Manju Gurung

 

आदिवासी जनजाति साहित्यकार महासंघको कोरिया तदर्थ समिति गठन

विश्वभरी छरिएर रहेका नेपाली आदिवासी जनजाति मुलका साहित्यीक सर्जकहरुलाई समेटेर आदिवासी जनजाति साहित्यकार महासंघ, तदर्थ अन्तराष्ट्रिय समिति, दक्षिण कोरिया गठान गरिएको छ । आइतबार आदिवासी जनजाति साहित्यकार महासंघ नेपालका संयोजक सहित्यकार राजन मुकारुइ०को उपस्थितीमा सम्पन्न जुम भेलाले समितिको घोषणा गरिएको हो । नेपालको आदिवासी जनजाति सहित्यकारहरुको साझा संस्थाकोरुपमा रहेको सो समितिले आदिवासी जनजातिको इतिहासलाई उजागर गर्दै भाषा, कला, सौन्दर्य र मौलिक दर्शनलाई संरक्षण र सम्बर्धन गरी आफ्नो मुल्य र मान्यतालाई स्थापित गर्ने उद्देश्य लिएको छ । समितिमा निम्न अनुसार प्रतिनिधिहरु रहेका छन् । संयोजक – पराजित पोमु सहसंयोजक – मञ्जुफुर्सदमा


इञ्जाद्धारा तीन पत्रकार पुरस्कृत

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा०द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार ९२०२०० कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ । इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनहरुमध्येवाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आएकी छिन् । वसन्तलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाऊका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ुसाइपालको अध्यारो संसारु र सोफुर्सदमा


अनेसास कोरियाले मुक्तक मेला गरी प्रणय ​ दिव​स​ मनाए

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरीयाले फेब्रवरी १४ तारिख प्रणय दिवसको अवसरमा अनलाईन मुक्तक मेला गरी मनाए । जुम प्र​विधिको भ​र्चुअल माध्य​म​बाट स​म्प​न्न सो कार्य​क्र​म​मा अमेरिका, बेलाय​त, क्यानाडा, जापान, नेपाल र​ कोरियाका स्र​ष्टाह​रूले विशेष​ वाच​कको रूप​मा आआफ्ना प्रेमिल मुक्त​कह​रू वाच​न ग​रेका थिए। मुक्त​क प्र​तिष्ठानका पूर्व​ अध्य​क्ष​ राम​च​न्द्र​ श​र्मा अतिथि र​ह​नु भ​एको सो कार्यक्रममा स​कुन ज्ञ​वाली,सुनिल स​ंग​म, युव​राज भ​ण्डारी, के। बि पार​खी, अमृत भ​ट्ट​राई, रेहित सैजु ु विकल्प​ु, भोज​राज घोडासैनी, सुशील अर्याल , ह्यारी बोण्ड , निर्दोष​ शिव​, प्र​च​ण्ड साप​कोटा , आर​पी स​ङ​म र दीप​कराज ब​ञाडे र​ह​नु भ​एको थियो। अनेसास​ कोरियाकाफुर्सदमा


दक्षिण कोरियाका पूर्वराजदूत कमान सिं लामाको कोरानाका कारण निधन

दक्षिण कोरियाको पूर्व राजदूत कामान सिं लामाको गए राती निधन भएको छ । कोरोना संक्रमन देखिएपछि महारञ्जगंज स्थित शिक्षण अस्पतालमा उपचारक्रममा लामाको निधन भएको हो । सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएकोले अस्पताल भर्ना भएको जानकारी गराएका थिए । लामाले आफ्नो कार्यकालमा कोरियामा उच्च स्तरिय परराष्ट्र मन्त्रीको पहिलो भ्रमण गराउन सफल भएका थिए । साथै भगवान बुद्धको जन्म भारतमा भएको अध्ययन गर्दै आएका कोरियन समाजमा बुद्ध नेपालमा जन्मेको भन्ने अभियानमा सक्रिय रहेका थिए । कोरियामा दोस्रो राजदूतको पूर्ण कार्यकाल निभाएका लामाले नेपालमा कोरियनफुर्सदमा


एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी श्रमिकलाई मजदुर कानुन, प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन , कार्य अनुमति प्रणाली (डब्लुपीएस) , कार्य स्थलमा श्रमिकले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय, बार्षिक बिदा, थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया , २०२१ को न्यूनतम तलब , मजदुर युनियन र यसको गतिविधि , खाना तथाफुर्सदमा


एनआरएनए कोरियाले नेपालमा तत्काल लगानीको अवसर बारे सम्मेलन गर्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)दक्षिण कोरियाले आगामी आइतबार डिसेम्बर १३ तारिख  ” नेपालमा लगानी, आत्मसम्मान ,छिटो र दीगो आमदानी ” विषयक एक दिने अनलाईन सम्मेलन आयोजना गर्ने भएका छन् । सम्मेलनमा प्रमुख वक्ताको रुपमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो , वर्तमान अध्यक्ष कुमार पन्त , उपाध्यक्ष डा. बद्री केसी र उद्योगपति भोलेश्वर दुलाल प्रमुख वक्ताको रुपमा रहने छन् । एनआरएनए  इन्भेष्टमेन्टका सिइओ अनलराज भट्टराई लगायत पर्यटनविद् विष्णुप्रसाद कँडेल र कृषिविज्ञ अरूण खनाल लगायत वक्ताहरु रहने छन् । साथै एनआरएनका युवा उद्यमीहरुसंग अन्तरकृया पनि गर्न सकिने छ ।फुर्सदमा


