Manju Gurung

 

प्रधानमन्त्रीसंग जनजाति मन्त्रालय बनाउन माग

काठमाडौं-आदिवासी जनजाति अगुवाहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै आदिवासी जनजाति मन्त्रालय गठन गर्न माग गरेका छन् । उनीहरुले संविधानमा जनजाति अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गर्न र आदिवासी जनजाति दिवस सरकार आफैंले आयोजना गर्ने पनि सरकारलाई सुझाव दिएका छन् ।   आफ्ना मागबारे ध्यानाकर्षण गराउने उद्देश्यले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल लगायतको टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेको थियो ।   सिंहदरवारमा भएको भेटमा आदिवासी जनजातिका अगुवाहरुले आदिवासी जनजातिका ११ मुद्दा र तत्काल कार्यान्वयन गर्नु पर्ने १० मुद्दा गरी २१ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।   आदिबासी जनजाति दिवस सरकारलेफुर्सदमा


कोरियामा दुतावासले राष्ट्रिय दिवस मनाउने

फोनिज कोरिया संवादादता सउल दक्षिण कोरियामा नेपाली राजदुतावासले आगामी आइतबार राष्ट्रिय दिवस मनाउने भएका छन् । असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसकोरुपमा मनाउने सिलसिलामा कोरियामा पनि सो दिवस मनाउन लागेको दुतावासले जनाएको छ । असोज ३ तगे अर्थात सेप्टेम्बर १९ तारिख पर्ने भएपनि कोरियामा समयनुकुल बनउन एक दिन अघि नै गर्न लागेको हो । सोही उपलक्ष्यमा दूताबासले कोरियामा रहेको सर्जकहरुलाई कविता आवहान गरी छनौट परेका कविताहरु बाचन गरी पुरस्कृत गरिने छ । गत वर्षहरुमा जेठ १५ मा राष्ट्रिय दिवस मनाउदै आएकोमा यसपालीफुर्सदमा


कोरियामा तेल टयान्की दुर्घटना, ठूलो क्षतिबाट बच्यो

फोनिज कोरिया संवादादता सउल दक्षिण कोरियामा आइतबार विहान ७ बजे तिर छुइ०छुइ०भुक्तोमा गुडिरहेकै बेला हवाई तेल बोकेको ट्यान्की पल्टेर दुर्घटनामा परेको कोरियन संचारमाध्यमले जनाएको छ । फेन्तेकबाट छेजनतिर जादै गरेको २५ टन भारको तेल ट्यान्की हाइवेमा पल्टेको हो । टयान्कीमा ३२ हजार लिटर तेल भएपनि ५ सय लिटर मात्रै बाहिर निस्केका थिए । ट्यान्की पल्ट्को बेला बरीपरी नजिकै कुनै पनि गाडी नभएकाले आगलागी हुनबाट बचेको थियो । पल्टेको टयान्कीमा अर्को मोटरले ठक्कर नदिएरु दोस्रो पटक दुर्घटना हुन नपाएकाले ठूलो क्षति हुनबाट बचेको प्रहरीको भनाइ छ । थप अनुसन्धान भइरहेको प्रहरीलेफुर्सदमा


कोरियामा १२/१६ घन्टा ड्यूटी गरेर साहित्य सिर्जना गर्न सहज छैन, यल्जी विवश

दक्षिण कोरिया, एकताका साहित्य लेखनमा उपनाम (निकनेम) राख्ने लहर नै चलेको थियो । प्रायः सबैमा आफ्नो पृथक पहिचान होस् भन्ने चाहना हुन्छ । यल्जी विवशले पनि साहित्यिक क्षेत्रमा अलग नामबाट चिनिन नामको पछाडि धेरै निकनेमहरु राख्दै गए । निस्छल, ढुकढुकी, सुक्मित, शुशेली, यल्बी क्षितिज हुँदै यल्जी विवशले चिनिएका युवा साहित्यकार हुन् उनी । उनको वास्तविक नाम लोकेन्द्र गुरुङ हो । तर यल्जी विवशले बढी चिनिन्छन् । ‘वास्तवमा जिन्दगी भनेको एउटा बाध्यताहरुको पिरामिड हो । हामी कतिपय बाध्यतामा अल्झेर सम्झौतामा जिन्दगी जिउन वाध्य हुन्छौं र यहि रहस्यमय जिन्दगी भोग्ने पात्र मफुर्सदमा


बुसान अन्तराष्ट्रिय व्यापार मेलामा नेपालको सहभागिता

फोनिज कोरिया संवादाता बुसान बुसानले आयोजना गरेको तीन दिने अन्तराष्ट्रिय व्यापार मेलामा नेपालको पनि सहभािगता रहेको छ । यही सेप्टेम्बर ९ तारिखबाट शुरु भएको मेलामा नेपालको प्रतिनिधित्व गर्दै सउल स्थित नेपाली राजदूताबासको सहयोगमा स्टल राखीएको छ । मेलामा नेपालको कला संस्कृतीको पहिचान र पर्यटकीय स्थानको प्रचार प्रसार गरिनुका साथै भगवान गौतम बुद्धको जन्म स्थानको जानकारी गराएको छ । साथै स्टलमा भ्रमण गर्न आउनेहरुले नेपालमा गत वर्ष गएको भूकम्पले गरेको विनासप्रति राख्ने कोरियनहरुको जिज्ञाशालाई मेटाउदै पर्यटनमा कुनै प्रभाव नपरेको बारे सूचना दिने गरेको दूताबासका लेखा सहचारी रमेश गैरे बताए । मेलामाफुर्सदमा


