Manju Gurung

 

कोरियन फिल्म ‘The Age of Shadows’ विश्वको ४५ देशमा एकैंसाथ रिलिज हुने

सोल- कोरियन फिल्म  ‘दि एज अफ स्याडोज ‘ विश्वका ४५ देशमा एक साथ रिलिज हुने भएको छ ।ब्राजिल,अष्ट्रेलिया,स्पेन,पोर्चुगल,ताईवन,सिंगापुर,टर्की लगायतका देशमा प्रर्दशनी तयारी गरेको वितरकले बिहिबार जनाएको छ ।   वितरक वार्नर ब्रोसले भने कोरियामा जन्मेका एक जापानी प्रहरीको कथा जसमा जापानले १९१० देखि ४५ सम्म कोरियालाई उपनिवेश बनाएको कथामा दोहोरो भुमिका निर्वाह गर्छन् । जसमा कांग हो प्रहरी प्रमुख हुन्छन् भने खोंग यु भने युयेल्दन समुहको नेताको भुमिका देखिएका छन् ।सेप्टेम्बर ७ देखि कोरियामा रिलिज भएको यो फिल्म ७ मिलियनले हेरीसकेका छन् ।


कोरियामा मृतक डांगी र लिम्बुको चार संस्थाले संयुक्त श्रद्धाञ्जलीसभा गर्ने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत हप्ता निधन भएका व्यवसायी, साहित्यकर्मी र समाजसेवी मनोज डाँगी र इपिएस मार्फत कोरिया आएका दूधराम लिम्बुको यही आइतबार सउलमा श्रद्धाञ्जली सभा गरिने भएको छ । सउलको दोम्योआफ स्थित नेपालीहरुको साझा घर नेपाल हाउसमा गरिन लागेको श्रद्धाञ्जलीसभालाई कोरियामा रहेको चार संस्था ग्लोबल तेह्रथुम सेवा समाज, किराँत याक्थुम चुम्लुइ०, संखुवासभा सम्पर्क समिति र अन्तराष्ट्रिय नेपाली साहित्य समाजले संयुक्तरुपमा गर्ने भएको हो । मृतक मनोज डांगी अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष र उनको जन्म स्थान संखुवासभा भएकाले दुई संस्था र दूधराम लिम्बु तेह्रथुम जिल्लाबासी र लिम्बुफुर्सदमा


लुम्बिनी सम्पर्क समिति कोरियाको प्रथम अधिबेसन अक्टूबर २३ मा

सउल दक्षिण कोरियामा विभन्न शिलसिलामा आई बसोबास गरिरहेका लुम्बिनी अंचलबासीहरुलाई समेटेर आगामी अक्टोबर २३ तारिख प्रथम अधिवेशन गरिने भएको छ । लुम्बिनी अंचलका नवलपरासी, कपिलबस्तु , रूपन्देही, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाबासीहरुको सामुहिक संस्था लुम्बिनी सम्पर्क समिति गठन गर्ने उद्देश्यका साथ सो अधिबेशन गर्न लागेका हुन् । लुम्बिनि अंचल अन्तर्गतका जिल्लाहरूका अध्यक्षहरुको सर सलल्लाहमा गत सेप्टेम्बर २५ का दिन गुल्मीका अध्यक्ष गान्दीप सुबेदी, रुपन्देही अध्यक्ष हरी गौतम, अर्घाखाँची अध्यक्ष युबराज पाण्डे लगायत छ वटै जिल्लाका साथीहरुको उपस्थितीमा सो निर्णय गरिएको संयोजक गांधीभ सुबेदिले जानाकारी दिए। अधिवेशन आगामी अक्टूबर २३ तारिककोफुर्सदमा


लोक दोहिरी तथा बेली डान्सर गायिका प्रिती आलेसंगको अन्तर्वाता !!!

फोनिज कोरिया संम्वाददाता,सोल -धौलागिरी साङातिक् भाग -३ ,2016 चुसकमा बाग्लुंग सम्पर्क् समिती ,दक्षिण कोरियाको आयोजनामा आफ्नो प्रस्तुती दिन आएकी गायिकासँग नेपाली लोक दोहोरी संगीत ,मिडिया ,भूमिका ,स्थान र समाजले हेर्ने दृष्‍टिकोण कस्तो छ !गायिका तथा बेली डान्सर प्रिती आलेसँग पत्रकार मंजु गुरूङ्ले क्यामरामा देब लिम्बुको साथमा गरेको अन्तर्वाता !!!


आर्थिक विकासमा दक्षिण कोरियाबाट सिक्नुपर्ने पाठ

दक्षिण कोरिया छ दशकअगाडिसम्म विश्वमा दक्षिण कोरियाको स्थान गरिब राष्ट्रहरूमध्ये आठौँमा थियो । आज उसको स्थान गरिब राष्ट्रलाई अनुदान दिने मुलुकहरूमध्ये आठौँमा छ । जुन बेला दक्षिण कोरिया चरम गरिबीमा थियो त्यसबेला नेपालबाट समेत दक्षिण कोरियामा उपभोग्य सामान निर्यात हुन्थ्यो, आज नेपाल कोरियामा कामदार पठाई रेमिट्यान्स भित्र्याउने प्रमुख मुलुहरूमध्ये एक बन्न पुगेको छ । रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रको एउटा हिस्सा कोरिया पनि बन्न पुगेको छ । दोस्रो विश्वयुद्धमा जापानको पक्षबाट लडेको कोरिया विश्वयुद्धपश्चात् सन् १९४५ मा जापानी उपनिवेशबाट मुक्त भएको हो । उपनिवेशबाट मुक्त भएलगत्तै कोरिया उत्तर र दक्षिण गरीफुर्सदमा


