Manju Gurung

 

तीज सबैले मनाउ ! संगै रमाउ !

कविता यो वर्ष नि तीज आयो  चेलीबेटी रमाउ माइत गई  खुसीमन ले सबै भेटि मनाउ माइतिघर  खानु रम्नु  हसाउनु  आमालाई कर्मले जहा-जहा पुराएनी दु:ख मेटि मनाउ                                गाउनु नाच्नु  पहिरिइ नया बस्त्र तीजमा चौपारी मा  पिङ खेली  केटाकेटी मनाउभित्रियो गाउ चाड पर्व धनी  गरिब सबको यही हो हाम्रो सम्झेर खुसीको खेती मनाउ                                खानु दर राख्ननु सस्कार,गाउका सबै बसि मादलु र बरिलै भाकैमा सारंगी  रेटि  मनाउ रजवारा :- १  प्यूठान                        हाल :- दक्षिण कोरिया


नयाँ शक्ति कोरियाले “पार्टी प्रवेश” कार्यक्रम राख्ने

फोनिज कोरिया सम्बाददाता सउल, नयाँ शक्ति पार्टीको प्रबाश संगठन “अन्तराष्ट्रिय नेपाली समाज कोरियाले” छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिकमा गर्न गैरहेको बृहत खुल्ला तथा अन्तरक्रिया कार्यक्रम संगै “पार्टी प्रवेश” कार्यक्रम पनि राख्ने भएको छ । उक्त पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन एन.आर. एन. कोरियाका पदाधिकारीदेखि मजदुरसम्म, संघ सस्थाका प्रतिनिधिदेखि बिद्यार्थी हुदै पत्रकारसम्म दर्जनौ इच्छुक युवाहरुले आफ्नो नामावली उपलब्ध गराइसकेको नयाँ शक्ति कोरियाले जनाएको छ । नयाँ शक्ति पार्टी को ठोस एजेन्डा र पार्टीमा युवाहरुको चुलिएको लोकप्रियता संगै पार्टी प्रवेश कार्यक्रम पनि समाबेश गर्न आएको आग्रहलाइ मध्यनजर गर्दै स्वयं बाबुराम भट्टाराईको हातबाटफुर्सदमा


फ्रि स्टायल डान्स पार्टी हुने

फोनिज कोरिया सम्वाददाता सउल, कोरियाको महान चाड छुसकको पहिलो दिन १४ तारिख नमस्ते ग्रुपको प्रस्तुति फ्रि डान्स पार्टी कार्यक्रमको आयोजना गरिने भएको छ । दक्षिण कोरियाको राजधानी सउलस्थित दोङ्देमुनको छोङ्रो साम्गास्थित ड्रीम प्यालेसको नवौं तलामा बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म डिजे एभका साथमा हुने डान्स पार्टी कार्यक्रममा युवाहरुको बाक्लो उपस्थिति रहने आयोजनकले बताएको छ । प्रवेश शुल्क १५ हजार वन राखिएको उक्त कार्यक्रममा एउटा क्यान वियर निशुल्क प्रदान गरिनुका साथै पेयपदार्थ सस्तोमा उपलब्ध गरिने भएको छ । हाल दक्षिण कोरियामा नेपालीहरु करिब ४० हजारको संख्यामा रहेका छ्न । त्यतीफुर्सदमा


” को म्हेन्दो डाङ ” नेपथ्य लाईभ कन्सर्टको पत्रकार सम्मेलन गरिने

फोनिज कोरिया सम्वाददाता सउल, नेपाल तामाङ संघले सेप्टेम्बर ४ आइतबारकाका दिन ” को म्हेन्दो डाङ ” नेपथ्य लाईभ कन्सर्टको पत्रकार सम्मेलन तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको दोस्रो दिन अर्थात यहि सेप्टेम्बर १५ मा आयोजना गर्न गईरहेको ” को म्हेन्दो डाङ ” नेपथ्य लाईभ कन्सर्ट सांगीतिक कार्यक्रम २०१६ को लागि पत्रकार सम्मेलन तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । लक्ष्मी रेस्टुरेन्ट एण्ड बार , दोङ्देमुनमा दिनको १२ बजे हुन लागेको पत्रकार सम्मेलनमा कार्यक्रमको बिबिध विषयहरुको बारेमा सम्पुर्ण पत्रकारहरुलाईफुर्सदमा


छुसकमा नाचन ठुली डान्स पार्टी हुने

फोनिज कोरिया सम्वाददाता सउल, छुसक तथा सलनाल जस्ता कोरियाको महान चाडमा लामो बिदा हुने भएकोले पनि कोरियामा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन् । विभिन्न संघसंस्थाको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसहित सांगीतिक कार्यक्रमका साथमा डान्सपार्टी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना गरिदै आएको छ । यहि क्रममा विगत २०११ एडी बाट डान्स-पार्टी अायोजकको रुपमा अाफुलाई स्थापित गराईसकेको एक मात्र युवाहरुको समूह “Nepz Party Rockers In Korea-NPRIK” ले भने पहिलोपटक नेपाल बाट Sexy Female dj – DJ Zenny को साथमा  नाचन ठुली डान्स पार्टी (भाग-२) पार्टी अायोजना गर्ने भएको  छ ।फुर्सदमा


