Manju Gurung

 

किरात याक्थुङ चुम्लुङ कोरियाको भाग्याशाली चिट्ठाको नतिजा सार्वजनिक

सउल किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा संचालित सेल्टर व्यवस्थापन सहयोगार्थ भाग्यशाली चिट्ठा आयोजनाको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमूख अतिथी पूर्वमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ को प्रमुख आतिथ्यमा आयोजिक कार्यक्रममा चिट्ठाको लक्की ड्रअ गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिद्धारा प्रथम हुनेको चिट्ठा नम्बर  सार्वजनिक गरिएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ कोरियाका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईले दोस्रो पुरस्काका चिट्ठा नम्बर सार्वजनिक गरेका थिए। कियाचू किम्हे क्षेत्रीय समिती अध्यक्ष चित्र आङ्देम्बेले तृतीय पुरस्कार र पूर्वाञ्चल सरोकार समाज काजी नेपाप , किरात राई यायोक्खा पूर्व अध्यक्षफुर्सदमा


रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिवेशनमा सम्पन्न

फोनिज कोरिया सम्वाददाता सोल रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । यहि सेप्टेम्बर १४ तारिख का दिन सोल स्थित काठमान्डौ रेस्टुरेन्टमा सम्पन्न भएको अधिबेशनले गोबिन्द गौतम को नेत्तृत्वमा २१ सदस्यीय कमिटि निर्माण गर्दै नया कार्यसमिति गठन गरेको हो । “रामेछाप बासि एक हौ रामेछापको बिकाशमा सहयोग पुर्याउ ” भन्ने मुल उदेश्य सहित स्थापान भएको समितिले बिल्कुल सामाजिक कार्यमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने अध्यक्ष गौतम ले बताए । भने अधिबेशनमा उपस्थित अधिकंश बक्ता हरुले रामेछाप सम्पर्क समितिलाई कोरियामा नमुना सस्थाको रुपमा स्थापित गराउने प्रतिबद्दता ब्यक्त गरेकाफुर्सदमा


पाँचथर सेवा समाज कोरियाको अध्यक्षमा कुशुम बास्कोटा

फोनिज कोरिया संवादाता सउल पाँचथर सेवा समाज दक्षिण कोरियाको शुक्रबार सउलमा सम्पन्न साधारण सभाले कुुशुम बाँस्कोटा (एकल यात्री )को अध्यक्षमा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । निर्वतमान अध्यक्ष मणि चेम्जोइ०को अध्यक्षतामा सम्पन्न अधिवेशनले समाजका विविध पक्षमा चर्चा गर्दै नयाँ कार्यसमिती चयन गरेको हो । नयाँ कार्यसमितिका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् । बरिष्ठ उपाध्यक्ष – राजन चेम्जुङ उपाध्यक्ष – रमेश अधिकारी, हाङ चेम्जुङ, चित्र आङ्देङ्बे ,सन नेम्बाङ सचिब   – नरेन नेम्बाङ स -सचिब  – घनेन्द्र नेम्बाङ कोषाध्यक्ष – युगल जबेगु सदस्यहरु जितेन्द्र नेम्बाङ योगेन्द्र नेउपाने पुर्ण नेम्बाङ माहान्नदफुर्सदमा


फोनिज कोरिया डट नेटका प्रधानसम्पादकलाई विदाई

सउल कोरियामा लामो समयदेखि पत्रकारितामा पहिचान बनाएका फोनिज कोरिया डट नेटका प्रधानसम्पादक र नेपाली राष्ट्रिय दैनिक कान्तिपुर प्रकाशनका कोरिया संवाददाता देवेन्द्र साम्वाहाम्फेलाई शनिबार सउलमा एक कार्यक्रम गरी सम्मान तथा विदाई गरिएको छ । फोनिज कोरिया शाखाले सम्मान तथा विदाई कार्यक्रम गरी अध्यक्ष मञ्जु गुरुइ०ले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाई सम्मान गरिएको थियो । सन २००४ साल जनवरी २८ मा कोरिया आएका पत्रकार साम्वाहाम्फे २०११ सालदेखि कान्तिपुर दैनिकको कोरिया संवादाता भएर काम शुरु गरेका थिए । वि.श. २०५२ सालबाट रुपरेखा साप्ताशिकबाट पत्रकारिता शुरुवात गरेका उनले स्पेशटाइम दैनिकमा स्तम्भकार बनेका थिए ।फुर्सदमा


कोरियामा रहेका नेपालीहरुलाई डा. बाबुराम भट्टराईको आग्रह

फोनिज कोरिया संवाददाता सउल पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले कोरियामा रहेका नेपालीहरुलाई विकासको चेतना र स्रोतको पुञ्जी लिएर नेपाल र्फकन आग्रह गरेका छन् । अन्र्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले शुक्रबार आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै यस्तो भनेका हुन् । डा. भट्टराईले कोरियामा रहेका नेपाली कामदारहरु श्रमिक हैन विकासदूत भएकोले धन र शिप मात्रै हैन चेतनाको विकास गर्न आग्रह गरे । ४० वर्ष अघि हाम्रै हाराहारीमा रहेको कोरिया अहिले यस्तो विकास मूलक देश बनेकोमा तुलनात्मक अध्यन गर्दै कोरियको विकास र समृद्धीको प्रत्याक्ष पाठ सिक्ने अवसरको सदुपयोग गर्नफुर्सदमा


