Manju Gurung

 

कन्काई संगीतिक सौगातमा हसाँउने र नचाउने कलाकार छानिए

सउल, झापा मिलन समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर १५ तारिख गर्न लागेको कन्काई सांगीतिक सौगातमा नचाउनेदेखि हसाउनेसम्मा आधा दर्जन चर्चित नेपाली कलाकारको छनौट गरेका छन् । समाजले आइतबार पोष्टर सार्वजनिक गर्दै सो जानकारी सो जानकारी गराएका छन् । कोरियन पर्व छुसकको अवसरमा समाजले पहिलो पटक आयोजना गर्न लागेको संगीतिक कार्यक्रममा हास्य कालाकार विल्सन विक्रम राई देखि गायक प्रमोद खरेल, दीपक लिम्बु, अल्मोडा राना उप्रेती र गायीका इन्दिरा जोशी साथै नायिका तथा उद्घोषीका प्रियंका कार्कीलाई छनोट गरेका  छन् । कोरियामा झापालीहरुको साझा क्षेत्रिय संस्था झापा मिलन समाजले संचालन गरीरहेको  पाथीभारा हाउसलाईफुर्सदमा


दयाहाङ राईद्धारा ‘बिर बिक्रम’ हेरीदिन कोरियावासी नेपालीलाई आग्रह

सोल-राइजिङ स्टार ग्रुपले चलचित्र ‘बिर बिक्रम ‘कोरियाको विभिन्न ठांउमा प्रर्दशन गर्ने भएको छ ।पहिलो शो जिन्जु(२१ अगस्टमा ,किम्हे र बुसान(२८ अगस्टमा )सो चलचित्र प्रर्दशन गर्नेभएको छ । त्यसैंगरी खजेदो( ४ सेप्टेम्बर) ,थेगु(१४ सेप्टेम्बर ) र सोल (१६ सेप्टेम्बर )प्रदर्शनी तयारी गरेको आयोजकले जनाएको छ । ख्वाङ्जु र मोक्पो, जेजु लगायत अन्य सहरको प्रर्दशनी तालिका भने चाडैं आउने गु्रपका अध्यक्ष संतोष कुमार राईले बताए ।अध्यक्ष राईले मनोञ्जनको साथमा समाजसेवा समेत गदैं आएको उल्लेख गरे । १५ महिनादेखी राईजिङ स्टार ग्रुपका साथिहरुको प्रत्यक्ष सहयोग तथा निगरानीमा ख्याङसामनाम्दो(०५५) जिन्जुमा ‘जिन्जु नेपाली शेल्टर’ सन्चालनफुर्सदमा


‘एउटा ठुटे कवि’ कविता

  घडीका काटाहरु थन्किएर मध्यरातमा झ्याउकिरीको गुञ्जन गुन्जिएका बेतालमा सामुन्द्रिक छालका सितलहर हावाहरु शरीरका कुना-कुनामा स्पर्श गर्छन एक नया नबेली दुलही झैँ अनि, औशिको रातमा सन्नाटा अध्यारो झिपिक-झिपिक टुकी बल्दै निभ्छ एउटा( दुइटा जुनकिरीहरु र, दिन भरिको थकानले लथ्रकै गलेको बस्ति चिर निन्द्रामा मुर्छिन्दै , बेहोसीको शिरक ओढेर तर प्रत्येक झुपडीलाई ब्युझौने प्रयत्नमा ढोका ढक्ढकाउदै छ घडीका सुइहरु चलाउदैछ संगीतलाई सुर-तालमा भर्दैछ एउटा ठुटे कवि देब्रे हातमा चेपिएको चुरोटको ठुट्टा कागजको कपमा खरानी झोस्दै बेला-बेला तानिने सर्कै पछिको धुवा झैँ अनिश्चित , गन्तव्यहीन यात्री झैँ खाली खुट्टा हिड्दैछ लथालिङ्गै बाटाहरुमाफुर्सदमा


नेपथ्यको लाईभ कन्सर्टको पोष्टर सार्बजनिक

 सउल, तामाङ संघ दक्षिण कोरियाले आयोजना गरिएको “को म्हेन्दो डाङ्” “नेपथ्य लाईभ कन्सर्ट” को पोष्टर सार्बजनिक भएको छ । गत १४ तारिक आईतबार सोयोसान स्थित मगर संघ कोरियाले आयोजना गरेको “स्व. हेम पुन मगर स्मृति नकआउट फुटबल प्रतियोगितामा” औपचारिक रुपमा पोष्टर सार्बजानिक गरिएको हो । तामाङ् संघ दक्षिण कोरियाका अध्यक्ष उईना सिङ तामाङ् , जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान ,बरिष्ठ उपाध्यक्ष पबन चाम्लिङ् राई , मगर संघका अध्यक्ष खड्ग मगर , किराँत राई यायोख्या दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बाल कृष्ण बान्तवा, संघीय समाजबादी फोरम कोरियाका अध्यक्ष देवराजफुर्सदमा


माछापुच्छ्रे रनिङ्ग कपको टाईशीट अगष्ट २१ मा

 फोनिज कोरिया संवाददाता सउल, ” खेलकुद युवाहरुको सक्रिय सहभागिता”  भन्ने मूल उदेश्यले कास्की परिवार दक्षिण कोरियाले “माछापुच्छ्रे भलिबल रनिङ्ग कप- भाग २ ” गर्ने भएको छ ।  अगष्ट २८ तारिक आइतबार सउलको दोङ्नेमुन छेयुक्वानमा हुन लागेको रनिङ्गकप खेलतालिका  Tie-Sheet भने २१ तारिख आइतबार नेपाल हाउस सिन्सलदोङ्मा दिनको १ बजे गरिने भएको छ । प्रतियोगितामा भलिबल रनिङ्कपका साथै संस्थाको विकासका लागि भाग्यशाली चिठ्ठा समेत खोलिने भएको छ ।