संघीय समाज फोरमका दुई नेता कोरिया आउदै

फोनिज कोरिया संवाददाता सउल संघीय समाजवादी फोरमका नेपालका केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोइ० र केन्द्रीय सदस्य लिला सिटौला दक्षिण कोरिया आउने भएका छन् । संघीय समाजवादीको विदेश विभाग नेफेसो कोरियाको निमन्त्रणामा उनीहरु कोरिया आउन लागेका हुन् । आगामी सेम्टेम्बर १७ तारिख हुन लागेको संघीय समाज दक्षिण कोरियाको दोस्रो महाधिवेशनको लागि कोरिया आउन लागेको अध्यक्ष देबराज श्याइ०तनले जानकारी गराए । कोरियामा रहेको सम्पूर्ण नेपालीहरु जो भौगोलिक, लैगिंक, बर्गिय र समुदायिक विभेदमा परेका छन् उनीहरको पहिचान सहितको अधिकार प्राप्तीका लागि नै यो महाधिवेशन गर्न लागेको नेफेसो कोरियाले जनाएको छ ।फुर्सदमा


नेपाली महिलाको एकताको प्रतिकको रुपमा तिजलार्इ लिएकी छु : मल्लिका थकाली

राप्तीको तुल्सिपुर दाङमा बुबा स्व. ओम बहादुर श्रेष्ठ र आमा स्व.बाल कुमारी श्रेष्ठको कोखबाट बि.सं.२०२४ मा उहाँको जन्म भएको हो । मुस्ताङ मार्फा निवाशी स्व.वसन्त कुमार हिराचन संग बि.सं. २०३८ मा बिबाह बन्धनमा बाधिंनुभएकी थकालीको दुई छोरा र दुई छोरी छन् । सात बर्ष अघि कोरिया आउनुभएकी थकाली नेपालमा रहंदा शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो ।कोरिया आगमनसंगै आदिबासी जनजाती महा संघ कोरिया शाखाको सदस्य भएर सुरुवात भएको सामजिक जीवन थकाली सेवा समाज, नेवा पुच, राप्ती सम्पर्क समिती, वुमन फर वुमन आदि आधा दर्जन संघसंस्थामा रही थकाली सेवा समाज,नेपाल जनजाती महासंघको उपाध्यक्ष रहनुभएकीफुर्सदमा


ह्याप्पी फादर डे

पहाडजस्तो अचुक छाती कोमल मनले भरिभराउ हिमालजस्तो अटल शिर पवित्र ममताले सिंचित जिम्मेवारी काधमा बोकी शुखका बहार खोज्न , समर्पण भए सर्बांग चाहना परिवारकै खुशी रोज्न, अप्राप्य छन तिम्रा ममतामयी ठेली .. रोएका क्रन्दनभरि हाशो छर्न आतुर भोका नागा आंगभरि दाना भर्न आतुर अन्धकारको पर्दा हटाई शिक्षाको दियो बाल्न आदर्शको परिधिभित्र रही असल कदम चाल्न तिम्रा ति मार्गप्रशस्तताको लाखलाख सराहना छ दोडीयो ,ठोकियो कति अरुकै अमनचैन निम्ति रुन्थेउहोला तिमिपनि एक्लै एकान्तमा भोक प्याशसंग पक्कैपनि जुद्धथेउ तिमिपनि सुन्दर चटक्क पर्ने रंगिन तिम्रा शोखहरु भावनाभरि कुण्ठित अनगिन्ति सपना सायद भरिभराउ थिए तिमीभित्रनिफुर्सदमा


कोरियामा कामदारको समस्या समाधान गर्दै कोटा बढाउने प्रयास गरिने

सउल बैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुध्न पुडासैनीले दक्षिण कोरियामा रहेका कामदारको समस्या समाधान गर्दै कोटा बढाउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन् । सोमबार कोरिया स्थित नेपाल राजदुतबासले आयोजना गरेको अन्तरकृया कार्यक्रममा महानिर्देशक पुडासैनीले सो धारणा राखेका हुन । कोरियामा प्रवासी मजदुर मेलामा सहभागी हुन आएका महानिर्देशक पुडासैनीले अन्तरकृया कार्यक्रममा कोरियामा रहेका कामदारको समस्यालाई मुद्याको रुपमा उठान गरी नीतिगत तहमा परिवर्तन गर्न भरमग्दुर प्रयास गर्न सरकार प्रयासरत रहेको बताएका छन् । अन्य विदेश भन्दा कोरिया आउन सहज र आय पनि बढी भएकाले कोरिया आएका कामदारलाई सुरक्षित गर्ने र कोटा बढाउनेमाफुर्सदमा


कमाउन विदेसिएका २३ युवा बेपत्ता

काठमाडौं-वैदेशिक रोजगारीका सिलसिलामा ५ वर्षअघि जर्जिया गएका शिवहरि भट्ट बेपत्ता छन् । स्टिल कम्पनीमा काम पाउने आश्वासनमा पोखराका गणेश विकमार्फत एजेन्टलाई ४ लाख बुझाएर उनी त्यता गएका थिए । तोकिएको ठाउँमा काम नपाएपछि जर्जियाबाट टर्की हुँदै ग्रिस जाने भन्दै उनले घरबाट ५ लाख रुपैयाँ थप मगाएका थिए । पारिवारिक स्रोतका अनुसार त्यही एजेन्टले रकम लिएर ग्रिस प्रवेश गराउने प्रयास गर्दा उनलाई सुरक्षाकर्मीले पक्रेको थियो । परिवारले हुन्डीमार्फत रकम पठाएका थिए । शिवहरिका दाजु रामहरिले रकम पाएको र ग्रिस जान लागेको खबर आएको बताए । उनीसँगै जर्जिया गएका नौबिसेका सुशील उप्रेतीकाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...