Manju Gurung

 

यसपालीको नागार्जुन कप लम्जुइ० एफसीको पोल्टामा

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले वार्षिक रुपमा संचालन गर्दै आएको “नागार्जुन कप”२०१६ को शिल्ड लम्जुइ० एफ सिले चुमेको छ । शुक्रबार सउलको दोंगदुचन फुटबल मैदानमा सम्पन्न फूटबल प्रतियोगितामा मेची महाकाली युनाइटेड एफसीलाई ट्राईवेकरमा ४ को विरुद्ध ५ गोल हालेर लम्जुइ० एफ सी विजयी बनेका हुन् । विजयी लम्जुइ०ले २० लाख वन पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र थापेका थिए । त्यस्तै दोस्रो स्थानमा चित्त बुझाउन परेका मेची महाकाली युनाइटेडले १० लाख वन पुरस्कार, मेडल र प्रमाणपत्र थापेका थिए । प्रतियोगितामा मेची महाकाली एफसीका डेनिस राईफुर्सदमा


डा. भट्टराईद्वारा कोरियास्थित नेपाली राजदूतावासको निरिक्षण

फोनिज कोरिया सम्वाददाता सउल,  पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले कोरियास्थित नेपाली राजदूतावासको निरिक्षण गरेका छन् । नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले आयोजना गरेको बृहत् खुल्ला अन्र्तक्रियामा सहभागी हुन आएका भट्टराईले आज बिहान निरिक्षण गरेका हुन् । निरिक्षणका क्रममा भट्टराईले दुतावासका गतिविधी र यहाँ कार्यरत नेपाली कामदारका विषयमा जानकारी लिएका थिए । आजै एघार बजे राजधानी सोलस्थित जोगेशा हलमा अन्तर्राष्ट्रिय नेपाली समाजले गर्न लागेको अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्ने र साँझ हुने पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम पनि रहेको छफुर्सदमा


कात्तिके देउराली समाज कोरियाद्धारा एम्बुलेन्स प्रदान

सुमन गिरी रोजगारीका लागि दक्षिण कोरियामा रहेका काभ्रेका कात्तिके देउराली गाविसका २३ युवाहरुले पारिश्रमिकबाट केहि रकम जोगाएर आफ्नो क्षेत्रका लागि एम्वुलेन्स प्रदान गरेका छन् । कात्तिके देउरालीको प्रभा बहुमुखी क्याम्पस प्रांगणमा आयोजित एक समारोहकाबीच नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक प्रसाद चौलागाईं तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका चिकित्सक नेत्रप्रसाद न्यौपानेले एम्वुलेन्स संचालक समितिलाई औपचारिकरुपमा हस्तान्तरण गरे । नवप्रगतिशिल युवा समाज मातहत एम्वुलेन्स संचालनका लागि घटुराज गिरीको संयोजकत्वमा कात्तिके देउरालीका स्थानीय समाजसेवी तथा अग्रज व्यक्तित्वहरुको संलग्नतामा एक समिति गठन गरिएको छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक चौलागाइर्ंलेफुर्सदमा


नेफेसोका उपाध्यक्ष तथा पूर्व मन्त्री चेम्जोइ० कोरियामा

फोनिज कोरिया संवाददाता सउल नेपाल संघीय समाजवादी फोरम (नेफेसो)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोइ० विहिबार दक्षिण कोरिया आइपुगेका छन् । उनी संघीय समाजवादी फोरमको विदेश विभाग नेफेसो कोरियाको निमन्त्रणामा कोरिया आइपुगेका हुन् । उनी संगै फोरम केन्द्रीय सदस्य लिला सिटौला पनि कोरिया आइपुगेका छन् । पूर्व मन्त्री चेम्जोइ० र केन्द्रीय सदस्य सिटौलालाई स्वागत गर्न नेफेसो कोरियाका अध्यक्ष देबराज स्याइ०देन सहितको टोली इन्छन विमानस्थलमा पुगेका थिए । नेपाली संघीय समाज दक्षिण कोरियाको दोस्रो महाधिवेशनमा चेम्जुइ० प्रमुख आतिथ्य र सिटौला विशेष आतिथ्यको लागि आमन्त्रित गरिएको अध्यक्ष देवराज स्याइ०तेनले जानकारी गराएफुर्सदमा


बाबुराम भट्टराई कोरिया आईपुगे

सउल, अन्तर्राष्ट्रिय नेपाली समाज (INS), दक्षिण कोरियाले आयोजना गरेको बृहत खुल्ला भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न बाबुराम भट्टराई कोरिया आईपुगेका छन्। कोरियन पर्व छुसकको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालको संयोजक डा.बाबुराम भट्टराई लगायत प्रवास विभाग संयोजक नवराज सुवेदी र अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलिया संयोजक विनोद पौडेल पनि कार्यक्रम मा सहभागी हुन कोरिया आईपुगेका छन्। कोरिया प्रवेश गर्न साथ बसाइ अबधिभर भट्टराइ लाइ स्थानिय प्रशाशन ले सुरक्षा प्रदान गर्ने जनाएको छ । त्यसको लागि स्थानीय प्रशाशन ले कार्यक्रम स्थलको सुरक्षाका लागि २ जनाफुर्सदमा


