Manju Gurung

 

आज कोरियाको स्वतन्त्र दिवस

फोनिज कोरिया संवाददाता सउल आज अगष्ट १५ तारिख कोरियाको स्वतन्त्र दिवस । जापानको शासनबाट मुक्ति पाएको दिन ।  ७१ वर्ष अघि  सन १९४५ मा कोरिया जापानको उपनिवेशबाट स्वतन्त्रत भएको थियो । कोरियन सरकारले आज सार्वजनिक विदा दिदै भब्यरुपमा कार्यक्रम गरी स्वतन्त्र दिवस मनाउदै छन् । आजको दिन राष्ट्रप्रमुखबाट राष्ट्रिय झण्डोत्लन देखि सुरक्षा शक्तिको प्रर्दनी , सास्कृतीक प्रस्तुती, समय सान्दर्भीक विषयमा बहस लगायत विभिन्न ऐतिहासीक तथा सार्वजनिक स्थलमा कार्यक्रमहरु गरी दिवस मनाउने गरिन्छ । देशलाई स्वतन्त्र दिलाउने वीर शहिदहरुप्रति भक्ति भावप्रकट गर्दै राष्ट्रिय एकताको रुपमा घर घरमा राष्ट्रिय झण्डा फहराउने गरिन्छफुर्सदमा


मोक्फोमा कालोपोथी आउदै

दक्षिण कोरियाको झल्लानाम्दोस्थित मोक्फोमा नेपाली चलचित्र कालोपाथी प्रदर्शन हुने भएको छ । मोक्फोमा कार्यरत नेपालीहरुको सामाजिक संस्था मोक्पो चौतारी नेपालको आयोजनामा यहि अगस्ट २१ तारिख आइतबारको दिन प्रदर्शन हुन लागेको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट हुन सफल मिनबहादुर भावले निर्देशन गरेको चलचित्र कालोपाथी कोरियाको विभिन्न सहरहरुमा समेत भव्यताकासाथ प्रदर्शन भइसकेको छ । संस्थाको आकस्मिक कोष स्थापनार्थ पहिलो पटक नेपाली चलचित्र प्रदर्शन गर्न लागेकोले कोरियामा विभिन्न पेशा, व्यवसाय गर्दै बसेका, विद्यार्थी पत्रकार तथा रोजगारीमा आएका सम्पूर्ण नेपालीहरुलाई चलचित्र हेरेर सहयोग गरिदिन पनि अनुरोध गरेको छ । तीनवर्ष अघिफुर्सदमा


कोरियामा प्रवासी मजदुरको आन्दोलनमा संस्थागत प्रतिनिधित्वको अनुरोध

फोनिज कोरिया संवाददाता सउल प्रवासी मजदुर संग (एमटियु) कोरियाका अध्यक्ष उदय राईले कोरियामा विद्यमान मजदुरको विभिन्न समस्याको समाधान गर्न नेपाली संघ संस्थालाई संस्गागतरुपमै प्रतिनिधित्व जनाइदिनुहुन आग्रह गरेका छन् । एमटियुले आइतबार आफ्नै हलमा गरेको अन्तरकृया कार्यक्रममा अध्यक्ष राईले सो आग्रह गरेका हुन् । कोरियामा रहेका विभिन्न संगठनको आ आफनै भूमिका भए पनि मजदुरको समस्याको नीतिगत समाधान गर्ने क्षेत्रअधिकार भित्र नपर्ने भएकाले एमटीयुको कार्यक्रममा संस्थागतरुपमा सहभागि भईदिनुहुन आग्रह गरिएको अध्यक्ष राईले प्रष्टाए । हामी विदेशी भएपनि यहाँका मजदुर भएकाले मजदुरको हक अधिकारको लागि सडक धर्नामा बस्न मिल्ने अध्यक्ष राईले प्रष्ट पारे ।फुर्सदमा


सेल्फीमा लुकेको दुई कोरियाका नागरिकको चर्चा

दक्षिण कोरिया कुरा सेल्फीको हो । आफ्नो तस्वीर आफै खिच्ने । केही दिन अघि खेलको महाकुम्भ ओलम्पीकमा उत्तर र दक्षिण कोरियाका दुई महिला खेलाडीले खिचेको सेल्फी फोटोले मिडियामा निकै चर्चा पायो ।  विश्वको नजरमा कटु सत्रुतामा रहेका दुई देशका नागरिकवीचको भावनात्मक एकता र उत्तर कोरियाका कडा शासन प्रणालीको तुलना गरिएकोले सो तस्वीरले निकै महत्व पायो । सीमारेखाले दुई देशलाई उत्तर र दक्षिणमा विभाजित गरेपनि उनीहरुको भावनालाई विभाजित गर्न सकेको छैन भन्ने ज्वलन्त उदाहरण हो यो सेल्फी । प्रविधिकरुपले दुई देशवीचको युद्धको अन्त हैन स्थतीत मात्रै भएको छ । त्यसैले कुनैफुर्सदमा


किम्हेमा तिज विशेष कार्यक्रम गरिने

दक्षिण कोरीयाको दक्षिणी भेगमा अवस्थित किम्हे शहरमा “तिज विशेष कार्यक्रम” गरिने भएको छ । नेपालीहरुको बाक्लो चहलपहल भइरहने किम्हे शहरमा नेपालको एक महत्वपुर्ण चार्ड ” तिज ” प्रतेक वर्ष मनाउँदै आएको छ । नानु माया तामाङको संयोजनमा, किम्हे नेपाली नारी समाज तथा एन आर एन क्षेत्रीय कमिटी ख्यङसाननाम्दो ले उक्त तिज बिशेष कार्यक्रमको आयोजना गर्न लागेको हो । यही आउने सेप्टेम्वर ४ तारीक आइतबारको दिन ठिक १२ बजे किम्हे बजार नजिकै रहेको वाइ,एम, सिए (YMCA) को हलमा हुने भएको छ ।गत शालको जस्तै यसपटक पनी किम्हे शहर वरपर रहेका नेपालीफुर्सदमा


