Manju Gurung

 

चौधौ सिविटी परिक्षा तालिका सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल कोरियाबाट स्वादेश फर्केका कामदारले पुनह कोरिया आउन मिल्ने  कम्पुटरमा आधारित परिक्षा  (सिविटी) परिक्षामा यसपाली ८ सय ३७ परिक्षार्थिले परिक्षा दिन पाउने भएका छन् । १४ औ सिविटी परिक्षाको तालिका सार्वजनिक गर्दै इपिएस कोरिया शाखाले सार्वजनिक जनाएको छ । परिक्षा यही अगष्ट १६ तारिखबाट शुरु भएर सेम्टेम्बर ६ तारिख सकिने छ । त्यस्तै सेप्टेम्बर २३ तारिख परिक्षा नतिजा सार्वजनिक गरिने इपिएस कोरिया शाखाले जनाएको छ । परिक्षा तालिका तलको लिंकमा हेर्न सक्नु हुनेछ । http://epsnepal.gov.np/dynamic/news/169    


मोवादी नेता आहुती र चौलागाई कोरिया आइपुगे

फोनिज कोरिया संवाददाता सउल   नेकपा माओवादीका स्थायी सदस्य विश्वभक्त दुलाल (आहुती) र केन्द्रिय सदस्य तथा विदेश विभाग सचिव युवराज चौलागाई शुक्रबार दक्षिण कोरिया आइपुगेका छन् ।  पार्टीका विदेश संगठन नेपाल जनअधिकार मञ्च दक्षिण कोरियाको आगामी आइतबार सउलमा गर्न लागिएको अधिबेशनलाई सम्बोधन गर्न आएका हुन । उनीहरुलाई स्वगत गर्न मञ्चका अध्यक्ष गणेश कालिकोटे , उपाध्यक्ष चुडामणि अधिकारी तथा सल्लाकाहरु दिलिप धिताल, दीपक पुन र खगेन्द्र बुढामगर इन्छन विमान स्थल पुगेका थिए । पार्टीका संस्कृतीक विभाग प्रमुख तथा लेखक आहुतीले अधिवेशनमा प्रमुख आतिथ्य निभाउने छन भने विदेश विभाग सचिव चौलागाईले विशेसफुर्सदमा


चुनावी अनुभव र सोनसिकको महाकुम्भ

सानो छदाँका अनुभवहरु धेरै छन्। जसमध्ये एक हो चुनावको अनुभव । चुनावी माहोलहरु आउँदा गाउँमा गजबको बितण्डाहरु मच्चिन्थ्यो । त्यसबेला जम्मा तीनवटा चिन्हहरू( रुख, सूर्य, र हलो) को रवैया चल्थ्यो। रोड, घुम्टी, भित्ता र फलैचाँहरु यिनै चिन्हका आकृतिले लिपिएका हुन्थे । केटाकेटी भएपनि उसबेला बालखै खालका तर्क बितर्क हुन्थ्यो । काङ्ग्रेस भन्ने के हो थाहा नभए पनि रुखले छहारी र शितल दिन्छ भेनेर कोही रुखको  पक्षमा लाग्थे ।एमाले भन्ने के हो थाहा नभए पनि सुर्यले न्यानो र शक्ति दिन्छ  भेनेर कोही सूर्यको वकालत गर्थे । अलिक नझाङ्गिने स्वभावको साथीहरु राप्रपाफुर्सदमा


कोरियामा प्रवासी मजदुरबारे शैक्षिक कार्यक्रम गरिने

सउल कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदुरी गर्न लागेको ३ दशक हुन लागेको छ । हाल प्रवासी मजदुुरहरुको संख्या १०लाख पुगिसकेको अवस्था छ । यस बिचमा प्रवासी मजदुर सम्बन्धि निति नियममा केहिहदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरहरुले भोग्नु परेको समस्यामा कुनै कमिआएको छैन । कम ज्यालामा जबरजस्ती काम गर्नु पर्ने अवस्था, कम्पनी परिबर्तन गर्दा हुने समस्या , कृषि क्षेत्रमाको मजदुरहरुको समस्या, अवधि थप नहुदा भिषा गुमाउन पर्ने अवस्था, औधोगिक दुर्घटना ,आत्माहत्या तथा बिभिन्न कारणले हुने मृत्युहरु दिनानु वृद्धि भई रहेको कुरा तपाई हामीलाइ आवगतै छफुर्सदमा


फोनिजको १७ औ स्थापना दिवसमा पत्रकार पुरस्कृत

फोनिज कोरिया संवाददाता काठमाण्डौ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा जनजातिका विषयमा समाचार लेख्ने तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । राजधानीमा भएको कार्यक्रममा छापा माध्यमबाट मीरा राजभण्डारी अमात्य, अनलाइन माध्यमबाट देवकुमार सुनुवार र रेडियो माध्यमबाट बुद्ध योञ्जन तामाङलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा बोल्दै. नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठनका उपध्यक्ष चन्द्रबहादुर गुरुङले २०४६ सालपछि नेपाली पत्रकारितामा धेरै परिवर्तन आएको बताउनुभयो । पत्रकारिता संवेन्दनशील पेशा भएकाले सानो गल्तिले पनि धेरै प्रभाव पर्ने भन्दै उहा“ले सचेततापूर्वक सूचना सम्प्रेषण गर्नु पर्ने सुभाव दिनुभयो । नेपाल प्रेस काउन्सिलकाफुर्सदमा


