Manju Gurung

 

बुसानमा तिज कार्यक्रम हुँदै

फोनिज कोरिया सम्वाददाता बुसान,  नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका (तिज)को अवसरमा द कोरियाको दोश्रो ठूलो शहर बुसानमा यहि आउदो सेप्टेम्बर ४ तारिख आइतबारका दिन NRN बुसानले तिज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पछिल्लो समय कोरियाको दक्षिणी सहर बुसान आसपास क्षत्रमा रोजगारी साथै अन्य भिसामा आएका नेपाली नारिहरुको सङ्ख्या उल्लेख्य रहेको हुनाले उनिहरुलाई लक्षित गरेर यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारि आयोजक मध्यका सुबास थापा मगरले दिएका छन । धार्मिक र सास्कृतिक महत्व बोकेको यस चाड मनाउने क्रमलाई निरन्तरता दिदै नेपाली दिदी बहिनी हरुलाइ भरपुर मनोरन्जन दिने उदेश्यलेफुर्सदमा


अमूल्य यो जिन्दगी

कविता छ हामीमा ज्ञानको पानी कति आधा भरिएको त्यो गाग्रो जति त्यसैले कराउछौ अहो ! उफ्री उफ्री जान्ने जनाउन भयो हर्कट अनेक अति खैं कहिले बन्ला हाम्रो यो बिग्रेको मति !! देख्यौं सधैं यहाँ एक अर्कालाई कपटी किनकी हामीमा मनमा थियो जो छट्पटी भुल्यौ हामी यसरी हिलो देखी भई खटपटी फुले त्यै हिलोमै टेकी कमल फूल बनि कति उठे यै धर्तीमै टेकी बने महामानव कति !! न गर्यौ तिमीले अलिकति अरू प्रगति न त गर्न सके मैले कतै केही प्रगति मात्र बुझ्यौ यहाँ एकअर्कालाई कपटी यसरी नै बित्यो अहो !फुर्सदमा


कन्काई सांगितिक सौगातमा बसको ब्यबस्था

फोनिज कोरिया संवाददाता सउल यहि आउदो कोरीयाको महान चाड चुसकको दास्रो दिन ९ सेप्टेम्बर १५  मा झापा मिलन समाजले गर्न लागेको कन्काई सांगितिक सौगात मा टाढा टाढा रहनु भएका नेपालीहरूलाई उपस्थिति गराउनु बसको ब्यबस्था गरेको छ ।बुसान र देगुका लागि २वटा बस तथा छल्लानाम्दो ख्वान्जु को लागि २ वटा बस को ब्यबस्था गरेका छ सम्पर्गका लागिबुसान र देगुमा भुबन बस्नेत(01028050732) अशाेक पाख्रेल(01059580108) र ख्वान्जुकाे लागि श्री खनाल(01059583766) साथै कार्यक्रमका दिन दोङदेमुनबाट कार्यक्रम हल स्थल सम्म जानकोलागि पनि बसको ब्यबस्था गरिएको संयोजक राजु सन्तोषी थापाले बताए। कार्यक्रमको प्रचार प्रसार ब्यापक भईरहेको,कार्यक्रमकोफुर्सदमा


कोरियामा झुम्की प्रदर्शनको मिति अक्टोबर १६ लाई सर्‍यो

सोल, कोरियामा सेप्टेम्बर ४ तारिखको लागि प्रदर्शन मिति तय गरेको बहुप्रतिक्षित नेपाली चलचित्र झुम्कीको प्रदर्शन मिति सरेको छ । कोरियाबासी नेपालीहरुले अब झुम्की अक्टोबर १६ मा हेर्न पाउने भएका छन । चलचित्रको प्राबिधिक कार्य सम्पन्न भई नसकेकोले समयमै चलचित्र उपलब्ध गराउन नसक्ने जानकारी झुम्की युनिटले गराइएको हुँदा बाध्य भएर प्रदर्शन मिति सार्नु परेको तमु धीँका महासचिव श्रीराम गुरुङले जानकारी दिए । चलचित्र प्रदर्शन गर्ने स्थान र समय भने पुर्व निर्धारित अनुसारै हुनेछ । सेप्टेम्बर ४ लाई भनेर कोरियाका विभिन्न संघसंस्था तथा अतिथिहरुलाई निमन्त्रणा तथा टिकट बिक्रि बितरणको लागि पत्र पठाइसकिएकोफुर्सदमा


सेप्टेम्बर ४मा बागलुङ र चितवनको संयुक्त चियापान हुने

सउल -छुसकको अबसर पारि छुसकको पहिलो दिन सेप्टेम्बर १४ मा चितवन सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको चितवन धमाका भाग ३ र छुसकको दोस्रो दिन सेप्टेम्बर १५ मा बागलुङ सम्पर्क समितिले आयोजना गर्न लागेको धौंलागिरि सांगितिक सौगात भाग ३ को तयारि र बिबिध पक्षबारे जानकारि दिने उद्दे्यले सेप्टेम्बर ४ तारिख आइतबार बागलुङ सम्पर्क समिति र चितवन सम्पर्क समितिले सयुक्त रुपमा चियापन तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका छन । कार्यक्रम सभ्य र भब्य रुपमा सफल बनाउन कोरियाबासि सबै नेपालीलार्इ सहभागिता गराउन साथै आपसि एकताको सन्देश प्रवाह गराउन सयुक्त रुपमा चियापानफुर्सदमा


