Manju Gurung

 

आवश्यक छ सही र बैकल्पिक राष्ट्रिय अर्थनीति

—लोकनारायण सुवेदी—बिश्वमा खाशगरी १९९० को दशकको सेरोफेरोदेखि यता जुन नबउदारबादी अर्थनीतिको डंका पिटिदै आएको थियो त्यसले उत्पन्न गरेको आर्थिक मन्दी तथा बित्तीय संकटको भयंकर ठूलो दुष्चक्रले गर्दा बिकसित पश्चिमा देशहरु नै आज आर्थिक बिकासको अर्को बिकल्पको खोजीमा तल्लिन हुन थालेका छन् । नबउदारबादी अर्थतन्त्रले जसरी ‘कामको समाजिकीकरण र पूँजीको केन्द्रिकरण’ गरिदियो त्यसले पूँजी र श्रम बीचको अन्तरबिरोध र संघर्षलाई अझ जटील र तीब्र बनाइदिएको एकदमै प्रष्ट छ । अरु तिरका ठूलठूला र ब्यापक हडताल र संघर्षलाई उल्लेख नगरी अमेरिकामा केही बर्ष अघि चलेको ‘अक्कुपाई वाल स्ट्रिट’ आन्दोलनलाई हर्ने र केलाउनेफुर्सदमा


अन्तराष्ट्रिय नेपाली समाज कोरियाको आय व्याय सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल नयाँ शक्ति नेपालका विदेश विभाव अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले गत सेम्टेम्बर १५ र १६ तारिख सउलमा गरेको कार्यक्रमको आय व्याय सार्वजनिक गरेको छ । आय १ करोड १० लाख ३५ हजार ११० कोरियन वन रहेकोमा ५७ लाख ५१ हजार ३ ७० खर्च भई बाँकी ५२ लाख ८३ हजार ७४० वन वचत रहेको जनाएको छ । आम्दानीमा सचिवालय सदस्य, परिषद सदस्य र क्षेत्रिय सदस्य शुल्कहरुदेखिएको छ भने खर्चमा कार्यक्रम गर्दा प्रचार प्रसार , हल व्यवस्थापन , अतिथी तथा यतायात, स्वायंमसेवक खर्च जस्ता विषयमा भएको खर्चलाई समेटेकाफुर्सदमा


कोरियामा अस्पतालको शैयाबाटै ओम कार्कीद्धारा सहयोगको अपिल

सउल मोटरसाइकल दुर्घटनामा परि उपचाररत एक युवाले सहयोगको अपिल गरेका छन । तिन महिना अगाडि इपिएस मार्फत रोजगारिको लागि कोरिया आएका दुधौलि–१ सिन्धुलिका २६ बर्षिय ओम बहादुर कार्किले अस्पतालबाटै सहयोगको याचना गरेका छन । कार्यक्षेत्र मोक्पो रहेका कार्की तिन साता अघि किनमेल गरेर मोटरसाइकलमा कम्पनी फर्कने क्रममा कारको ठक्करबाट गम्भीर दुर्घटनामा परेका थिए । कार्कीको दाँया खुट्टाको घुँडाभन्दा माथिल्लो भागमा ३ ठाँउमा हड्डि भाँचिएको छ । कार्की हाल मोक्फो किदोक अस्पताल (목포 키독뱅원) को ६१३ नम्बर रुममा उपचाररत छन ।ठक्कर दिने गाडी अहिलेसम्म फेला नपरेको र अहिलेसम्मको हस्पिटल खर्चमात्रै ७०फुर्सदमा


