Manju Gurung

 

नेता भनाउँदाका दुइ जिब्राले नै धोका दिएको हो ?

 हामी नेपाली जनमानसमा वास्तबमा नै परिचित शब्द हो यो ” नेता” भन्ने शब्द । सामान्य भाषामा नेता भन्नाले कुनैपनी संघ-संस्थालाइ अगुवाई गर्ने अर्थात अग्रस्थानमा बसेर काम गर्ने ब्यक्ति वा पद भन्ने बुझिन्छ । भएकै कुरा भन्ने हो भने, नेपाली जति धेरै संघ_संस्था र नेताहरुसंग परिचित र नजिक सायद अरु कुनै मानिस छैनहोला । देश-विदेशमा हेर्नुस त कतिछन् सामाजिक, धार्मिक,राजनितीक,क्षेत्रीय,जातीय आदी संघ-संस्था र तिनीहरुका अगुवाहरु । यसरी सामाजिक संघ-संस्था खोल्नु र तिनीहरुलाइ अगुवाई गर्ने नेताहरु हुनु भनेको वास्तवमानै राम्रो कुरा हो तर संख्यात्मक भन्दापनी गुणात्मक कुरा चैं मुख्य हो । अस्वास्थ्यकरफुर्सदमा


युवा हामी के साच्चिकै स्वाभिमानी बन्दै छौ त ?

मानब संसारमा जो कोही पनी आफ्नो बेग्लै पहिचान र अस्तित्व  बनाउन चाहान्छ । स्वाभिमान, स्वतन्त्र रहन सधै आफ्नै समयको रफ्टारमा दौडिरहेको हुन्छ । यस मानब संसारको बिचमा हामी नेपाली समाज र नेपालीहरूपनी आ – आफ्नो क्षेत्रबाट बेग्लै पहिचान र स्वाभिमान बनाउनकोलागी हामी  २१औ शताब्दीका शिक्षित बर्गहरु तछाडमछाड गरिरहेकाछौ र गरिरहनेछौ । हाम्रो इतिहासको पाना भित्र पनी हामी नेपाली र नेपालीसमाजको स्वाभिमानको परिभाषा यत्रतत्र भेट्न सकिन्छ ।  हो पक्कै पनी मानव जो जस्तो सुकै जहा सुकैको होस उ उसको स्वाभिमानलाई सधै उच्च राख्न चाहान्छ र स्वतन्त्र रहन चाहान्छ यो आवश्यक र व्यक्तिगत फुर्सदमा


गाउँ

तप्प तप्प पसिना चुहियो । गर्मी कति हो ? जति पंखा घुमाए पनि हुँदैन । हावा नै तातो आउँछ । कि एसी भाको कोठा खाजौ ! भैगयो । पैसा धेरै लाग्छ । विहान देखि फ्रिजले पनि काम गरेको छैन । घर शैलुङ हो । नाउँ सुनेरै सितल हुने । क्या त ‘माथि माथि शैलुङेमा चौरी डुलाउने’लाई । कुन्ती मोक्तानको स्वरको गीतले भनेको ठाउँ । पारी गौरीशंकर हिमाल छ । आगनको डिलमा भएको नासपातीको रुखमै जोडिए जस्तो । अगेनामा आगो तापेर झ्यालबाट यसो हेर्दा लाग्छ सिधा पुल भए आधा घन्टामा पुगिदोफुर्सदमा


किरात राई यायोख्खा बुसानको प्रथम अधिवेशन हुने

बुसान, किरात राई यायोख्खा बुसान दक्षिण कोरियाको प्रथम अधिवेशन आगामी अगस्ट १४ तारिख आइतबार हुने भएको छ । बुसानस्थित हुन ( 초량) स्टेशन नजिकै  रहेको YMCA हलमा हुने गइरहेको अधिवेशन मध्यान्ह् १२ बजेदेखि कार्यक्रम सुरु हुने भएकोले समयमै उपस्थित हुनको लागि पनि आयोजकले अनुरोध गरेको छ । किराया बुसानको स्थापना पश्चात पहिलो पटक हुन गईरहेको अधिवेशनबाट किराया बुसानको  नयाँ कार्यसमितिको चयन गरिने भएको छ ।  नयाँ नेतृत्वको लागी आवश्यक पदपुर्तीको लागी कोरियामा रहनु भऐको इच्छुक किरात राई दाजुभाई तथा दिदी बहिनीहरूलाई उमेद्वावारी आव्ह्वान पनि गरिएको छ साथै यो अधिवेशनलाई सव्यफुर्सदमा


पहाडकी परीको ब्याकअप प्रेमी

कथा घरकी एक्ली छोरी । उनको परिवार लिवाङको  हुनेखाने मै गनिन्छ । बाउ भारतीय सैनिकको पेन्शन पकाएर बसेका । देश दुनिया चाहरेका । छोरीलाई पढाउनु पर्छ भन्ने सुझबुझ भएका । त्यहिभएर लप्टन ताराबिर चेमजोङले आफ्नी छोरी मनमायालाई ताप्लेजुङबाट धरान स्थित फूपुकहाँ पढ्न पठाएको थियो । मनमायाकी फूपु र मेरो ममी मिल्ने साथी भएकाले उनको फूपुलाई म आन्टी भन्थे । हाम्रो परिवार र उनको फूपुको परिवार बिच सबैसगँ राम्रै हिमचिम थियो । म उनको फूपुको घर प्रायः गईरहन्थे । पुसको कठ्याङ्ग्रीदो जाडोमा एकदिन एकाबिहानै आन्टीले फोन गरेर बोलाउनु भयो। मनमायालाई पहिलोफुर्सदमा


