Manju Gurung

 

कोरियामा कोरियन सरकारले लागु गरेको प्रवासी मजदुर कानुन र कानुन परिबर्तनको लागि प्रवासी मजदुरले गरेको संघर्षको इतिहास

प्रवासी मजदुर संगठन (एमटियु) दक्षिण कोरियामा सर्बप्रथम प्रवासी मजदुरहरू प्रबेश गरि मजदुरी गर्न थालेको समाचार १९८७ मा थुङहा दैनिक पत्रिकामा प्रकाशित भएको थियो । यस समाचारलाइ आधार मानि प्रवासी मजदुर १९८७ देखि प्रबेश गरेको हो भनिन्छ  । १९८० को मध्यमा कोरियामा सशक्त मजदुर आन्दोलनको कारण ठुला कम्पनी मा तलब अन्य सेवा सुबिधा बृद्दी भएकोले 3D कम्पनी (फोहोरी , गार्हो ,खतरा )मा कोरियन मजदुरहरु रुचाउन छाडे . साना तथा मझौला कम्पनीलाइ सस्तो ज्यालामा काम गर्ने मजदुरको अवश्यकता पर्न गयो .कोरियन सरकारको प्रवासी मजदुर ल्याउने कुनै नीति नियम नभएकोले १९९०को शुरूदेखि धेरैफुर्सदमा


कोरियामा स्याङ्जालीको अधिवेशन सेप्टेम्बर १६ मा

नेत्र पौडेल , दक्षिण कोरिया ‘स्याङ्जाली एकता उपकारी मन, सद्भभाव संगै बिताउ प्रदेशी जीवन’  भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरियाको नवौं साधारणसभा तथा अधिबेशन आगमी सेप्टेम्बर १६ मा हुने भएको छ। कार्यक्रम दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा हुदैछ। कोरियामा रहेका सक्रिय र पुराना सामाजिक संस्थाहरु मध्येको एक स्याङ्जा परिवार दक्षिण कोरियाले दुख सुख ,आरोह अबरोहको सामाना गर्दै करिब दुई दशक लामो इतिहास बनाइ सकेको छ। हरेक स्याङ्जालीहरुको  अभिभावकको भूमिका निभाउदै हरेकको सुखदुखको साहारा बन्दै आएको कुरा सर्वविदित नै छफुर्सदमा


छैटौ “नागार्जुन कप २०१६” को सम्पूर्ण तयारी पुरा

सोल – नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले वार्षिक रुपमा संचालन गर्दै आएको “नागार्जुन कप”२०१६ को सम्पूर्ण तयारी पुरा भएको छ । सेप्टेम्बर १६ मा दोङ्दुचन स्थित खेलमैदानमा सम्पन हुन् गईरहेको “छैटौ नागार्जुन कप २०१६” को समपुर्ण तयारी पुरा भएको नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले जनाएको छ । गत आईतबार सम्पूर्ण सहभागी टिमको प्रतिनिधि बीच टाईसीट सार्बजनिक गरिएको थियो । यसपटक भने ३३ वटा टिम बीच नागार्जुन कपको लागि भिडन्त हुने भएको छ । प्रथम पुरस्कार २० लाख वन दोस्रो पुरस्कार १० लाख वन र ट्रफी , मेडल र प्रमाणपत्र रहनेफुर्सदमा


भोलीदेखि छुसक सुरु

दक्षिण कोरिया हरेक देश, ठाउँ र समुदायमा आआफ्नै मौलिक चाडपर्वहरु हुन्छन् । कोरियाली संस्कृतिमा पनि अन्य सानातिना चाडपर्व रहेपनि विशेषगरी सललार, छुसक, दान्हो र हान्सिक गरी चारवटा मुख्य पर्व मान्ने गरिन्छ । तर पछिल्लो समय छुसक र सल्लार दुइ पर्बलाई मात्र बिसेस रुपमा मनौने गरिन्छ । (अम्यक) लुनार पात्रो अनुसार पर्ने पहिलो महिनाको पहिलो दिन नयाँ वर्षको रुपमा मनाइने पर्व सललार र आठौं महिनाको पन्धौं दिनमा पर्ने छुसक पर्व भने तीनदिनसम्म विशेष रुपमा मनाइन्छ । परम्परादेखि मनाइदै आएको दोस्रो ठुलो पर्व हो छुसक । लुनार पात्रो अनुसार आठौं महिनाको १५ गते पर्नेफुर्सदमा


दक्षिण कोरियामा रहेका नेपालीको छुसक कस्तो हुँदैछ?

