Manju Gurung

 

“मेरो देश, मेरी आमा”

कविता : माफ गर मेरो देश, मेरी आमा म भुले नराम्रो त्यो नशामा तिमी बाँच्यौ मेरै आशामा म बाँचे कुसंस्कारकै संसारमा !! धेरै दिए दुख, धेरै रोयौ तिमी अन्याय अत्याचार अति सह्यौ तिमी साक्षी छ इतिहास अमर रह्यौ तिमी बीर गोर्खाली जन्माउँदै बाँच्यौ सधैं तिमी !! हिमाल पहाड तराई मिली बन्यौ तिमी कहिल्यै नडराई अटल रह्यौ तिमी दुख जति सबै लुकाई बाँच्यौ सधैं तिमी अग्ला सारा हिमाल देखाई हाँस्यौ सधैं तिमी !! प्रकृतिको उपहार राख्यौ सबै सजाई ममताकी खानी तिमी छैनन् कोही पराई सन्तति जति बीर भई जिते सारा लडाईफुर्सदमा


कोरियामा पहिलो पटक दुर्घटना तथा स्वास्थ्य उपचार बीमा

वैदेशिक रोजगारीको लागी कोरियामा झण्डै ४०,००० नेपाली श्रमिकहरु कार्यरत छन् । हरेक जसो महिना कुनै न कुनै नेपाली श्रमिक विरामी परि अस्पताल भर्ना गरिएको र उपचार खर्चको अभावमा चन्दा संकलन भैरहेको समचार आईरहन्छ । कार्यरत कम्पनीले स्वास्थ्य इन्स्युरेन्स नगरिदिएकोले वा काम गर्दा गर्दैको बीमा बाहेक अन्य बीमा नहुने भएकोले नेपालीहरु नै एक आपसमा सहयोग गरिरहेको भेटिन्छ । सामाजिक अगुवाहरु विरामीको स्वास्थ्य उपचारको लागी खटिएको देखिन्छ । मानविय भावना र आपसी भाईचाराको लागी यस्ता कदमहरु सदैब प्रशंसायोग्य नै हुन्छन् । तर पनि आजको २१औं शताब्दीको यो सभ्य समाजमा के जीवन जस्तोफुर्सदमा


कोरियामा फेरी भूकम्पको धक्का

फोनिज कोरिया सम्वाददाता कोरियामै पहिलो पटक ५.८ रेक्टरको ठुलो भुकम्प गएको एक हप्तापछि पुनः ४.५ रेक्टरको भूकम्प गएको छ । आज सोमबार बेलुकी ८ बजेर ३३ मिनेट जाँदा दक्षिण कोरियाको घ्याङसाङबुक्दोको क्यङजु केन्द्रविन्दु बनाएर गएको भुकम्पको धक्का कोरियाको सबै ठाउँमा महसुस भएको भुकम्प मापन केन्द्र कोरियाले जनाएको छ ।


कोरियामा फेरी अर्को नेपालीको मृत्यु

फोनिज कोरिया सम्वाददाता बैदेसिक रोजगारीका लागि कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । तीन महिना अघि इपिएसबाट कोरिया आएका तेह्थुमका चौतिस वर्षिय दुधराम लिम्बुको गएराती सुतेकै ठाउँमा मृत्यु भएको हो । क्यङगिदोको किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीमा काम गर्दै आएका लिम्बू हिजो बेलुकी राम्रोसँगै खानपीन गरेर सकुशल सुतेका थिए । बिहान तीन बजेतिर अनौठो तरिकाले शरीर चलाएपछि सँगै कोठामा सँगै सुतेका साथीले उठाउन खोज्दा नउठेपछि अर्को कोठामा बस्ने विदेशी कामदारलाई बोलाएर एम्बुलेन्स झिकाएका थिए । मृतक लिम्बूको शव अहिले किम्फोको थोन्जीन अस्पतालमा राखिएको छ । ह्दयघातका कारण मृत्यु भएकोफुर्सदमा


बेमौसमी फुल

कथा साउने झरी, टिनले छाएको घरको छानोबाट दर्किएको पानीको आवाज प्रस्टै सुनिन्छ । घरमुनि बग्ने राति खोला आफ्नै पाराले सुसाउदै एकनासले बगिरहेको छ । घरको दलिनमा बास बसेका गौंथलीका बथान घरिघरि मसिनो स्वरले चु चु आवाज निकाल्दै घरि यता घरि उता र्फुरर उड्दै गुँडमा बस्दै गरिरहेका छन् । निताको बाल्यकाल यस्तै वातावरणमा बित्थ्यो । पानी परेको मौसम बाल्यकालमा अत्यन्तै रमणीय लाग्थ्यो अनि मुसुलधारे बर्षासंगै निता र उनका साथीहरु रुझी रुझी नाच्न खुब रमाउथे । ठुला मान्छेले देखे भने गालि गर्लान्  भन्ने डरले उनीहरु घरबाट भागेर टाढा टाढा जान्थे अनि स्वतन्त्रफुर्सदमा


स्याङ्जा परिवारको नवौं सधारणसभाद्धारा राजु भण्डारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन

