Manju Gurung

 

कोरियामा ‘जेन्टलमेन’ बनाउदै छवि

दक्षिण कोरिया, बैदेसिक रोजगारीका लागि दक्षिण कोरिया आएका युवाहरु कामको ब्यस्ततासँगै फुर्सद पाउदासाथ कुनै न कुनै सिर्जनशिल काममा लागिरहेका हुन्छन् । सामाजिक क्रियाकलापदेखि गीतसंगीत, कला र साहित्य सिर्जनासँगै अभिनय र निर्देशनमा समेत त्यत्तिकै पोख्त छन् । यिनै प्रतिभाशाली युवाहरु मध्येका एक युवा हुन् छविशित कुलुङ । कोरियाको कडा काम र लामो ड्युटिका बावजुद पनि साहित्य सिर्जना गर्दै आएका उनले यहि छुसकको लामो बिदामा छोटो चलचित्र ‘जेन्टलमेन’ बनाउन लागेका हुन् । कमेडियन बेसमा रहेर समाजमा मध्यपान सेवनबाट हुनसक्ने दुर्घटनालाई चलचित्र मार्फत् देखाउने प्रयासमा रहेका छविले उक्त चलचित्रको लेखन र निर्देशन आफै्रफुर्सदमा


नेपथ्य ब्याण्ड सांगीतिक धुम मच्चाउन कोरिया आउँदै

सउल, नेपालको चर्चित लोक रक सांगीतिक ब्याण्ड नेपथ्य कोरियामा सांगीतिक धूम मच्चाउन आउने भएको छ । नेपाल तमाङ् संघ दक्षिण कोरियाको आयोजनामा हुन् गईरहेको बृहत सांगीतिक कार्यक्रम “नेपथ्य लाईभ कन्सर्ट” “को मेन्दो डाङ” यहि सेप्टेम्बर १५ (छुसकको दोस्रो दिन) मा सोल स्थित “केबिएस एरिना” हलमा हुने नेपाल तमाङ् संघ दक्षिण कोरियाले जनाएको छ । बिश्व प्रसिद्ध कोरियन गायक साइको गाङ्गनाम स्टाईल,चर्चित के पप “गर्ल्स जेनेरेसन” र सिस्टर बिग ब्यांग लगाएत अन्य बिभिन्न चर्चित कलाकार र ब्याण्डले लाईभ प्रस्तुति दिईसकेको सो केबिएस एरिना हल अत्याधुनिक सुबिधा सम्पन्न हल भएको तामाङ संघलेफुर्सदमा


यसरी उम्किएँ त्यो नर्कबाट

विदेश गएर कमाएको पैसाले घरको ऋण तिरेर छोराछोरीलाई राम्रो पढाउँला भन्ने लागेको थियो । ऋण काढेर पैसा एजेन्टलाई बुझाएपछि असार ११ मा इराक उडाउने पक्का भएको थियो । हामी स्वयम्भूबाट दिल्ली जाने बस चढ्यौं । नेपाली नाकामा माइती नेपालका प्रतिनिधि र प्रहरीले कता जाने भनी सोधे भारतीय गुम्बामा पढ्दै गरेको छोरालाई भेट्न जाने भन्न सिकाइएको थियो । जति जाँच भए पनि हामी दिल्लीसम्म पुग्यौं । म चढेको बसमा दिल्ली लैजान लागिएका अरू केटी पनि थिए । तर कसैले कसैलाई चिनेका थिएनन् । सबैलाई एकले अर्कालाई नचिनेको जसरी बस्नु भनेकाले उनीहरूफुर्सदमा


मगर संघले आयोजना गर्न लागेको फुटबल टुर्नामेन्टको टाइसीट प्रकासित

सउल, नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गर्न लागेको स्व. हेम पुनमगर स्मृति पुरुष नकआउट फुटबल टुर्नामेन्ट २०१६ को ताइसीट प्रकासित गरेको छ । अगस्ट १४ तारिख आइतबारका दिन सोयोसान फुटबल ग्राउण्डमा हुन लागेको उक्त फुटबल टुर्नामेन्टमा मगर संघ ब्ल्यु, मगर संघ रेड, गुन्सान एफसि, छुन्छन नेपाली एफसि, किम्पो एफसि, केवाइसी एफसि, मेचीमहाकाली, मनाङ् एफसि। कास्की एफसी, नार्गाजुन एफसि, सिंहग एफसि, झापा एफसि, सुदुरपशिचमाञ्चल एफसि, धरान एफसि, म्याग्दी एफसि र लमजुङ् एफसि गरी १६ समुहले भाग लिने भएका छन् । प्रतियोगितामा प्रथम हुने समुहलाई १६ लाख वनसहित शिल्ड, मेडल तथाफुर्सदमा


वानकीमुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ४ स्वर्ण

सोल-वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ ।नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल , साकार ढकाल , सागर श्रेष्ठ , ससिन शार्माले स्वर्ण पदक जितेका छन ।७ देखि ८ तारिख भएको खेल बर्तमान सयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममा खेलाईएको थियो । नेपालकोतर्फबाट नवलपरासी ,चितवन , भैरहवाका खेलाडीहरूले सहभागिता जनाएको थियो । पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ १ गोल्ड साकार ढकाल , सिल्बर मेडल ५ मध्ये सुलभ न्यौपाने , सागर श्रेष्ठ , कृपन तामाङ , स्मृति थापा, प्रेरणा भुसाल ,फुर्सदमा


