Manju Gurung

 

कोरियामा तूफानको उपद्रो

  दक्षिण कोरियामा गत बुधबार गएको तूफानले पुराएको क्षति , हावा हुरी सहितको अत्यधिक वर्षाका कारण १० जना भन्दा बढीको ज्यान लिनुका सथै सयौ घाइते र केही बेपत्ता बनाएका छन् । साथै धेरै धनजनको क्षति पुराएको कोरियन संचारमाध्यले जनाएको छ।


कोरियामा आत्माहत्या गरेका डांगीका पत्नी र छोराले न्याय माग्दै दुतावासमा निवेदन दिए

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख आत्माहत्या गरेका व्यवसायी स्व. डांगीकी पत्नि रिता गुरुइ० डांगी र ठूलो छोरा आकाश डांगीले न्याय माग्दै कोरिया स्थित नेपाली राजदुतावासमा निवेदन दिएका छन् । स्व. डांगीको हत्याको आरोप लगाई आफूहरुलाई ज्यानमार्ने धम्की र विभिन्न मानसिक तनाब दिइरहेकोले सम्बन्धीत विषयलाई छानविन गरी न्याय पाउ भनी निवेदन हालेको पत्नि रिताले बताउनुभयो । कोरियन प्रहरी र अस्पतालको पोष्टमार्टम रिपोर्टले आत्माहत्या प्रमाणित गर्दागर्दै पनि निजकी आमा भिमकुमारी डांगी, दाजु सुमन डांडी र भाई सरोज डांगीले निजको श्रीमती रिता गुरुइ० डांगी र दुई छोराहरु मध्येफुर्सदमा


दक्षिण कोरियामा बुधबार आएको शक्तिशाली तूफान

  दक्षिण कोरियामा गत बुधबार जापान हुदै आएको शक्तिशाली आँधी तूफानले धेरै धनजनको क्षति पुराएको छ । कोरियाको दक्षिणी भेग दोस्रो मुख्य शहर बुसान शहरको समुन्द्री किनारमा र पर्यटकिय शहर जेजु टापुमा सबैभन्दा धेरै क्षति पुराएको छ । ८ साय मिलिमिटर भन्दा बढी पानी परेकोले समुन्द्र किनारका सडक, घर, पसल, बजार डुबानमा परेको थियो भने कैयौ पार्किइ० गरिएको मोटरहरु बगाएको थियो । १० जनाको मृत्यु भएको थियो भने कैयौ हराई रहेका छन् । सयौलाई घाइते बनाएका छन् । हावा हुरी सहितको अत्यधिक वर्षाले कैयौ पर्खाल र स्तम्भहरुलाई क्षति पुराएका छन्फुर्सदमा


एनआरएन कोरियाको संयोजकत्वमा संयुक्त दशैं कार्यक्रम मनाइने

सउल प्रबासी नेपालीको बाक्लो उपस्थिती रहेको दक्षिण कोरियामा यस बर्ष बिजय दशमी भब्य रुपमा मनाइने जनाइएको छ । पहिलो पटक संयुक्त रुपमा आयोजना हुन लागेको दसै कार्यक्रम यहि अक्टोबर महिनाको ९ तारिख आइतबारका दिन सौल स्टेसन नजिकै रहेको केडिवी बैन्क रहेको बिल्डिङको दशौ तलाको हलमा ब्यबस्था गरिएको कुरा मुख्य आयोजक एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्रीले जानकारी दिनु भयो । उहाले संयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रममा विभिन्न क्षेत्रिय तथा जातिय संघ संस्था, राजनितिक सङ्गठन , पत्रकार , महिला, बिध्यार्थी , मजदुर , जनजाती सबै क्षेत्रलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्नुफुर्सदमा


कोरियामा शक्तिशाली तुफान, बुसानमा चारजनाको मृत्यु

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा मंगलबार रातीदेखि बुधबार दिउँसोसम्म शक्तिशाली तुफान आएको छ । मंगलबार जेजु टाँपूबाट सुरु भएको आँधीबेहेरी तुफान बुधबार बिहानदेखि कोरियाको दक्षिणी भेगमा दिनभर आएको थियो । विशेषगरी दक्षिणी भेगका केही क्षेत्रमा प्रति सेकेन्ड ५६.५ मिटरको हूरी बतास चल्नुका साथै  दुई सय पचास मिलिमिटर भन्दा बढी पानी परेको थियो । हुरी बतास र झरीका कारण केही ब्यक्ति घाइते हुनुका साथै बुसानमा चार जनाको मृत्यु भएको कोरियन समाचार एजेन्सीले जनाएको छ । आँधी तुफानका कारण समुद्र नजिक नजान अनि घरमा पनि होशियारी अपनाउन सर्वसाधारणलाई  जानकारी गराइएको थियो ।फुर्सदमा


“कन्काई सांगीतिक सौगात”मा सहयोगीहरुको नाम सार्बजनिक

सउल झापा मिलन समाज दक्षिण कोरियाले गत सेप्टेम्बर १५ तारिख गरिएको सांगीतिक कार्यक्रममा सहयोग गर्नेहरुको नामवाली सार्वजनिक गरिएको छ । कार्यक्रमको लागी अग्रिम सहयोग गर्नुहुने , सहयोगको बचन दिनुहुने र कार्यक्रमको दिन सहयोग गर्नुहुने ब्यक्ति र संध सस्थाहरुको नाम सार्बजनिक गरिएको हो । कार्यक्रम कोरियाको महान चाड छुसकमा पाथिभरा हाउस दिर्घकालिन तथा ब्यबस्थित रूपमा सञ्चालन गर्ने उद्धेश्यका साथ नेपालका छ जना राष्ट्रिय स्तरका कलाकारहरूलाई आमन्त्रण गरि कोरियाको राजधानि सोलमा कन्काई सांगितिक सौगात कार्यक्रमको आयोजना गरेको थियो । कोरियाबासि नेपालीहरूको भब्य सहभागिता रहेको उक्त कार्यक्रमलाई सफल बनाउन समाजले कार्यक्रम हुनु अगाबैबाटफुर्सदमा


