Manju Gurung

 

सरकार ! फिक्स प्राइस कायम गर

गतबर्ष बिशालबजारमा रु ५५०० भनेको जुत्ता रु २२०० मा किनियो । बजार बुझेको र बार्गेनिङ गर्न सिपालु साथी भएकाले ठगिन बाट बचें जस्तो लाग्यो र आफुलाई भाग्यमानी नै ठानें । ब्यापारीलाई कति नाफा भयो होला उ आफै जानोस् । नेपालको पुरानो अनि चर्चित ब्यस्त ब्यापरिक केन्द्रमा त यति धेरै बार्गेनिङ हुन्छ भने अन्य खुला ठाउको त कुरै नगरौ । धेरैलाई अचम्म लाग्नसक्छ बार्गेनिङ गरेकै भरमा कति धेरै डिस्काउण्ट दिन्छ भनेर , गाउघरतिरबाट आउने, बार्गेनिङ गर्न नजान्ने सोझासाझा वा बिदेशिहरु त सिधै फस्छन्  नेपालमा ब्यापारीले ग्राहकको अनुहार हेरेर मनपरि सामानको मोलभाउफुर्सदमा


विश्वभरी रहेका नेपालीहरुले यसपालीको दशै यसरी मनाए

हिन्दुहरुको महान पर्व दशैको अवसरमा विदेशमा रहेका नेपालीहरुले मनाएका दशै बारे एक रिपोर्ट । विश्वको विभिन्न देश इटलीदेखि अमेरिका , वेलायत, दुवै , मकाउ, मलेसिया देखी जापानमा रहेका नेपालीहरुले दशै कसरी मनाए । फोनिज कोरिया डट नेटको लागि सिमा लामाको विषेश रिपोर्ट ।


दशैं सम्झना

बाल्यकालको समय प्राय सबैको लागि सबैभन्दा प्रिय र यादगार हुने गर्दछ । त्यस माथि पनि दशैको समय त झन् बढी नै । बच्चा बेलाको एउटै मात्र चिन्ता विद्यालयको गृहकार्य दशैमा त्यो पनि गर्नु नपर्ने, न विद्यालय नै जानुपर्ने । रोइकराई नगरी नयाँ नयाँ कपडा किन्दिने साथै मिठो मिठो खान पाइने । झन् दशँैमा धेरै पैसा पाउने भएकोले सबैको घरमा टिका लगाउन जाने गर्दाको खुसी र भोली पल्ट साथीहरु भेटेर कस्को बढी पैसा भनेर एक अर्कालाई तुलना गर्दाको अनुभव, साथै ३ मिनेट पिङ्ग खेल्न ३ घण्टा कुरेर बस्दाको मजा नै बेग्लैफुर्सदमा


“किन आउँछ यो दशैं “

कविता, किन आउँछ यो दशैं कसैको दशा बनेर। अनि जान्छ यो दशैंकसैलाई आँशुको उपहार छोडेर। गरिबलाई पीडा दिएर। छोडी जान्छ यो दशैं अन्नको भकारी रिट्टो पारेर।     गरिबको रोदनगरिबको बेदना गरिबको चित्कार कसले पो सुन्छर! आशिष्हरू आउँछन्,शत्रु जति सबै नाश होस् भनेर। तर विडम्बना पशु पो नाश भए बली भएर। रगत र पसिनाले साटेको त्यो चामल टाँसिन्छ निधारमा टीका भनेर। गरिबको लागि ऋणले चलेको यो दशैं ऋण तिर्न नसके बढ्छन अरू शत्रु बनेर। त्यसैले,किन आउँछ यो दशैं कतिलाई दशा बनेर!


आजकल दशै उजाड बन्दै गएको संचारमन्त्री कार्कीको भनाइ

फोनिज कोरिया संवाददाता सउल सूचना तथा संचार मन्त्री राम कार्कीले आजकल दशै उजाड बन्दै गएको विश्लेषण गर्नुभएको छ । एनआरएन दक्षिण कोरियाले आइतबार सउलमा आयोजना गरेको दशै कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनजातिहरुले दशै बहिष्कार गर्र्दै गएकाले आजकल दशै उजाड बन्दै गएको बताउनुभएको हो । आइतबार मात्रै कोरिया आइपुग्नु भएका मन्त्री कार्कीले सबै संस्कृतीलाई संयोजन गरी अर्कै तिथिमितीमा एउटा राष्ट्रिय चाड बनाउनुपर्ने बताउनुभयो । हाम्रो देशको भूगोल संस्कृती र मनोविज्ञान अनुसारको चाड र पर्व मनाउनुपर्ने र एक अर्कालाई सम्मान र सद्भाव राख्नुपर्ने पनि थप्नुभयो । साथै विदेशमा आएका युवाहरुले राजनीति भन्दाफुर्सदमा


