Manju Gurung

 

आपतकालित राहत कोष स्थापनार्थ चलचित्र “झुम्की” कोरिया आउने

नेपाली रजतपटका सफल अभिनेता दयाहाङ राई र अभिनेत्री नायिका रिस्मा गुरुङको प्रमुख भुमिका रहेको चलचित्र हो “ झुम्की “। थारु समुदाय र कम्लहरीको कथामा बनेको चलचित्र झुम्कीलाई अपिल बिष्टले निर्देशन गरेका हुन । सिनेमा आर्ट र अपिल विष्ट प्रोडक्सनको निमार्ण रहेको यहि सफल चलचित्र झुम्कीलाई तमु धीँ दक्षिण कोरियाले कोरियाबासी नेपालीहरुलाई उपहारस्वरुप अक्टोबर १६ तारिखमा सोलमा प्रदर्शन गर्न लागेका छन् । चलचित्र प्रदर्शनको सेरोफेरोमा रहेर फोनिज कोरियाको लागि धन गुरुङले तमु धीँका महासचिव श्रीराम गुरुङ्संग गरिएको कुराकानी । प्रश्न : तपाईंलाई फोनिज कोरियामा स्वागत छ । उत्तर  : धन्यवाद । फोनिज कोरियाफुर्सदमा


..दशैँ

कविता म सानै हुँदा मेरो झुपडीबाट दशैँ निस्केर गएको थियो भन्थ्यो यो बर्ष अनिकाल उसिनेर खाँदै गर्नु अर्को साल एक जोर नयाँ कपडा दशैलाई पुग्ने एक पाथी चामल हरिया लोती भएका हात्ती छाप चप्पल लिएर आउछु भनेको तिसौँ सरद बितिसकेको छ आज सम्म फर्केन मेरो झुप्रोमा मेरो दशैँ यो साल पनि मैले गरीबी कै पक्कु अनि सेकुवा बनाउने आधी भोकमारीमा झोल हाल्ने र आधी भोकमारी भुटेर खाने निर्णय गरिसके खै किन आएन मेरो बस्तिमा मेरो दशैँ अझ सम्म म बेखबर छु । सायद मेरो दशैँ  लुटियो होला शहर तिरै रफुर्सदमा


स्व. मनोज डांगीको श्रद्धाञ्जलीसभा स्थगित

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख आत्माहत्या गरेका व्यवसायी, समाजसेवी र साहित्यकर्मी मनोज डांगीको भोली आइतबार (अक्टोबर २ तारिख)  गरिने भनिएको श्रद्धाञ्जलीसभा कार्यक्रम स्थगित गरिएको छ । श्रद्धाञ्जलीसभाका आयोजक संखुवासभा सेवा समाज दक्षिण कोरियाले परिवारबाट अहिले नगर्ने सुझाव आएकाले स्थगीत गरिएको अध्यक्ष भूपाल बस्नेतले बताउनुभयो । त्यस्तै स्व. डांगी अध्यक्ष रहेको अर्का संस्था अन्तराष्र्टिय नेपाली साहित्य समाज दक्षिण कोरियाले पनि परिवारबाट अनुरोध आएकोले श्रद्धाञ्जलीसभा स्थगित गरिएको उपाध्यक्ष सुर्य खत्रीले बताउनुभयो । फोनिज कोरिया संग कुरा गर्दै स्वं डांगीका पत्नी रिता गुरुइ०ले भन्नुभयो अन्त्येष्ठीमा आएका मलामीहरुलाई खानपनिफुर्सदमा


बाकस

कविता बाकस भरी धन कमाउने झिनो आशामा जूनजस्तै रहरहरु बोकेर लाहुर हिडेको म बेरोजगार युवा पुगेछु हजारौं माइल दुर र छलाङ मार्दै छन् मेरा सपनाहरूले बञ्जर भूमिमा मानव भएरपनी धूर्त स्यालझै अनुहार परेका मुर्कट्टाहरुकाे राज्यमा पाइदैन कुनै दया, माया, करुणाका खानीहरु यहाँ यस्तो लाग्छ मानव मेसिन जस्तै छन् मेसिन मानव जस्तै छन् तर पनी अह कत्ती थाकेका छैनन् मेरा मस्तिष्क र सिर्जनशील औंलाहरु भत्काउनु छ मलाई गरिबीको पर्खाल चुक्ता गर्नु छ जिन्दगीका अक्षरहरु कोर्दा खर्चेको बक्यौता रकम छाउनु छ खरको छानो ल्याउनु छ खुशी चाउरिएका आमाका ती अनुहारमा अन्त्य गर्नुफुर्सदमा


शेर्पा किदूक दक्षिण कोरियाको नाम र लोगो परिवर्तन

फोनिज कोरिया सम्वादाता सउल कोरियामा रहेका शेर्पा समुदायको सामूहिक संस्था शेर्पा किदूक दक्षिण कोरियाको नाम परिवर्तन गरीएको छ । शेर्पा सघं दक्षिण कोरिया नाम रहने गरी लोगो पनि परिवर्तन गरिएको संघले जनाएको छ । गत महिना मात्र निर्वाचित नव कार्यसमितिको पहिलो बैठकमा संस्थाको नाम समय सापेक्ष नभएको भन्ने गुनासोमा व्यापक छलफल गरी परिवर्तन गरिएको हो । गत सेप्टेम्बर २५ तारिख फेन्तेक स्थित स्वयम्भू रेष्टुरेन्टमा बसेको बैठकले निषकर्श निकाल्न नसकेपछि थप २ दिन अनलाइन मार्फत छलफल गरेपछे सर्वसहमतिमा सो निर्णय गरिएको संघले जनाएको छ । कोरियामा बढ्दो आत्माहत्या प्रति संस्थाले गहिरोफुर्सदमा


