Manju Gurung

 

कोरियामा दशैको तयारी, दूताबासले उमारे जमरा

सउल दशैं नेपाल र नेपालीको सबैभन्दा ठूलो पर्व । धार्मिक र सांस्कृतीक पर्वको रुपमा नेपालीहरुले मनाउदै आएको पाइन्छ । केही धर्म र समुदायले दशैलाई नमनाउने भनिएता तापनि आखिर नेपालको राष्ट्रिय पर्व भएकाले सबैको ध्यान केन्द्रित गराउछ । देशमै त वर्षो शहरमा बसेका आफन्त केही दिनको लागि मात्रै भए पनि गाउँमा परिवारलाई भेट्न धाउछन भने विशेमा बस्ने नेपालीहरुको मन त नकुडीने कमै होला । त्यसैले विदेशमा रहेको नेपालीहरु एक अर्कामा भेटेर दशैको तृष्ण मेटाउनु स्वभाविक हो । दक्षिण कोरियामा पनि विभिन्न शिलशीलामा रहेका नेपालीहरुलाई  एक ठाउँ भेला पार्दै यसपाली एनआएरएन कोरियाकोफुर्सदमा


यस्तो होस र पो दसै

कविता नवदुर्गा भगवानले रक्षा गरून, मन प्रर्फुल्ल रहोस सधै जौ को जमरा शिरमा, निधारभरी टिका होस र पो दसै । हजुर बुबा देखि हजुर मुवा सम्मको मान्यजनबाट टिका र जमरा थापी नाताका सानालाई लगाई दिई आशीर्वाद दिन र लिन पाईयोस र पो दसै । टिका,जमरा र नयाँ बस्त्रमा सजिएर चट्ट कोटघर गई नौमती बाजामा ढाल तरवारमा ताल मा ताल नाँच देखाउन पाईयोस र पो दसै । आ-आफ्नो सस्कार रितिरिवाज संरक्षणमा लागौ भन्दै दौडेँ मादलको तालमा मालश्रीको भाका घन्क्याउन  पाईयोस र पो दसै। परिवार एक आपसमा सुख शान्ति सु-स्वास्थ्य दिर्घायुको संगै बसेरफुर्सदमा


कास्की परिवार कोरियाको  साधारणसभा  अक्टोबर ३० मा हुने

सउल “संगठित समुह नै प्रदेशको सहारा हो” मुल नाराका साथ यस प्रवासी भूमी दक्षिण कोरियामा सामाजिक क्षेत्र र खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारको बार्षिक साधारणसभा आउँदो अक्टोबर ३० तारिखमा हुने भएको छ । कोरियन महान पर्व छुसकको अवसर पारी गत सेप्टेम्बर १४ तारिखमा तथा गत अक्टोबर ३ तारिख नेपाल हाउसमा भएको कार्यसमिति, सल्लाहकारहरुको विशेष उपस्थितिमा संस्थालाई विगतदेखी उल्लेख्य सहयोग गर्दै आउनुभएका दिदीबहिनी तथा दाज्युभाईको उल्लासमय उपस्थितिमा भएको विषेश बैठकले उक्त निर्णय गरेको हो । बैठकमा अगष्ट २८ मा सम्पन्न माछापुच्छ्रे भलिबल रनिङ्ग कप, भाग -२ लाई सभ्यफुर्सदमा


परदेशबाट दशैंको सम्झना

भर्खर बर्षात् सकिएर सुरु भएको शरद ऋृतु, वर्षे झरीले सिंचित भएर हरिया र झरिला देखिएका सुख्खा पहाडहरु । बादल हटेर कञ्चन भएको निलो आकाश र वर्षायामभरी कुहिरोभित्र लुकेका टाढा क्षितिजमा देखिने चम्किला हिमालहरु । साँच्चै, खेतका गराहरुमा पँहेलै झुलिरहेका धानका बाला, बारीको कान्लामा रंगीचंगी फुलेका फुलहरु शरद ऋृतुले दशैंको बहार र उमङ्गलाई साथै लिएर आउँथ्यो । खेतीपाती लगाउने वर्षे कामहरु सकेर बाली भित्र्याउने समय अलि नभई सकेको फुर्सदको समयमा आउने दशैं, सबै दुःख पिँडा, पिर व्यथा भुलेर घरपरिवार, टाढा रहेका आफन्त, नातागोता सबै भेटेर खुशीयाली बाँड्ने पर्व दशैं सम्झदै आनन्दफुर्सदमा


मिसिङ दशै

विदेशको दशै । दशै हुने कुरै भएन । एउटा रुटिन छ जिन्दगीको । बिहान उठ्ने अर्लाम सेट छ । सुत्ने समय थोरै छ । हिजो, आज र भोलीका काम उस्तै छन् । विगतका दिनका दशै सम्झन्छु । रमाइलो थियो । अलि बच्चै समयमा ज्यादै रमाइलो हुन्थ्यो । खुब मज्जाको पानी परेपछि सुरु हुन्थ्यो घाम । घाम लाग्नु भनेको दशै आउनु जस्तैथ्यो । दशै लाग्नु भनेको रमाइलो हुनु नयाँ लुगा आउनु अनि मिठो खानुथ्यो । त्यो भन्दा बढि चाही स्कुल बिदा पाउने अनि मामा घर जान पाउने कुरा थिए । बा काठमाडौफुर्सदमा


कोरियामा किन गर्छन युवाहरु आत्महत्या ?

