Manju Gurung

 

कोरियामा रहेका युवाहरु नयाँ शक्तिप्रति किन आकर्षित भए ?

बैकल्पिक राजनीतिक धारको रुपमा उदाएको नयाँ शक्ति यतिबेला सर्बत्र चर्चाको शिखरमा छ । गत जेठ ३० गते दशरथ रंगशालाबाट औपचारिक रुपमा पार्टी घोषणा भएको नयाँ शक्ति प्रति बिदेशमा रहेका युबाहरुको आकर्षण ह्वातै बढेको देखिएको छ । कोरियामा पनि नयाँ शक्तिले आफ्नो संगठनलाइ आक्रामक शैलीमा बिस्तार गरेर अन्य सबै राजनीतिक दलका संगठनलाई पछाडी पारेको समाचारहरु बारम्बार सुन्नमा आइरहेको छ । यसै सिलसिलामा कोरियामा रहेका युवाहरु नयाँ शक्ति प्रति के कारणले आकर्षित छन् त ?  फ़ोनिज कोरियाले तयार पारेको एक रिपोर्ट : राजनीतिक बिकाशको लागि नयाँ शक्ति, पर्बत राई अस्थिर र अमर्यादितफुर्सदमा


परदेशीको पीडा

कोरिया यो तातो गर्मीमा  दिन भरी पसिनाले भिजेको यो लुत्रुक शरीरलाई यो सानो बन्द कोठा भित्र चलिरहेको चिसो एसीमा आफ्नो शरीर लाइ सुकाइरहेको छु। पल्टीएको छु यो थात्रो चकटीमाथी र देखिरहेको छु अनेक सपना । यो आँखा झिमिक्क गर्न मान्दै , मान्दैन सायद निन्द्राले पनि अन्तै बसाई सारी सक्यो कि ,क्यारे । कोठामा म जस्तै सपना बोकेको चार जना साथि हरु मस्त निन्द्रामा पल्टीएका छ्न सायद दिन भरीको गधा जस्तो कामले त होला नि।कहिले  काहीँ डर लाग्छ  दिन भरी घाम मा फिनिल हाउस वा कम्पनी भित्र पसिन तप तप चुहएरफुर्सदमा


कोरियाको प्रवासी मजदुर र्‍यालीमा सहभागिताको आवहान

सउल प्रवासी मजदुर संगठन (एमटियु) र केसिटियुले इपीएस लगायत अन्य प्रवासी मजदुर सम्बन्धि नियम कानुनको नराम्रो पक्षको सुधारको माग गर्दै अगस्त २१तारिक बृहत र्‍याली  को आयोजन गर्ने भएको छ । प्रवासी मजदुरहरु कोरियन कम्पनीहरुले ल्याई काम गर्ने थालेको धेरै बर्ष बितीसकेको भएतापनि उनीहरुलाई गरिने दमन,भेदभाब घट्नुको सट्टा दिनानु दिन बढ्दै गैरहेको छ । प्रवासी मजदुरहरुको हकअधिकारलार्इ मान्यता नदिएको कारण प्रवासी मजदुरले आफ्नो अधिकर उपयोग गर्न पाइरहेको छैन ।जसले गर्दा प्रवासी मजदुरहरुले कोरियामा विभिन्न समस्याहरु भोग्दै कस्टकर मजदुरी जिबन बिताउन बाध्य छन  । त्यसकारण एमटियु,केसिटियुले इपिएसमा भएको नराम्रो पक्षको सुधार ,स्वइच्छालेफुर्सदमा


बाग्लुंगको स्वास्थ्य र शैंक्षिक विकासमा नाफा खर्च गछौं – अध्यक्ष याम श्रीस बाग्लुंग समर्पक समिति

सोल -यतिबेला दक्षिण कोरियामा आउदैं चुसकको अवसर पारेर गरिने सांगीतिक कार्यक्रम तयारीको लागि संघसंस्थाहरु तछाडमछाड गरीरहेका छन् ।चुसकको दोस्रो दिन धौंलागिरी सांगीतिक सौंगात भाग ३ को तीव्र तयारी भैंरहेको छ । बाग्लुंग समपर्क समितिले कलाकार छनौंट गरी प्रचारप्रसार गरीरहेको छ ।बाग्लुंग जिल्लाको दुर्गम क्षेत्रमा स्वास्थ्य र शैंक्षिक विकासका लागि सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रम तयारी प्रचारप्रसार र उद्देश्य बारेमा के भन्छन्? बाग्लुंग समर्पक समितिका अध्यक्ष याम श्रीस फोनिज कोरिया डट नेटका लागि ऐश्वर्य श्रेष्ठले गरेको कुराकानी ।  


ऊ किन फर्केन ?

कथा सायद, बुढ्यौलीपन लागेर होला । बिहान निद्राले छिटै छाड्न थालेको छ आजभोली । सदा झैं चारबजे उठेर मर्निङ वाकको लागि निस्किएँ । अरु दिन घर नजिकैको पार्कमा एक घण्टा शारिरीक व्यायाम गरेर फर्किन्थें । तर, आज मलाई पार्क जान मन लागेन । मेरो पाइला अनायसै घरबाट एक घण्टाको पैदल दूरीमा रहेको समुद्रीतटतिर लम्कियो । म हरेक गर्मीमा कोरियामा रहेका समुद्रहरु चहार्ने गर्छु । त्यसो त म बसेको ठाउँ नै एउटा सानो टाँपू हो, कजेदो ‘दो’ को अर्थ टाँपू । त्यसैले वरिपरि समुद्रै समुद्र छन् । कजेदोकै केही सुन्दर ठाउँ मध्येकैफुर्सदमा


