Manju Gurung

 

म्याग्दी रनिइ० कपको उपाधी बाग्लुइ०को हातमा

  फोनिज कोरिया संवादाता सउल,   म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले आइतबार सउलमा सम्पन्न गरेको म्याग्दी रनिइ० कप २०१६ प्रतिस्र्पधात्मक पुरुष भलिबल प्रतियोगतामा बाग्लुइ० सम्पर्क समिति कोरिया प्रथम भएका छन् । बाग्लुइ०ले १२ लाख वन पुरषकार सहित शिल्ड, मेडल र प्रमाणपत्र थापेका छन् । त्यसैगरी कास्की परिवारले दोस्रो स्थान हासिल गरी ९ लाख पुरस्कार थापेका छन् भने सेमी फाइनलमा पुगेका युनिभिजन ग्रुप र छन्त्याल परिवारले सान्तवना पुरस्कारवापत  ३ ।३ लाख वन थापेका छन् । बाग्लुइ० कै अर्जुन थापा उत्कृष्ठ खेलाडी घोषना भए संगै ट्रफी र १ लाख वनफुर्सदमा


कोरियामा गर्मीले ६ जनाको मृत्यु

फोनिज कोरिया संवादाता सउल , दक्षिण कोरियामा गर्मीले हालसम्म ६ जनाको ज्यान लिएको कोरियन संचारमाध्यमले जनाएको छ । कोरियाको तापक्र ३५ डिग्री सेल्सीयस भन्दा माथि हुन थालेपछि सरकारले गर्मी लहरको चेतावनी सार्वजनिक गर्दै सुरक्षित रहन आवहान गरेका छन् । गत बुधबार बुसानमा ५३ वर्षिय पुरुष मदिरा सेवन गरी कारमा सुती रहेकैबेला मृत भेटिएको छ । दिनको मध्यन्नमा कार भित्र ६० देखि ७० डिग्री तापक्रम हुनसक्ने भएकाले यसैबेला पुरुषको मृत्यु भएको अनुमान प्रहरी गरेका छन् । त्यस्तै जुलाई ८ तारिख ख्यागंबुकमा ८९ वर्षिय बृद्धा खेतबारीका काम गरीरहेका बेला गर्मीकै कारण मृत्युफुर्सदमा


प्रवासी मजदुर संगठन एमटियुले अगष्ट १४ मा अन्र्तकृया कार्यक्रम गर्ने

सोल, प्रवासी मजदुर संगठन एमटियुले अगष्ट १४ तारिख अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ । कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदूरी गर्न लागेको तीन दशक हुन लागेको अवसर पारेर उक्त अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो । हाल कोरियामा प्रवासी मजदुरहरुको संस्या १० लाख पुगिसकेको प्रवासी मजदुर संगठनले जनाएको छ । यस बिचमा प्रवासी मजदुर सम्वन्धि निति नियममा केहि हदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरले भोग्नु परेको समस्यामा कुनै कमि आएको छैन ।  कम ज्यालामा जबरजस्ती काम गर्नु पर्ने अवस्था, कम्पनी परिबर्तन गर्दा हुने समस्या , कृषिफुर्सदमा


दोलखाली समाज कोरियाको अधिबेसन सम्पन्न

गोकुल थोकर सउल, दोलखाली समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन  आइतबार सउलमा सम्पन्न भएको छ । दिपेन्द्र अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।  कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष अन्जित खत्री, उपाध्यक्ष जयराम कार्की, महासचिव अंकित कार्की, सचिव पासाङ दावा शेर्पा र कोषाध्यक्षमा  सुभाष भुजेल चयन भएका छन् । सदस्यहरुमा तिर्थराज ओली, टिकाराज घिमिरे, सोङदा दोर्जे शेर्पा, सरोज केसी, नवराज बस्नेत र केदार खतिवडा निर्वाचित भएका छन् । अधिबेशनलाई कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । गैह्र आवासिय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाका अध्यक्ष राजु क्षेत्रीले दोलखाली समाजलेफुर्सदमा


जनजाति नेता आइ०काजिको राजिनामा अस्विकृत

फोनिज कोरिया संवाददाता काठमाण्डौ , संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आइ०काजी शेर्पाको राजीनामा पार्टीले अस्विकृत गरेको छ । शेर्पाले उठाएका उचित सरोकारहरु प्रति पार्टीको गम्भिर ध्यानकर्षण भएको भन्दै राजीनामा अस्विकृत गरेको  जानकारी गराएको छ । राजीनामालाई सार्वजनिक संजालमा राखी गरेको गल्तीप्रति शेर्पाले क्षमा माग्दै आगामी दिनमा यस्तो नगर्ने र पार्टीले दिएको जिम्मेवारी वहन गर्ने प्रतिबद्धता जनाएका छन् । शेर्पाले  पार्टीमा व्यक्तिगत हावी भएको र समावेशी प्रतिनिधित्व भन्दा नातावाद भएको भन्दै असन्तुष्टी जनाएर राजीनामा दिएका थिए । शेर्पा विषेश गरी आदिवासी जनजाति अधिकारको लागि शसक्तरुपमा लागि परेकाके उनलाई जनजाति नेताकोफुर्सदमा


परदेश नआए नि हुन्छ (कविता)

