Manju Gurung

 

पुनह कोरिया आउने सिबिटी परिक्षाको आवेदन खुल्यो

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनह कोरिया आउन मिल्ने कम्पुटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको आवेदन अगष्ट ३ तारिखबाट खुला भएको कोरिया मानव संशोधन विकास (एचआरडी) कार्यलयले सूचित गरेको छ । अगष्ट ३ देखि ५ तारिखसम्म परिक्षा आवेदन भर्न सकिने छ । अगष्ट १६ तारिख परिक्षाको मिति तोकिएको छ भने सेम्टेम्बर २३ तारिख परिक्षा नतिजा सार्वजनिक गरिने छ । कोरियाबाट ३ वर्ष काम गरी नेपाल फर्केका ४० वर्ष नपुगेका व्यक्तिहरुले मात्र यो सिबिटी परिक्षामा सामेल हुन पाउने छन् । कोरियामा  उत्पदन, कृषी तथा पशुपालन, निमार्ण तथा सेवामुलकफुर्सदमा


कोरियामा अत्याधिक गर्मी

सोल,-दक्षिण कोरियामा गर्मी अत्यधिक बढेको छ ।बिहिबार दिउसो राजधानी सोलको तापक्रम ३६ डिग्री बढी मापन गरेको मौंसम विभागले जनाएको छ । विभागको अनुसार यो हप्ता भर तापक्रम उस्तैं रहने छ ।मौंसम विभागले बिहिबार गर्मी बढी भएकोले दिउसो सर्तक गराएको थियो । यो हप्ता मात्र गर्मीको कारणले ९० बर्षीय वृद्धाको मृत्यु भएको थियो ।मौंसमविज्ञहरुको अनुसार अगष्टदेखि सेप्टेम्बरको मध्यसम्म गर्मी कायम रहने बताएको छ । सेप्टेम्बरको अन्तबाट मौंसम चिसो हुने कोरिया वायुविज्ञान प्रमुख अधिकारीले बताए ।


मगर संघ कोरियाको फुटबल खेल तालिका आइतबार सार्वजनिक गरिने

  फोनिज कोरिया संवाददाता सउल नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गर्न लागेको स्व.हेम पुनमगर स्मृती पुरुष नकआउट फुटबल टुर्नामेन्टको खेल तालिका यही आइतबार दोइ०देमुन स्थित नाइ०लो रेष्टुरेन्टमा सार्वजनिक गरिने भएको छ । उक्त प्रतियोगितामा पहिले दर्ता गर्ने १६ टिमलाई मात्रै सहभागी गराउने जानकारी गराउदै दर्ता गराउनुभएका सम्पूर्ण फुटबल टिमका आधिकारक व्यक्तिहरु  तोकिएको समयमा उपस्थीत भइदिनहुन आयोजकले आग्रह गरेको  छ । टाइसिट सार्वजनिक गरिने सयम अपराहन्न १ बजे तोकिएको छ । जसको लागि सम्पर्क व्यक्तिहरुको नामवली निम्न अनुसार रहेको छ । खड्ग थापा मगर (अध्यक्ष) (010-3218-2398) सुब्बा राना मगर (महासचिब)फुर्सदमा


सोनसिकको १३ औं साधारणसभा बुसानमा हुने

बुसान, नेपाली विद्यार्थी समाज कोरिया(सोनसिक) को १३ औं बार्षिक साधारण सभा बुसानको पुसान नेश्नल युनिभर्ससिटिको ओ आइल्याण्ड रिसोर्टमा हुने भएको छ । सोनसिकको अघिल्लो बैठकले उक्त कार्यक्रमको निणर्य गरेको हो । अगष्ट १३ र १४ तारिखका दिनको २ बजेबाट सुरु हुने साधारण सभामा कोरियामा रहेका नेपाली विद्यार्थीहरुको व्यापक रुपमा सहभागिता जनाउने आयोजक सोनसिकका सचिव प्रभात पाठकले जनाएका छन् । कोरियाको गर्मी समयमा एकपटक जोकोहि पनि बुसान शहरको समुद्र तथा विभिन्न रमणिय स्थलहरुमा घुम्न जाने कार्यक्रम हुन्छ त्यसैले यसपटकको १३ औं वार्षिक साधारण सभा पनि बुसानमै गर्ने निर्णय गरेका हौं, सचिवफुर्सदमा


माछापुच्छ्रे भलिबल रनिङ्ग कपको तयारी

सामाजिक सेवा साथै खेलकुदमा पनि सक्रिय रँहदै आएको कास्की परिवार,द.कोरियाले “खेलकुदमा युवाहरुको सक्रिय सहभागिता” भन्ने उद्देश्यका साथ माछापुच्छ्रे रनिङ्ग कप, भाग-२ यही आउँदो अगष्ट २८ आइतबारको दिन सम्पन्न गरिने भलिबल प्रतियोगिताको तयारी तिब्र रूपमा गरिरहेको छ । प्रवासी भूमिमा रहेको सम्पूर्ण सम्पूर्ण कास्केलीहरु सदस्य रहने गरि वरिष्ठ सल्लाहकार श्री नवीन गुरुङ्गको संयोजकत्वमा गठन गरिएको मुल आयोजक कमिटीले यसको तयारी तिव्र गतिमा भैरहेको जानकारी दिएका हुन्  । यो कार्यक्रमलाई सभ्य र भब्य रूपमा सफल पार्नको लागि गत आइतबार म्याग्दी परिवारले आयोजना गरेको भलिबल प्रतियोगिता स्थलमा बसेको सामान्य बैठकले विभिन्न उपसमितिहरु गठन गरिएको सचिव बिशालफुर्सदमा


