Manju Gurung

 

कोरियामा सुर्खेत निवासी एक युवाको अचानक मृत्यु

सुर्खेत चौकुने गाउपालिका वडा नं ४ निवासी गगन रावलको मंगलबार सुतेकै अवस्थामा अचानक मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाको अध्यक्ष बखत थापाले जानकारी दिए । मृतक रावल ख्यांगीदो प्रान्तको यशु स्थित एक सिसा कम्पनीमा कार्यरत थिए । ठूलो आवाज आएपछि अचानक विउझिएका संगै सुतेका साथीले रावललाई बेहोस अवस्थामा देखेपछि अस्पताल पुराउदा मृत घोषणा गरिएको थियो । इपिएस मार्फत कोरिया आएका मृतक रावल ४ वर्ष १० महिना कार्यकाल सकेर आगामी अप्रिल १० तारिख नेपाल जाने तयारीमा थिए । उनी पुन सोही कम्पनीमा आउने योजनामा रहेका थिए । सोही कम्पनीमा ११ जनाफुर्सदमा


बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा विदुर शर्मा

दक्षिण कोरियामा रहेका बाग्लुइ०गेहरुको संस्था बाग्लुङ समाज दक्षिण कोरियाको आइतबार सम्पन्न नवौं अधिवेशनले विदुर शर्मालाई अध्यक्षमा चयन गरेको छ । कोरोना प्रकोपका बाबजुद सउलमा भेला भई सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा भुमिराज भुसाल र उपाध्यक्षमा सुदिप श्रेष्ठ, सोम ढकाल र मनोज थापालाई चयन गरेको छ । त्यसैगरी राजु नेपाली सचिव, दुर्गा गुरुङ कोषाध्यक्ष र रेशम शर्मालाई सहकोषाध्यक्षमा चयन गरेको छ । त्यसैगरी नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा , अमृत वाग्ले, विशाल थापा , दिल बलामी, रञ्जु पौडेल, रोमा के सी, केशव आचार्य, डम्मर के सी, जनक पन्त, प्रेम कार्की र सुमन गाहा मगरफुर्सदमा


कोरियन सरकारले विदेशी कार्यरत ३५७ ठाउँलाई कोरोना बारे नियम उल्लघन गरेकोमा कारवाही

दक्षिण कोरियाको सरकारले कोरोना रोकथाम सम्बन्धी जारी गरेको नियम उल्लघन गरेको कसुरमा विदेशी कामदार कार्यरत ३५७ स्थानलाई कारवाही गरेको कोरियन संचारमाध्यमले जनाएको छ । कार्यस्थलमा माक्स नलगाएको , खाना खानेठाउँमा एक टेबुलमा ४ जना भन्दा बडी बसेको , एक कोठामा पाँच जना भन्दा बढी बसेर नियमको उल्लघन गरेको कसुरमा जरिमाना र सजाय तोकी कारवाही गरिएको हो । रोजगार तथा श्रम मन्त्रालयले पछिल्लो समय विदेशी कामदारलाई तारगेट गरी ११ सय कार्यस्थलमा विषेश निरिक्षण गरेको कोरियन न्युज च्यानल यनहापले जनाएको छ ।


कोरियाका राष्ट्रपति मुन जे इनले कोरोना खोप लगाउने

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले आगामी हप्ता कोरोना विरुद्धको एष्ट्रेजेनेका खोप लगाउने भएका छन् । सो बारे कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) ले सोमबार घोषणा गरेको कोरियन संचारमाध्यमहरुले जानकारी गराएका छन् । ब्रिटेनमा हुन लागेको जि सेभेन समूहको शिखर सम्मेलनमा सहभागी हुन विदेश जानुपर्ने भएकाले ६८ वर्षिय राष्ट्रपति मुन र उनकी धर्मपत्नी ६७ वर्षिय किम जंग सुकले मार्च २३ तारिख खोप लगाउने भएका हुन् । सोही दिन देखी कोरियामा ६५ वर्ष भन्दा माथिका उमेर समूहलाई सार्वजनिक रुपमा खोप लगाउन आरम्भ गरिने केडीसीएले जनाएको छ । राष्ट्रपतिले नैफुर्सदमा


कोरियामा बागलुइ० समाज थेगु शाखाको प्रथम अधिबेशन सम्पन्न

दक्षिण कोरियामा रहेका बागलुगेंहरुको सस्था बागलुइ० समाजको क्षेत्रिय संस्था थेगुको आइतबार प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले मनु श्रीस मगरको नेतृत्वमा २० सदस्यीय कार्यसमिती चयन गरेको छ । कार्यसमितीमा चन्द्र थापा मगर बरिष्ठ उपध्यक्ष रहेका छन् भने गणेश गौतम , खड्क घर्ती मगर र दुर्गा तियर पुन मगर उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी सोम ढकाल सचिव र स्वरूप थापा मगर सहसचिव रहेका छन् भने दिलु थापा मगर कोषाध्यक्ष र बिजय श्रीस मगर सहकोषाध्यक्ष रहेका छन् । त्यसैगरी सदस्यहरूमा भीमसेन घर्ती मगर, प्रभात हमाल, निरू श्रीस मगर, हिमशिखर भण्डारीफुर्सदमा