सउल र काठमाण्डौ महानगारपालिकावीच मैत्रिपुर्ण सम्झौता

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका राजधानी सउल र नेपालका राजधानी काठमाण्डौ महानगरपालिकावीच संस्कृतीक आदनप्रदान गर्दै एक अर्कालाई सहयोग गर्ने उद्देश्यले सोमबार सउलमा गरिएको एक समारोहवीच सम्झौता गरिएको छ । समारोहमा सम्झौतापत्रमा नेपालबाट आएका काठमाण्डौ महानगरपलिकाका मेयर रुद्रसिंह लामा र सउल विषेश शहरका मेयर पार्क वन सूनले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा दुवै मेयरले एक अर्का शहरको सांस्कृतीक आदनप्रदान गर्दै विकासमा सघाउने उल्लेख गरिएको छ । साथै काठमाण्डौको यातायत, सूचना प्रविधी जस्ता विषयमा सउलबाट सहयोग गरिने सम्झौता हस्ताक्षर समारोहमा सहभागि एनआरएनए प्रतिनिधी विनोद कुवरले जानकारी गराए । सम्झौता समारोहमा सउलकाफुर्सदमा


किम्हेमा अक्टोबर ९ मा दशैं मनाईने

सोल-किम्हे माईग्रेन्ट हाउसले किम्हेमा दशैं भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने भएको छ । हरेक बर्ष दशैं मनाउदैं आएको किम्हे माईग्रेन्टले यसपाली पनि अक्टोबर ९ मा मनाउने तयारी गरेको आयोजकले जनाएको छ । सो कार्यक्रममा किम्हे वरपरका स्थानिय कलाकारहरुको प्रस्तुति रहनुको साथैं बिभिन्न समुदायको नृत्यहरु प्रस्तुत गरिनेछ ।टिकाजमरा कार्यक्रमका साथमा नेपाली परिकारको स्वाद पनि लिन पाईने जानकारी आयोजकले दिएको छ। किम्हे माईग्रेन्ट हाउसले आयोजना गर्ने उत्त कार्यक्रमको ब्यवस्थापन ईन्जे युनिभर्सिटी नेपाली परिवारले गर्ने भएको छ। विस्तृत जानकारीको लागि मिति: २०१६ अक्टोरबर ९ आईतबार स्थान: Inje University,,किम्हे समय: दिउसो १२ बजे देखीफुर्सदमा


सरल रेमिटेन्स र समुहिक लगानी बारे कोरियामा अन्तर्कृया गरिने

फोनिज कोरिया संवाददाता सउल कोरिया कृषी विकासका लागि अन्तराष्ट्रिय कोष , ग्रामिण लगानीको आयोजना तथा सुदुरपश्चिम समाज कोरियाको सह आयोजनामा वैदेशिक रोजगारीका लागि कोरियामा आएका युवाहरुलार्इ सरल रेमिटान्स, सामुहिक लगानी र आर्थिक बचतका बिचमा परामर्श दिने भएको छ । अक्टोबर २ तारिक कोरियाको राजधानी सउलमा रहेको नेपालिको साझा घर नेपाल हाउसमा हुने कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका बिग्ग्री परामर्स दाताको सहभागिता रहेने छ । पैसा कमाउनु मत्रा ठुलो कुरा होइन यस्लार्इ कसरी बचात गर्ने र लगानी गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ । पछिल्लो समय यस्ता समस्यामा बल्झिरहेका युवाहरुको समस्यालाई मद्येनजर गरेरफुर्सदमा


कोरियाकामा आत्माहत्या गरेका व्यवसायी डांगीको अन्त्येष्टी

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा गत मंगलबार आत्माहत्या गरेका रेष्टुरेन्ट व्यवसायी मनोज डाँगीको आइतबार कोरियामै अन्त्येष्टी गरिएको छ । सउलको ह्याइ०जे शबदाहन घरमा दिनको १ बजेतिर उनको शरिरलाई विद्युतिय यन्त्रका राखी अन्त्येष्टी गरिएको थियो । डांगीका पत्नि रिता गुरुइ० र दुई छोरा अन्त्येष्टी स्थनमै पुगेर अन्तिम विदाई गरेका थिए । अन्त्येष्टीमा कोरियाका कार्यवाहक राजदूत किरण शाक्य, श्रम सहचारी देवराज ढकालदेखि एनआरएन आइसिसी प्रतिनिधी केपी सिटौला, एनआरएनए कोरियाका अध्यक्ष राजु छेत्रीलगायत अन्य पदाधिकारदेखि विभिन्न संघसस्थाका प्रतिनीधी, व्यवसायी , विद्यार्थि, पत्रकारसहित अन्य नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो । मृतक डांगीकोफुर्सदमा