दक्षिण कोरिया बिदा भन्ने बितिक्कै दिमागमा आउछ आराम र मनोरञ्जन । तर कसरी ? तरिका आफ्नो आफ्नो हुने गर्छ । विशेष चाडको समयमा हुने बिदाले ल्याउने खुशी दुईचार शब्दमा ब्याख्या हुदैन । दक्षिण कोरिया, ब्यस्त जिन्दगीमा फुर्सत नै  कहाँ हुन्छ र ? दैनिक काम १२ घन्टा देखि १६ घन्टा सम्म चल्छ । बाँकी समयमा सुत्ने आराम गर्ने । साप्ताहिक विदा कहिले हुन्छ कहिले हुदैन । तर विशेष चाडका रुपमा रहेको छुसकको समयमा भने प्राय सबै तिर विदा छ । अर्थात आराम र मनोरञ्जन गर्ने समय । नेपालबाट विभिन्न उदेश्यले दक्षिणफुर्सदमा


कोरियामा रहेका दुई सर्जकको म्यूजिक भिडियो सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको ब्यस्त समयमा पनि बचेको समयलाई सदुपयोग गर्दै गायक बिकास बिक र गीतकार नगेन्द्र थापा मगरले पहिलो आधुनिक तथा पप गीतको एल्बम ” थाहै नपाई ” बजारमा ल्याएको लामो समय पछि ” हिमचुलीमा ” बोलको गीतको भिडियो कान्तिपुर गोल्ड टेलिभिजन मार्फत केही दिन अघि सार्वजनिक गरिएको छ । नव उदयमान पोखरेली गायक बिकास बिकको स्वर र संगीत रहेको उक्त एल्बममा स्वयम गायकले पनि गीत लेखेका छन, भने खोटाड़्गे चेली मिना राईको पनि गीत समेटिएको छ । जम्मा ८ ओटा गीत रहेको उक्त एल्बममा बाकी ५फुर्सदमा


कोरियामा सोमबार साझ ५.८ रेक्टरको भूकम्प गयो

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको ख्याइ०साइ० भुक्दो प्रान्तको ख्याइ०जु शहरमा सोमबार साझ लगातार दुई पटक भूकम्पको महसुस गरिएको छ । पहिलो पटक ७ बजेर ४४ मिनटमा गएको भूकम्पको ५.१ रेक्टर मापन गरिएको छ भने दोस्रो पटक ८ बजेर ३२ मिनेटमा गएको भूकम्पको  ५.८ रेक्टरको मापन गरिएको कोरियन संचारमाध्यमले जनाएको छ । ख्यइ०जु शहरभन्दा दक्षिण पश्चिम तर्फ ९ किलोमिटर दुरीमा भूकम्प गएको छ । सउलदेखिदेखि उल्सान , बुसान , थेगु सम्म भवन हल्लिएको स्थानियले जनाएका छन् । भूकम्पको  बारे थप अनुसन्धान भइरहेको संचारमाध्यमले जनाएको छ । कोरियाको प्राय सबै स्थानमा भूकम्पको महसुसफुर्सदमा


गजल

डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै ।। भेट नभै यो ढुक्ढुकी रोकिन्छ कि कतै ।।। भन्नत भन्थेउ तिमी साचो माया गर्छु सधै ।। सङ्का लाग्छ चट्टानमा म ठोकिन्छु कि कतै ।।। प्रकिर्तिमा धनी गरिब सानो ठूलो भन्छेउ ।। तराजुमा सच्चा माया जोखिन्छ कि कतै ।।। सबै भन्छन सन्सार मा अमुल्य छ सच्चा माया ।। यहि मायाको मुल्य पनि तोकिन्छकि कतै ।।।


किन बढ्दैछ जापानमा आत्माहत्याको संक्रमण

आज धेरै दुख अनि गहन सोचमा पुगेको छ यो मन । किन जापानमा आत्माहत्याले ठुलो रुप लिदै छ ?  यसको मुख्य कारण के होला ?  किन नेपालीमै मात्रा बिक्राल बन्दै छ यो रोग ?  यसको जवाफ पाउन हामिलाई समय धेरै नै लाग्न सक्छ । दैनिक जसो नराम्रा खबरहरु सुनिदै आएका छन । आज मात्र फुकुओकामा अध्ययनरत टिना गुरुङको आत्माहत्या भयो भन्ने दुखद खबर आयो । यस्ता किसिमका घटनाले जापानमा रहेका नेपाली समुदायमा किन जरो गाड्दै छ त ? अब खोजतलासको विषय बनेको छ । खास आत्महत्याको मुख्य कारण के होलाफुर्सदमा


कोरियामा प्राप्त कल्याणकारी कोषको रकम दुरपयोग नभएको दूतावासको स्पष्टोक्ती

  सउल बैदेशिक रोजगार प्रबद्धन बोर्डले नेपाली राजदूतावास दक्षिण कोरियालाई पठाएको रकम दुरपयोग नभएको दूतावासले स्पष्ट पारेको छ । कल्याणकारी कोषको रकम दूतावासले कोरियामा मृत्यु भएका नेपालीहरुको शब नेपाल पठाउन मात्र प्रयोग गर्ने गरेको दूताबासका लेखा सहचारी रमेश गैरेले जानकारी गराए । गत आर्थिक वर्ष २०७२।७३ मा कोरियाबाट २१ शब नेपाल पठाएका मध्ये १७ शबको खर्च कल्याणकारी कोषकै रकमबाट गरिएको लेखा सहचारी गैरेले बताए । बैदेशिक रोजगार प्रबद्धन बोर्डले दूतावासलाई पठाएको रु. ९५ लाख मध्ये ७५ लाख खर्च भएको र बाँकी २० लाख रकम सउन महिनामै नेपाल पठाइसकेको लेखा सहचारीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...