Manju Gurung

 

विदेशमा कामदारलाई अप्ठेरो परे कसलाई, कहाँ सम्पर्क गर्ने ?

रविन्द्र घिमिरे १४ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जाने धेरै नेपाली कामदारहरु गन्तव्य मुलुकमा गएर समस्या भोग्नु वा अलपत्र पर्नु सामान्य जस्तै भइसकेको छ । पछिल्लो समयमा विदेशमा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ । म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासन भन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायत रोजगारदाताले यातना दिएका कारण कारण अलपत्र पर्नेहरु पनि उल्लेख्य छन् । विदेश गएर अलपत्र परेपछि धेरैलाई छैन, कहाँ गएर सम्पर्कफुर्सदमा


कल्पनाको समुन्द्र

यस्तो दिन पनि आयो । सधै देख्ने निलो आकाशमा छु । कहिल्यै नदेखेको निलो समुन्द्र तल छ । सक्ने सम्म आँखा घुमाएर हेरेँ । टाढा टाढा पुक्क पुक्क परेका सेता बादल छन् । कस्तो मज्जाको । कुनै पहाडको गाउँ जस्तो । कतै बाक्लो कतै पातलो । बादल आफ्नै धुनमा थोरै यताउता सरे जस्तो गर्छ । चढेको प्लेन भने एकै ठाउँ बसे जस्तो । निलो समुन्द्रमा केही टलक्क टल्केर यता उता जान्छन् । जहाज होला । किताबी ज्ञानले भन्छ । स्कुल तिर कक्षामा भुगोल पढाउने सर सम्झिएँ । ती सर आफ्नैफुर्सदमा


तामाङ संघले छुसक सांगीतिक कार्यक्रमबारे वृहत भेला गर्ने

मेघप्रसाद वाईवा तामाङ ,सोल -नेपाल तामांग संघले छुसक सांगीतिक कार्यक्रमबारे वृहत छलफल गर्ने भएको छ ।कोरियन चाड छुसकलाई लक्षित गरि यहि जुलाई ३१ तारिख आइतबार सो वृहत भेला गर्न लागेको हो । दोङ्देमुन स्थित लक्ष्मी रेस्टुरेन्ट एण्ड बारमा छुसक सांगीतिक कार्यक्रमको बारेमा वृहत छलफल गर्न लागेको तामांग संघले जनाएको छ । संघका अध्यक्ष उईनासिङ वाईवा तामाङले कोरियामा रोजगारीका लागि प्रवेश गरि नेपाल तामाङ संघमा आबद्ध सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु , सल्लाहकार , शुभेच्छुक ,व्यापारी , पत्रकार , विद्यार्थी ,खेल मेनेजर लगायत खेलप्रेमी खेलाडीहरुलाई उक्त दिन अनिवार्य उपस्थित भैंदिन आग्रह गरेका छन्फुर्सदमा


कोरिया आउनेले कोरियनसंग यसो गर्न कहिलै नभुल्नु होला

सउल , तपाई कोरिया आउदै हुनुहुन्छ काम गर्न या अध्ययन वा व्यवसायको लागि  । यदी कुनै पनि कामले कोरिया आउदै हुनुहुन्छ वा कोरिया भरखरै आउनुभएको छ भने । लामो समयको लागि कोरियनसंगै काम गर्नुपर्ने हुन्छ वा लामो संगत गर्नु पर्ने हुन्छ भने यी कुराहरुमा अवश्य ध्यान दिनुहोला । तपाइलाई मन लागेन भने पनि देश गुनाको भेष अनुसार गर्नै पर्ने हुन्छ । केही दिन अघिको घटना । नेपालबाट इपिएस मार्फत काम गर्न आएको एक महिना मात्र भएको दुई महिलाहरुलाई साँझ अचानक साहुले गाली गर्दै बसेको ठाउँबाट निकालीदियो । राती ट्याक्सीको सहारामाफुर्सदमा


किम जोंग ज्वाईंको खोजीमा

एजेन्सी उत्तर कोरियाका तानाशाह किम जोंग उन पहिलो पटक कुनै लोकतान्त्रिक तरिका अपनाउँदै छन् । आफ्नी २९ वर्षीय बहिनी किम यो जोंगको विवाहको लागि उनले ज्वाईंको खोजी गरिरहेको स्रोतले बताएको छ । बहिनीले छानेका पुरुषहरुमध्ये कुनै एकलाई आफ्नो जीवनसाथी छान्ने स्वतन्त्रता उनलाई दिइएको छ । तर, यो त्यति सजिलो पनि छैन किनभने यो विवाहका लागि किम जोंगले थुप्रै शर्तहरु राखेका छन् । उनले बहिनीको विवाहका लागि एउटा प्रतियोगिता शैलीको कार्यक्रम आयोजना गर्ने भएका छन् । बहिनीको विवाहको खबरलाई news.com.auमा प्रकाशित गरिएको छ । स्रोतका अनुसार किमले आफ्नो हुनेवाला ज्वाईं किमफुर्सदमा


