Manju Gurung

 

कोरियामा स्वास्थ्य समस्या र चिकित्सकबाट परामर्श


कोरियाका सर्जक नारायणका लोकदोहोरी एलबम सान्नानी सार्वजनिक

  फोनिज कोरिया संवादाता सउल हाल दक्षिण कोरियामा वैदेशिक रोजगारीमा रहेका नारायण न्यूपानेको लेखन तथा संगीत रहेको लोक दोहोरी एल्बम सान्नानी मंगलबार युटूबबाट सार्वजनिक भएको छ । न्यूपानेकै प्रस्तुती रहेको एल्बममा देवी घर्ती र रामजी खाँडको स्वर रहेको छ । म्यूजिक नेपालबाट निकालिएको एल्बम सान्नानीको म्यूजिक भिडियोको छायाकन कोरिया र नेपालमा गरिएको छ । अभिनयमा रश्मी तामाइ० र प्रकाश भूषाल रहेका छन् । गुल्मीमा जन्मेका न्यूपानेले यस एल्बममा परम्परागत लोक दोहोरीलाई  आधुनिक पप मिक्स गरी युनिक बनाउन खोजिएको बताए । नेपालमा गीत लेखन र गायनमा जिल्लास्तरसम्म  पुगेका न्यूपानेको यो एल्बमफुर्सदमा


संघिय समाजवादी फोरम कोरियाको अधिबेशन सेप्टेम्बरमा

    फोनिजक कोरिया संवादाता सउल   संघीय समाजवादी फोरम दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामी सेप्टेम्बर १७ तारिख गरिने भएको छ । फोरम कोरियाले मंगलबार सउलमा पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएको हो । अधिवेशनमा केन्द्रिय सदस्य रकम चेम्जोइ० र लिला सिटौलालाई कोरिया बोलाउने प्रयास भइरहेको अध्यक्ष देवराज स्याइ०तानले बताए । ख्याइ०तानले अब बन्न लागेको सरकारले समावेशी र समानुपातिक मुद्यालाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पार्टी सरकारमा जान नहुने सुझाव दिए । जातिय, क्षेत्रिय र वर्गिय उत्पीडनमा परेका आदिवासी जनजाति , मधेशी, मुस्लीम, दलित , खस  र महिलालगायत समुदायलाई समावेशीफुर्सदमा


सय बर्ष यता कोरियन महिलाको उचाई २० सेमी बढयो

सोल,एजेन्सी -एक सय बर्ष यता कोरियन महिलाको सरदर औंसत उचाई २० सेन्टिमिटर बढेको पाईएको छ ।एक अध्ययनमा भनिएको छ कोरियन महिलाको उचाई सय बर्षमा अन्य देशको तुलनमा यति धेरैं बढेको जनाइएको छ । सोमबार युरोपियन विज्ञान फोरम म्यानचेस्टर बेलायतमा प्रस्तुत गरिएको प्रतिवेदनमा कोरियन महिलाको उचाई सन १९१४ मा सरदर औंसत १४२.२ सेमी थियो भने हाल १६२.३ सेमी औंसत पाइएको छ ।जापानिज महिलाहरु दोस्रो उच्च उचँई बढने महिलाहरुमा पर्छन् जसको सरदर उचाई १६ सेमी सय बर्षमा बढेको पाईएको छ ।त्यसैंगरी तेस्रो स्थानमा चेक १५.५ सेमी रहेको छ । त्यसैंगरी कोरियन पुरुषको उचाईफुर्सदमा


सुर्य खत्री “घायल”का दुई गजल

सम्पतिको घमन्डले फुल्छ किन मान्छे मर्नु पर्छ भन्ने कुरा भुल्छ किन मान्छे दुइ टुक्रा बाँस नै हो अन्तिम चढी जाने सुन्को कोक्रो बनाएर झुल्छ किन मान्छे चिहान खन्न कती बित्ता माटो लाग्छ कुन्नि हडपेर अरुको बास डुल्छ किन मान्छे आफैँ मात्र अजम्बरी खाए जतो गरि बाढी काटी अरु तिर हुल्छ किन मान्छे +++++++++++++++++++++   मुर्दा पनि बोल्न थाल्छन् हराए’सी चिहान् खाँबाहरु जुलुस गर्छन लुटे पछी मतान् सहनुको सिमा हुन्छ गर्नु हुन्न अति लाटो पनि बर्बराउँछ खोसे पछी रछ्यान् आफै मात्र मान्छे सम्झी मनोमानी गर्दा घाट छोडी गाउँ पस्छन् कुनै दिनफुर्सदमा


