Manju Gurung

 

कोरियामा ‘प्रथम डेउ नेपाली भलिबल कप’ को उपाधि नेपाल मगर समाजलाई

दक्षिण कोरियाको गजे (Geoje) क्षेत्रमा अबस्थित विश्वकै दोस्रो ठुलो पानी जहाज कम्पनी (DSME ) DAEWOO SHIPBUILDING & MARINE ENGINEERING CO.LTD.मा कार्यरत लगभग ७५०  जना नेपालीको नव गठित साझा सङ्गठन ‘डेउ नेपाली एकता समाज’ ले “हाम्रो चाहाना प्रवासी  एकता र  आपसी सदभावको कामना ” भन्ने मूल नाराका साथ आयोजना गरेको प्रथम डेउ नेपाली पुरूष भलिबल कप प्रतियोगिता भव्य र सब्यरूपमा आईतबार सम्पन्न भएको छ । आईतबारको बिदा पारी आयोजना गरिएको एक दिने मैत्रिपूर्ण प्रतियोगितामा कोरियामा रहेका नेपालीको बिभिन्न संघ सस्था र इन्डोनेसियाको १  टिम गरी जम्मा  ९  टिमको सहभागिता रहेको थियोफुर्सदमा


जब मायाले नौ डाँडा काटी…. 

फोनिज कोरिया संम्वाददाता गायक तथा सङगीतकार मबिन्द्र राइको नया गीत ” मायाले नौ डाँडा काटी ” सार्बजनिक भएको छ । गीतकार स्वापनिल लिम्बुको भिडियोग्राफी रहेको उक्त गीत बेलायतमा छायाङ्कन गरिएको हो । सेवारो नमस्तेबाट दर्शक स्रोताको मन जित्न सफल उनि एकपछी अर्को गर्दै नया नया शैलीको गीतहरु दर्शक श्रोतामाझ पस्कदै आएका छन  । आफ्नै शब्द सङगीत र स्वरमा सजिएको यो गीत सुल्तान इडिङगोको निर्देशनमा बनेको छ । यो गीत निक्कै नै लेकप्रिय हुने जनमानसको बिश्वास छ । उक्त गीतको छायाँकनमा मुमिता राई र स्वयम् इडिङ्गोको अभिनय रहेको छ । मायालुलाइफुर्सदमा


किं. या. चु. द .कोरियाले पूर्व मन्त्री रकम चेमजुङको अातिथ्यमा भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न !!!

फोनिज कोरिया संम्वाददाता,सोल-किंरात याक्थुङ चुम्लुङ ,दक्षिण कोरियाले मानानीय पूर्व शान्ति तथा पुन निर्माण मन्त्री /संघिय समाजवाद फोरम नेपाल ,केन्द्रिय उपाध्यक्ष्य रकम चेमजुङको प्रमुख अातिथ्यमा यस संस्थाबाट सन्चालित शेल्टर सहयोगार्थ भाग्यसालि चिठ्ठाको नतिजा तथा भेटघाट र स्वागत कार्यक्रम आयोजना गरेको थियो! एक भिडियो रिपोर्ट हेर्नुहोस् !!!


कोरियामा पत्रकारको प्रश्नको जवाफ दिदै डां बाबुराम भट्टराई

अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले गत सेम्टेम्बर १६ मा कोरियाको राजधानी सउलमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई  पत्रकारको जिज्ञासा मेटाउदै । फोनिज कोरिया डटकमको लागि देव लिम्बुको रिर्पोटीइ० ।


कोरियामा मृतक मनोज ढांगीको आत्माहत्या नै भएको ठहर

सउल दक्षिण कोरियामा गत मंगलबार (सेम्टेम्बर २०) मृत भेटिएको रेष्टुरेन्ट व्यवसायी मनोज ढांगीको आत्माहत्या नै भएको पुष्टी भएको छ । शनिबार पोष्टमार्टमको प्राथमिक प्रतिवेदनले ढांगीको मृत्यु आत्माहत्याबाटै भएको पुष्टी भएको एनआरएन आइसिसीका प्रतिनिधी केपी सिटौलाले बताए । पोष्टमार्ट प्रतिवेदनमा घाँटीमा डोरीको डोब बाहेक अन्य चोट नदेखिएको उल्लेख गरिएको छ । चिकित्कबाट उपचार गर्नेक्रममा छातीमा दवाब दिइदा नाक र कानबाट रगत निस्को र अस्पताल पुराएपछि घाँटीको मुनी प्वाल पारी पाइप हालेर कृतिम स्वाश्प्रस्वाश दिनेक्रममा घाँटीमा चोट लागेको प्रतिवेदनमा उल्लेख गरिएको सिटौलाले जानकारी गराए । सिटौलाका अनुसार मृतक ढांगीको मृत्यु भएको दिनफुर्सदमा


