Manju Gurung

 

चौधौ सिविटी परिक्षामा ४ सय २३ जना उतिर्ण

फोनिज कोरिया संवाददाता काठमा०डौ पुनह दक्षिण कोरिया जानको लागि लिइने कम्पुटरमा आधारित कोरियन भाषा परिक्षा सिविटी को परिक्षाफल विहीबार सार्वजनिक गरिएको  छ । चौधौ सिविटी परिक्षामा ४ सय २३ जना उतिर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ । प्रकाशित परिक्षाफ हेर्न निम्न लिंकमा जान सकिने छ । file:///C:/Users/Administrator/Downloads/Result%20(1).pdf  


कोरियामा यो वर्ष आत्माहत्या गर्ने नेपालीको संख्या ६ पुग्यो

सउल मंगलबार साझ अचानक हावा जस्तै फैलिएको एक समाचारले दक्षिण कोरियामा नेपाली समुदायलाई स्तब्ध बनायो । विश्वासै गर्न नसकिने त्यो समाचार थियो एक रेष्टुरेन्ट व्यवसायी तथा समाजसेवी मनोज ढांगीको आत्मा हत्या । यो समाचारसंगै कोरियामा यो वर्ष (2016) अहिलेसम्म आत्माहत्या गर्नेको संख्या ६ पुगेको श्रमसहचारी देवराज ढकालले जानकारी दिए । यो वर्ष कोरियामा मृत्यु हुने नेपालीहरुमध्ये अहिलेसम्म आत्माहत्या गर्नेको संख्या सबैभन्दा बढी देखिएको छ । कोरियामा सोमबार र मंगलबार लगातार २ जनाको निधनले यो वर्ष (2016) अहिलेसम्म मृत्यु हुने नेपालीको संख्या १५ जना पुगेको छ । यसै साता सोमबार इपिएसबाट कोरियाफुर्सदमा


नयाँ शक्ति कोरिया द्वारा आफ्नो भाबी कार्यक्रम सार्बजनिक गर्दै, प्रत्येक क्षेत्रमा पार्टी प्रबेश कार्यक्रम राखिने

 फोनिज कोरिया सम्बाददाता नयाँ शक्ति कोरियाले आफ्नो संगठनलाई अझ ब्यापक बनाउन छिट्टै आफ्नो भाबी कार्यक्रम सार्वजनिक गर्ने भएको छ। यहि सेप्टेम्बर १६ तारिकका दिन राजधानी सउलमा ऐतिहासिक रुपमा कार्यक्रम सफल पारेपछि अझ उत्साहित बनेको नयाँ शक्तिले नब प्रवेशी हरुलाई उचित ब्यबस्थापन गर्न र संगठन लाइ अझ सक्रिय पार्न आफ्ना बिभाग हरुलाइ थोरै परिमार्जन गरेर भाबी रणनीतिहरु ल्याउन लागेको हो । यसका लागि आफ्नो ऐतिहासिक कार्यक्रमको समिक्षा गर्न छिट्टै केन्द्रिय समितिको बैठक बस्ने र उक्त बैठकबाट अन्तरिम समयका लागि केहि आन्तरिक कार्य विभाजन मा समेत हेरफेर हुन सक्ने नयाँ शक्ति कोरियालेफुर्सदमा


किन बन्दैछ कोरिया आत्महत्याको गन्तब्य

एक पछी अर्को गर्दै आत्महत्याको डढेलोको लप्को अ ने सा स कोरिया च्याप्टरका अध्यक्ष एबम कोरियाका सफल ब्यबसायी अनी समाजसेबी मनोज कुमार डाँगी सम्म आइपुगेको छ । किन हुन्छ एक पछी अर्को यस्तो अत्यास लाग्दो घटना सोचनिय बिषय छ ।एउटै सङ्गठनमा धेरै काम गरेकोले पनि अलिक जानकारी थियो उहाँको बारेमा मलाई । घटना घट्नु अघिल्लो दिन सम्म अरुलाई सम्झाउने कहिल्यै नकरात्मक नसोच्ने जो कोही मृत्‍युको मुख्मा पुगेकालाई आफ्नै पहलमा सहयोग उठाएरै भए पनि जिबनको बाटोमा डोर्याउन लागि पर्ने ब्यक्ती आज आँफै आत्मा हत्याको बाटो रोज्नु भयो। कुरो उहा लगायत सबैफुर्सदमा


लोकदोहोरी तथा बेली डान्सर गiयिका प्रीती आले । ।


माहुरी जिन्दगी

नेपाली राजदूतावास, दक्षिण कोरियाले गत आइतबार आयोजना गरेको कविता प्रतियोगितामा कवि जीवन खत्रीको प्रथम भएको कविता माहुरी जिन्दगी घारको चाका रित्तो देखेको दिन आफ्नै मुटुको रङ निचोरेर मुछेको हुँ, आँशुमा अक्षता र निधारमा लगाएर आफ्नै माटोको टिका उडेको हुँ, फूलबारी खोज्दै। सोचेथेँ, बगाउनेछु, रगतझैँ पसिनाको नदी जमाउनेछु, थोपा थोपा फूलको रस र भर्नेछु, घरको घारभरि महको उज्यालोले जब ओर्लिएँ यहाँ, मलाई ल्याउने हावाको बिमानबाट तब देखेँ, नुनिलो आँशुनै आँशुको सागर रोबटको जाँघेमुनिबाट उदाउदैँ गरेको घाम अत्तर छर्केर फुलिरहेका कागजका फूलहरू मेशिनको मुटु लिएर बाँचिरहेका मानवहरू हो त्यही समय हो, आकाशबाटफुर्सदमा