अहिेलेसम्मका उपलब्धि रक्षाका लागि काग्रेससंग सयुक्त सरकार बनाउनुपर्ने बाध्यता भयो ..आहुति

सउल नेकपा  माओवादि  केन्द्रका स्थाइ  समिति सदस्य बिश्वभक्त  दुलाला (आहुतिलें ७० बर्षदेखि  नेपालमा  विभिन्न तबरले भएका  आन्दोलन  र बलिदानीले  प्राप्त  गरेको उपलब्धि  रक्षा  र  राजनैतिक  संकट समाधानकालागि  काग्रेससंग बाध्यत्मक  सहकार्य  गरिएको बताए । जनअधिकार  मञ्च दक्षिण  कोरियाको चौथो  एकता  महाधिवेशन  उद्घाटा   गर्दै नेता  आहुतिले उक्त  कुरा  बताएका  हुन । अहिले  सबैले  भने  जति  नै  हक  अधिकार  प्राप्त  नभए  पनि  लामो बलिदानिले  गणतन्त्र, समावेशि  समानुपातिक  प्रतिनिधित्व ,धर्म निरपक्षेता  , संघियता   महत्वपूर्ण   कुराहरु  प्राप्त  गरिएकाले  त्यि  उपलब्ध  रक्षाकालागि  संविधान  कार्यान्वयनमा  लाग्नु पर्ने  कुरामा जोड  दिए। बिस्तृत  शान्ति  सम्झौतामा  उल्लेखित  कुरालाई  चटक्कै   बिर्सेर फुर्सदमा


लमजुङ् एफसीको पोल्टामा उपाधी

सउल, नेपाल मगर संघ गणतन्त्र कोरियाले पहिलो पटक आयोजना गरेको स्व. हेम पुन मगर स्मृति पुरुष नकआउट फुटबल टुर्नामेन्ट २०१६ को उपाधी लमजुङ् एफ सीले जितको छ । आइतबार सम्पन्न प्रतियोगितामा विजेता समूहले १६ लाख वन नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको थियो । १६ समूहको सहभागिता रहेको टुर्नमेन्टमा फाइनलमा पुगेका लम्जुइ० एफसीले मेचीमहाकाली एफसीलाई  १-0  गोल अन्तरले विजय हासिल गरेको थियो । कोरियाको वढ्दो गर्मीको प्रर्वाह नगरी अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त प्रतियोगिताको उपविजेता मेचीमहाकाली एफ सि बन्न सफल भएको थियो । उपविजेता समूहलाई ८ लाख नगद सहितफुर्सदमा


कोरियाको विद्यार्थि समाज का (सोनसिक) अवसर र चुनौती

कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले कोरियाका विभिन्न विश्वविध्यालयमा अध्ययरत छरियर रहेका सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई एकबद्द गरि विद्यार्थीहरुको हकहितको लागि निरन्तर १३ वर्ष देखि कोरियामा सक्रिय विद्यार्थी संगठन हो। कोरियामा विधिगत रुपले दर्ता भएको एक मात्र विद्यार्थी संगठन भएकोले पनि राष्ट्रिय तथा अन्त-राष्ट्रिय रुपमा नै यसले सबैको बिश्वास जित्न सफल भएको छ। सोनसिकको १३ औ अधिबेसन भर्खर सम्पन्न भएको छ। आरजना श्रेष्ठको नेतृत्वमा १३ सदस्य कार्य समिति गठन भएको छ। सोनसिक कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको एक मात्र संगठन भएको र बिगतमा उल्लेखनिय कार्य हरुफुर्सदमा


कोरियामा बिरबिक्रम आउदै

बुसान, देक्षिण कोरियामा यतिबेला एकपछि अर्को गर्दै नेपाली चलचित्र प्रदर्शन हुने क्रम बढिरहेको छ । हङकङ र यूकेमा समेत प्रिमियर शो गरिएको नेपाली चलचित्र बिरबिक्रम कोरिया आउने भएको छ । नेपालमा भदौ ३ गतेदेखि अर्थात् अगष्ट १९ बाट प्रदर्शनमा आउन लागेको बिरबिक्रम कोरियाको किम्हेमा अगष्ट २८ तारिख आइतबार प्रदर्शन गरिने भएको छ । बुसान आवास गृह सञ्चालनमा सहयोग गर्ने उदेश्यले मगर संघ किम्हे, बुसान र थेगु शाखा दक्षिण कोरियाले पं्रर्दशन गर्न लागेको चलचित्र विरविक्रममा अहिलेका चर्चित कलाकार दयाहाङ राईका साथमा नायिका दिया पुन, अनुपविक्रम शाही, अर्पण थापा र नाजिर हुसेनकोफुर्सदमा


कि रा या बुसान द कोरियाको प्रथम अधिबेशन सम्पन्न

बुसान, किरात राई यायोख्खा बुसान दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । १४ अगस्त आइतबार बुसान स्थित( 초량) स्टेशन नजिकै रहेको YMCA हलमा भब्यरुपमा सम्पन्न भयो । पहिलो अधिवेशनले पुनः आनन्द राईकै अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । कायक्रमका प्रमुख अतिथि दिनेश राईको संयोजकत्वमा गठित रबिन राई र सुनिल दिप्त राई गरी तीन सदस्यिय निर्वाचन समितिद्वारा आनन्द राईलाई दोस्रो पटक पनि अध्यक्ष पदमा चयन गरिएको हो । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा मिना राई, उपाध्यक्षमा सजिन राई, सुदिप राई, महासचिव मिलन सोझे राई, सचिव सनिलफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...