एयरपोर्ट

राम्री केटी छे । नजर भित्रको भित्रै छ । हातमा सानो फूलको गुच्छा छ । आधा घन्टा जति पछि ट्रलीमा केही सामान सहित एउटा खाइलाग्दो केटा बाहिर आयो । केटीलाई उसले देख्यो । केटीले पनि । एक शब्द नबोली कुद्दै झ्याम्म अंगाली । फ्यात्त फूलको गुच्छा भुइँमा झर्यो । केटोले केटीलाई जुरुक्कै उठाएर झन्डै एक फन्को घुमायो । बिस्तारै भुइँमा केटीलाई बिसायो । गालामा र ओठमा म्वाइ खायो । ‘छ्या लाज नभाकाहरु ।’ मेरो मनमा कताबाट यस्तो भाब आयो । ‘धत् यो नेपाल हो र ?’ आफैले सम्झाएँ । केटीलेफुर्सदमा


अहो!! कति निश्चल मित्रता!

कविता रविको लाली किरण सगैं डोको,नाम्लो र हंसिया बोकेर टुप्लुक्क आइपुगिन् चमेली मेरो घर्को आँगनिमा! भर्खर निन्द्रा देबिको काखबाट फुत्किएको म लोलाएका आँखा मिच्दै गर्दा हकार्दै भन्छिन् उनी ओइ अल्छी!! आझै सम्म मुख धोएको पनि छैनस्? आज घाँस काट्न जान्नस्? घाम चर्किसक्यो,छिटो हिड्,फेरि घामले पोल्छ खाजा मैले ल्याको छु,यहि बाँडेर खाम्ला, अहो!!कति आत्मिय मित्रता ! हतार हतार डोको,नाम्लो हंसिया बोकेर पछि लागेँ म,सोधेँ , ऐ आज कतातिर जाने ? उस्को जवाफ,आज त खड्करे पाखामा जानू पर्छ, तेता कोइ गको छैनन् आज भोलि घाँस पनि धेरै सप्र्या छ, गन्तब्यमा पुग्ने बित्तिकै,फुर्सदमा


ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र !

कविता तिमी कर्णालि जाऊ रुकुम ; रोल्पा जाऊ म खाडी छोडौँला तिमी चिल्लो गाडी छोड , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! तिम्ले नै गर्दा म लखेटिएँ, म जस्ता हजार लखेटिए, म देश फर्कन्छु ; तिमी गाऊँ फर्क , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! गाऊँ गाऊँमा घाऊ अझै चह्र्याएको  छ तिमी मलम बोक, म पानी बोक्छु, परिबर्तन  गर्नु छ , तिमी बेल्चा बोक ; म घन ठोक्छु , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! तिमी पनी बुझ भोक के होफुर्सदमा


स्नो गर्ल

कथा उनले एउटा छोटो भिरालो जङ्गल कटेपछि प्रयोगशालाको भवन आईपुग्छ भन्थिन्, टुटेफुटेको अङ्ग्रेजीमा । पुरै वाक्य त तिनलाई अङ्ग्रेजीमा बोल्नै आउँदैन थियो । “फरेष्ट क्रस, ल्याब दियर” यसरी नै झुर अङ्ग्रेजीमा हाम्रो सम्वाद हुन्थ्यो । तिनले भने जस्तै साच्चै एउटा कक्रिएको जङ्गल देखेको थिए । तर यस्तोलाई के जङ्गल भन्नु र । चारकोसे सालको झाडी माझ हुर्केको, लुकिछिपी खेलेको, गोठालो गएको, म जस्तो लाई तिनले भनेको भिरालो जङ्गल फगत सुकेको खम्बाहरुको थुप्रो जस्तो मात्रै लागेको थियो । कंकाल जस्तो लाग्ने, जलाउन राखेको मुढा जस्ता देखिने, एउटै पात नभएको विजुलीका पोलफुर्सदमा


एकपटक पुग्नैपर्ने ठाँउ जेजु

नियात्रा परदेश आफैंमा पिडाको पोखरी हो । जतिनै सुख खोज्न भने पनि परदेशमा सुख भन्दा दुखनै धेरै हुन्छ । दिनरात कामले थिचिरहने परदेशमा खुसी र आराम खोज्न महिनौं कुर्नुपर्छ । कतिपल त यस्ता पनी हुन्छन् एकै कोठाको साथी भेटेर संगै खानपिन गर्न पनि चाडबाड नै आउनुपर्छ । यसै बर्षको सेक्टेम्बर १४ देखी १६ तारिक कोरियामा भेटघाटको चाड छुसक परेको थियो । छुसकको अवसरमा ५ दिनसम्म कम्पनि बिदा हुने भएकाले छुट्टीको मौका छोपेर दक्षिण कोरियामा मज्दुरीको सिलसिलमा आईपुगेका अर्थात कर्मथलोमा भेटिएका गोरेटोका सहयात्रीहरू मिलेर दुखसुख साट्न हामी दक्षिण कोरियाकै यौटा सामुन्द्रिकफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...