Manju Gurung

 

कोरियामा माछापुच्छ्रे पुरुष – महिला भलिबलको उपाधी म्याग्दिलाई

सउल कास्की  परिवार  दक्षिण  कोरियाले   आयोजना  गरेको  माछापुच्छ्रे   रनिङ शिल्ड पुरुष  महिला   भलिबल  प्रतियोगिताको  उपाधी  म्याग्दि  प्रवासि संघ (मोना ) ले  चुमेको  छ   । पुरुष  भलिबलको फाइनल  खेलमा  बागलुङ  सम्पर्क  समिती संग  कडा  प्रतिस्पर्धाका  बिच  उपाधि  आफ्नो पक्षमा पार्न  सफल  भएको  हो । खेलको  पहिलो  सेट  बागलुङले  जिते  पनि   दोस्रो  र  तेश्रो  सेट लगातार  म्याग्दिले जितेर   उपाधी  सुनिश्चित  गर्यो । यश अघिका  खेलहरुमा  उपाधि चुम्दै  आएको  बागलुङ  यसपाली  उपबिजेतामा चित्त  बुझाउन  बाध्य  भयो । म्याग्दिले सेमिफाइनल उपाधिको अर्को  दाबेदार मानिएको  कास्किलाइ  र  बागलुङले  नेपाल  मगर संघलाइ  हराएको  थियो। बिजयि टिम  म्याग्दिले  १२फुर्सदमा


कोरियामा तीजको रमझम शुरु

सउल , शनिबार साँझ । सुवनको सांग्रीला रेष्टुरेण्टका संचालक लोक राई खुबै ब्यस्त थिए । किचनमा आलुको आचार, पकौडा, कुखरा र खसीको मासु, पुलाउ जस्ता परिकार पाक्दै थिए । उनले रेष्टुरेण्टमा अरु दिनको भन्दा बढि र नेपाली पाराका परिकार तयार पार्दै थिए । यो सबै चाजोपाँजो मिलाउनुको कारण थियो नेपाली चेलीहरुको तीजको अबसरमा दर खाने कार्यक्रम । साँझ छिप्पिदै गए पछि नेपाली महिलाहरुको भीड बाक्लिदै गयो । रातो सारी, लेहेंगा, चुरा पोते अनि सिन्दुरमा सजिएर उनीहरु तीज मनाउन तयार भएका थिए । वातावरण हेर्दा कोरियामा नभएर नैपालमा सामुहिक रुपमा दरफुर्सदमा


एनआरएनएको नवौ क्षेत्रिय सम्मेलन अमेरिकामा शुरु

फोनिज कोरिया संवाददाता अमेरिका गैर आवासीय नेपाली संघ (एनआरएनए) को नर्वौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सिमा आइतबार शुरु भएको छ । एनआरएनए अन्तराष्र्टीय समन्वय परिषदद्धारा आयोजित सम्मेलनमा ३५ देशका प्रतिनिधीहरुको सहभागिता रहेको छ । हरेक दुई वर्षमा गरिने सम्मेलन २ दिनसम्म चल्ने छ । पूर्व सभामुख सुवास नेम्वाइ०को प्रमुख आतिथ्य साथै एनआरएनका अध्यक्ष शेष घलेको उपस्थिती रहेको सम्मेलनको थिम एनआरएन भिजन २०२० रहेको छ । सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तबारे छलफल गरिने छ । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष घलेले विगतमा एनआरएनए एउटा अभियान जस्तो देखिए पनि हाल राहत र उद्धारदेखि विकासफुर्सदमा


किरायु कोरियाको नेतृत्वमा बालकृष्ण बान्तवा

फोनिज कोरिया संवाददाता सउल किरात राई यायोक्खा दक्षिण कोरियाके आइतबार सउलमा सम्पन्न १२ औ अधिवेशनले सर्वसम्मतमा बालकृष्ण बात्तवालाई अध्यक्ष घोषणा गर्दै नेतृत्व सुम्पेको छ । अधिवेशनले चयन गरेका १५ सदसीय नयाँ कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा  नुहांग राई र उपाध्यक्ष द्धयमा सिता राई बुसानको लागि सुजित राई चयन भएका छन् । त्यस्तै हांखिम राई महासचिव , पदम दुवि राई सचिवमा र धनुजा राई कोषाध्यक्षमा चयन भएका छन् । साथै सदस्यहरुमा दर्गाकला राई , सम्झना राई , प्रणामा राई , दुर्गा बहादुर राई, सन्तोष कुमार राई , श्याम कुमार राई , दिपक राईफुर्सदमा


कोरियाबाट सांगीतिक “सहयात्रा”को आरम्भ

सउल दक्षिण कोरियामा कडा परिश्रम र व्यस्त समयका बाबजुद पनि साहित्य सिर्जनामा तल्लीन युवा वर्गहरु सांगीतिक सहयात्रामा निस्केका छन् । आ आफ्ना सिर्जनालाई संगीतिक मालामा उनेर बनाएका एल्बममार्फत प्रदेशबाट संगीतिक यात्रा आरम्भ गरेका हुन् । जसको न्वारन गर्दै “सहयात्रा” नै नाम जुराएका छन् । कोरियामा पहिलो सन्तानको रुपमा जन्मेका एल्बम सहयात्राको घुम्टो उघारने काम आइतबार सउलमा सम्पन्न भएको  छ । नेपाली साहित्य समाज (नेसस) दक्षिण कोरियाले एक पर्षे गर्भधारण पछि “सहयात्रा”लाई जन्म दिएका हुन् । कोरियामा प्रवासी कामदारको रुपमा भित्रिएका साहित्यीक सर्जकहरुको सिर्जनालाई नेससले गोलबद्ध गर्दै ऐतिहासिक कृतीको रुपमा सांगीतिकफुर्सदमा


