Manju Gurung

 

झापा मिलन समाज दक्षिण कोरियाले आगामी चुसकको दोस्रो दिन सेप्टेम्बर १५मा हुने कन्काई सांगीतिक सौंगातबारे के भन्छन् कलाकारहरु?(भिडियो सहित)


कोरियामा आदिवासी दिवसको सन्दर्भ

विश्व आदिवासी दिवस भन्नाले संसारभरीका आदिवासी जनजातिहरुले आफ्नो अधिकार उजागर गर्ने दिन् । आ आफ्नो कला र संस्कृती प्रस्तुत गर्दै आफ्नो हक अधिकारको चर्चा गर्ने दिन । विश्वभरी नै पछिल्लो समय हप्ताभरी यो दिवस मनाउने गरिन्छ । नेपालका आदिवासी जनजातिहरुले पनि यो दिवसलाई देश विदेशमा मनाउदै आएका छन् । यसैक्रममा दक्षिण कोरियामा पनि ढिलैभए पनि अगष्ट २१ तारिख यो दिवस मनाएका छन् । संयुक्त राष्ट्र संघ गठन भएको ५० वर्षपछि २१ औ शताब्दीमा पनि आदिवासी तथा जनजातिहरु अशिक्षा र गरिबीले पिल्सीएका छन् । साच्चै उनीहरुको अधिकार हनन भइरहेको छ रफुर्सदमा


प्रथम राईजिगं नेपाल कप २०१६ फुटबल प्रतियोगिता उल्सानमा

प्रथम राईजिगं नेपाल कप २०१६ फुटबल प्रतियोगिता उल्सानमा आयोजना गरिने भएको छ । सेप्टेम्बर २५ मा आयोजना गरिने उक्त प्रतिष्पर्धाका लागि सेप्टेम्बर एक देखि १८ सम्म टिम दर्ताको मिति तय गरिएको छ भने टाईसिट सेप्टेम्बर २० मा प्रकाशित गरिने छ । राईजिग नेपाल एफ सि र उल्सान एकता समाजले आयोजक रहेको उक्त प्रतिस्पर्धा सम्पन्न गर्नका लागि फिलिप गुरुङको प्रमुखकतामा १८ सदस्य खेल व्यवस्थापन समिति गठन गरिएको उल्सानबाट व्यवस्थापन सदस्य आरसी अधिकारी जानकारी गराए । उल्सानमा पहिलो पटक गर्न लागिएको फुटबल प्रतिस्पर्धामा प्रथम हुनेले १६ लाख वन र सिल्ड प्रमाण प्राप्तफुर्सदमा


गीतकार पूर्वेली गांउले मोडलिङ्तिर

सोल-गीतकार ईन्द्रजीत लावती (पूर्वेली गांउले)ले मोडलिङ्तिर पनि हात हालेका छन् ।यस अघि पनि फाटफुट्टा भिडियोमा देखा पर्दैं आएको लावती ‘तिमीसंगैं जुनी काट्ने’ बोलको गीतमा अभिनय गरेका हुन् । गीतकार लावतीको आफनैं शब्द रहेको यो गीतको म्युजिक भिडियो नेपालमा सुटिंग गरिएको हो । गीतकार लावती केही हप्ता अघिमात्र कोरिया प्रवेश गरीसकेका छन् । मोडल पनि बन्नु भएछ नि ?भन्ने प्रश्नमा लावती हास्दैं भन्छन् “यो बेलामा पनि मोडल नभएर कहिले हुने हो र हाउ” आफनै लवजमा उनले भने । ‘रहर’ एल्बम गरेर चर्चामा रहेका गीतकार गजलमा पनि उतिकैं प्रखर रुपमा कलम चलाउंछन् ।गायिकाफुर्सदमा


कार्यक्रम सकेको ३ महिना भित्र हिसाब सार्वजनिक गर्छु :अध्यक्ष दिल श्रेष्ठ (चितवन समपर्क समिति)

चितवन समपर्क समितिले आगामी सेप्टेम्बर १४ तारिखको दिन चुसकको पहिलो दिन चितवन धमाकाको आयोजना गर्दैंछ ।सांस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य चितवनका असहाय बालबालिकालाई सहयोग गर्ने अभिप्राय लिएको छ ।कार्यक्रम तयारी र उद्देश्य बारेमा के भन्छन् चितवन समपर्क समितिका अध्यक्ष दिल श्रेष्ठ ? फोनिज कोरिया डट नेटको लागि क्यामेरामा देव लिम्बूको साथमा ऐश्वर्य श्रेष्ठले गर्नु भएको कुराकानी ।