नयाँ शक्ति नेपालको प्रवासी संगठन कोरियामा अग्र स्थानमा

सोल, नयाँ शक्ति नेपालको प्रवाशी संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले मुख्य राजनीतिक दलका प्रवाशी संगठनलाई पछि पार्दै सांगठानिक रुपमा सबैभन्दा अघि रहेको दाबी गरेको छ । नेपालमा जेठ ३० मा भएको पार्टी घोषणा सभासम्म कोरियाबाट करिब दुइ हजार जना सस्थापक पार्टी सदस्य भएको समाजले जनाएको छ । जसमध्य एक हजार दुइ सय अनलाइन मार्फत सदस्यता फर्म भरिएको थियो । समाजले कोरियामा रहेका मुख्य पाँच शहरहरुलाइ समेटेर छ वटा क्षेत्र र दुइ उपक्षेत्र बनाएको छ । क्षेत्र नम्बर एकमा किम्हे, बुसान क्षेत्र नम्बर दुइमा सोल, ओइजम्बु, पोछन क्षेत्र नम्बर तिनमाफुर्सदमा


गर्मीको कारण कोरियामा मर्नेको संख्या १६ पुग्यो

एजेन्सी,सोल-दक्षिण कोरियामा गर्मीको कारण मर्नेको संख्या १६ जना पुगेको छ ।कोरिया स्वास्थ्य रोकथाम तथा नियन्त्रण विभागले बताए अनुसार सन २०११ यता सब भन्दा बढी तातो हावाको कारण कोरियामा मृत्यु भएको हो । सन २०१२ मा सो संख्या १५ जना रहेको थियो भने गत बर्ष ११ जनाको मृत्यु भएको थियो ।वायुविज्ञानले सोलमा ११ दिनसम्म तातो हावा वहन सक्ने चेतावनी दिएको थियो ।हालसम्म करिब १८ सय गर्मी संबन्धी रोगबाट ग्रस्त भएका छन् । विज्ञहरुले गर्मीबाट बच्न र रोगबाट लडनका लागि प्रशस्त पानी पिउन भनेको छ ।स्वास्थय अधिकारीहरुले बाहिर गर्मीको कारण अचेत भएकोफुर्सदमा


अघोषित यात्री (कविता)

साघुरो बस्तीबाट पखेटा फिजाई निर्बाध आकाश समिप ठोकिने अनोठो अभिलाषा पालेर दिनानुदिन तुफानिलो रफ्तारमा समयसँग दोड़ीएको जिन्दगि, परिस्थितिको चक्रब्युहसंग जबरजस्ती फुत्किएर , स्वतन्त्र पंक्षी बन्ने ध्याउन्नमा हजार सम्झोतासंग मोन सहमति जनाउदै खै कुन तारा छुन रु भागिरहेछ एक अघोषित यात्री । आर्तनाद चित्कार संग बिझकियेर अभिशप्त रातको छटपटीभरि सयो निद्राहरु समर्पण भए कैयो सपनाको तुन्द्रहरु अधुरै रहे तैपनि हरेक मिर्मिरे बिहानीसंग एउटा नबोदित आशाको भिख माग्दै,, अनबरत दोड़ीरहेछ आफ्नै चाल ,आफ्नै हालसंग न कुनै आधी तुफानले रोक्यो न सामुद्रिक छालसंग छेक्ने तागत छ उकाली ओरालिका असंख्य खोकिला अनि शुख,दुखका रंगमंचभरिफुर्सदमा


कोरियाबाट नेपालीले के सिक्ने ?

दक्षिण कोरिया विश्वमै छोटो समयमा आर्थिक छलाङ मार्ने राष्ट्र हो । दक्षिण कोरिया एसियामा मात्र नभइ विश्वव्यापी रुपमा नै आर्थिक दृष्टिकोणले शक्तिशाली राष्ट्रको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । कोरियामा बहुसाँस्कृतिक वातावरणको निमार्ण भइरहको छ । विश्वव्यापीकरणको अहिलेको अवस्थामा हामीले कोरियाबाट धेरै कुरा सिक्न जरुरी छ । अहिले करिब ३२ हजारको हाराहारीमा नेपालीहरु कोरियामा छन् । कोरियामा रहेका नेपालीले कम्तिमा बेसिक तलब रु एक लाख भन्दा बढि कमाउछन् । यसको आधारमा पनि मासिक ३ अर्व र वार्षिक रुपमा ३६ अर्व नेपालीहरुले कमाउछन् । मासिक २ देखि ३ लाख बढीफुर्सदमा


मोक्पो चौतारी नेपाल दक्षिण कोरियाले कालोपोथी प्रदर्सन गर्ने

दक्षिण कोरियाको छल्लानाम्दोमा रहेको एक मात्र सामाजिक संस्था मोक्पो चौतारी नेपाल ले आफनो तिन वर्ष पुग्दै गर्दा संस्थालाई गति दिन र संस्थालाइ सुव्यवस्थित तरिकाले सञ्चालन गरी संस्थालाइ सबैको सामु चिरपरिचित बनाउन विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ  । जस अुसार यहि अगष्ट २१ तारिक आइतबारको दिन  मिन बहादुर भाम द्दारा निर्देशित विभिन्न इन्टरनेशनल फिल्म फेस्टिबलहरुमा मा विजेता हुन सफल नेपाली कथानक बहुचर्चित चलचित्र कालो पोथी फिल्म पर्दशन गर्नलागेको छ । संस्थाको आकस्मिक कोष स्थापर्नाथ गर्न लागिएको उक्त फिल्म कोरियाको विभिन्न शहरहरुमा सफल रुपमा प्रर्दशन भइसकेको  छ । छल्लानाम्दो मोक्पोमाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...