नेपाली संघिय समाज कोरियाको संरक्षक र सल्लाहकार मनोनित

सउल संघिय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघिय समाज द. कोरियाको आइतबार (अक्टोबर २ तारिख) बसेको पहिलो बैठकले दोइ०देमुन स्थित पुजा रेष्टुष्रेन्टका संचालक व्यवसायी भक्तगुरुइ० (सोनाम) र अमृत राईलाई मनोनित गरेका छन् । गत सेप्टेम्बर १७ तारिक सम्पन्न दोस्रो महाधिवेशनबाट निर्वाचीत नयाँ कार्यसमितिको पहिलो बैठकले ६ जना सल्लाकारहरु र केही विभाग प्रमुखहरु चयन गरेका छन् । मनोनित संरक्षक र सल्लाहकार तथा बिभाग प्रमुखहरुको नामवाली निम्न अनुसार रहेको छ । १. भक्त गुरुङ (सोनाम)  -संरक्षक २. अमृत राई –  संरक्षक ३. टीका राई – संस्थापक सल्लाहकार ४. निबर्तमान अध्यक्ष, देवराजफुर्सदमा


कोरियामा फेरी अर्को नेपालीले गरे आत्माहत्या

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा एक व्यवसायी नेपालीले आत्माहत्या गरेको घाउ मेट्न नपाउदै फेरी अर्को नेपालीको आत्माहत्याको खबर आएको छ । सोमबार सउल नजिकै जोइ०गबन्दमा एक कृषी फार्ममा काम गर्दै आएका २७ वर्षिय नारायण पाण्डेले आत्माहत्या गरेको संगै काम गर्ने साथी चन्द्र राईले जानकारी दिनुभयो । विहान ५ बजे उठेर हेर्दा ओछ्यानमा नदेखेपछि खोज्दै जादा अर्को कोठामा घाटीमा विजुलीको तारको पासो लागई झुण्डिएको अवस्थामा भेटिएको संगै सुतेका साथी चन्द्र राईले बताउनुभयो । राईका अनुसार मृतकलाई मानसिक समस्या देखिएपछि अर्को महिना नेपाल जाने तय भइसकेको थियो । अहिले जाउ भन्दाफुर्सदमा


सकियो माम्फ

फोनिजकोरिया सम्वाददाता छाङवन, बुद्ध वाज बर्न इन नेपाल लेखिएको शब्दसँगै नेपालको प्राकृतिक सम्पदा झल्किने ब्यानरसहित नेपाली झण्डा फहराउदै लामबद्ध भएर आइतबार दुईसय भन्दा बढी नेपालीहरु परेडमा सहभागी भए । हरेक वर्ष दक्षिण कोरियाको ध्यङसाङनाम्दोको छाङवन शहरस्थित योङजी पार्कमा आयोजना हुदै आएको आप्रवासीहरुको बहुसाँस्कृतिक मेला (माम्फ)को अन्तिम दिन विभिन्न मुलुकका संस्कृति झल्कने झाँकीसहितको बहुसाँस्कृतिक(धामुन्ह्वा) परेडमा सहभागी नेपालीहरुले नेपाली कला संस्कृति र पहिचान झल्कने गरी नेपाली भेषभूषामा सजिएर सहभागीता जनाएका थिए । नेपाल, मंगोल, बंगलादेश, भियतनाम, श्रीलंका, उजबेकिस्तान, इन्डोनेसिया, चीन, कम्बोडिया, थाइल्याण्ड, पाकिस्तान र फिलिपिन गरी १२ मुलुकको सहभागिता रहेको माम्फ महोत्सवकोफुर्सदमा


१० औं आप्रवासी फिल्म फेस्टीभलमा नेपाली डकुमेन्ट्री ‘ सि रेज्ड अगेन’ प्रर्दशन हुने

सोल-१० औं अन्तरराष्ट्रिय आप्रवासी फिल्म फेस्टिभलमा हुने भएको छ । एम डब्ल्यु टिभिले हरेक बर्ष गर्दै आएको सो फेस्टिभल अक्टोबर २८ देखि ३० सम्म हुने भएको छ । सोलस्थित ईवा वुमन युनिभर्सिटीको मोमो हलमा आयोजना हुने भएको हो । सो प्रर्दशनीमा विभिन्न देशका ९ वटा आप्रवासी सर्ट फिल्म तथा डकुमेन्ट्री देखाईनेछ ।नेपालको प्रतिनिधित्व गर्दैं सञ्चारकर्मी डम्बर सुब्बाद्धारा निर्देशित तथा सम्पादन भएको एक नेपाली चेलीको पिडा जसमा आप्रवासी महिला दण्डहिनताको विषयमा आधारित रहेको ‘ सि रेज्ड अगेन ‘ डकुमेन्ट्री प्रर्दशन हुने गरिनेछ । एम डब्ल्यु टिभिले विभिन्न देशका आप्रवासीहरुको फिल्म तथा डकुमेन्ट्री हरेकफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...