Manju Gurung

 

नेपाल तामाङ घेदुङ कोरियाको भुसान शाखाको अध्यक्षमा धनराज

नेपाल तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखाको आइतबार सम्पन्न तेश्रो अधिबेसनले धनराज तामाङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीमा वरिष्ठ उपाध्यक्षमा सोम योञ्जन तामाङ तथा उपाध्यक्षमा पेम्बा तामाङ, धनजित वाईवा र जुलिफा तामाङ रहेका छन् । त्यस्तै महसचिवमा आकाश घिसिङ साथै सचिवमा चित्र तामाङ र सबिता थिङ रहेका छन् भने कोषाध्यक्षमा प्रविन मोक्तान र सह कोषाध्यक्षमा शरु तामाङ चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा नेत्र तामाङ, पुष्प मोक्तान, प्रकाश लामा, जित बहादुर तामाङ, रेश्मा तामाङ, लक्ष्मी तामाङ, सुरज तामाङ, मिनु लामा, जिनास लामा, सोनु गोम्जन रफुर्सदमा


विश्वका ओखलढुंगेलीहरुको सहयोगमा ओखलढुंगामा पहिलो पटक चार आइसियु बेड सहयोग

विश्वभरी छरिएर रहेका ओखलढुंगेलीहरुको सहयोगमा ओखलढुंगा जिल्लामा पहिलो पटक आइसियु बेड (सघन शैया) उपलब्ध भएको छ । “कोभिड १९ बिरुद्ध ओखलढुंगेली विश्वब्यापी संजाल”द्धारा संचालित अभियानबाट सो सामग्री प्रदान गरिएको हो । सामुदायिक अस्पताल, सोब्रुमा २ वटा र जिल्ला अस्पताल रुम्जाटारमा २ वटा आइसियु बेड हस्तान्तरण गरिएको संजालका सदस्य सचिव श्रीराम गुरुङले जानकारी गराए । सिद्धिचरण नगरपालिका प्रमुख मोहन श्रेष्ठ तथा उपप्रमुख इच्छा कुमारी गुरुङ र उद्योग वाणिाज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र मास्के लगायतको सहयोगमा स्वास्थ्य सामग्री छनौट, खरीद र व्यवस्थापन गरी हस्तान्तरण गरिएको थियो । ओखलढुंगा जिल्लामा बढ्दो कोरोना महामारीलाईफुर्सदमा


कोरोनाका कारण सात महिनादेखि बन्द रहेको इन्छन एयरपोर्टे टरमिनल १ को पसलहरु शुक्रबारबाट खुल्ने

विश्वकै उत्कृष्ठमध्ये एक दक्षिण कोरियाको इन्छन अन्तराष्ट्रिय विमानस्थल टरमिनल १ को कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द रहेको फ्रि डिउटी शप यही शुक्रबारदेखि खुल्ने भएको छ । गत अक्टोबरदेखि बन्द भएको पसलहरु प्रत्येक दिन विहान ५ बजेदेखि रातको ८ बजेसम्म खुल्ने छ । विमानस्थलको पूर्व र पश्चिम तर्फ अवस्थित पसलहरुमा पेय, फष्टफुट, धुमपान र सौन्दर्य लगायत विभिन्न किसिमका सामग्रहीहरु किन्न सकिने छ । स्वादेखि तथा विदेशी सबै आगमन यात्रुहरुले डिउटी फ्रि सामानहरु किन्न सक्नेछन् । कोरोना महामारीका कारण आर्थिक संकट खेप्नुपरेपछि गत वर्ष नै पसलहरुको करार सकिएक पनि पुनहफुर्सदमा


एनआरएन कोरियाकोआठौ अधिवेशन जुलाई ४ मा हुने

एनआरएनए दक्षिण कोरियाको आठौ अधिवेशन आगामी जुलाई ४ तारिख गरिने भएको छ । अधिवेशन सम्पन्न भएको दुई हत्पापछि नयाँ पदाधिकारी चयनको लागि जुलाई १८ तारिख निर्वाचन गरिने सोमबार जुम मार्फत आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यज्ञराज सुवेदीले जानकारी गराउनु भयो । साथै विधान सन्शोधन तथा सुझाव समितीको संयोजकत्वमा डा. अग्निराज कोइराला र निर्वाचन मण्डलको संयोजकमा डा. ज्ञानेन्द्र प्रशाद जोशीलाई मनोनित गरिएको छ । दुवै समितीको लागि संयोजक र कार्यसमितीको सुझावमा बाकी सदस्यहरुको चयन गरिनेछ । यो वर्ष पहिलो पटक एनआरएनएले छुट्टै स्मार्ट एप निमार्ण गरी विश्वभरी नै अनलाईन मार्फत पञ्चिकृत सदस्यताफुर्सदमा


एनआरएन कोरियाको सदस्यता आवेदन समय सकियो, ड्राफ्ट सदस्यताहरुको लागि पाँच दिन थप

एनआरएन कोरियाले स्मार्ट एपबाट अनलाईन मार्फत पञ्चिकृत सदस्यता आवहान गरेको एक महिने आवधि समाप्त भएको घोषणा गरेको छ । साथै फर्म भरदा भरदै प्रविधिक समस्याका कारण विचैमा छोडी ड्राफ्ट  बसेकाहरुलाई आफ्नो फर्म पुरा गर्नको लागि मे २७ तारिख रातको १२ बजेसम्मको लागि समय थप गरिएको छ । एनआरएन कोरियाको आइतबार बसेको केन्द्रिय बैठकले सो निर्णय गरेको जनाएको छ । यसरी पाँच दिन थप उपलब्ध गराएको समय अवधिमा आवेदक स्वयमले सदस्यता शुल्क तिर्नु पर्ने छ । सदस्यता आवेदनको लागि तोकिएको एक महिने अवधिमा शुल्कको लागि मोवाइन कम्पनीलाई आप्mनो सूचना दिन राजीफुर्सदमा