तमु धी को स्यो कै तयारी पूरा

फोनिज कोरिया संवादाता सउल तमु धी दक्षिण कोरिया को पुर्व घोशित कार्यक्रम स्यो कै (वन भोज)को सम्पुर्ण तयारी पूरा भएको छ।आपसी एकता,मैत्री, सद्भाव,भाइचारा र मनोरञ्जन को उद्देश्य राखी हरेक साल  जस्तै यो साल पनि यहि अगस्त को 13 र 14 मा सौल देखि 80 किमि टाढा कोरिया कै मनोरम ठाँउ खाफ्यङ मा जान लागिएको हो। यश सम्बन्धि तयारी तथा व्यव्स्थापनको लागि गत आइतबार धीका अध्यक्ष प्रदिप गुरुङको अध्य्क्ष्यतामा नेपाल हाउस मा बैठक बसेको थियो।ऐले सम्म करिव सय जना को नाम दर्ता भैसकेको र अझै नाम दर्ता जारी रहेको स्यो कैफुर्सदमा


कोरियामा बिहिबार सन २००८ यताकैं सब भन्दा गर्मी,शुक्रबार पनि कायम रहने

सोल-दक्षिण कोरियाको मौंसम विभागले बिहिबार अत्यधिक गर्मी भएको जनाएको छ ।सन२००८ यताकैं सर्वाधिक गर्मीका दिन भएको भन्दैं सचेत गराएको थियो ।कोरियाको धरैंजसो भागमा ३५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।   मध्यान्ह सब भन्दा उच्च तापमान उत्तरी ख्योंसांग प्रान्तको योंगछन मा ३७.७ डिग्री सेल्सियस पुगेको थियो ।गर्मीका कारण कोरियामा हजार बढी बिरामी भएका छन् । कोरिया भुगर्भ विभागले बताए अनुसार शुक्रकार पनि गर्मी उच्च रहने जनाएको छ । अगष्ट १६ बाट भने तापक्रम ३० डिग्रीमा झर्नेछ । गर्मीकारण कोरियमा हालसम्म १० जनाको मृत्यु भैंसकेको छ ।


गायिका सकुन लिम्बू कोरियोग्राफर बन्न चाहन्थिन्

सोल-दक्षिण कोरिया नेपालीहरुको लागि राम्रो रोजगार गन्तव्यस्थल बन्दैछ ।पछिल्लो समय कामको साथमा आफनो सीप र रुचिअनुसार समयको सदुपयोग गर्ने धेरैं नेपालीहरु भेटिन थालेका छन् । त्यस मध्येका एक हुन गायिका सकुन लिम्बू ।पुर्वको पांचथर जिल्लामा जन्मिएकी सकुन सानैंदेखि नांच्ने गाउने रहरसंगैं औंपचारिकरुपमा २०६१ २०६२ सालदेखि नृत्यको साथैं संगीत सिक्न थालिन् ।घरलाई नैं संगीतको पाठशाला ठान्ने सकुनले फिदिमको वरदान संगीतालयमा संगीत सिक्न शुरु गरिन् । संगीत र नृत्यप्रति उनको तीव्र ईच्छाले काठमाण्डौंसम्म पुरायो ।उनले राजधानीको भीडमा संगीतशाला प्रतिष्ठानमा संगीत सिक्नको साथैं कोरियाग्राफी समेत सिकिन् ।काठमाण्डौं आउनु अघि पांचथर फिदिममा नृत्यको क्लासफुर्सदमा


कोरियाको अन्तिमा गाउँ ताइ० कुथ माउलमा पुग्दा

यात्रा संस्मरण सोमबार हाम्रो बासस्थान सुवन शहरबाट विहानै साढे सात बजे नै यात्रा आरम्भ भयो । गन्तव्य थियो श्रीमानको जन्म घर झल्ला नाम्दो, मुआन । पुग्नु थियो कोरियाको दक्षिणी भेग समुन्द्र किनारमा । मोटरमा चार घण्टा भन्दा बढीको यात्रा । प्रायोजन थियो श्रीमानको ३ दिने गरमी विदालाई सदुपयोग गर्दै अभिभावकलाई भेटने । काम छोडी नयाँ कामको खोजीमा हाम्रोमा बसीरहेका दुई चेलीहरुलाई संगै साथ लिएका थियौ । किन की उनीहरुको त्यही दिनबाट काम सुरुवात गर्न थियो । एक जनाको ह्वासइ० र अर्कोको फारन । सुवन शहरबाट नजिकै पर्ने अनि हाम्रो यात्राकैफुर्सदमा


कन्काई सांगीतिक सौंगातको पोस्टर सार्वजनिक आईतबार

सोल -दक्षिण कोरियाको महान चाडको रुपमा मानिने चुसकको दोस्रो दिन झापा मिलन समाजले गर्ने सांगीतिक कार्यक्रम ‘कन्काई सांगीतिक सौंगात’को तयारी तीव्र पारेको छ । आगामी सेप्टेम्बर १५ मा हुने सो कार्यक्रमको तयारी स्वरुप समाजले आउदो आईतबार पोस्टर सार्वजनिक गर्ने भएको छ । पोस्टर सार्वजनिक जोगेसा बौंद्ध गुम्बा अगाडि सार्वजनिक गर्ने समाजका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।उक्त कार्यक्रमको लागि छनौंट गरिएका कलाकारको भिजा प्रक्रिया पुरा गर्नुको साथैं हल व्यवस्थापन भैसकेको कार्यक्रम संयोजक राजुसन्तोषी थापाले बताए ।   झापा मिलन समाजले सञ्चालन गरेको पाथिभरा हाउसलाई दिर्घकालिन रूपमा ब्यबस्थित गर्ने उद्धेश्यका साथ गर्न लागिएकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...