फस्र्ट राईजिइ० नेपाल कपका विजेता भूषाण एभरेष्ट एफसी बने

फोनिजकोरिया संवाददाता सउल उल्सानमा आइतबार सम्पन्न फष्र्ट राईजिइ० नेपाल कप भूषाण एभरेष्ट एफसीको पोल्टामा परेको छ । उल्सान एकता समाज र राईजिइ० नेपाल एफसीले संयुक्तरुपमा आयोजना गरेको एक दिने फुटबल टुर्नामेन्टका विजेता टिमले १६ लाख वन पुरस्कार, कप र मेडल थापेको थिए । २ र १ गोलको अन्तरमा उपविजोता बनेका एन.पी.एफ.सी थुगेले भने ८ लाख वन पुरस्कार मेडल थापेका थिए । टुर्नामेन्टमा भूषाण एभेष्ट एफसीका विनोद राई सर्बोत्कृष्ठ खेलाडी घोषित भए भने एन.पी.एस.एफ.सी. का अँकित तिवारी सर्बोत्कृष्ठा गोलकिपर बनेका थिए । नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्ढा गुरुइ० (ब्रो)ले विजेताहरुलाईफुर्सदमा


दक्षिण कोरियामा छायाकंन गरिएको म्युजिक भिडियो सार्वजनिक

दिपकको निर्देशनमा सनमको केके हुन्छ हुन्छ ? बजारमा सज्जन कुमार सिंह सुर्य सउल बिछोडिएर बाच्नुको पीडा बिछोडमा परेकोलाइ थाहा हुन्छ । बाध्यतामा टाढिएर बाचेका जोडिहरुलाइ संझनाले केके बनाउछरु त्यो स्वयम उनिहरुलाइ नै पत्तो हुदैनरे । यस्तै केके हुन्छ हुन्छ भन्ने पत्तो पाउन छाडेका दिपक स्टार र सनम सापकोटाको जोडि ले सबैको बास्तबिकता गित मार्फत बजारमा ल्याएका छन। सनम सापकोटाको प्रस्तुतिमा बहुप्रतिभाशालि सर्जक दिपक स्टारको शब्द तथा केबि पुनको लय र सुमुधुर स्वरमा सजिएको लोक गित केके हुन्छ हुन्छ । सार्वजनिक भएको छ । आयुस्मा डिजिटलको प्रस्तुतिमा बजारमा आएको गित तथाफुर्सदमा


उज्यालोको खोजी

सन्सार गतिसिल छ । कुनै पनि पदार्थ स्थिर रहन सक्दैन। हामिले देखेका धेरै स्थिर पदार्थहरु पनि समयको लामो काल खन्डमा अस्थिर हुन जान्छन।हामीले पढी आएको इतिहासलाई नै आधार मान्ने हो भने यो पृथ्वी कुनै समय आगोको डल्लो थियोे र समय क्रममा यो आजको अबस्थामा छ।एउटा मानिस को छोटोे आयुमा याबत देखिएका अस्थिर पदार्थको गतिशीलतालाई बुझ्न नसकेतापनि समग्र समयलाई आधार मान्दा सन्सारको नियम गतिशील छ।आज हामीले देखि भोगिरहेको समय भोलि यहि स्थान र अबस्थाम रहिरहन सक्दैन । सन्सार नै गतिशील हुदा यसको अभिन्न गतिशिल प्राणी मानिस गतिशिल हुनु अस्वभाविक हैन। मानिसफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...