Manju Gurung

 

जनसम्पर्क समिती कोरियाको चुइ०बुक क्षेत्रिय अधिवेशन सम्पन्न

फोनिज कोरिया संवाददाता नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आइबार क्षेत्र नं ८ चुङबुक क्षेत्रको क्षेत्रीय अधिबेशन सम्पन्न गरी १५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको छ। सभापति बिकल शेरचनको नेतृत्वमा गठित कार्यसमितिको  उपसभापतिमा  अमृत गिरी,  सचिवमा शुशिल पन्त,  सहसचिबमा  रमेश लामिछाने र कोषाध्यक्षमा  श्याम भट्टराई चयन भएका छन् । त्यस्तै  सदस्यहरुमा  माला श्रेष्ठ ,  दिलिप खड्का,  बिपिन पौडेल, थमनराज काफ्ले,  चुडा खड्का, दिनेश शिवाकोटी , दिपक बिश्वकमा॔,  मनोज थापा,  रेशम शमा॔,  प्रेम क्षेत्री  रहेका छन् । उक्त कार्य समितिको पहिलो बैठकबाट निम्न सल्लाहकार हरु पनि गठन भएको छ। सल्लाहकारमा भरत लामिछानेफुर्सदमा


इपिएस बन्द गर्न प्रवासी मजदुर युनियनको माग

सउल दक्षिण कोरियाको विदेशी कामदार कोरिया ल्याउने प्रणाली इपिएसका कारण मजदुरले विभिन्न समस्या भोग्नु परेको भन्दै यसलाई बन्द गर्न मजदुर युनियनहरुले माग गर्दै आएका छन् । प्रवासी मजदुर संगठन एमटियु र कोरियन मजदुर  संगठन केसिटियुले गत आइतबार सउलको सडकमा आयोजना  गरेको र्‍यालीमा यस्तो धारणा राखेका हुन । विभिन्न देशका मजदुरहरुले २००४ बाट लागू भएको इपिएसका कारणले हामी आम मजदुरहरुले दुख खेपिराखेको,  मजदुरहरुलाई जति सुक्कै अफ्ट्यारो  पर्दा पनि आफू खुसी कम्पनी  सर्ने न पाएर इलिगल हुन बाध्य बनाइएको  र मजदुरहरुका  बिभिन्न हक अधिकार माथी अहिलेको इपियसले कुठाराघात  गरिराखेको भन्दै मजदुर नेताहरुलेफुर्सदमा


सोनसिकलाई बार्षिक २० लाख वन सहयोग

  सोल नेपाली बिद्यार्थी समाज कोरिय (सोनसिक ) र पुसान नेशनल युनिभर्सिटी एमबिए विद्यार्थी काउन्सिलको विच पाँच बुदे एमओयुमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार काउन्सिलले नेपाली बिद्यार्थीको हितमा कार्य गर्ने उल्लेख छ । हस्ताक्षरित एमओयु अनुसार काउन्सिलले बार्षिक २० लाख वन नेपाली बिद्यार्थी समाजलाई सहयोग उपलब्ध गराउने छ । सहमति पत्रमा नेपाली बिद्यार्थीहरुलाई रोजगारी दिलाउनको लागि एमबिए काउन्सिलले सहयोग गर्ने उल्लेख छ । नेपाली विद्यार्थी समाज निवर्तमान सभापति इन्दिरा तिवारी र पीएनयु युनिभर्सिटी एमबिए बिद्यार्थी काउन्सिलका सभापति जंग जिन युनले सहमति पत्रमा हस्ताक्षर गरेका छन । सहमति पत्रमा सोनसिकफुर्सदमा