बर्षा

‘बर्षाको बेलामा चर्केर घाम लागे दर्केर पानी पर्छ,’ आमा भन्थिन् । कहिले कही गोठालो जाने मलाई उनी सल्लाह दिन्थिन् सके घुम लैजा, नभए छाता लैजा नभए पनि प्लास्टिक लैजा । मलाई घाम लागेको बेला यस्तो कुरा बोक भन्ने उनको कुरामा दम देख्दैनथेँ । मलाई खाली हात दौडिदै हिड्न खुब मज्जा लाग्थ्यो । त्यसैले केही नबोकी दौडिन्थेँ । गोठमा दुई बेत भैसी सधै हुन्थ्यो । लइनो र बकेर्नो । यसो हुँदा घरमा दुध दही सधै हुने । गाउँ भरिका सबैका गोरु हुने । त्यसैले हाम्रो घरमा एक हल गोरु थिए ।फुर्सदमा


गेसोले बेलायती सरकारको नयाँ नीतिविरुद्ध ज्ञापनपत्र बुझाए

फोनिज कोरिया संवाददाता बेलायत गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायती सरकारले एक महिना भन्दा बढी बेलायत बाहिर बसे सरकारी सुविधा रोक्ने सरकारी नीति लागु नगर्न माग गर्दै प्रधानमन्त्री कार्यलयमा शनिबार ज्ञापनपत्र बुझाएका छन् । यो नीतिले बृद्ध गोरखा सैनिकहरुलाई असर पार्ने भन्दै नीति लागु नर्गन आग्रह गरेका हुन् । गेसोका बरिष्ठ उपसभापति कृष्णकुमार राईले भूतपूर्व गोरखा सैनिकका परिवार सहितको बाक्लो सपस्थीतिमा शनिबार बेलायती प्रधानमन्त्री कार्यलय रहेको ड्राउनिगं स्ट्रीटमा पुगेर बुझाएका थिए । सरकारले चार साताभन्दा बढी बेलायत बाहिर बसेमा आवास लगायत पेन्सन क्रेडिट सुविधाहरु रोक्ने निर्णय गरेको छ । गोरखाफुर्सदमा


एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा गल्फ प्रतियोगिता सम्पन्न

फोनिज कोरिया संवाददाता अमेरिका नौ औं एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा अगष्ट २६ तारिख  अमेरिकाको न्यूजर्सीमा एनआरएनए चौथो गल्फ प्रतियोगिता सम्पन्न्न भएको छ। विभिन्न देशका २२ जना एनआरएनए गल्फ खेलाडीहरु सहभागी भएका थिए ।  सो खेलमा खेलाडीहरुलाई पुर्वसभामुख सुभाष नेम्बाङ्, एनआरएनए उपाध्यक्ष कुमार पन्त र एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले विभिन्न विधामा नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । साथै खेलमा अमेरिकाका लागि महामहिम राजदूत डा अर्जुन कार्कीले समेत सहभागी रहेका थिए । व्यक्तिगत तर्फ तेन्जीइ० दोर्जे प्रथम , लाक्पा रिइ०जी शेर्पा दोस्रो र छिरीइ० दोर्जे तेस्रो भएका थिएफुर्सदमा


कोरियामा खुला गजल बाचन गरिने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा बढ्दो नेपाली संख्या संगै साहित्य कर्मी र प्रेमीहरु पनि बढ्दो छ । त्यसैले सहित्यीक कोरियामा साहित्यीक गविविधी पनि बढ्न थालेका छन् । यसैक्रममा भोली आइतबार सउलमा खुला गजल बाचन कार्यक्रम हुन लागेको छ । नेपाली सहयोगी हातहरु (Nepali Helpful Hands, NHH ) ले आयोजना गर्न लागेको यस कार्यक्रममा गजल सर्जकहरुलाई आ आफ्नो सिर्जनसहित उपस्थित भई गजल सुनाइदिन आग्रह समेत गरेका छन् । त्यस्तै गजल प्रेमीहरुलाई पनि कार्यक्रममा उपस्थीत भई साहित्य सिर्जनालाई साथ र हौसला बढाईदिनहुन अनुरोध गरेका छन् । कार्यक्रममा उपस्थित भई गजल वाचन गर्नेफुर्सदमा


कोरियामा तीज मनाउदै, थेगुमा लोकदोहोरी गायिका सुनिता दुलाल आउने

थेगु, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नेपालमा मात्र नभइ विदेशमा बस्ने नेपाली दिदी बहिनीहरुले पनि धुमधामका साथ मनाउदै आएका छन् । भदौ १९ गते अर्थात सेक्टेम्बर ४ तारिख आइतबार पर्ने तीज दक्षिण कोरियाको थेगु शहरमा भने लोकदोहोरी गायिका सुनिता दुलालका साथ मनाइने भएको छ । नेपाल अन्नपूर्ण सेवा समाज थेगुले महिलाहरुको महान चाड तीजको अवसरमा थेगुमा गर्न लागेको रमाइलो तीज कार्यक्रममा आफ्नो तीजका गीत तथा दोहोरी गीतहरुबाट नेपालीहरुलाई नचाउन गायिका दुलाल कोरिया आउने भएकी छिन् । थेगु क्यम्यङ देहाक्यो सङस मा मध्यान्ह १२ बजेदेखि सुरु हुन लागेको रमाइलो तीजफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...