरेर फेसबुकमा आँखा दौडाउन सुरु गर्छु । फेसबुकका भित्ताहरु अन्य दिनहरुमा भन्दा आज फरक र रौनक तस्बिरहरुले सजिएका रहेछन् ।फुर्सदमा


उत्तर कोरियाले सन २०२० सम्म सय वटा आणविक हतियार निर्माण गर्नसक्छ

सोल –उत्तर कोरियाले सन २०२० सम्म अमेरिकाको मुख्य भुभागमा आक्रमण गर्न सक्ने आणविक हतियारको संख्या ५० देखि सयसम्म निर्माण गर्न सक्नेछ । कन्जरभेटिभ रयाण्ड करपोरेसनले दाबी गरे अनुसार लामो दुरीको आणविक हतियार निर्माण गर्ने दाबी गरेको हो ।रयाण्डको रिपोर्टमा भनिएको छ उत्तर कोरियासंग प्रशस्त आणविक हतियार निर्माण सामाग्री भएको अनुमान गरिएको छ । तत्काल १३ देखि २१ आणविक हतियार निर्माण गर्न सक्ने सामाग्री रहेको छ । सन २०२० देखि २५ सम्म लामो दुरीको ब्यालेस्टिक मिसाईल, समुद्रबाट मार हान्न सक्ने मिसाईल बनाउन सक्ने तर्क गरेको छ । रयाण्डले अमेरिकी सेनालाई दिदैंफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...