डेउ नेपाली एकता समाज कला तथा साहित्य बिभाग गजेदोको साहित्यिक भेट्घाट

सुब्बा डम्बर- डेउ नेपाली एकता समाज कला तथा साहित्य बिभाग गजेदोले साहित्यिक भेट्घाट तथा रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ ।छरिएर रहेका साहित्यिक स्रस्टाहरुलाइ एकीकृत गर्दै ओझेलमा परेका सिर्जनसिल प्रतिभाहरु उजागर गर्ने उदेस्यको साथ कार्यक्रम आयोजना गरिएको हो ।उक्त कार्यक्रम कोरियाको गजेदो स्थित दोङमुन अपार्टमा  आइतबारको दिन भएको थियो । उक्त कार्यक्रममा १२ जना स्रस्टाहरु सुरेससिङ सम्बाहाम्फे,दिपेन पौडेल,खगराज सर्मा,अमर कार्की,प्रकाश रिजाल,टिकाराम उपाध्य ,अधुरो यात्री ,मेरिङ लिम्बू, डम्बर सुब्बा,दिनेस पाठक,सेसेहाङ सेर्मा र अन्सुबर्मा लिम्बुले गजल र कबिता बाचन गर्नु भएको थियो । स्रस्टाहरुको गजल र कबितामा देस छोड्नुको पिणा ,बर्तमान देसको राजनितीफुर्सदमा


कोरियामा रोजगार अनुमति प्रणाली खारेज गरि कार्य अनुमति प्रणाली लागू हुनुपर्ने कारण

कोरियन  सरकारले आफ्नो  देशमा मजदुरको अभावको कारण प्रवासी मजदुर ल्याएर काम गराउन शुरु गरेको धेरै समय भएको छ । शुरुमा औधोगिक प्रशिक्षण प्रणालीबाट प्रवासी मजदुर ल्याउन सुरु गरेको  कोरियन सरकारले त्यो प्रणाली खारेज गरि अहिले रोजगार अनुमति प्रणाली मार्फत एसियाको बिभिन्न १६ देशबाट ल्याउने गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कानुनमा  “कोरियाको साना तथा मझौला कम्पनीले स्वोदेशी मजदुर नपाएको खण्डमा प्रवासी मजदुर राखी काम लगाउन अनुमति दिने कानुन” भनि तोकिएको  छ । यसको अर्थ प्रवासी मजदुरले स्वतन्त्र रुपमा काम (कम्पनी छनोट र परिबर्तन गर्न) पाउने कानुन होइन इपिएस प्रणालीफुर्सदमा


कोरियामा नेपाली सहयोगी हातहरुको गतिविधी

फोनिज कोरिया संवाददाता सउल कोरियामा रहेका नेपालीहरुवीच गठित विभिन्न संस्थाहरुमध्ये एक नेपाली सहयोगी हात (एनएचएच)ले हालसम्म गरेका आफ्ना परोपकारीकामहरुलाई आइतबार सार्वजनिक गरेका छन् । सउलको दोइदेमूनमा गरिएको कार्यक्रममा संस्थाका गतिविधी र हासम्मका कामहरु सार्जजनिक गरेका हुन् । संस्थाले सिन्धुपाल्चोकका पहिरो पीडितलार्य एक लाख रुपिया सहयोग गर्नुका साथै धादिइ०का भूकम्प पीडितलाई   ५६ बण्डेल जस्ता र विद्यार्थिहरुलाई ज्याकेट, कापी र कलम वितरण गरेको संस्थापक अध्यक्ष तथा सल्लाहकार राजेश तामाइ०ले बताए । सन २०१४ मा गठित यस संस्थामा हालसम्म २३ लाख १ हजार वन कोषमा रहेको जनाएका छन् । जसमा १७ लाख ५०फुर्सदमा


संस्थाका अध्यक्षदेखि विद्यार्थीसम्म नयाँ शक्तिमा प्रवेश

  दक्षिण कोरिया, नयाँ शक्ति पार्टी नेपालको प्रवासी संगठन अन्तर्राष्टिय नेपाली समाज दक्षिण कोरियाले सेक्टेम्बर १६ मा आयोजना गर्न लागेको वृहत खुला भेला तथा अन्तरक्रिया कार्यक्रमसँगै कोरियामा रहेका नेपाली युवाहरु नयाँ शक्तिमा प्रवेश गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा विगत दुई दशकदेखि कोरियामा रहेर विभिन्न सामाजिक संघ संस्थामा आवद्ध जनाउदै आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको दुई कार्यकालसम्म अध्यक्ष पद सम्हालिसकेका भक्त शेरचन पनि हालै नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी सउलस्थित सेजोंग विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका गोविन्द अधिकारी पनि नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।फुर्सदमा


राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिता हुने

सउल, कोरियास्थित नेपाली राजदूतावासले यसपटक पनि राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड दशै र शुभ दिपावलीको अवसर पारेर गत वर्षदेखि सुरु गरेको फुटबल प्रतियोगिता आगामि अक्टोबर २३ तारिख आइतबारका दिन हुने राजदूतावासबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको सहकार्यमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुन अक्टोबर ७ तारिखसम्म दुतावासमा टिम दर्ता गराउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुने समुहलाई २५ लाख कोरियन वन र दोस्रो हुने समूहलाई २० लाख कोरियन वनसहितफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...