ओएनएफ कोरियाको इन्छन क्षेत्रीय शाखामा विष्णु कुवरको नेतृत्व

फोनिज कोरिया संवाददाता सउल प्रबाशी नेपाली मन्च (ओएनएफ) दक्षिण कोरियाको गत आइतबार सम्पन्न प्रथम अधिवेशनले बिष्णु कुवरको अध्यक्षतामा १९ सदस्य कार्यसमिति निर्बिरोध चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा टामलाल गौतम, कुमार काफ्ले र गगन पुन रहेका छन् भने सचिबमा जीत बहादुर बि सी , सह सचिबमा दीपक अधिकारी र कोसाध्यक्षमा नबीन राना मगर चयन भएका छन् । त्यस्तै  सदस्य हरुमा योगेश बराल, प्रकाश अधिकारी , न्यूटन कार्की , कुमार थापा, शैलेश कार्की , जीवन गुरुंग , सुदर्शन पाण्डे , मीन तामाइ० रहेका छन् । ३ सदस्य पछि थप गरी नवफुर्सदमा


गरिब बिद्यार्थीलाई सहयोगार्थ भक्तपुर समाजले नोभेम्बर २७ मा पुल प्रतियोगिता गर्ने

सउल भक्तपुर समाज दक्षिण कोरियाले नोभेम्बर २७ तारिक आइतबार दोन्देमुनको पुजा रेस्टुरेन्टको माथिल्लो तल्लामा रहेको शेर्पा पुल हाउसमा पुल खेल प्रतियोगिता गर्ने भएकाछन् । खेलको माध्यमबाट एक अर्कामा भाईचारा र सद्भाव बढाउदै असाहय तथा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धी सहयोग गर्ने उद्देश्यले सो पुल प्रतियोगिता गर्न लागेको समाजले जनाएको छ । कोरियामा रहनुहुने सम्पुर्ण संघसंगठनका प्रतिनिधिज्युहरुले साङगठानिक वा ब्यक्तिगत रुपमा आआफ्नो टिम दर्ता गराइ सामाजिक कार्यमा हातेमालो गरि सहयोग गरिदिनुहुन आयोजकले आग्रह गरेको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५००००० (पाँच लाख) कोरिएन वोन र प्रमाणपत्र तथा दोस्रो पुरस्कार ३००००० (तीन लाख) वोन रफुर्सदमा


सामसुङ विरुद्धको कपिराइट मुद्दामा एप्पलको अर्को जित

दक्षिण कोरियाली कम्पनी सामसुङ विरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा अमेरिकी कम्पनी एप्पलले अर्को महत्वपूर्ण विजय हासिल गरेको छ । अमेरिकाको एक पुनरावेदन अदालतले ११ करोड ९६ लाख अमेरिकी डलर क्षतिपूर्तिको मुद्दामा एप्पलको पक्षमा फैसला सुनाएको हो । यसअघि सोही अदालतको जुरीले गत फेब्रुअरीमा गरेको फैसला उल्टाउँदै फेडेरल सर्किट अपिल अदालतले एप्पलले सामसुंगबाट प्रतिलिपि अधिकारको उल्लंघन बापत ११ करोड ९६ लाख डलर क्षतिपूर्ति पाउने फैसला गरेको हो । यो फैसलाको पक्षमा ८ जना न्यायाधीश उभिए भने ३ जनाले फैसलाप्रति असहमति जनाए । सामसुंगले स्मार्टफोनमा आफ्ना विभिन्न प्रविधिहरुको प्रतिलिपि चोरेको आरोप एप्पललेफुर्सदमा


त्यो बाल्यकाल, त्यो दशै

‘दिदी दशैमा घर आउने होइन ?’ कान्छीले सोधी । ‘प्लेनको टिकट पाइन उभिएर आउदा टाढा छ । भैगयो यो बर्ष यस्तै हो अर्को वर्ष आउँछु ।’ थोरै जोक मिसाएर मैले भनेँ । काठमाडौमा हुँदा दशै आउनु एक महिना अघि हामी दिदीबहिनीको के लाउने के किन्ने भनेर कुरा हुन्थ्यो । मलाई सामान्य पाइन्ट, भेस्ट र क्लोज सुज भए हुने । कान्छी बहिनी भने फेशनेबल । उस्को लुगाको ईच्छा नै मज्जाको । हाई हिल सुज, टाइट भेस्ट र जिन पाइन्ट । नभए वान पिस । घरकी कान्छी । उसको प्राय डिमान्ड पुराफुर्सदमा


एनआरएनले लाप्राकमा बनाउन लागेको मोडल हाउसको प्रमद्धारा उद्घाटन

फोनिज कोरिया संवाददाता सउल गोर्खा जिल्लाको लाप्राक गाविस गुन्सी पाखामा गैस आवासिय नेपाली संघ (एनआरएन) ले निमार्ण गर्न लागेको नमुना बस्तीको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको छ । अक्टोबर ५ तारिख एनआरएन दिवसको अवसर पारेर सो लाप्राक नमुना बस्तीको उद्घाटन गरिएको एनआरएन अन्तराष्ट्रिय समुन्वय परिषद (आइसिसी) सदस्य विनोद कुवरले जानकारी दिनुभयो । एनआरएनले एक हजार घर निमार्ण गरिदिने भने पनि अहिले ४ सय ४४ घर बनाउने भएका छन् । अहिले निमार्ण शुरु गरेर एक वर्ष भित्र सक्काउने एनआरएनले जनाएको छ । गत वर्ष गएको भूकम्पको केन्द्र विन्दु रहेकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...