Manju Gurung

 

फेसन पनि कस्तो कस्तो


बिनोद बान्तवाको गयौ तिमी मेरो मन झस्काएर गयौ

फोनिज कोरिया सम्वाददाता गयौ तिमी मेरो मन झस्काएर गयौ झुटो माया गरि मुटु चस्काएर गयौ…विनोद बान्तवाको शब्द, डिआर अटुको संगीत र सिडि विजय अधिकारीको स्वर रहेको यो गीतले यतिखेर नेपाली साँगीतिक क्षेत्रमा चर्चा पाउन थालेको छ । नेपाली साहित्य समाज दक्षिण कोरियाको पहिलो प्रस्तुति गीति एल्बम सहयात्रामा समेटिएको १५ गीत गजल मध्येको यो गजलले पनि राम्रो बजार लिने विश्वास गरिएको छ । यसको फिमेल भर्सन अहिलेकी चर्चित गायिका मेलिना राईको स्वरमा चाँडै बजारमा आउने भएको छ । त्यसो त गीतकार बान्तवा आफै पनि राम्रो सम्भावना बोकेका गायक हुन् । उनीफुर्सदमा


कोरियामा रहेका ओखलढुंगेलीहरुको सेप्टेम्बर १७मा दिवाभोज तथा भेटघाट कार्यक्रम

श्रीराम तमु सउल नजिकै आउदै गरेको कोरियन पर्वको अवसरमा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले दिवा भोज तथा भेटघाट कार्यक्रम गर्ने भएको छ। हरेक साल छुसकको अवसरमा कोरियामा रहेका ओखलढुंगेलिहरु बिच हुँदै आएको समाजको दिवा भोज तथा भेटघाट कार्य्क्रम यसपाली सौलको तुन्देमुन नजिकै दुम्यो आफ स्टेशन लाइन न १ को गेट न। ५ को अगाडि रहेको नमस्ते रेस्टुरेन्टमा बिहान को ११ बजे देखि शुरु हुनेछ। विविध स्वादिष्ट नेपाली परिकारको साथमा हुने उक्त कार्यक्रममा संंस्थांको गतिविधी , आय व्यय तथा भावी कार्ययोजनाहरुको बारेमा छलफल हुनेछ। यसको साथै संस्थामा नव आगन्तुक तथा कार्यफुर्सदमा


कोरियाको जनसंख्या ५ करोड नाघ्यो ,युवाको भन्दा बृद्वको संख्या बढ्दो

सउल पछिल्लो जनगणना अनुसार कोरियाको जनसंख्या बढ्दो क्रममा रहेको कोरियान संचारमाध्यमले जनाएको  छ । बुधबार प्रकाशित सरकारी तथ्यांक अनुसार यहाको जनसंख्या ५१..०७ मिलियन अथवा ५ करोड भन्दा माथि पुगेको छ । यो अनुपात यसभन्दा पहिला सन् २०१० को तथ्यांक भन्दा २.७ प्रतिशत बढि हो । औसत एक स्क्यार किलोमिटर बराबर ५ सय ९ जनाको जनसंख्याको चाप रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै सबैभन्दा धेरै ४९.५ प्रतिशत जनासंख्या राजधानी सोलमा रहेको उल्लेख छ भने दोस्रोमा २४.४ प्रतिशत ख्यान्गीदोमा र सबैभन्दा कम दक्षिणी ग्याङ्सांङ्ग प्रान्तमा ६.५ प्रतिशत छ । उक्त तथ्यांकले १४फुर्सदमा


कोरियाली संस्था सेगिलबाट पोखरामा स्वास्थ्य शिविर सम्पन्न

फोनिज कोरिया संवाददाता सउल कोरियाका समाजसेवी लक्ष्मी गुरुइ०को पहलमा पोखराको निर्मल पोखरी गाउँमा तीन दिने स्वस्थ्य शिविर सम्पन्न गरेका छन् । कोरियाली संस्था सेखिलको सहयोगमा गएका कोरियाली चिकित्सक र गण्डकी अस्पताल पोखराको चिकित्सहरुको टोलीले शिविर संचालन गरेका थिए । शिविरमा बालकदेखि बृद्धसम्मका स्थायिन बासिन्दालाई स्त्री रोगदेखि हाड जोड्नी सम्बन्धी र दन्त चिकित्सा सम्मको सेवा उपलब्ध गराइएको थियो । शिविरमा विषेशगरी कोरियाली चिकित्सकबाट नाक, कान र घाटी सम्बन्धी सेवा उपलब्ध गराएको संगै नेपाल पुगेकी गुरुइ०ले जानकारी गराए । गाउँ आसपासका गरी ६ सय भन्दा बढी स्थानियको स्वस्थ्य जाच गर्नुका साथै औषधीफुर्सदमा