नेपाली संघिय समाज दक्षिण कोरियाको नेतृत्वमा महेन्द्र राई

फोनिज कोरिया संवाददाता सउल संघिय समाजबादी फोरम नेपालको प्रवास संगठन स्थित नेपाली संघिय समाज दक्षिण कोरियामा सर्व सहमति द्वारा महेन्द्र राई को अध्यक्षतामा २३ कार्यसमिती चयन गरिएको छ । पार्टी केन्द्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यता साथै केन्द्रिय सदस्य लिला देवि सिटौलाको बिशेष आतिथ्यमा शनिबार सउलमा सम्पन्न दोस्रो महाधिवेशनले सो नयाँ कार्यसमिती चयन गरेको हो । अध्यक्षमा निर्वाचित महेन्द्र राई पहिलो कार्यकालमा महासचिवको जिम्मेवारी समालेका थिए । नव पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ । १। अध्यक्ष  –  महेन्द्र राई २। वरिष्ठ उपाध्यक्ष – धिरज गुरुङ ३। उपाध्यक्ष –फुर्सदमा


भाग्यशाली चिठ्ठा कार्यक्रम स्थगित

फोनिज कोरिया सम्वाददाता ईलाम सूर्योदय सेवा समाजद्वारा आयोजित भाग्यशाली चिठ्ठा कार्यक्रम स्थगित भएको छ । ईलाम सूर्योदय सेवा समाजद्वारा आयोजित अपाड्ग तथा असक्त बालबालिका एबम् संस्थाको आर्थिक बिकासमा टेवा पुर्याउने उदेश्य लिएर भाग्यशालि चिठ्ठा कार्यक्रम गर्ने अनुमति औपचारिक रुपमा नेपाल सम्पर्क समिति (NCC) द ,कोरिया बाट कोरियाको महान चाड छुसकमा गर्ने अनुमति पाएको थियो । ईलाम सूर्योदय सेवा समाजले पनि गत सेप्टेम्बर 15 तारिक झापामिलन समाजले आयोजना गरेको कंन्काई सांगितिक कार्यक्रममा खुलाईने मिति सार्बजनिक गरेको थियो तर छुसकमा धेरै कार्यक्रम हुने भएकोले कतिपय संघ संस्थामा वितरण गरिएको टिकट तथा अर्धकट्टीहरुफुर्सदमा


भक्तपुर समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, भक्तपुर समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन हालै सम्पन्न भएको छ । रमेश गिरीको अध्यक्षतामा बसेको नयाँ कार्यसमितिमा उपाध्यक्ष रन्जित भारती, सचिव कृष्ण थापा, सहसचिव मोहन श्रेष्ठ /सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष राम पोख्रेलचयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजेन्द्र कुबु,  श्रवण कुमार साप्कोटा,  रुपा बुढाथोकी,  मनिश पुरी,  सुदिप राउत,  बिनोद राउत,  रिनोज श्रेष्ठ,  सुरेश राज गिरि,  बिनय के सि,  बिजन बनमाला,  रोशन नेमाफुकी, उमेश सुनुवार,  सरोज लामिछाने,  अमोद राउत,  हरि चापागाईं ,  राजु अवाल रहेका छन् । भक्तपुर समाज दक्षिण कोरियाका सल्लाहकारज्युहरु को प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा नयाँ कार्य समितिलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।  त्यसैगरीफुर्सदमा


शेर्पा किदुक दक्षिण कोरियाको दोस्रो महाधिवेशन तथा छूसक विशेष सांगीतिक साँझ सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, शेर्पा किदुक दक्षिण कोरियाको दोस्रो महाधिवेशनमा सेर साङबो शेर्पा सर्वसम्मतिबाट अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । यहि सेक्टेम्बर १६ तारिख भएको महाधिवेशनमा शेर्पाको अध्यक्षतामा सबै जिल्लालाई समेटी १९ सदस्य सहितको नयाँ कार्यसमिति गठन भएको छ । 16 तारिक बेलुका भएको छुसक विशेष सांगीतिक साँझको औपचारिक कार्यक्रम संस्थाको नव निर्वाचित अध्यक्ष सेर साङबो शेर्पाको सभपतित्वमा  भएको थियो ।  प्रमुख अथिति Nrnअध्यक्ष राजू क्षेत्री, विशेष अथिति नेपाल सम्पर्क समिति बरिष्ठ उपध्यक्ष, लगाएत दर्जन भन्दा बड़ी नेपाली भाषी संघ संस्था, राजनितिक दलका भाद्री संगठन र भिबिन्न ऑनलाइन मीडियाफुर्सदमा


स्मलकाजी

पाँच कक्षाको परिक्षा जिल्ला स्तरीय हुन्थ्यो । जिल्लाबाटै परिक्षा केन्द्र तोकिन्थ्यो । मेरो स्कुलको परिक्षा केन्द्र झन्डै तीन घन्टाको पैदलमा पुग्नु पेर्ने पवटीको स्कुलमा पर्यो । म कक्षाको तेस्रो थिएँ । बिद्यार्थी थिए तीन जना । पढाइमा त्यति राम्रो थिइन । नेपालीमा लेख्दा आफ्नो तरिकाले लेख्थे । पाँच कक्षा पास हुनु भनेको जीवनकै ठूलो उपलब्धी थियो मेरो लागि । ठूलो मान मनितो र इज्जतको कुरा । मलाई भन्दा बढि बाको लागि । स्कुलको लागि अनि शिक्षकको लागि । म पास हुनुले धेरै अर्थ राख्थ्यो । तर उनीहरुले गरेको गेसमा मफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...