कोरियन फूटबल क्लबमा नेपाली युवाको उत्कृष्ठ प्रदर्शनी

सोल एकाडेमी स्तरको फुटबल प्रतियोगिताहरुमा एक नेपाली युवाले दक्षिण कोरियामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन । सिन्हंग फुटबल एकेडेमीबाट खेल्दै आएका मनिष डाँगीले ७० भन्दा बढी खेलमा ४५ गोल गरेका छन । सिन्हंग फुटबल एकेडेमीको घरेलु मैदान दोंग्दचौंनमा डाँगीले अभ्यास खेलहरु खेल्दै आएका छन । बिद्यालय स्तरको प्रतियोगिताबाट उत्कृष्टलाई कोरियाको राष्ट्रिय लिगमा खेल्नका लागि छनौट गरिने प्रावधान छ । कोरियाको सबैभन्दा ठुलो फुटबल लिग प्रतियोगितालाई के लिग भनिन्छ । साताको छ दिन बिहान एक र साँझ दुइ घण्टा प्रशिक्षण हुने गरेको डाँगीले बताए प्रशिक्षण कोरियाका पुर्व खेलाडी र फिफामा अनुबन्धितफुर्सदमा


फस्ट फिल्म

[email protected] ‘फिल्म हेर्न जाने हो सम्धी ।’ ‘नजाने सम्धी ।’ ‘जाउँ न जाउँ सम्धी ।’ ‘आमालाई के भन्नु ?’ ‘म कुरा मिलाउँला नी सम्धी आनी(फुपू)लाई त ।’ ‘अनि सम्धी मसँग त पैसा पनि छैन ।’ ‘मसँग छ नी सम्धी । चिन्ता नगर न ।’ मेरै उमेरको मामाको छोराथ्यो । तामाङहरु कुटुम्ब पर्नेलाई सम्धी भन्छन् । मामाफुपूको छोराछोरीको बिहेबारी चल्ने भएकोले मामाको छोरा र म कुटुम्ब । अनि सम्धी सम्धी । ‘हुन्छ नी त सम्धी । सम्धीले भने पछि ?’ मामा घरमा गएको बेला पाएको मौका के गुमाउनु । जिन्दगीमा योफुर्सदमा


कोरियामा चुम्लुङले पूर्व मन्त्रीलाई स्वागत गर्ने

सोल-किरांत याक्थुङ चुम्लुङ कोरियाले पूर्व शान्ती  तथा पुननिर्माण मन्त्री रकम चेम्जोङलाई  स्वागत तथा सम्मान गर्ने भएको छ | चुम्लुङले   आउदो छुसकका बेला एक कार्यक्रम आयोजना गरि चेम्जोङ स्वागत र सम्मान गर्न लागेको हो | पूर्व मन्त्री चेम्जोङ पार्टीको कोरिया संगठनको अधिवेशनलाई सम्बोधन गर्न यहाँ आउन लागेका छन् | चुम्लुङले स्वागत तथा सम्मान कार्यक्रमको नारा ‘हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौँ’ भन्ने राखेको छ | यसै अवसरमा  चर्चित गायक नेपाली तारा ‘दिपक लिम्बू ‘को पनि उपस्थिती र वहाँको सोलो पर्फर्मेन्स हुने जनाइएको छ | उक्त दिन शुभकामना अादान प्रदानफुर्सदमा


कोरिया–नेपालमैत्री अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता

रासस भक्तपुर । मध्यपुरथिमी नगरपालिकाद्वारा मध्यपुरथिमीमा सञ्चालित कोरिया–नेपालमैत्री अस्पतालमा आन्दोलनरत कर्मचारीले आन्दोलनका कार्यक्रम आजदेखि फिर्ता लिएका छन् । स्वतन्त्र कर्मचारी युनियनले चारबुँदे माग राखेर बुधबारदेखि आन्दोलनमा उत्रिएपछि अस्पताल व्यवस्थापन एवम् प्रशासनले कर्मचारीका माग पूरा गर्ने सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो । युनियनका अध्यक्ष बच्चुराम थापाले भने, ‘अस्पतालको कार्यकारी समिति र कर्मचारी युनियनका प्रतिनिधिबीच आज भएको वार्ताको सहमतिबमोजिम अस्पताल प्रशासनले अस्थायी कर्मचारीलाई स्थायी गर्न प्रक्रिया अगाडि बढाउने, पदपूर्ति समिति तत्काल गठन गर्न, सञ्चालक समिति पुनर्गठन गर्ने र यही भदौ २० गतेदेखि अस्पताल कार्यसमितिले बिरामीको सेवा शुल्कमा वृद्धि गर्ने निर्णयमाफुर्सदमा


कोरियाको प्रवासी मजदुर बारे जानकारी मूलक पुस्तक

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली कामदारको वास्तविक अवस्थाबारे जानकारी मूलक पुस्तक यही छुसकमा कोरियामा विमोचन गरिने छ । थ्री डि कोरियाको वास्तविक्ता नामक सो पुस्तकलाई कोरियामा काम गर्न आएका आन्गिरा प्याकुरेलले तयार पारेका हुन् । सो पुस्तक सेम्टेम्बर १५ तारिख झापा मिलन समाजको कन्काई सांगीतिक सौगात कार्यक्रममा नेपाली साहित्य समाज दक्षिण कोरियाले विमोचन गर्ने भएका छन् । पुस्तकमा कोरियामा हुने बिभिन्न किसीमका समस्या अनि बढदो आत्महत्या दुर्घटना र भोगाइ अनि अनुभवलाई समेटेको लेखकले बताए । पुस्तकमा इपिएस कोरियाका निर्देशक डिल्लीराम बास्तोला, पूर्व श्रमसहचारी अनिल गुरुइ०, प्रवाशी श्रमिक नेताफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...