नयाँ शक्ति कोरिया द्वारा माहाबीर पुनको  अभियानलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण

राजु श्री नयाँ शक्ति कोरिया ले सामाजिक अभियन्ता डा. महावीर पुन को राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियानलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ । गत अगस्त २८ तारिक कोरियाको राजधानी सउल मा बसेको सचिबालय समितिको पुर्ण बैठक ले उक्त अभियान लाई सकेको सहयोग गर्ने निर्णय गरे लगत्तै एक लाख रुपैया सहयोग गरेको हो । उक्त रकम नयाँ शक्ति पार्टी का केन्द्रिय सदस्य बलराम पुन ले नेपालमा एक औपचारिक कार्यक्रम गरि ठमेल स्थित केन्द्रकै कार्यालयमा महाबिर पुन लाइ हस्तन्तरण गरेका हुन् । संगठन बिस्तार, राजनीतिक प्रशिक्षण संग संगै समाज सेवालाईफुर्सदमा


नेपथ्य लाइभ कन्सर्टमा सात वटा वसको व्यवस्था

फोनिज कोरिया संवाददाता सउल तामाइ० संघ दक्षिण कोरियाले सेम्टेम्बर १५ तारिख आयोजना गर्न लागेको नेपथ्य लाइभ कन्सर्टमा दर्शकको यातायात सुविधा सहज बनाउन ७ वटा बसको व्यवस्था गरेको आयोजकले जनाएको छ । दोइ०देमूनबाट कार्यक्रम हलसम्म दर्शकलाई पुराउने २ वटा बसको व्यवस्था गरिएको छ भने आन्सन शहरबाट २ , थेगुबाट १ , बुसानबाट १ र गजेदोबाट एउटा बसको व्यवस्था गरिएको छ । दर्शकहरुले आफूलाई पायक पर्ने स्थानबाट निशुल्क बसमा यात्रा गरी कार्यक्रम स्थलसम्म पुग्न सकिने आयोजकले जनाएको छ । दोइ०देमूनमा दर्शकको चाप बढी हुने भएकाले धेरै समय कुर्न नपरोस भनी दुईवटा बसकोफुर्सदमा


प्रदेशमा चाड मनाउदै महिला

  हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा दक्षिण कोरियामा महिलाहरु तीजको दर खादै ।


कोरियामा दूतावासद्धारा कविता प्रतियोगिता आयोजना गरिने

मञ्जु गुरुइ० सउल नेपाली राजदूतावस दक्षिण कोरियाले संविधान दिवसको अवसरमा कविता प्रतियोगिता गरिने सूचना जारी गरेको छ । देश प्रेम र राष्ट्रविकास बारे सिर्जना गरिएको नेपाली भाषाको कविता सेम्टेम्बर १५ तारिखसम्म दूतावसमा पठाइसक्नुपर्ने छ । कविताहरु पोष्ट तथा इमेल मार्फत पठाउन सकिने दूतावासले जनाएको छ । प्रारम्भिक छनौटमा परेका कविताहरुलाई दूतावासले असोज २ गते विहीबार दिउसो २ बजे कार्यक्रम आयोजना गरी वाचन गरिने छ । बाचन पछि उत्कृष्ठ तीन कविताहरु छनौट गरी पदक र प्रमाणपत्र प्रदान गरिने छ । दूतावासले कविता पठाउदा आफ्नो छोटो परिचय र सम्पर्क नम्बर सहित पठाउनफुर्सदमा


सुनिताले नचाइन् कोरियामा नेपालीलाई

दक्षिण कोरिया, ‘यसपाली नि खाने दर जाने मत माइती घर लर्काउदै कपाल, मर्काउदै कम्मर नाच्छे हो नाच्छे नेपाली चेली…’ यसवर्षको सर्वोत्कृष्ट तीज गीत अवार्ड समेत पाएको यो गीतसँगै अन्य चर्चित तीज गीतहरु गाएर गायिका सुनिता दुलालले यो वर्षको तीजमा कोरियामा रहेका नेपाली दिदीबहिनीलाई आफुसँगै कम्मर मर्काउदै नचाइन् । गत आइतबार कोरियाको तेस्रो ठुलो शहर थेगुमा अन्नपूर्ण सेवा समाजले आयोजना गरेको रमाइलो तीज कार्यक्रमको लागि कोरिया आएकी गायिका दुलालले आफ्ना चर्चित तीज गीतहरु गाएर कोरियावासी नेपालीहरुलाई भरपुर मनोरञ्जन मात्र दिइनन् आयोजक तथा नेपाली दिदीबहिनीहरुको न्यानो आतिथ्य तथा माया पाएर झनै दंगफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...