हरेक विभेदको विरुद्ध एक हुन आदिवासी जनजातिको आग्रह

फोनिज कोरिया संवाददाता सउल कोरियामा रहेका आदिवासी जनजाति सरोकारवालाहरुले विद्यमान हरेक विभेदको विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने धारणा राखेका छन् । आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले २२ औ विश्व आदिवासी दिवसको अवसरमा आइतबार सउलमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले सो धारणा राखेका हुन् । कार्यक्रममा वक्ताहरुले आदिवासी जनजातिहरु भावनात्मकरुपमा एक्तावद्ध भई आर्थिक सवल हुनुपर्ने  र जातिय भेषभूषा मात्रै प्रदर्शन गरेर अधिकार स्थापना गर्न नसकिने जस्ता धारणहरु व्यक्त गरेका थिए । कोरियाको सम्पूर्ण नेपाली संघ संस्थाका छाता संगठन एनसिसीले यसपालीको छुसक पर्वमा जातिय संस्था तामाइ०लाई कार्यक्रम गर्न नदिएर विभेद गरेको भन्दै निन्दाफुर्सदमा


छुसकमा शेर्पा किदुक दक्षिण कोरियाको विशेष सांगीतिक साँझ हुने

सउल, कोरियाको महान चाड छुसकको अवसरमा शेर्पा किदुक दक्षिण कोरियाले विशेष सांगीतिक साँझ कार्यक्रम गर्ने भएको छ । सेक्टेम्बर १६ तारिखका दिन हुने बेलुकी हुने उक्त सांगीतिक कार्यक्रममालाई भब्य सफल र मनोरंजनात्मक बनाउन यहाँको स्थानीय कलाकार र नेपालबाट  चर्चित हास्य कलाकार डोल्मा योल्मो र नव युवा गायक छिरिङ शेर्पा कोरीया आउने भएका छन। सोही अवसरमा नेपालबाट कोरिया आइ विभिन्न पेशा व्यवसायिक क्षेत्रमा कार्यरत शेर्पा समुदायको सुख दुखमा साथ दिने उदेश्यले सन् २०११ मा स्थापित छाता संस्था शेपा किदुक दक्षिण कोरियाको दोस्रो महाधिवेशन समेत हुने भएको छ । अधिवेशन दिउसो १फुर्सदमा


माछापुच्छ्रे भलिबल रनिइ० कपको टाईशिट सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल कास्की परिवार दक्षिण कोरियाले यही अगष्ट २८ तारिख अयोजना गर्न लागेको माछापुच्छ्रे भलिबल रनिइ० कप भाग २ को खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा १६ टिम छनौटमा परेका छन्  । अन्नपुर्ण दुध पोखरी समाजसंग पुन समाज भिड्ने छन् भने  नेपाल मगर संघसंग गुल्मी सेवा सम्पर्क । त्यस्तै  बाग्लुइ० सेवा सम्पर्कसंग मोक्फो भलिबल टीम भिड्ने छन् भने तनहुँ उद्धार समितीसंग तमु धीँ  । साथै  छन्त्याल परिवारसंग म्याग्दी परिवार र अर्घखाँची सेवासंग मेची महाकाली टीम भिड्ने छन् भने  ठकुरी समाजसंग युनिक भिजन र स्याइ०जा परिवारसंग कास्कीफुर्सदमा


कोरीयामा कम्पनी परीवर्तन गर्दै हुनुहुन्छ !! पहिला यता ध्यान दिनुस

एशियामा रोजगारी दिने मुलुकहरु मध्ये एक प्रमुख राष्ट्र हो दक्षिण कोरीया । अन्तराष्ट्रीय श्रम-कानुनको नियमलाइ राम्ररी पालना गर्ने मुलुक भनेर पनी चिनीन्छ दक्षिण कोरीया । वर्तमान समयमा करिब १५ भन्दा बढी देशका कामदारहरु विभिन्न क्षेत्रमा कार्यरतछन् यहाँ । प्रतेक बर्ष विदेशी कामदारहरुको संख्यामा वृद्धी पनी भइरहेको छ । यसरी प्रतेक बर्ष कामदार आइरहने मुलुकहरु मध्ये हाम्रो देश नेपाल पनी एउटा हो । पर्यटकीय भिषा,नेपाल सरकार, लुम्बिनी र मुन्ड्रफ मेनपावर कम्पनी हुँदै वर्तमान अबस्थामा सन २००८ बाट इपियस प्रणाली लागुभएबाट करीब ४५ हजारको हाराहारीमा नेपालीहरुको संख्या रहेको अनुमान छ । इपियसफुर्सदमा