अग्रजी सिकाई

दस कक्षासम्म पढ्ने स्कुल तामाङ गाउँ थियो । कक्षा भरिको तामाङ बिद्यार्थी म एक्लै । त्यो तामाङ गाउँ अर्थात फस्कूको ठूलो स्कुल पुग्न दुई घण्टा सरासर हिड्नुपथ्र्यो । घरबाट आधा घन्टा सिधै ओरालो अनि बाँकी बाटो उकालो र तेर्सो । यति लामो हिडेर स्कुल जाने खासै ईच्छा थिएन तर बाका अधि जाबो मेरो ईच्छा ! उनलाई मैले खुब पढोस भन्ने लाग्दो रहेछ । तिनी भन्थे ‘तैले स्कुल जसरी भएपनि जानै पर्छ ।’ म बाको कुरालाई नाई किन भन्न सक्थें र ? हुन त तिनले मलाई एक थप्पर पनि लगाएनन् तरफुर्सदमा


बाग्लुइ० सम्पर्क समिती दक्षिण कोरियाको धौलागिरी संगीतिक सौगात भाग -३

गत सेप्टेम्बर १५ तारिख कोरियाको महान पर्व छुसकको अवसरमा बाग्लुइ० सम्पर्क समितीद्धारा आयोजित सांगीतिक कार्यक्रम ।


कोरियामा अचानक मृत्यु भएका दूधरामको श्रद्धाञ्जलीसभा गरिने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत सेप्टेम्बर १८ तारिख अचानक मृत्यु भएका दूधराम लिम्बुको भोली आइतबार श्रद्धाञ्जलीसभा गरिने भएको छ । कोरियामा रहेका दुई संस्थाले संयुक्तरुपमा श्रद्धाञ्जलीसभा गरिन लागेको हो । मृतकका जिल्लाबासी ग्लोबल तेह्रथुम सेवा समाज र लिम्बु समुदायको जातिय संस्था किराँत याक्थुइ० चुम्लुइ०ले संगै गर्न लागेको हो । कोरिया आएको तीन महिनामात्रै पुगेका लिम्बुको आफ्नै काम गर्ने कम्पनीको कोठामा राती सुतेको बेला अचानक मृत्यु भएको थियो । मृतक लिम्बु तेह्रथुम जिल्ला फाक्चामारा गाविस ३ सल्लेरीका बासिन्दा थिए । कोरिया आएको छोटो अवधीमा र कुनै कारण नै नखुलीफुर्सदमा


लोक दोहोरी गायक बद्री पङगेनी कोरियामा

फोनिज कोरिया संवाददाता सउल लोक दोहोरी गायक तथा नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी शुक्रबार दक्षिण कोरिया आइपुगेका छन् । पङगेनिलाई स्वागत गर्न नेपाली सम्पर्क समिती कोरियाकी बरीष्ठ उपाध्यक्ष अन्जु केसि र किम्हे माईग्रेन्ट हाउसको तर्फबाट सपोर्ट नेपाल फाउण्डेसनका सचिव के.पी चौलागाई इन्छन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । उनी हरेक वर्ष कोरियामा आयोजना हुँदै आएको आप्रवासीहरुको बहुसाँस्कृतिक मेला आरिराइ० महोत्सवमा सहभागिता हुन कोरिया आएका हुन । कोरियाको घ्यङसाङनाम्दो प्रान्तका छाङवन शहर स्थित योङजी पार्कमा यहि सेक्टेम्बर ३० तारिखदेखि अक्टोबर २ सम्म तीन दिन हुने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेला माम्फफुर्सदमा


कोरियन सरकारलाई दबाब दिन केसिटियुले अक्टोबर १ मा बृहत जुलुसको आयोजना गर्ने

फोनिज कोरिया संवाददाता दक्षिण कोरिया – कोरियन सरकारले कानुन उल्लंघन गर्दै एकतर्फि रोजगार नियम निर्देशिका बनाएको छ । सो निर्देशिका बमोजिम कम्पनीहरुले आफु खुशि कम्पनीको नियमहरु परिबर्तन गर्न सक्नेछ । यसै रोजगार निर्देशिकालाई आधार मानी सरकारले सर्बाजनिक क्षेत्र (रेल, बिधुत, अस्पताल, सडक लगायत १०२ वटा)मा मुल्याङकन ज्याला प्रणली (सबैलाई समान तलब नदिने कामको मुल्याङकनको आधारमा तलब तोकिने र मुल्याङकनको आधारमा निस्कासन गर्ने)लागु गर्ने भएको छ । यो प्रणाली पहिला सर्बजनिक क्षेत्रबाट शुरु गरि निजि क्षेत्रमा पनि लागु गर्ने सरकारको योजना छ । यो प्रणाली लागु भएको खण्डमा कम्पनीहरुमा मजदुरको तलबफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...