Manju Gurung

 

पाँच फिट अग्लो अभिनन्दन पत्र

काठमाडौं : पाँच फिट अग्लो अभिनन्दन पत्र, ७१ साहित्यिक संस्थाको अभिनन्दन । इटहरी र धरान गरी दुई ठाउँमा रथारोहण । ५५० पृष्ठको ५० जनाभन्दा बढी लेखकले लेखेको अभिनन्दन ग्रन्थ ‘सडकदेखि शिखरतिर’ । राष्ट्रपति, प्रधानमन्त्री तथा प्रज्ञा प्रतिष्ठानका कुलपतिको शुभकामना । यति ठूलो कसलाई अभिनन्दन ? प्रा.डा. टंकप्रसाद न्यौपानेलाई । जसले सानै उमेरमा आमा गुमाए । छिमेकी महिलाको दूध खाएर हुर्के । अपांग बुवासँग बिजयपुरको मन्दिरमा बसे । त्यहीँबाट आएको दान र सहयोगले जीबन धाने । पछि भाेजनवृत्ति पाएर अध्ययन अगाडी बढाए । विद्यावारिधि गरे । साहित्य र भाषा क्षेत्रमा अमूल्यफुर्सदमा


विवेकशील नेपाली दल कोरियाको प्रथम अधिबेशन सेप्टेम्बर १६ मा

सोल – विवेकशील नेपाली दल कोरियाको प्रथम अधिबेशन सेप्टेम्बर १६ (छुसकको तेस्रो दिन ) मा हुने भएको छ विवेकशील नेपाली दल कोरियाले सूचना प्रकाशित गरि सो कुराको जानकारी गराएको हो । बिज्ञप्तिमा भनिएको छ “विगत ४ वर्षदेखि देशमा सुसंस्कृत राजनीतिको अभ्यास गर्दै हाम्रो आफ्नै जीवनकालमा शान्त र सम्वृद्ध नेपाल बनाउने उद्देश्यतर्फ क्रियाशील विवेकशील नेपाली दलको दक्षिण कोरिया स्थित अन्तर्राष्ट्रिय इकाइ ” विवेकशील नेपाली कोरिया ” को नेपाल हाउसमा मध्यान्ह १२ बजे सुरु हुने कार्यक्रममा कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु साथै संघसंगठनका प्रतिनिधिहरुलाई उपस्थिति भइदिनुहुन हार्दिक अनुरोध गरेको छ ।


नेपाल तामाङ संघले ‘को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्ट’को बृहत् भेला गर्ने

सोल, नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरियाली महान चाड छुसकको दोस्रो दिन अर्थात् आगामी महीना सेप्टेम्बर १५ तारिखमा भव्यरुपमा आयोजना गर्न गईरहेको ” को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्ट सांगीतिक कार्यक्रम २०१६ ” लाई मध्यनजर गरि कार्यक्रमको विविध विषयहरुमा बृहत् छ्लफल गर्ने भएको छ । संघका अध्यक्ष उईनासिङ वाईवा तामाङले कोरियामा रहेका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु , शुभेच्छुक , संरक्षक , सल्लाहकार , पत्रकार , विद्यार्थी लगायत सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ । दोङ्देमुनस्थित  लक्ष्मी रेस्टुरेन्ट एन्ड बारमा यहि २८ तारिख आइतबार बिहान ११ बजे उपस्थितिको लागि सबैलाईफुर्सदमा


सोलमा प्रदर्शन हुने ‘बिर बिक्रम’को स्थान परिवर्तन

सोल-राइजिङ स्टार ग्रुपले चलचित्र ‘बिर बिक्रम ‘कोरियाको विभिन्न ठांउमा प्रर्दशनको क्रममा सोलमा प्रर्दशनको लागि तय गरिएको स्थान परिवर्तन भएको छ ।गु्रपका अध्यक्ष संतोष कुमार राईले सोलमा सङबुक यसङ ह्वेग्वानमा हुने भएको छ । अन्य भने पहिले तय गरिएको ठांउमा हुने उनले बताए । किम्हे र बुसान९२८ अगस्टमा ०सो चलचित्र प्रर्दशन गर्नेभएको छ । त्यसैंगरी खजेदो९ ४ सेप्टेम्बर० ,थेगु९१४ सेप्टेम्बर ० र सोल ९१६ सेप्टेम्बर ०प्रदर्शनी तयारी गरेको आयोजकले जनाएको छ । अध्यक्ष राईले मनोञ्जनको साथमा समाजसेवा समेत गदैं आएको उल्लेख गरे ।१५ महिनादेखी राईजिङ स्टार ग्रुपका साथिहरुको प्रत्यक्ष सहयोग तथा निगरानीमाफुर्सदमा


सेप्टेम्बर १६ मा गोरखा परिवारको अधिबेशन हुने

  नेपाल गोरखा परिवार दक्षिण कोरियाको   गत आइतबार सोउलमा बसेको कार्य समितिको पुर्ण बैठकको निर्णय अनुसार सेप्टेम्बर १६ तारीख बेलुकी ५बजे देखि सौल(दोङ्देमुन)स्थित नेपाल हाउसमा हुने भएकोले कोरियामा रहनु भइ विभिन्न पेशा तथा ब्यबसायमा आवद्ध सम्पुर्ण कोरिया बासि गोरखालीहरुलाई उपस्थितको लागि गोर्खा परिवारले अनुरोध गरेको छ। आपतकालीन राहत कोष स्थापना साथै गोर्खा परिवारले गोर्खाका ब्रेन टियुमर बिरामी जीवन दुवाडिको उपचार्थ ‘जीवन दुवाडि बचाउ अभियान’बाट गोर्खा परिवारको खातामा जम्मा भएको रकम २७०२९४४वोन(सत्ताइस लाख दुई हजार नौ सय चौवालिस वोन) बाट निज बिरामीको लागि ५०००००वोन(पाँच लाख वोन) खर्च भई बाकी रहेको रकमलाईफुर्सदमा