नयाँ शक्ति कोरियाले सउलमा हजारौ कार्यकर्ता उतार्ने दबी

सउल, नयाँ शक्ति कोरियाको प्रवाश संगठन अन्तराष्ट्रिय नेपाली समाज  कोरियाले छुसकमा आफ्नो कार्यक्रम सफल पार्न हजारौ कार्यकर्ता र समर्थक हरुलाई सउलमा उतार्ने दबी गरेको छ । शुरुवातिका दिन देखिनै आक्रामक रणनीति अपनाउदै आएको नयाँ शक्तिलाई निकै चासोका साथ हेरिएको थियो  भने हाल आफ्नो संगठनलाई कोरियाभर फैलाएर १६ तारिकमा हुने बृहत खुल्ला भेलाको लागि अन्तिम तयारीमा जुटेको नयाँ शक्ति कोरियाका संगठन विभाव प्रमुख राजु श्रीले जनाए । सेप्टेम्बर १६ तारिख कोरियाको राजधानी सउलमा हुने बृहत खुल्ला भेलामा डा. बाबुराम भट्टराइले नयाँ शक्ति पार्टी स्थापनाको औचित्य बारे प्रष्ट पार्दै समृद्द नेपाल निर्माणमा प्रबाशी युवाहरुकोफुर्सदमा


स्याङ्जा परिवार बुसान द कोरियाको अधिबेशन सम्पन्न

बुसान, स्याङ्जा परिवार दक्षिण कोरिया को बुसान किम्हेको क्षत्रीय अधिबेशन गत 21 अगस्ट आइतबार बुसान YMCA हलमा सम्पन्न भयो । अधिबेशनबाट राजेन्द्र लामिछाने अध्यक्षमा चयन भएका छन भने उपाध्यक्ष मा सुजन गुरुङ कोषाध्यक्ष मनोज थापा सदस्यहरु यमनाथ न्योपाने , चित्र बहादुर गाहा, विकास राना, विक्रम कुवर र विशाल रानाभाट लाई निर्बिरोध चयन गरेको छ। यस्तै सल्लाहकार मा प्रशन्न पौडेल , नवराज वाग्ले, युवराज तिवारी , छविन राना र मान बाहादुर क्षेत्री चयन भएका छन । उक्त कार्यक्रम मा प्रमुख अथिती स्याङ्जा परिवार दक्षिण कोरिया का अध्यक्ष धर्म गुरुङ, विशेष अथितीफुर्सदमा


“किम्हेमा बिर बिक्रम प्रदर्शन हुने”

किम्हे, अहिले नेपालमा समेत भब्यताकासाथ प्रर्दशन भइरहेको नेपाली चलचित्र बिर बिक्रम आगामि आइतबार २८ तारिख दक्षिण कोरियाको किम्हेमा पनि प्रदर्शन गरिने भएको छ । गत हप्ता २१ तारिख आइतबार जिन्जुमा प्रदर्शन गरिएको चलचित्रको दोस्रो प्रदर्शन भने किम्हेको कल्चरसेन्टरमा (बस टर्मिनल अगाडि) प्रर्दशन हुने भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र  बिरबिक्रममा अहिलेका चर्चित कलाकार  दयाहाङ राईका साथमा नायिका दिया पुन, अनुपविक्रम शाही, अर्पण थापा र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । चलचित्र बुसान आवास गृह संचालनको लागि सहयोगार्थ देखाउन लागिएको आयोजक मगर संघ किम्हे थेगुफुर्सदमा


कोरियाबाट ‘सहयात्रा’ शुरु हुँदै

सउल, नेपाली साहित्य समाज'(ने सा स) दक्षिण कोरियाले यहि आउदो अगस्ट २८ तारिकको दिन कोरियाको राजधानी सउलमा ‘सहयात्रा सांगितिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । कार्यक्रममा उदयमान नवगायकहरु बेजोड प्रस्तुती सङ्गै कोरियामा रहेका १५ जना श्रस्टाहरुको सामुहिक एल्बम “सहयात्रा”को बिमोचन गरिनेछ । नयाँ सर्जक लगायत गायक गायिकाहरुलाई स्थापित गराउदै नेपाली साङ्गितिक क्षत्रको उचाइलाई अझ बढाउनु नै ” सहयात्रा”को मुल उदेश्य रहेको  ने. सा.स. कि अध्यक्ष धर्ती कल्पना राईले ब्यक्त गर्दै कार्यक्रममा उपस्थित भैदिनको लागि कोरियामा साहित्यप्रेमी गित सङ्गितप्रेमी लगायत सबै लाई अनुरोध गरेकी छिन । एल्बम बिक्रीबाट आएको आर्थिक सहयोगलाई कुलफुर्सदमा


कन्काई सांगीतिक सौंगात भाग १ सफल हुनेमा म ढुक्क छु :संतोष श्रेष्ठ (अध्यक्ष)झापा मिलन समाज

कोरियामा झापा मिलन समाज कलाकार छनौंटको कारण यतिबेला चर्चामा छ तर पनि चुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १५ तारिखमा ३ वटा सांस्कृतिक कार्यक्रम जुधेका हुनाले झापाको लागि त्यति सहज भने छैंन् दर्शक तान्नलाई । समाजले कोरियामा काम छोडी बसेका नेपालीहरुको आपतविपत पर्दा बस्नको लागि शेल्टरको स्थापना गरेको छ ।जसलाई अझ व्यवस्थित बनाउने हेतुले कार्यक्रम गर्न लागेको अध्यक्ष संतोष श्रेष्ठ बताउछन् ।कार्यक्रम सफल हुनेमा ढुक्क रहेका अध्यक्ष श्रेष्ठसंग फोनिज कोरिया डट नेटका लागि एरन लिम्बूको सहयोगमा ‘ऐश्वर्य श्रेष्ठ’ले गर्नु भएको कुराकानी ।


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...