कोरियामा उपचार्थ धर्म रानालाई आर्थिक सहयोग ।

धन गुरुङ , सोल । विगत केही समयदेखी अस्वस्थ भएर कोरियामा उपचाररत स्याङ्जा मनकामनाका धर्म रानालाई स्याङ्जा भिरकोट आर्थर तमु समाजले आर्थिक सहयोग प्रदान गरेको छ । आज दोङ्देमुनमा एक कार्यक्रमको आयोजना गरि ६,६६,००० वन  सहयोग हस्तान्तरण गरेको हो । समाजका अध्यक्ष नर कुमार गुरुङ, सल्लाहकार अमन गुरुङ, स्याङ्जा परिवारका कोषाध्यक्ष टेक राना उपस्थितिमा रकम बिरामी रानालाई प्रदान गरिएको थियो । “आज मलाई यो घडीमा आफ्नो भिरकोट आर्थरको दाजुभाई दिदिबहिनीहरुले गरेको सहयोगप्रती धेरै धन्यवाद दिन चाहान्छु तपाईहरुको गुण सधै सम्झिने रहनेछु ” सहयोग प्राप्तपछि बिरामी रानाले भने । सहयोग प्रदानफुर्सदमा


‘भाग्यले बाँचेकाहरु’ युरोपका ९ वटा देशका चलचित्र महोत्सवमा

काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ युरोपको ९ वटा देशका चलचित्र महोत्सवमा छनौट भएको छ । युरोपियन मुलुक स्वीजरल्याण्ड, इटाली, जर्मनी, स्लोभाकिया, पोल्याण्ड, बुल्गेरिया, फिनल्याण्ड, स्लोभानिया र नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’ प्रतिस्पर्धाका लागि छनौट भएको हो । स्वीजरल्याण्डको ड्याब्लोरेमा हुन लागेको अति नै प्रतिष्ठित ४७ औँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल, ड्याब्लोरेमा नेपालबाट ‘भाग्यले बाँचेकाहरु’ मात्र छनौट भएको छ । यो फेस्टिबल अगष्ट ८ देखि १३ सम्म हुनेछ ।फुर्सदमा


कोरियामा लिम्बू चाड सिसेक्पा तङ्नाम मनाए

फोनिज कोरिया संवाददाता गजेदो   विदेशमा रहेता पनि नेपालीहरुले आ आफ्नो चाड पर्वलाई भने विर्सन सक्दैन्न् । हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बू समुदयाले पनि आफ्नो चाडलाई मनाउदै आएका छन् । यसैक्रममा दक्षिण कोरियाको खजे दो ओक्पोमा लिम्बुहरुको चाड सिसेक्पा तङ्नाम भव्यताका साथ मनाइएको छ । Dsme याक्थुङ् सयङ्को आयोजनामा सम्पन्न सिसेक्पा तङ्नाम्को सुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा किरात याक्थुम चुम्लुइ० कियाचु कोरियाका अध्यक्ष सन्तोष मादेन प्रमुख अतिथि रहनु भएको थियो । किराँत लिम्बुहरु को सांस्कृतिक चाड सिसेक्पा तङ्नाम प्रवासी भूमिमा मनाएर भए पनि साँस्कृतिक धरोहर जगेर्ना गर्नु आफ्नोफुर्सदमा


कोरियाबाट बिद्यालयलाई सहयोग

सपोर्ट नेपाल फाउण्डेशन दक्षिण कोरियाबाट नेपालको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौं शहरको नजिक रहेर पनि भौतिक पूर्वाधारको अभावमा अति दयनीय अवस्थामा रहेको चन्द्रगिरी नगरपालिका ९ माता तिर्थस्थित श्री महालक्ष्मी निमाविलाई हालै दक्षिणमा रहेको प्रवासी नेपालीहरुको सामाजिक संस्था सर्पोट नेपाल फाउण्डेशनले एक लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । सपोर्ट नेपाल फाउण्डेशनका संस्थापक सदस्य हरिकृष्ण श्रेष्ठले उक्त विद्यालयको भ्रमण गरेर विद्यालयको अवस्थाबारे बुझेका थिए ।  सहयोग रकम संकलन गरेर पठाइ सकेको र उक्त रकमबाट विद्यार्थीका लागि आवश्यक फर्निचर तथा कार्यालयमा चाहिने भौतिक सामाग्रीका लागि खर्च गरिफुर्सदमा


बागलुंगको चिट्ठा नतिजा सार्वजनिक

बागलुंग संपर्क समिति दक्षिण कोरियाले सामाजिक सेवा र संस्थागत बिकासको लागि संकलनार्थ संचालन गरेको भाग्यशाली उपहार चिट्ठा कार्यक्रमको नतिजा गत आइतबार मोना कोरिया द्वारा आयोजना गरिएको म्याग्दी भलिबल प्रतियोगितामा  नतिजा सार्वजनिक गरिएको  छ ।  कार्यक्रममा प्रथम पुरस्कार बिजेता बाग्लुङ बुर्तिबाङ निबासी हिरा छन्त्याललाई पुरस्कार रकम ५ लाख कोरियन वन हस्तान्तरण गरिएको थियो ।  त्यसै गरी दोस्रो र तेस्रो उपहार प्राप्त गर्नेलाई क्रमशः ३ र २ लान वन पुरस्कार रकम तोकिएको छ । निम्न नामथर भएका व्यक्तिले आफ्नो चिट्ठाको अर्धकट्टी सहित सम्पर्क गरि आफ्नो उपहार बुझीलिनुहुन सम्बन्धित सबैलाई आयोजकले अनुरोध गरेको छ ।   प्रथम पुरस्कार :फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...