उसो त दैनिक विश्वमा कयौं व्यक्तिहरु आत्महत्या गरी रहेका छन । आत्महत्याको मुख्य कारण मानसिक तनाव (depression) लाइ मानिन्छ । तर, सधै  मानसिक तनावलाइ नै आत्महत्याको मुख्य कारण हो भनेर भन्न सकिदैन। भनिन्छ की मान्छे जन्मदै आफुलाइ जे पनी गर्न सकने शक्ति आफैसंग बोकेर ल्याएको हुन्छ । जसो तसो पाएको मानव जीवन एक छीन मै सखाप पार्न कस्ले पो सक्छ र तर धेरै छन यस्ता मानिश जो आफुलाइ मृत्युको मुखमाँ जानिजानी धकेल्न बेर लाउदैनन। यसबाट पक्कै पनी अनुमान लाऊन सकिन्छ की ती मानिशहरु अरू मानिशहरु भन्दा बेग्लै मानसिक स्तर भाकाफुर्सदमा


कोरियामा दशैं, कसरी मनाउदै छन नेपालीहरुले ?

दक्षिण कोरिया, नेपाली हिन्दूहरुको महान पर्व हो दशैं । यतिखेर बडा दशैंको चहलपहल हरेक नेपालीको घरआगानमा भित्रिरहेको बेला प्रवासमा रहेका नेपालीहरुको बिचमा समेत दशैंको रौनकता छाएको छ । कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले विगतका वर्षहरुमा झैं यसपटक पनि दशैंको अवसर पारेर सार्वजनिक विदाको दिन आइतबार संयुक्त रुपमा दशैं मनाउने कार्यक्रमको आयोजना गरेका छन् । नेपाली पात्रो अनुसार अशोज २५ गते अर्थात अक्टोबर ११ तारिख विजया दशमी परेपनि कोरियामा रहेका नेपालीहरुले भने यहि ९ तारिख आइतबार दशैं मनाउने भएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा आइतबार गैरआवासिय नेपाली संघ एनआरएन कोरियाफुर्सदमा


आत्माहत्याको बाटो किन रोज्छन् मान्छे ?

त्यो रात जिन्दगीमा कहिल्यै नदेखेको सपना देखें।उसो त सपनाको पछि लागेर आफ्नो दिन न्यास्रो पार्ने खालको मान्छे म हुँदै होइन तर किन- किन यो सपनाले भने दिनै भरी बिचल्लित बनाई रह्यो।हुन त यो प्रदेशको ठाउँ हो।सुनसानमा एउटा सुकेको पात मात्र सर्लक्क झर्यो भने मन आत्तिन्छ।के भयो ? कसो भयो ?यस्तै यस्तै अनेकानेक कुराहरु खेल्छन। सपना निकै कहालीलाग्दो थियो।आकाशमा उड्दै गरेको बडेमानको जेट आँखै अगाडि स्वाट्टै खस्यो।म आत्तिएर त्यसमा यात्रारत घाइते यात्रुहरुलाई बचाउन दौडदै थिएँ तर मलाई त्यो विमान नजिक जान दिएनन प्रहरीको गस्ती टोलिले।मेरो एउटा घोडा थिएछ।त्यस्ले पो घाइते यात्रुहरुलाईफुर्सदमा


राजदूत रनिइ०कप फूटबल टुर्नामेन्टको टिम दर्ता गर्ने म्याद थपियो

सउल दक्षिण कोरिया स्थित नेपाली राजदुताबासले संचालन गर्दै आएको राजदूत मैत्रिपूर्ण रनिइ० कप फूटबल प्रतियोगिताको टिम दर्ता गराउने म्याद थप गरिएको दूतावासले जनाएको छ । अक्टोबर ७ तारिख विहीबारसम्म टिम दर्ता गराउने अन्तिम म्याद राखिए पनि आज अर्थात ६ तारिख सूचना जारी गरी आगामी अक्टोबर २० तारिखसम्म टिम दर्ता गराउन सकिने सूचित गरेको छ । विभिन्न संघसंस्थाको अनुरोधमा टिम दर्ता गराउने म्याद थपिएको दूताबासले जानकारी गराएको छ । अक्टोबर २१ तारिख दिउसो ४ बजे दूताबासमै प्रतियोगिताको टाईसिट सार्वजनिक गरिने भएकोले सम्बन्धीत सबैलाई उपस्थितीको लागि दूताबासले आग्रह गरेको छ । टिमफुर्सदमा


हुन्डाई कम्पनीका मजदुरले गरेको बन्दको प्रत्यक्ष असर नेपाली कामदारमा

सोल, विश्वको पाँचौ ठुलो कार निर्माता हुन्डाई कम्पनीका मजदुरहरुले गरेको बन्दको प्रत्यक्ष असर नेपाली कामदारहरुमा पनि परेको छ । तलव वृद्धिको माग राखि आन्दोलनमा रहेका मजदुरले काम रोकेपछि कार उत्पादनमा सुस्तता आएको छ । हुन्डाईद्वारा उत्पादित कारहरुका लागि पार्ट्सहरुको आपूर्ति गर्दै आएका साना तथा मझौला कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरुको ज्यालामा उल्लेख्य कमि आएको छ । हुन्डाईमा सेप्टेम्बर २६ देखि सुरु गरिएको आन्दोलनका कारण साना तथा मझौला कम्पनीहरुमा माग घटेपश्चात कामदारहरुको दैनिक कार्यअवधि पनि घटेको छ । मजदुरहरुले व्यवस्थापनसामु तलब वृद्धिको माग राखि काम रोकेका छन । मजदुरहरुले पहिलो दिन १२फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...