तिमीसंग बसेको यो सम्बन्ध

सबैले भन्छन यो सन्सार माया र पिरतिको सन्सार । सबैले भन्छन यो सन्सार सम्झना र सम्बन्धको सन्सार । म पनी भन्छु माया नै मायाको यो सन्सार, प्रेम र सम्बन्धको यो सन्सार । यो सन्सार माया र सम्बन्धमा चलेको छ अनि प्रेम र सम्झनामा बसेको छ । प्रेम र सम्बन्धमा नत समय नै त्यति धेरै अनुकुल हुनुपर्छ नत ठाउँनै मिल्नुपर्छ, नत कुनै जाती र उमेरको हुनुपर्छ नत सजिव वा निर्जिव अर्थात प्राकृतिक र कृतिम नै हुनुपर्छ । अति सजिलो र सामान्य छ, जहाँसुकै, जतिखेर जोसंग र जेसंग पनी हुनेगर्दछ ..। आखीरफुर्सदमा


काठ (कविता)

यूग फटाएको एउटा रुख बेबारिसे भै दोबाटोमा ढलिरहेछ, मुस्कुराई रहने… हरियो मुस्कान चिथोरिसके- जब धमिराजस्तै किराहरुले ! सातौ दिनको अन्तरालमा आएको एउटा पाहुना एक दिन पाल्न-रु.पन्ध्र सय, दुईचार दिन पाल्ने त ठेक्कै छ! सँधैको महिना झै नर्सरी पढ्ने छोरीको स्कुल बिलले हिर्काउँछ-रु.पाँच हजार, शहरको घरबेटी नुन-सब्जी खाने आफ्नो कोठाको तलव माग्छ-रु.दस हजार, सास अड्याउन ईन्धनबाहेक तीनजनाको महिनाभरीको गाँस-रु.दस हजार, श्रीमतीको कपासले पालो पाएर फुर्सद नपाएको भयोहोला-तीन बर्ष, मैले रक्सी संझेको मात्रै पनी भयोहोला-दस महिना, मेरो पनि लुगाले बिद्रोह गर्न थालेको छ- ऊ नांगै जुलुश देखाएर नयाँ सत्ता माग्दैछ-हिजोआज ! दिनभरीफुर्सदमा


यसपालीको ओलम्पीक खेलमा सबैभन्दा कान्छी खेलाडी नेपाली चेली

फोनिज कोरिया संवाददाता काठमाडौं ब्राजिलको रियो डे जेनेरियोमा आगामी अगष्ट पाँच तारिखबाट शुरु हुने ओलम्पीक खेलमा सबैभन्दा कान्छी खेलाडी नेपाली चेली गौरिका सिंह भएकी छिन् । उनको उमेर मात्रै १३ वर्ष भएको छ  ।  साने उमेरदेखि नै पौडीमा उत्कृष्ठ हुदै राष्ट्रिय खेलाडी बन्न पुगेकी सिंहले गत फेब्रवरीमा भारतको गोवामा सम्पन्न साउथ एसियन खेलमा रजत र काश्य पदक जित्न सफल भएकी छिन् । सिंहले ओलम्पिकमा महिलाको  १०० मिटरको बैकस्टोरमा प्रतिस्पर्धामा उत्रने छन् । ११ वर्षको उमेरदेखि नै  प्रतियोगितामा भाग लिन थालेकी सिंहले सात राष्ट्रिय रेकर्ड समेत तोडेका छन् । गत आइतबारफुर्सदमा


नेदरल्याण्ड्ससँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमलाले पुनरागमन गरेका छन् भने सुवास खकुरेल बाहिरिएका छन् । बेलायत भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका विक्रम शोव टोलीमा छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी पनि टोलीमा अटाएका छन् । राजु रिजाल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने र राजेश पुलामी पनि टोलीमा छन् । आगामी साउन २९ र ३१ गते आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपफुर्सदमा


उत्तर कोरियाद्धारा प्रक्षेपित मिसाईल जापानको समुद्रमा खस्यो

सोल एजेन्सी -उत्तर कोरियाले छोटो दुरीको दुई ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।बुधबार बिहान ७ बजेर ५० मिनेटमा ती दुई नोदोंगको परिक्षण गरेको सैंन्य अधिकारीहरुले बताएका छन् । एउटा भने करिब एक हजार किलोमिटर उडेर जापानको पानीमा खसेको बताइएको छ ।अर्का मिसाईल भने उडेको केही छिनमा विस्फोट भएको स्रोतले जनाएको छ ।जापानिज सुरक्षा मन्त्री नाकातानीले बताए अनुसार सो मिसाईल जापानको आर्थिक क्षेत्रमा झरेको बताए ।उनले उत्तर कोरियाको सो मिसाईल परिक्षण अक्षम्य भएको भन्दैं कडा आलोचना समेत गरेका छन् । उत्त नोदोंग करिब १३ सय किलोमिटर टाढा जान सक्ने जसले जापानको ओक्निहवासम्मफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...