किरात राई यायोख्खा दक्षिण कोरियाको १२ औं अधिबेसन हुने

सउल प्रवासमा रहेका सम्पूर्ण किरात राईहरुको हकहित तथा एकताका लागि स्थापित किरात राई यायोख्खा दक्षिण कोरियाको १२ औं अधिबेसन यहि अगस्ट २८ तारिखमा हुने भएको छ । उक्त कुराको जनाकारी उपाध्यक्ष बालकृष्ण बान्तवाले दिएका हुन् । सउलको दोङदेमुनस्थित नेपाल हाउसमा हुन लागेको सो अधिवेसनमा दक्षिण कोरियामा रहेका बिभिन्न क्षेत्रिय् ,राजनैतिक र सामाजिक संघ संस्थाका प्रतिनिधीहरु र कोरियामा कार्यरत राई दाजुभाइ दिदीबहिनी , पत्रकार , बिध्यार्थी ,ब्यापारी लगाएत सम्पूर्ण कोरिया बासि नेपालीहरु लाई उपस्थित हुन किराँत राई यायोख्या द्क्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।


नयाँ शक्ति कोरियाको ओइजम्बु क्षेत्रको क्षेत्रिय भेला सम्पन्न

सउल,  नयाँ शक्ति पार्टीको प्रबाश संगठन अन्तराष्ट्रिय नेपाली समाज द.कोरियाको २ नम्बर क्षेत्र अन्तर्गत ओइजम्बु क्षेत्रको क्षेत्रिय भेला सम्पन्न भएको छ l यहि अगष्ट २१ तारिक आइतबारका दिन दुर्गा रेस्टुरेन्ट ओइजम्बुमा अन्तराष्ट्रिय नेपाली समाज कोरियाका संयोजक हेमन्त पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलाले सन्तोष गुरुङ को संयोजकत्वमा २१ सदस्यीय क्षेत्रिय समिति समेत चयन गरेको छ l नबगठित क्षेत्रिय कार्यसमितिको सह संयोजकमा नकुल आचार्य, सचिब ज्ञानेन्द्र रेग्मी र आर्थिक बिभाग चन्द्र तामाङ्ग रहेका छन् l त्यस्तै सदस्यहरुमा  शुरेश खड्का, खेम गुरुङ, प्रमेश राइ, इश्वर भुजेल, रोनिश चौधरी, शुशान्त सुस्लिङ्ग, रामहरी श्रेष्ठ,फुर्सदमा


किम्हे-बुसानमा “कन्काइ साँगितीक सौगातको ” वृहत प्रचारप्रसार

किम्हे, छुसकको दोस्रो दिन दक्षिण कोरियाको राजधानी सउलमा कन्काइ सांगीतिक सौगात कार्यक्रम गरिने भएको छ । झापा मिलन समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको उक्त सांगीतिक कार्यक्रमको लागि किम्हे, बुसानमा रहेका नेपालीहरुले वृहत प्रचारप्रसार गर्न थालेका छन् । दक्षिण कोरीयामा रहेका धेरै संस्थाहरु मध्ये “झपा मिलन समाज दक्षिण कोरीया” एक नाम चलेको संस्था हो । कोरीयामा भएका हरेक कार्यक्रमहरुमा सक्रिय सहभागी बन्दै आएको यो संस्था सामाजिक सेवा क्षेत्रमा पनी त्यतिकै परिचित छ । कोरीयामा रहेका हरेक नेपालीहरुलाइ सुविधा होस भन्ने लक्ष्यका साथ यस संस्थाले “पाथीभरा आवास गृह” सन्चालनमा लियाइरहेको छफुर्सदमा


प्रतिमाको रुपमा राष्ट्रपती

दक्षिण कोरियाका प्रथम राष्ट्रपती इ सुइ० मानको प्रतिमा ।  विदेशी महिला पाहुनासंग कुरा गर्दै विदा मनाउने घरमा । हाल खावान्दो स्थित प्रसिद्ध ऐतिहासीक पर्यटकीय स्थान ह्वाजिन्फो मेमोरियल हलको एक दृश्य । तस्वीर – किम ह्यइ० ह्यो


नेपाली विद्यार्थीहरुको समस्या र चुनौतीको पहिचान गरी अवसरको खोजी गर्ने छु , आरजना श्रेष्ठ

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) की वर्तमान सभापति हुन्, आरजना श्रेष्ठ । दुई पुरुष प्रतिष्पर्धिलाई हराउदै भर्खरै सम्पन्न १३ औं कार्यसमितिको महाधिवेशनबाट चुनिएकी दोस्री महिला नेतृ आरजना कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या र चुनौतीहरुको पहिचान सहित विद्यार्थीहरुको चौतर्फी विकासका लागि प्रोत्साहित गर्दै एकवद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्छिन् । विगत तीन वर्षदेखि सोनसिकसँग आवद्ध रहेर नेतृत्व बहन गर्न सक्ने क्षमताको विकास गर्नुका साथै सोनसिकको गतिविधिसँग पूर्ण परिचित भइसकेकी आरजनाले आफ्नो एकवर्षे कार्यकालमा सोनसिकलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने लक्ष्य लिइकी छिन् । काठमाडौंमा जन्मेकी श्रेष्ठले स्वर्णिम हाइस्कुलबाट एसएसलसि गरेपछि गोल्डेनफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...