कोरियामा आत्माहत्या गर्नुको एक कारण

मेरो घर दार्चुला हो । हाल म साउथ कोरियामा कार्यरत छु । एकजना साथीले कोरियाको रोजगारी गज्जवको छ भनेर लेखेको पढें । मेरो आफ्नो भोगाइमा त कोरियामा काम गर्न त्यती सजिलो छैन । काम गरे बापतको पैसा चै साहुले दिनै पर्छ । तर सबै अधिकारहरु साहुलाई मात्रै हुने भएकोले काम गर्दा साहुले कुट पिट गर्ने देखी लिएर मानसिक तनाब दिने काम पनि कोरियामा व्याप्त नै छ । अहिले सम्म भएका आत्महत्याका केसहरुमा केहि कारण साहुले गर्दा पनि हो । पैसा राम्रै कमाई हुने कोरियामा वातावरण र सेफ्टी बाहिर राम्रै भएफुर्सदमा


कोरियाका लागि सिफारिस राजदूतको नाम फिर्ता

  फोनिज कोरिया संवाददाता काठमाण्डौ दक्षिण कोरियाको राजदूतको लागि सिफारिस गरिएको युवराज कार्कीको नाम सरकारले फिर्ता लिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले सिफारिस गरेको १४ जना राजदूतको नाम फिर्ता गर्ने निणर्य गरेका छन् । यसैक्रममा कार्कीको नाम पनि फिर्ता भएको हो । अघिल्लो सरकारले गत बैखाशमा ८ जना परराष्ट्रसेवा र १४ जना राजनीतिक दलबाट सिफारिस गरेका सबैजनालाई फिर्ता गरिएको हो । रिफारिस गरिएका मध्ये परराष्ट्रसेवाका आठ जनाको संसदीय सुनुवाई सकिएको छ भने बाँकीको शुक्रबार गरिने भएको थियो । तर सुनुवाई गर्नुफुर्सदमा


साउदीको आर्थिक संकटबाट नेपाली कामदार प्रभावित

फोनिज कोरिया संवाददाता साउदी अरब   हाल साउदी अरबमा बढ्दो आर्थिक संकटबाट यहाँ कार्यरत नेपाली कामदारहरु पनि प्रभावित भएको नेपाली राजदूताबास साउदी अरबले जनाएको छ । कतिले रोजगारी नै गुमाएका छन् भने धेरैले लामो समयदेखि तलब पाउन नसकेको गुनासो दूताबासमा आउने गरेको बताइएको छ । हालै बन्द भएको एक कम्पनीमा कार्यरत सिर्जलाल राउतले भने आठ महिनादेखि तलब नपाएको र खाना पनि दिन छाडेको छ , हामी नेपाल फर्कन चाहन्छौ । हालसम्म दूतवासमा ७३ जना नेपालीको निवेदन परेको खुलाउदै कम्पनी बन्द भइ अलपत्र परेका कामदारहरुलाई नेपाल फर्काउने प्रयास भइरहेको राजदूत आनन्दफुर्सदमा


पत्रकारितालाई नयाँ आयाम दिने सोचमा छु, खेम कार्की

रोजगारीका लागि राम्रो गन्तब्य मुलुक हो दक्षिण कोरिया । अनि, हजारौं नेपालीहरुको सपनासँगै आयस्रोतको भरपर्दो माध्यम पनि । त्यसैले त बेरोजगार युवादेखि प्रतिष्ठित पेशामा संलग्न हरेक युवाहरुको रोजाइमा पर्ने गरेको छ दक्षिण कोरिया । रोजगार भिषादेखि विभिन्न भिषामा कोरिया भित्रिने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । नेपालमा पत्रकारिता गर्दागर्दै रोजगारीका लागि कोरिया भित्रिएका नेपालीहरु र पत्रकारितामा रुचि राख्ने नेपालीहरुको पहलमा सन् २००६ मा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको स्थापना भएको हो । पछिल्लो समय कोरियामा अनलाइन मिडिया र पत्रकारहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएसँगै नेपाल पत्रकार महासँगको दायित्व पनिफुर्सदमा


गर्मीबाट बच्ने उपायहरु

फोनिज कोरिया संवाददाता सउल   कोरियामा अहिले गर्मी निकै बढेको छ । दैनिक ३० डिग्री सेल्सीयस भन्दा माथि तापक्रम पुगेको छ । गरमीकै कारण कोरियामा बृद्धबद्धादेखि बालकसम्मका ज्यान गइसकेको छ । यो मौसममा मानिसका स्वस्थ्यमा विभिन्न समस्या देखिने गर्छन । चक्कर लाग्ने , बान्ता हुने, शरिरमा पानीको कमि भएर हुने देहाइड्रेसन जस्ता विरामीहरु देखा पर्छन । जसलाई गरमी विरामी भनिन्छ । गर्मीबाट बच्न दैनिक २ देखि ३ लिटर पानी पिउनुपर्छ ।  एसी र कुलरबाट निस्केर घाममा कम बस्ने गर्नुपर्छ । खाली पेट घाममा नबस्ने , बाहिर निस्कनेबेला पानी पिएर निस्कनेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...