कोरिया-स्याङ्जा परिवार गणतन्त्र कोरिया को नवौं सधारणसभा राजु भण्डारी को नेतृत्व मा पन्द्र सदस्यीय नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको छ। सद्भभाव संगै बिताउ प्रदेशी जीवन ” भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरिया को नवौं साधारण सभा तथा अधिबेशन गत सेप्टेम्बर १६ मा दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा सम्पन्न भएको हो।   नव निर्वाचित कार्यसमितिमा अध्यक्ष राजु भण्डारी ,बरिस्ठ उपाध्यक्ष वाइ वि राना ,उपाध्यक्ष किसान गुरुङ,सचीव वम्जन गुरुङ,स- सचिव कमल कान्त खनाल ,कोषाध्यक्ष बिजय थापा,स -कोषाध्यक्ष नेत्रफुर्सदमा


कोरियाबाट फर्किदा गायक प्रमोदको सुट्केश विमानस्थलमा फोडियो

  काठमाण्डौ दक्षिण कोरियामा कन्सर्ट सकेर नेपाल फकर्नेक्रममा त्रिभुवन विमानस्थलबाट बाहिर निस्कीदा आफ्नो सुटकेसको ताला फोडिएको गायक प्रमोद खरेलले बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै गायक खरेलले बहुमुल्य सामान नभएकोले होला सामन भने केही पनि नहराएको बताएका छन् । उनले फेसबुकमा एउटा तडकारो प्रश्न भन्दै लेखेका छन गत हप्ता अमेरिकाबाट फर्कदा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट रिसीभ गर्दा नम्वर सिस्टमको लक तोडिएको पाइयो। त्यसको ठिक १० दिनपछि कोरियाबाट फर्कने क्रममा हिजो लगाएको ताला नै निकालिएको थियो । सामान्य कपडा मात्र राखिएको सुटकेशबाट दुवै चोटि कुनै पनि सामान भने झिकीएको छैन । शायदफुर्सदमा


कोरियामा नेपाली दूतावासले संविधान दिवस मनाए

सउल दक्षिण कोरिया स्थित नेपाली राजदूताबासले आइतबार संविधान तथा राष्ट्रिय दिवस मनाएका छन् । सउल स्थित दूताबासले आफ्नै प्रांगनमा आयोजना गरेको कार्यक्रममा झण्डोत्तलन गरी नेपालको राष्ट्रिय झण्डा फराउदै केक काटेर संविधान तथा राष्ट्रिय दिवस मनाए । सोही अवसरमा दूतावासले अग्रिम आवहान गरिएका कविता प्रतियोगिताको छनौटमा परेका कविता वाचन गरिएको थियो । छनौटमा परेका २० वटा कविता मध्ये ११ कविता कार्यक्रममा वाचन गरिएको थियो । प्रतियोगितामा जीवन खत्री प्रथम, सुरेश सम्वाहाम्फे द्धितीय र प्रमोद गौतमले तृतीय स्थान हासिल गरेका थिए । विजयीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो । कविता प्रतियोगितामा दूतावासबाटफुर्सदमा


नाकले खाएर हैन मुखले नै खाएर नयाँ हुने हो – डा. बाबुराम भट्टराइ

 नयाँशक्ति नेपालको दक्षिण कोरीया अन्तर्गत रहेको प्रवास संगठन अन्तराष्ट्रीय नेपाली समाजले गत सेप्टेम्वर १६ तारीकका दिन एक विशाल खुल्ला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरीयाको ठुलो चार्ड छुसकको अवसर पारेर सम्पन्न गरिएको ” आर्थीक विकास र समृद्ध नेपाल निर्माणमा नयाँशक्तिको भुमीका ” नामक उक्त कार्यक्रममा, पुर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइ प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै गरेर नयाँशक्ति नेपालका प्रवाश प्रमुख नवराज सुवेदी विशेष अतिथी रहनुभएको थियो भने कोरीयाका लागी नेपाली राजदूत किरण शाक्य,अन्तराष्ट्रीय नेपाली समाज अष्ट्रेलीयाका संयोजक विनोद पौडेल,साथै कोरीया एन आर एन अध्यक्ष राजुफुर्सदमा


कोरियामा रहेका संखुवासभालीहरुको नेतृत्वमा भूपालमान

सउल दक्षिण कोरिमा रहेको संखुवासभाबासीहरूको साझा संस्था संखुवासभा सम्पर्क परिवारको शुक्रबार सउलमा सम्पन्न दोस्रो अधिवेशनले भुपालमान बस्नेतको अध्यक्षतामा सर्वसम्मत रूपले नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान कार्यसमितिका अध्यक्ष श्री गणेश घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा १३ सदसिय नव कार्यसमिती चयन गरिएको हो । नव कार्यसमितीका पदाधिकारीहरुको नामवली निम्नअनुसार रहेको छ । अध्यक्ष  – भुपालमान बस्नेत उपाध्यक्ष – याम बहादुर गुरुङ , तिर्थ कुलुङ, जीवन राना मगर सचिव – श्याम कुमार श्रेष्ठ सह सचिब –  टेक लिम्बू कोषाध्यक्ष – अर्जुन निरौला सदस्यहरू मणिराज निरौला चन्द्र किरण घिमिरे मदन राई उत्तम बस्नेत इन्द्र कुमारफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...