मुग्लानमा, पैसा फल्छ सोच्नेहरू सजिलै तलब खाईन्छ सोच्नेहरू परदेश नआए नि हुन्छ यहाँ त महिनाभरि मालिकको गाली खाएर बल्ल- बल्ल महिनामा एकदिन तलब खानुपर्छ बाबाको वचनलाई सहन नसक्नेहरू आमाको गालीलाई गाली सम्झिनेहरू परदेश नआए नि हुन्छ यहाँ त मालिकको गालीलाई आशिर्वाद सम्झनु पर्छ घरमा दिदीले पस्काई दिएकी गुन्द्रुक र आलुको तरकारी मीठो भएन भन्दै खादै खान्न भन्दै आलु बारीमै लगी पोखाईदिने भाई परदेश नआए नि हुन्छ यहाँ त पाखुरा बजारेर पसिना उमालेर खानुपर्छ काम गर्न लाज मान्नेहरू काम गर्नेलाई सानो ठान्नेहरू गरिब सम्झिनेहरू प………..रको देश परदेश नआए नि हुन्छ यहाँफुर्सदमा


कोरियामा कार दुर्घटनामा परी एक नेपालीको मुत्यु

फोनिकोरिया संवाददाता सउल दक्षिण कोरियामा शनिबार प्रभातकालिन साढे ३ बजेतिर कार दुर्घटनामा परी पाल्पाका हेमन्त आचार्यको निधन भएको जानकारी आएको श्रम सहचारी देवराज ढकाले बताउनुभयो ।  वन्जुको मुनमाकमा रोकी रहेको ट्रकमा ठोक्किएर कार दुर्घना भएको थियो । कार चालक अर्का नेपाली पाँचथर निवासी सुवास मुखिया गम्भिर घाइते भएका छन् । हाल उनी खिदोक वाइ०जु अस्पतालमा उपचार गराइरहेका छन् । मृतक आचार्य  सिविटी पास गरी ७ महिना अघि पुनह कोरिया आएका थिए । मृतक आचार्य कोरिया वसाई पाँच वर्ष पुरा गरी नेपाल गएर विवाह गरी पुनह कोरिया आएका हुन । गरमीफुर्सदमा


अवैधानिक बनाउन मन्त्री नै माध्यम

सोल , दक्षिण कोरियामा नेपाली युवालाई गैरकानुनी बनाउने कार्यमा कामचलाउ सरकारका एक मन्त्री माध्यम बन्ने गरेको खुलेको छ । धार्मिक कार्यक्रममा नेपालबाट शान्ति तथा पुननिर्माणमन्त्री एकनाथ ढकाल  मार्फत कोरिया आएका युवाहरु भाग्ने गरेका छन । क्रिस्चियन धर्म प्रवर्धनका लागि ढकालले पटक पटक नेपाली युवाहरु कोरिया भित्र्याएका छन । युनिभर्सल पिस फेडेरेसनले आयोजना गर्ने धार्मिक कार्यक्रममा ढकालले नेपालबाट सांसदहरुको साथमा अन्य युवाहरु पनि ल्याउने गरेका छन् । पछिल्लो पटक २९ माघ देखि ४ फागुनसम्म भएको धार्मिक कार्यक्रममा सहभागी गराउन ढकालले दश सांसद सहित १७ जनालाई कोरिया ल्याएका थिए ।  अवैधानिक भई फुर्सदमा


समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली

सोल-यो धरतीमा जन्मिंदा म स्वतन्त्र भएर जन्मिए । जब म ताते गर्न हिडडुल गर्न थाले । स्कुल पढन गएसंगैं अनुशासनको पाठ सिक्दैं गुरुले दिएको गृहकार्य गर्नु,गलत र सही छुट्याएर अघि बढनु परेपछि मेरो स्वतन्त्रता बिस्तारैं लुटिन थाल्यो । मेरो सानो दिमागमा राजनीतिको पाठहरु घोकाउन थालीसकेको थियो।मेरो उचाई र उमेर बढेसंगैं चारैंतीरबाट बाधिंन थालीसकेको थिए ।म के बुझथें र राजनीतिको अर्थ र परिभाषा । कुन पाटी कस्तो हो ?राम्रो नराम्रो के को आधारमा छुट्याउने रुमनमा अनेकौं प्रश्न खडा हुन्थे । हिजो म स्वतन्त्र थिए त्यसैले सबैको प्यारो पनि ,परिवारको सदस्यहरु जुनफुर्सदमा


वाह !क्या गजब छ जिन्दगी

सोल-उचालेर हेर्छु, थेचारेर हेर्छु म आफनैं सपनाका पानाहरुलाई हरेक दिन ।के गर्नु जति सपना कुंदे पनि प्रत्येक दिन एउटैं रुटिनमा एउटैं बाटोमा हिडनुपर्छ ।कहिलेकाही सोच्ने फुर्सद मिल्यो भने हजार सपनाहरुलाई उठाएर एउटा पहाड बनाउने गर्छु । यसरी सोच्छु म कहिलेकांही कोरियामा काम गरेको पैंसाले थोरैं भएपनि परिवारका स साना खुशीलाई टाल्न सकिदोरहेछ ।साथीभाइले मागेको बेला मुख टाल्न सकिदोरहेछ ।मन लागेको बेला खुलेर जम्न पनि पाइन्छ ।कहिलेकाही आफुलाई पनि खुशी लाग्छ ,दुख गरेर गरेर कमाएको तलब कम सेकम समयमा विना अवरोध त पाइन्छ । दुई चार जोर आफनो मन पर्दो कपडाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...