‘यन्त्रमानव’

कोरिया डायरी (कथा) , टिङ टिङ टिङ ….. सधैं झैं आजपनि घन्टी लाग्यो । हुनत आजको घन्टीको आवाज पनि हिजो अस्ति जस्तै हो तर मलाईभने आज अलिक अनौठो लाग्दैछ । उदास र खुुसी भरिएको यौटा बोझिलो दोमनले म सामुन्नेमा अघी भर्खरसम्म आफैंले काम गरेको मेसिनतिर हेर्छु । एकाएक बढ अनौठो देखिन्छ मेसिन । आँखा घुमाएर भित्तातिरको घडिमा हेर्छु । उ आफ्नै बाटोमा कुदिरहेको छ । घडिको कुदाईसङ्गै म तन्द्राबाट बिंउझेझै हुन्छु र एकाएक पुग्छु चार बर्ष दस महिना अघीको परिबेसमा । मलाई पहिलोपल्ट साहुले काममा लगाउनुभन्दा पहिले सामुन्नेको यहि मेसिनफुर्सदमा


कोरिया र फेसबुकले रित्तिएको जिन्दगी

राजु सुवेदी कास्की जिल्ला ढिकुरपोखरी गाविस वडा नं.५ का स्थानिय बासिन्दा हुन् । राजुका तीन दाजुभाई थिए । राजु सबै भन्दा ठूला छोरा थिए, १० वर्षका । पेशाले राजुका पिता माध्यमिक तहका नेपाली शिक्षक हुन् र फुर्सदको समयमा गाउँघरका पुजा पाठ उनको वैकल्पिक आम्दानीको पेशा थियो । गाउँघरमा सुवेदी परिवारलाई शिक्षक र गुरुको परिवारको रुपमा निकै सम्मान गरिन्थ्यो । अघिल्लो हप्ता नै आउँदो शनिबारको दिनका लागि राजुका पिताले पुजाका निम्ति पल्लो गाउँको सुपारी लिएका थिए । शनिबार बिहानै सबेरै उठेर नुहाईधुवाई गरि राजुका पिता छाता ओडी पुजाका निम्ति पल्लो गाउँफुर्सदमा


कोरियाको विद्यार्थि समाज ‘सोनसिक’को नेतृत्वमा पुनह महिला निर्वाचित

नेपाली विधार्थी समाज दक्षिण कोरिया सोनसिकको 13औ अधिबेसनले आरजना श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। सनिबार र आइतबार बुसान नेशनल यूनिभार्सिटीमा भएको अधिबेशनले 13 सदस्यीय नयाँ पदाधिकारी चयन गरेको हो। सभापतिको लागि भएको तिन जनाको प्रतिस्पर्धामा विजेता आरजना श्रेष्ठले 85 मत प्राप्त गरि अन्यलाई पछि पारिन । प्रतिस्पर्धी सभापतिका अर्का प्रत्यासी तुलसी पौडेलले 67 मत प्राप्त गरे भने अर्का प्रत्यासी शौरभ भट्टराईले 62 मत प्राप्त गरे। सचिव पदको लागि भएको मतदानका लागि केशव थापाले सबै भन्दा बढ़ी 133 मत प्राप्त गरि सचिवका प्रतिष्पर्धि रमेश परियारलाई हराए। परियारले 80 मतफुर्सदमा


पहिलेको किम्हे शहर र अहिलेको सम्झना

दक्षिण कोरीयाको दक्षिणी भागमा पर्ने किम्हे शहरसंग कोरीया प्रबेश गरेका प्राय सबै नेपालीहरु परिचित भएको हुनुपर्छ। धेरै विदेशी कामदारहरु चहलपहल गर्ने भनेर चिनीएको किम्हेशहरमा नेपालीहरुको पनी बाक्लो जमघट रहने गर्दछ, अर्थात राजधानी सउलको दोङदेमुन पछी बढी नेपालीहरु जम्मा हुने ठाउँ किम्हे नै हो भन्दा दुइमत नहोला । सन २००८ मा जतिबेला म कोरीया प्रबेश गरे त्यही समय बाट नै पहिलो र परिचित ठाउँ, त्यही किम्हे शहर हुनगयो । साँच्चै भन्नुपर्दा मेरो कार्यस्थल बुसान शहर भएतापनी किम्हे नजिक भएकोले कोरीयाको पहीलो सम्बन्ध किम्हे नै बन्नपुग्यो । थोरै विदेशी त्यसमापनी दुर्लभ नेपालीफुर्सदमा


अटो

अटोमा केही लेख्दिन्छौ ? दस कक्षाको पढाई अन्तिम भएको बेला तिर प्रत्येक दिन साथीहरुले एउटै कुरा दोहोर्याउन थाले । त्यो भन्दा पहिले अटो भन्ने हाम्रो बिद्यालयको लागि नयाँ थियो । एकदम नयाँ । सबै जसो साथीले अटो किने । बनाए । पैसा भएको साथीहरुले सदरमुकाम जाँदा रेडिमेड अटो किने । त्यसमा फोटो टास्ने ठाँउ हुन्थ्यो । रुचि लेख्ने ठाउँ हुन्थ्यो । मन पर्ने फिल्म, हिरो, हिराइन, गीतसंगीत सबै कुरा लेख्न मिल्थ्यो । त्यस्तो अटो किन्न एक थान गैडा अर्थात एक सय रुपैया चाहिन्थ्यो । अझ राम्रैमा आँखा पर्यो भने दुईथानफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...