मगरसँंघद्वारा आयोजित फुटबल गतिविधि

देव लिम्बु,सोउल्-नेपाल मगर सघ,साउथ कोरियाले स्व हेम पुन मगर स्मृती नकाउट फूटबल २०१६ सोउल्,सुयोसानमा आयोजना गरेको थियो ।उक्त दिन १६ टिमको सहभागइता बिच लम्जुङ एफ सि र मेची महाकाली एफ सिको प्रतिस्प्राधात्मक फाइनलामा (१-०)ले लम्जुङ एफ सि बिजयी भएको थियो ।सो दिन धेरै क्लबको आगमनले गर्दा गेम छिटो छिटो गरेर सान्ढेको जुदाइमा गेम खेल्दा खेलाडिहरु थकित मुन्द्रामा देखिन्थे तर स्टल्मा नेपाली परिकार खान पाउदा रमाइलो भैइ तनाब कम भएको थियो ।खेल मैदानमा च्र्पिको अभावले पिसाब नेपाली स्टाइल्मा गरिएको पाइयो भने महिला दर्शकको बिजोक्नै स्थिती थियो । आगामी दिनमा यस्लाई सुधारफुर्सदमा


नेसासको सांगीतिक एल्बम ‘सहयात्रा ‘को उडान अगष्ट २८ मा

  सोल-नेपाली साहित्य समाजले ‘सहयात्रा’ एल्बमको विमोचन तथा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।आगामी अगष्ट २८ मा सांगीतिक तथा साहित्यिक कार्यक्रमको बीचमा सो एल्बमको विमोचन गर्न लागेको हो ।कोरियामा कार्यरत १५ जना सर्जकको शब्द समेटेर नेसासले सो सांगीतिक एल्बमको विमोचन सोलमा गर्दैछ । नेपाली साहित्यमा योगदान दिदैं आएका साहित्यकारहरुको गीत,गजलको संयुक्त एल्बम ‘सहयात्रा’ उत्कृष्ट बनेको नेसासकी अध्यक्ष धरति कल्पनाले बताईन् ।नेसासको यो एल्बम विमोचन ऐतिहासिक र संझनालायक हुने उनले विश्वास व्यक्त गरिन् ।यस अघि नेसासले थेगुमा गर्दैं आएको साहित्यिक कार्यक्रम सोलतिरको साहित्यिक सर्जकलाई मध्यनजर गरी गर्न लागिएको सचिव सुरेन्द्रफुर्सदमा


पत्रकारको नाममा

अगस्ट १९ । विश्व फोटोग्राफी दिबस । यो दिन फोटाका कुरा गर्न पर्ने हो । तर परदेशको पत्रकारिताका कुरा गर्ने प्रयास भएको छ । भनिन्छ सर्पको खुट्टा सर्पले नै देख्छ । सत्यता कति छ यसै भन्न सकिन्न । तर आफ्नै क्षेत्रमा भए गरेका केही कुरालाई भने थाहा पाउन सकिन्छ । बुझेका कुरा यसो हो यसो होइन भन्न सकिन्छ । भलै कसैले ‘जान्ने बनेको’ नै किन नभनोस । यो लेख ‘पत्रकार हुँ’ भन्नेका लागि हो । पत्रकारिता पढियो । गरियो । रुचि नराखौ भन्दा भन्दै पनि कतै न कतै जोडिन्छ ।फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...