कोरियामा विदेशीहरुलाई थप तीन महिना भिषा अवधि थपिने

दक्षिण कोरियामा हालै कोरोना संक्रमितको संख्या वृद्धी भएसंगै कोरोना थप फैलिन नदिनको लागि कोरियामा रहेका विदेशीहरुलाई थप तीन महिनाको भिषा अवधि थपिदिने भएका छन् । विभिन्न भिषामा कोरिया रहदै आएका ३० हजार विदेशीहरुको प्रवास अवधि बढाउने कोरियाको कानुन तथा न्याय मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयको सो निर्णय अनुसार डिसेम्बर १ तारिखदेखि भिषा अवधि सकिनेहरुलाई आगामी २०२१ फेब्रवरी महिनाको अन्तसम्म भिषा थपिदिने भएका छन् । यसरी थप भिषा पाउनेहरुमा E-9 र E-10 ,H-2, G-1 र  F 1-5  प्रकारका भिषाधारीहरुलाई यो नियम लागु नहुने जनाएको छ । साथै गैरकानुनीरुपमा रहदै आएका,फुर्सदमा


कोरोनाका कारण विदेशमा ६ लाख नेपालीले रोजगार गुमाएको एनआरएनएको भनाइ

फोनिज कोरिया संवाददाता विश्वभरी छरिएर रहेका नेपालीहरु मध्ये करिब ६ लाख नेपालीले कोरोना महामारीको प्रभावबाट रोजगार गुमाएको एनआरएनएले जनाएको छ । एनआरएनए कोरियाले गत आइतबार सउलमा आयोजना गरेको पहिलो वार्षिक साधरणसभामा जुम मार्फत मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीले सो जानकारी दिएका हुन् । यसरी रोजगार विहिन भएका नेपालीहरु हालसम्म करिब १ लाख ३५ हजार नेपाल पर्केको र ५देखि ६ लाख नेपालीहरु फर्कन लागेको तथ्यकं उपाध्यक्ष केसीले उल्लेख गरे । विदेशबाट नेपाल फर्केकाहरुको श्रम र शिपलाई व्यवस्थीत गरी पुनस्थापना गर्न एनआरएनएले आगामी ६ महिना भित्र नेपालमा रोजगार भेलाको आयोजनाफुर्सदमा


कोरियाबाट चार्टर विमानमा नेपाल जान लागेका ३८ यात्रु इन्छन विमानस्थलमै रोकिए

दक्षिण कोरियाबाट शुक्रबार (सेप्टेम्बर ४तारिख ) नेपाल जान लागेका यात्रुहरुमध्ये ३८ जना इन्छन विमानस्थमै रोकिएका छन् । विमानस्थलका सुरक्षा व्यवस्थापनले कोरोना टेष्ट पिसीआर रिपोर्टमा विभिन्न त्रुटी भएको कारण देखाई उनीहरुलाई रोकेका हुन् । केएमइ ट्राभल एण्ड टुर्सद्धारा चार्टर गरिएको कोरियन एयरबाट उनीहरु नेपाल जान लागेका थिए । कोरोना टेष्ट गरेको ७२ घण्टा नकटेको हुनुपर्ने भएकाले पिसिआर रिपोर्टमा जाँच गरेको मिती र रिपोर्ट आएको मिति उल्लेख नभइको , कुनैमा पिसिआर रिपोर्ट नलेखी कोरोना नेगेटिभ मात्रै लेखिएको , कतै अस्पतालको आधिकारीक तोक नभएको, कसैलाई रिपोर्ट फोटोकपि भएर मान्यता नदिएको अनि कसैलाई उच्चफुर्सदमा


कोरियाले कोरोना संक्रमितलाई निको पार्ने फरक उपचार प्रक्रिया पत्ता लगायो

कोरोना भाइरस (कोविद १९) ले विश्वलाई आतंकित पारीरहेको छ । हालसम्म यसको उपचारको लागि कुने औषधी पत्ता लाग्न सकेको छैन । त्यसैले विश्वका बैज्ञानिकहरु हाल औषधी पत्ता लगाउन दिन रात खटिरहेका छन् । तर यस्तै बेला दक्षिण कोरियाले भने कोरोना संक्रमितलाई निको पार्न फरक उचार विधी रगत प्लाज्मा थेरापी अपनाएका छन् । यस रगत प्लाजा उपचारविधीद्धारा २ जना संक्रमितको निको भएको मंगलबार कोरियाका लागि रोग नियन्त्रण र रोकथाम केन्द्रले जनाएको छ । यस प्रविधिमा संक्रमितबाट निको भएका व्यक्तिको रगत संक्रमित व्यक्तिमा दिएर उपचार गरिने छ । भाइरस संक्रमनबाट निको भएकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...