पूर्व राज्यमन्त्री तथा जनजाति अभियन्ता लिम्बुको दुर्घटनामा निधन

  फोनिज कोरिया संवादाता काठमाण्डौ पूर्व अर्थ राज्य मन्त्री तथा आदिवासी जनजाति नेता हरिराज खेवा लिम्बुको जुलाई २८ तारिख बस दुर्घटनामा परी निधन भएको छ । उनको धनकुटा जिल्लाबाट धरान तर्फ आउदै गरेको बस धनकुटाको सिदुवा बजार नजिकै दुर्घटना हुदाँ निधन भएको हो । उनी संगै बस चालक सहित १४ जनाको मृत्यु भएको छ भने ५० जना जति घाइते भएका छन् लिम्बू धर्म, भाषा, साहित्य र संस्कृतीका ज्ञाता मानिने लिम्बुको निधनले आदिवासी जनजाति क्षेत्रमा निकै क्षति पुगेको भन्दै यस समुदायले दुख व्यक्त गरेका छन् । साथै धनकुटा समाज कोरिया शाखालेफुर्सदमा


राप्ती समाज कोरियाद्धारा बाढी पीडितलाई सहयोग अभियान शुरु

फोनिज कोरिया संवादाता , सउल , यस बर्षको बाढी पहिरोले हाम्रो प्यारो  भूमि प्युठानमा पारेको अपार क्षतिले अत्यन्तै मर्माहत बनाएको छ । यस महाबिपत्तिमा परि ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सम्पूर्ण घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।साथै शोकसंतप्त परिवारमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भनि भगवानसंग प्रार्थाना गर्दछौं । महाबिपतको यस घडिमा अहिलेसम्म ४२ जना  हाम्रा दाजुभाइ दिदीबहिनी तथा आमा बुबा हरुले ज्यान गुमाइ सक्नु भएको छ,  सयौं घाइते हुनुहुन्छ र हजारौं घरबार बिहिन हुनुभएको छ ।  हामी यो दुःखद् समयमा  भौतिक रुपमा सँगै रहेर दुख:माफुर्सदमा


विश्वव्यापी अनलाइन मुक्तक प्रतिगोगितामा ऋषी बस्ताकोटी उत्कृष्ठ

विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिता २०१६ मा क्यानाडाबासी ऋषी बस्ताकोटी उत्कृष्ट भएका छन् । २०३ औं भानुजयन्तीको उपलक्ष्यमा खुल्ला विश्व नेपाली साहित्य महासँघ शाखा इजरायल र शाखा साउदीले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा दक्षिण कोरियाबाट कवि जीवन खत्री दोस्रो भएका छन् भने संगीता पनेरु (नुवाकोट) तेस्रो र तुर्कीबाट बिन्दा लामा तृष्णा चौथो भएका छन् । विश्वभर छरिएर रहेका मुक्तककारहरुलाई एकैथलोमा उपस्थित गराउन र यस विधालाई अन्य विधा जस्तै सशक्त बनाएर लैजान तथा स्रस्टाहरुलाई अझ हौसला दिदै अगाडि बढ्न प्रेरित गर्ने उदेश्यले आयोजना गरेको उक्त प्रतियोगिताका लागि राखिएका नियमभित्र रहेर देश प्रेम,फुर्सदमा


धौलागिरि सांगीतिक सौगातमा आधा दर्जन कलाकार छनौट ,

  सज्जन कुमार सिंह सउल प्रवासमा  हाम्रो  एकता ,सबैको  प्रतिबद्दता, सामुहिक  लगानी  आजको   आबश्यकता  भन्ने  नाराका  साथ     बागलुङ  जिल्लाको  बिकट क्षेत्रमा   शिक्षा र स्वास्थ्यमा  सहयोग   पुराउने उद्देश्य सहित   बागलुङ   सम्पर्क  समिति  दक्षिण कोरियाले  छुसकको   दोर्सो  दिन  सेप्टेम्बर १५  मा  आयोजना  गर्न  लागेको   धौलागिरि  सांगीतिक   सौगात  भाग ३ का लागि   आधा  दर्जन  बढि  चर्चित  कलाकार छनौट  भएका  छन्  । समितिको  बैठकले  सास्कृतिक  कार्यक्रम   भब्य  रुपमा  सम्पन्न गर्न  आधा  दर्जन  बढि  चर्चित  कलाकारलाइ  कोरिया ल्याउन  लागेको   समितिका  अध्यक्ष  यम  श्रीसले  बताए । पप,आधुनिक,लोक दोहोरि ,हास्य देखि  चलचित्रका  नायिका र नृत्याङगाना  सहितको   कलाकारफुर्सदमा


सपना यस्तो देख्नु छ जसले सुत्न नदेओस

सपना यो होईन जुन सुतेको बेला देखिन्छ, सपना त त्यो हो जसले मानिसको निन्द्रा हराम गरिदिन्छ वा आफ्नो लक्ष्य प्राप्तिको लागि सुत्न छोडिन्छ । सुत्न तब छोडिन्छ जब हामी भित्र केही गर्ने ईच्छा, केही बन्ने ईच्छा मनमा पैदा भई हामीले आफ्नो क्षमता अनुसारको ईच्छालाई पहिचान गरी खुल्ला मैदानमा छोडिन्छ । जसरी दौडको मैदानमा घोडालाई उतारिन्छ जित्नको लागि विचरा घोडालाई के थाहा जित के हुन्छ, उ त सिर्फ मालिकले दिएको आदेश वा कुटाईको कारणले अगाडी बढीरहन्छ । त्यसै गरी हामी भित्रको लक्ष्य सहितको ईच्छा शक्तिलाई जगाईदिए पछि स्वतः नचाहेर पनि त्यसमाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...