कोरियाको बबल गम स्टुडियोमा पहिलो पटक राष्ट्रिय कलाकार मेलिना

ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाको राजधानी सोल नजिकैं धनाढय बसोबास गर्ने क्षेत्रको रुपमा प्रख्यात ठांउ हो खांगनाम ।कोरियन गायक साईले गाएको विश्व चर्चित गीत खांगनाम स्टाईल सोही ठांउलाई प्रतिनिधित्व गर्दछ । कोरियाका कलाकारहरु बसोबास गर्ने ठांउको रुपमा परिचित रहेको खांगनाममा सेप्टेम्बर १६ मा अहिलेको चर्चित नेपाली गायिका मेलिना राई देखा परिन् । कोरियामा निक्कैं व्यस्त र चर्चा बटुल्न सफल रहेका संगीतकार डि अटुको साथमा उनी बबल गम स्टुडियोमा थिईन् । गीत रेकर्डिंगको क्रममा भेटिएकी गायिका राई डि बि गुरुंगको शब्द ‘ए मैंले मन पराको मान्छे’ बोलको गीत रेर्कड गर्दै थिईन् । कोरियाकोफुर्सदमा


कोरियामा बढ्दो आत्माहत्यालाई न्यूनिकरण गर्न पत्रकार सम्वाहाम्फेको सुझाव

कान्तिपुर प्रकाशनका दक्षिण कोरिया संवाददाता ताथ फोनिज कोरिया डट नेटका प्रधानसम्पादक र हटपाटी अनलाईनका प्रबन्धक देवेन्द्र साम्वाहाम्फे एक दशकभन्दा बढी कोरिया बसाईपछि नेपाल फर्कनेबेला लिएको अन्तरवार्ता । कोरियामा मजदुरको समस्या , इपिएस प्रणालि , डब्लुएस प्रणाली र बढ्दो  आत्महत्या को कारण र पत्रकारिताको भूमिका बारेमा गरीएको सम्बाद ।


प्रवासीहरुको बहुसाँस्कृतिक मेला माम्फको तयारी पुरा

छाङवन, प्रतेक वर्ष कोरीयामा गरिने प्रवासीहरुको बहुसाँस्कृतिक मेला माम्फ MAMF( Migrent Ariang Multicultural Festival -2016) को सम्पुर्ण तयारी पुरा भएको छ । ख्यङनाम अन्तर्गत रहेको छाङवन शहरको योङजी साँस्कृतिक पार्कमा यही सेप्टेम्वर ३० देखी अक्टोवर २ सम्म हुने भएको हो । कोरीयाको सबैभन्दा ठुलो प्रवासीहरुको यो बहुसाँस्कृतिक मेला माम्फ आयोजक कमिटीको आयोजना र ख्यङनाम माइग्रेन्ट सेन्टरको ब्यबस्थापनमा हुनेगर्दछ । १५ भन्दा बढी राष्ट्रहरुको सहभागी र प्रतिस्प्रधा हुने यो महामेलामा प्रतेक सहभागी राष्ट्रहरुको परिचय र चिनारी दिने किसीमका पहिरन, भेष-भुसा,कला, संस्कृति, गित-संगीत र खानाका परीकारहरुका बिभिन्न रङहरुले सजिनेछ। यो महामेलाको सम्पुर्णफुर्सदमा


कोरियामा रेष्टुरेण्टन व्यवसायी मनोज डांगीद्धारा आत्माहत्या

सउल दक्षिण कोरियामा रेष्टुरेन्ट व्यवसायी काठमाण्डौ रेष्टुरेन्टका प्रवन्धक मनोज डाँगीले आत्माहत्या गरेको उनका परिवारले जनाएका छन् । मंगलबार अपराहन्न ४ बजे आफ्नै कोठामा झुण्डीएको अवस्थामा भेटिएको परिवारले जनाएको छ । हाल डाँगीको शब होइ०उनदो स्थित थुइ०सिइ० अस्पतालको लास घरमा राखिएको अस्पताल पुगेका एनआरएन आइसीसीका प्रतिनिधी केपी सिटौलाले जानकारी गराए । उनका परिवारलाई प्रहरीले सोधपुछ गरिएको पनि सिटौलाले बताए । कोठामा झुण्डी रहेको अवस्थामा कान्छा छोराले देखेपछि तुरुन्तै अस्पताल पुराए पनि उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसस) दक्षिण कोरियाका अध्यक्ष समेत रहेका डांगी आइतबारफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...