छुसक र दशैको तुलना , आज छुसकको मुख्य दिन

सउल कोरियानहरुको एक मुख्य पर्व छुसकको आज (विहिबार सेप्टेम्बर १५) मुख्य दिन हो । हिजोदेखि नै सार्वजनिक विदा दिएकाले मानिसहरु प्राय गाउमा परिवार तथा आफन्त भेट्न गइसकेका छन् । कोही आज जादै छन् । शहरका बजार सडक प्राय सुनसान भइसकेको छ । बालबालिका , बृद्धा बृद्धा सबैजना घरमा भेला भएर परिवारसंग खानपिन गर्दै रमाइरहेका हुन्छन् । धेरैदिन पछिको आफन्तसंगको भेटघाटमा भलाकुसारी त छदै छ । विशेष गरी बाल बालिका र महिलाहरु परम्परागत पहिरण हान्बोक लगाएर रमाउने गर्छन् । छुसकलाई कोरियन भाषामा हान्गावी, छुइ०छुझल पनि भनिन्छ । लुनार पत्र अनुसार चन्द्रमाफुर्सदमा


गुनसान नेपाली कपको शिल्ड नेपाल जापान एफ सिले चुमे

फोनिज कोरिया संवादाता सउल दक्षिण कोरियामा सबैभन्दा बढी राशीको पुरस्कार भएको गुनसान नेपाली कप २०१६ को शिल्ड नेपाल जापान एफसीले चुम्न सफल भएको छ । २२ टिम भिडेको यस फूटबल टुनामेन्टमा मेची महाकाली युनाइटेड एफसीलाई ० को विरुद्ध २ गोलले जितेर ३० लाख वन हात पारेका छन् । साथै शिल्ड सहित प्रत्येक खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनलमा पुगेर पनि दोस्रो स्थानमा चित्त बुझाउन परेका मेची महाकाली युनाइटेडले भने १५ लाख राशीको पुरस्कार, मेडल र प्रमाणपत्र थापेका थिए । त्यस्तै नेपाल जापान एफ सीका खेलाडी रितन श्रेष्ठफुर्सदमा


झापालीको कन्काई सांगीतिक कार्यक्रमका कलाकार पनि कोरिया आइपुगे

फोनिज संवाददाता सउल झापा मिलन समाजले भोलि (विहिबार) गरिने कन्काई सागीतिक कार्यक्रमका कलाकारहरु कोरिया आइपुगेका छन् । समाजका अध्यक्ष सन्तोष श्रेष्ठ , सचिव शुशिल मैनाली र कार्यक्रम संयोजक राजु थापालगायत टोली इन्छन अन्तराष्ट्रिय विमान स्थलमा पुगी कलाकारहरुलाई स्वागत गरेका थिए । नेपालबाट चर्चित गायक प्रमेद खरेल, दिपक लिम्बू, इन्दिरा जोशी, अल्मोडा राना उप्रेती , हास्य कलाकार विल्सन विक्रम राई र उद्घोषिका प्रियइ०का  कार्की कोरिया आइपुगेका छन् । भोलि हुने कार्यक्रममा दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन आफूहरु तयार रहेको भन्दै कलाकारहरुले सबैलाई उपस्थित भइ रमाइलो गर्न आग्रह गरेका छन् । झापा मिलनफुर्सदमा


धौलागिरी सांगीतिक कार्यक्रमका कलाकार कोरिया आइपुगे

फोनिज कोरिया संवाददाता सउल बाग्लुइ० सम्पर्क समिति दक्षिण कोरियाले भोलि (सेम्टेम्बर १५ तारिख ) आयोजना गर्न लागेको धौलागिरी सांगीतिक सौगात भाग ३ का कलाकारहरु नेपालबाट बुधबार कोरिया आइपुगेका छन् । नेपालबाट आउने कलाकारमा चर्चित पप गायक अनिल सिंह, गायिका मेलिना राई, हाँस्य कलाकार जितु नेपाल , नायिका रिस्मा गुरुइ० , गायक रामकृष्ण बम मल्ल रहेका छन् । साथै गायक तथा संगीतकार योगेशकाजी, लोकदोहोरी गायिका तथा बेली डान्सर प्रिति आले र लोक गायक प्रकाश सपुत भने व्यस्तताका कारण विहिबार विहान कोरिया आउने आयोजकले जनाएको छ । कलाकारहरुलाई स्वगत गर्न समितिका अध्यक्षफुर्सदमा


विदेशीले गाए नेपाली गीत

न्युयोर्क, अमेरिका तीन जना अमेरिकनहरुले नेपाली गीत गाएर न्युयोर्क ज्याक्सन हाईटमा उपस्थित नेपाली समुदायलाई चकित मात्रै पारेनन् , वाहवाही लिए अनि तालीको गटगटाहट पनि गुन्जाए । उनीहरु हुन, अालन, पाउल र जेम्स । नेपाली ढाका टोपीमा ठाँटिएर सिमसिमे पानीमा, रेसम फिरिरी जस्ता प्रख्यात गीत उनीहरुले सुनाए । बाँसुरी, सारङ्गी र गीटार बजाउँदै गीत सुनाउँदा उपस्थित धेरै नेपालीले स्वारमा स्वार मिलाएर उनीहरुलाई साथ दिएका थिए । न्युयोर्क स्थित सामाजिक संस्था सिन्धु – युयसए वेलफेयर सोसाईटीले स्थापना देखि हालसम्म गतिबिधिहरुको अपडेट्स गर्ने कार्यक्रममा गत अाईतबार साँझ स्थानिय शेर्पा किदुगको हलमा न्युयोर्क निवासीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...