कोरियाबाट अवैधानिक कामदारलाई फर्कन ३ महिना थप

सोल-दक्षिण कोरियाले अवैधानिक कामदारलाई २०१६ को अन्त्यसम्ममा फिर्ता हुन समय दिएको छ | अझै पनि थुप्रै अवैधानिक विदेशी कामदार रहेकाले उनीहरूलाई स्वदेश फर्कने मौका दिन पहिला तोकिएभन्दा तीन महिना समय थपिएको हो ।   कोरियाले गत अप्रिलदेखि अवैधानिक कामदारलाई घर फकाउने अभियान सुरु गरेको हो । अवैधानिक कामदार यसै वर्षको अन्त्यसम्म स्वदेश फिर्ता भएको अवस्थामा दण्ड जरिबाना मिनाहा गरिने सोलस्थित न्याय मन्त्रालयले जानकारी दिएको छ ।   विगत पाँच महिनामा २८ हजार अवैधानिक कामदार स्वदेश फर्किसकेको अध्यागमन विभागले जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हो । आशाफुर्सदमा


फेसबुके नशा

कविता : फेसबुकमा त सबै हिरो जिउने जीवन जिरो राम्रा कुरा जान्दैनन् गर्छन् मेरो तेरो साँचो कुरा भन्नै हुन्न हुन्छन् रातो पिरो चर्पी सम्म चलाउने नेट कोई फेसबुके किरो !! हुन्छन् कोही कमेन्टस् अनि लाईकका भोका पाल्छन् मनमा पिरै पिरका पोका फेसबुकमा नै हुन थाले झूठो प्रेम र धोका !! पोख्छन् कोही मनका पिडा बनाई कविता र कथा कस्को व्यथा कस्लाई के था फेसबुके नशा यो जतातता थोरै गर्छन् राम्रा कुरा नराम्रा भए अति भाइरल बने कमिला नै हात्ती भन्दा बढि !!


अनुहारमा सेभिङ क्रिम दल्दा

हाइस्कुल पढ्न जानलाई तीन घण्टाको उकालो बाटो हिड्नुपथ्र्यो । बिहानै गाइबस्तुलाई घाँस तयार पारेर घर आउदा आमाले भात पस्किसकेकी हुन्थिन् । हतार दुइचार गाँस भात खाएर एउटा कापी र कलम च्यापेर उकालो लागिन्थ्यो । स्कुल पढ्ने विद्यार्थीको ब्यागमा पुस्तकहरु हुनुपर्ने हो । पुस्तक नभएर होइन । झोलामा नअटेर । अरु साथीहरुको ब्यागमा पुस्तक हुन्थ्यो । हामी दुई चार जना केटीहरुको ब्यागमा भने दिनहुँ अन्नको पोका हुन्थ्यो । कोदो, मकै, गहुँ, चामलका पोका, किन थाहा छ ? स्कुल नजिकै बजार । मंगलबार बजार लाग्थ्यो, नेले बजार । तर पसल र होटेलफुर्सदमा


माम्फको तयारी पूरा विभिन्न स्थानबाट बसको व्यवस्था

फोनिज कोरिया सम्वाददाता छाङवन, हरेक वर्ष कोरियामा आयोजना हुँदै आएको आप्रवासीहरुको बहुसाँस्कृतिक मेला (माम्फ)को तयारीसँगै बहुसाँस्कृतिक परेडमा सहभागी हुन विभिन्न स्थानहरुमा नेपालीहरुको लागि बसको व्यवस्था गरिएको छ । घ्यङसाङनाम्दोको छाङवन शहरको योङजी पार्कमा यहि सेक्टेम्बर ३० तारिखदेखि अक्टोबर २ सम्म तीन दिन हुने आप्रवासीहरुसँगै बहुसाँस्कृतिक मेला माम्फ MAMF( Migrent Ariang Multicultural Festival -2016) को अन्तिम दिन नेपाल बहुसाँस्कृतिक परेडमा यसपटक दुई सय जनालाई मात्र सहभागि जनाउने नेपाल माम्फ आयोजक कमिटिका संयोजक हरि थपलियाले जानकारी दिएका छन् । १५ भन्दा बढी राष्ट्रहरुको सहभागी र प्रतिस्प्रधा हुने यो महामेलामा प्रतेक सहभागी राष्ट्रहरुकोफुर्सदमा


कोरियन गायक लि संग छुलको ३० बर्षे सांगीतिक यात्रा

सोल -कोरियन गायक लि संग छुल आफनो सांगीतिक करियरको ३० औं बार्षिकत्सव मनाईरहेका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दैं लिले भने “मैंले बल्ल संगीतको डिग्री हासिल गरेको अहिले महसुश गर्न थाले ।अब दर्शकको कुनैं दबाब विना गीत आनन्दले गीत गाउनेछु” उनेले थपे । हरेक बर्ष लिले करिब ३० कन्सर्ट गर्दैं आएका छन् ।उनले सांगीतिक यात्रा रक ब्याण्ड बुहाल १९८६ मा शुरु गरेका हुन् ।१९८९ मा लिले सोलो एल्बम निकालेपछि उनको चर्चा चुलियो । हालसम्म ५० बटा एल्बम उनले निकालीसकेका छन् ।यो बर्षको अन्त्यबाट कन्सर्टमा निक्लने लिले अफ्रिकामा विधालय निर्माणको लागि गीतफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...