घाइते लामालाई नेपकोरको सहयोग

सउल, मोटरसाइकल दुर्घटना भइ गम्भीर घाइते भएका काभ्रे च्यासिङ्खर्कका श्याम लामालाई कोरियामा रहेका नेपाली युवाहरुको समुह नेपकोरले दश लाख वन रकम सहयोग गरेको छ । तीन महिना अघि कम्पनीबाट छिन्छन जाने क्रममा दुर्घटनामा परि घाइते भएका लामाको अहिले छन्जुस्थित ह्योसङ् अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा केही आर्थिक सहयोग पुर्याउन नेपकोरले गत साता सउलको दोङ्नेमुनमा ट्यान्क टप डान्स पार्टीको आयोजना गरी त्यसबाट उठेको रकमबाट बचत भएको रकम लामाको उपचारार्थ प्रदान गरेको हो । नेपकोर समुहले आइतबार अस्पताल पुगेर विमारी लामालाई उक्त रकम हस्तान्तरण गरेका थिए ।


माओवादीका दुई नेता कोरिया आउदै

सउल, नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रिय सदस्य युवराज चौलागाई र स्थाइ समितिका सदस्य विश्वभक्त दुलाल आहुती दक्षिण कोरिया आउने भएका छन् । यहि अगस्ट १४ तारिख आइतबार नेकपा माओवादी प्रवास संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाको चौथो केन्द्रिय अधिबेशनको उदघाटन कार्यक्रममा विशेष अतिथिको रुपमा कोरिया आउन लागेको आयोजकले जनाएको छ । कोरियाको राजधानी सउलस्थित दोन्देमुनको जुङ्गु कुमिन ह्वेग्वान अर्थात् एनआरएनको चुनाव भएको हल तथा दिनवन्धु पोखरेलको प्रवचन हलमा हुन लागेको उक्त ऐतिहासिक अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल पारीदिन सम्पूर्ण कोरियामा रहेको संघसंस्था एवं प्रवासी नेपाली र पत्रकारहरुलाई समेत उपस्थितिकोफुर्सदमा


पत्रकारले नडराई विकृतीलाई उजागर गर्न सामाजिक अभियन्ताको आग्रह

फोनिज कोरिया संवाददाता सउल कोरियामा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरुले नेपाली समाजमा देखिएका विकृती र विसंगीलाई नडराई उजागर गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ कोरिया शाखाले आइतबार सउलमा गरेको चियापान तथा अन्तरकृया कार्यक्रममा उपस्थित वक्ताहरुले सो धारणा राखेका हुन् । कार्यक्रममा उस्थित निष्पक्ष र सत्य तथ्यमा आधारित समाचार सम्प्रेसन गरी समाजलाई सही दिशामा अग्रसर गराउन सामाजिक अभियान्ताले सुझाव दिएका थिए । कोरियामा पेशागत नभए पनि अतिरिक्त समयमा गरिरहेको पत्रकारिताको  प्रसन्सा गर्दै ओझेल परेका पीडितको पीडालाई उजागर गर्न समेत उनीहरुले आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा  कोरियामा दैविक विप्ती ,फुर्सदमा


“ईपिएस” थोरैलाई लाभ, धेरैलाई तनाव।

ई. पि. एस.  अर्थात् रोजगार अनुमति प्रणाली गणतन्त्र कोरियामा रोजगारीको लागी प्रवासी मजदुर छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित गर्न प्रतिबद्ध रहे पनि यो प्रणालीबाट थोरैले लाभ लिदै र धेरैले तनाव झेल्दै आइरहेको कुरा सर्व विदितै छ। ई. पि. एस. कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले समाचारहरुमा बारम्बार ई। पि। एस। को वास्तविकताबारे जानकारी गराउनु भए जस्तै भाषा परीक्षामा पास हुने जति सबैले कोरियामा रोजगारीको अवसर नपाउने निश्चित प्रायः छ। यो व्यवस्थित एवं पारदर्शी प्रणालीले गर्दा सन् २००८ देखि नै हजारौं नेपाली युवाहरूले आर्थिक क्षति सँगै मानसिक तनाव पनि भोग्नु परेको तितो यथार्थफुर्सदमा


कोरियामा नेपाली कामदारको समस्या समाधान गर्न दूतावासमात्रै असमर्थ छ – श्रमसहचारी

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका लागि श्रम सहचारी देवराज ढकालले कोरियामा नेपाली कामदारको बढ्दो आत्माहत्या वा सुतेकै आवस्थामा मृत्यु जस्ता असामयीक घटनालाई न्यूनिकरण गर्न सरकारले मात्रै नसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कोरिया शाखाले आइतबार सउलमा गरेको पत्रकार र संघसंस्थावीचको समुन्वयात्मक भूमिका बारे अन्तरकृया कार्यक्रमा बोल्दै श्रमसहचारी ढकालले उक्त अभिव्यक्ति दिएका हुन् । स्रोत साधन र प्रविधीको अभावमा कोरियाको कुनै ठाउँमा घटेको मजदुर घटनामा तुरुन्त पुग्न नसकेको पनि श्रमसहचारीले स्पष्ट पारे । कोरियामा व्यप्त मजदुर समस्यालाई पहिचान गर्न यहाका विभिन्न नेपाली संघसंस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहेकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...