कोरिया लगायत पाँच देशमा पढ्न जाने विद्यार्थिलाई अनुमतिमा रोक

दक्षिण कोरिया लगायत अन्य पाँच देशमा अध्ययन गर्न जाने विद्र्यार्थिहरुलाई बैदेशिक अध्ययन स्विकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको शिक्षा मन्त्रालयले जनाएको छ । कोरोनाको दोस्रो चरणको बढ्दो प्रकोपका कारण विदेश पढ्न जाने विद्यार्थिहरुलाई तत्कालको लागि यही बुधबारदेखि नै रोक लगाएको छ । विदेश अध्ययन गर्न नयाँ जान लागेको विद्यार्थिहरुलाई मात्र अनुमतिपत्र दिन रोक लगाएको र विदेशमा अध्ययन गरीरहेको विद्यार्थिहरुलाई भने रोक नलगाएको मन्त्रालयको जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ । यसरी मन्त्रालयले रोक लगाएको देशरुहरुमा धेरै नेपालीहरु अध्ययन गर्न जाने अन्य देशमा जापान, चिन, अष्ट्रेलिया र बगंलादेश रहेका छन्फुर्सदमा


एनआरएनले कोरोना प्रभावित विश्वभरका १लाख ७० हजार नेपालीहरुलाई सहयोग गर्न करिब रु. २३ करोड खर्च गरे

गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गर्दै करिब २३ करोड खर्च भएको जानकारी गराएको छ । संघले शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ । यी सबै कार्यक्रमका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट रु १३ करोड र यूएनअन्तर्गतका निकायबाट प्राप्त रु १० करोड गरी रु २३ करोड बराबरको रकम परिचालन गरिएको जनाएकोफुर्सदमा


भिषा सकिएका इपिएस कामदारलाई यही अप्रिल १३ बाट स्वत एक वर्ष भिषा थपिने

दक्षिण कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदारहरुलाई भिषाको अवधि सकिएपनि यही अप्रिल १३ तारिखबाट स्वात एक वर्ष भिषा थपिदिने भएका छन् । कोरियामा कोरोनाका कारण विदेशी कामदार भित्रिन नसकेपछि कामदारको अभावलाई पुर्ति गर्र्न एक वर्षको भिषा थपिदिने निर्णय साम्सादबाट पारित गरिएको थियो । प्रवासी मजदुर युनियनको अध्यक्ष उदय राईका अनुसार यही अप्रिल १३ देखि २०२१ डिसेम्बरको अन्तसम्म कार्यअवधि सकिने कामदारलाई १ वर्षको भिषा थपिने भएको भएको हो । चार वर्ष १० महिनाको भिषा अवधि सकिएपछि विभिन्न कारणले नेपाल फर्कन नसकेकाहरुलाई ५० दिनको भिषा स्वत थप गरिदै आएको छ । यस्ताफुर्सदमा


कोरियामा नेपाली भाषा र कलासम्बन्धी कक्षा शुरु

दक्षिण कोरियामा नेपाली भाषा र कला सिकाउने उद्येश्यले एनआरएनए कोरियाले साप्ताहिक कक्षा संचालन गरेको छ । आइतबार एक कार्यक्रम गरी कक्षा शुरुवात गरिएको हो । मदर टइ० स्याटरडे स्कुल नामक सो कक्षामा नेपाली सिक्न चाहने कोरियन बालबलिकाहरु पनि सहभागी हुन सक्ने छन् । सउलमा संचालित सो कक्षा निशुल्क रहने छ । कोरियन स्वायमसेवीहरुको साथमा नेपाली प्रशिक्षकद्धारा नेपाली भाषा सिकाइने छ । साथै नेपाली कला र संस्कृती बारे नेपालको सांस्कृतीक संस्थानबाट अडियो र भिडियो मार्फत अध्ययन गराइने एनआरएनए अध्यक्ष यज्ञराज सुवेदीले जानकारी गराए । कोरियामा पहिलो पटक संचालनमा आएको यस्ता कक्षाफुर्सदमा


तमू धीं कोरियाको नवौं केन्द्रीय अधिवेशन एप्रिल ११ मा हुने, उम्मेद्धारी दर्ता शुरु

बोम्जन गुरुङ दक्षिण कोरिया स्थित गुरुङ (तमू०) हरुको संस्था तमू धीं दक्षिण कोरियाको नवौं केन्द्रीय अधिवेशन आगामी एप्रिर ११ तारिखे हुने भएको छ । वर्तमान कोरोना कोभिड(१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै सो दिन भर्चुअल जूम मार्फत उक्त अधिवेशन हुने भएको हो । संस्थाको विधान अनुसार केही समय अगाडी नै अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाको कारण ढिलाई भएको अध्यक्ष जित गुरुइ०ले स्पष्ट पारे । नयाँ कार्यसमिती चयनको लागि संस्थाका रक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि बिपिन कुमार गुरुङ, खोम प्रसाद गुरुङ, श्रीराम गुरुङ र बोम्जन गुरुङ सहित ५फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...