ओएनएफ कोरियाको क्षेत्रिय संगठन थेजन कमिटीमा नयाँ नेतृत्व

  दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) को क्षेत्रीय कमिटी थेजनको रिक्त रहेको पदमा नयाँ नेतृत्व चयन गरिएको छ । गत आइतबार सम्पन्न दोस्रो अधिवेशनले थेजन कमिटीको अध्यक्षमा जीवन पौडेल र सचिवमा भरत कुवँर चयन गरेको हो । पूर्व अध्यक्ष सचिन कार्की कोरियाको बसाई अवधि सकेर नेपाल फर्किएपछि पद रिक्त रहेको थियो । त्यसैगरी सदस्यहरुमा १७ जना थप गरिएको छ । जसमा आशिष गुरूङ , जनरदन पनित्त , गंगाराम पौडेल , नेत्र लम्साल, वीर चन्द्र कुलुङ राई ,अजय राई ,लक्ष्मी लामा, दीपक चेम्जोङ्ग ,मनिकला लिम्बु, किरण पौडेल, निरजन बुढाफुर्सदमा


कोरियाको एक शहरमा ८४ जना विदेशी कामदारमा कोरोना संक्रमण पुष्टी

दक्षिण कोरियाको ख्यांगीदो प्रान्तको दोइ०दुछन शहरमा दुई दिन भित्र ८८ जनामा कोरोना संक्रण पुष्टी भएको कोरियन संचामाध्यमले जनाएको छ । जसमा ८४ जना विदेशी कामदार छन् भने ४ जना कोरियन रहेका छन् । गत महिनाको २८ तारिख उनीहरुको कोरोना जाँज गरिएको थियो । जसमा मंगलबार ७९ जनामा पुष्टी भएको हो । यो शहर वरीपरी ३ हजार ९ सय विदेशी रहेका छन् । यी मध्ये ५०९ जनाले गत महिनाको २८ तारिख टेष्ट गराएका थिए । कोरोना संक्रमणको पुष्टी भएकाहरुलाई महामारीको अनुसन्धान गरिरहेको छ । पुष्टी भएकाहरुलाई हाल उनीहरुकै कोठामा रखिएको छफुर्सदमा


अन्तराष्ट्रिय चलचित्र अवार्ड गोल्डेन ग्लोबलमा कोरियन चलचित्र मिनारीले उत्कृष्ठ विदेशी भाषी चलचित्रको पुरस्कार थापे

अमेरिकामा सोमबार सम्पन्न गोल्डेन ग्लोबल अवार्डमा कोरियाली भाषी चलचित्र मिनारीले उत्कृष्ठ विदेषी भाषी चलचित्रको अवार्ड थाप्न सफल भए । मिनारीले डेनमार्क, इटली, फ्रान्स र ग्वाटेमालाको चलचित्रलाई उछिन्दै पुरस्कार हात पारेका थिए । यो चलचित्रलाई आगामी ओस्कार अवार्डको दाबेदारको रुपमा हेरिन थालेको छ । यो चलचित्र अमेरिकामा रहेका कोरियनहरुले निमार्ण गरेका कोरियाली भाषी चलचित्र हुन । त्यसैले हलिउड फरेञ्ज प्रेस एसोसियसन ले चलचित्र मिनारीलाई नोमिनेशन गरेकोमा विवादमा पनि तानिएका छन् । चलचित्र मिनारी अमेरिकामा रहेका लि इसाक चुइ०को लेखन तथा निर्देशन रहेको छ । चलचित्रले ८० को ताका अमेरिकामा संघरत कोरियनहरुकोफुर्सदमा


एनआरएन कोरियाका सदस्यहरुलाई नेपालबाट डक्टरद्धारा निशुल्क स्वास्थ्य परामर्श

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) दक्षिण कोरियाका सदस्यहरुले नेपाली डक्टरहरुद्धारा निशुल्क स्वास्थ्य परामर्श लिन सकिने भएका छन् । धुलिखेल अस्पतालको चिकित्सकहरुद्धारा यही शनिबारदेखि जुम मार्फत अनलाईन परामर्श लिन सकिने एनआरएन कोरियाले जनाएको छ । कोरियाबाट यो सेवा लिनको लागि एनआरएनएले तयार पारेको गुगल फर्म भर्नु पर्ने छ । एनआरएन कोरिया र काठमाण्डौ युनिभरसिटी अस्पतालको अन्तरगत रहेको धुलिखेल अस्पतालवीच सम्झौता गरी सो सेवा संचालनमा आउन लागेको हो । सम्बन्धीत रोगका चिकित्सकहरुसंग स्वास्थ्य परामर्श लिन सकिने छ । हाललाई परिक्षणको रुपमा एक महिनाको लागि यो सेवा उपलब्ध गराउने सम्झौताफुर्सदमा


कोरियामा शुक्रबारदेखि कोरोना विरुद्ध खोप लगाउन शुरु

दक्षिण कोरियामा शुक्रबारदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो पटक सउलका ६१ वर्षिय महिला स्वास्थ्यकर्मीबाट शुरुवात गरी देशैभरीका विभिन्न स्थानबाट पहिलो चरणको खोप लगाउन शुरुवात गरिएको हो । व्रिटिस स्विडेनी फार्मास्यूटिकल विशाल एस्ट्राजेनेको साझेदारीमा कोरिया स्थित एसके वायोसाइन्स कम्पनीद्धारा निर्मित एस्ट्रेजेनेका खोप लगाउन शुरुवात गरिएको छ । पहिलो चरणमा ७ लाख ८५ हजार जनालाई दुई डोज लगाउन सकिने खोप तयार परिएको छ । ६५ वर्ष भन्दा मुनीका स्वास्थ्यकर्मी र अस्पतालमा उपचार्थ विरामीहरुलाई पहिलो चरणमा खोप लगाउदै छन् । स्वास्थ्यअधिकारीहरुका अनुसार पहिलो चरणको खोप मार्चसम्म लगाइ सकिने छन्फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...