Manju Gurung

 

कोरियामा टाटु बनाउदै लाखौ कमउदै नेपाली युवा

कोरिया आएका नेपाली युवाहरुमध्ये महिनाभरी साहुको काम गरेर लाखौ कमाउने त धेरै छन् तर वैकल्पीक पेशाको रुपमा आफ्नो शिप प्रयोग गरी लाखौ कमाउने कमै होलान । औलामा गन्न सकिने यस्ता शिपालु पौरखी युवा मध्ये एक हुन कमल थापा ।   उनी हाल कोरियामा टाटु बनाउने आफ्नो शिपलाई प्रयोग गरी लाखौ कमाउन थालेका छन् ।  हाल कोरियामा यसै पेशामा भ्याइ नभ्याइ छन् उनी । हप्ताभरी कम्पनीमा काम गर्छन । शनिबार र आइतबार दुई दिन टाटु बनाउन कोरियाको विभन्न शहर कहिले सउल त कहिले वुसान अनि कहिले थेगु र सुउन पुगी रहेका हुनछन्फुर्सदमा


समुद्र

हजुरबुबा बर्माको लाहुरे । हजुरआमा जहिले पनि बर्माको कुरा गरिराख्नुहुन्थ्यो । तर मैंले हजुरबुबालाई देख्न पाइन । आर्मी हुँदाको सानो पासपोर्ट साइजको फोटोलाई पछि बुबाले ठुलो बनाउनुभएको थियो । हजुरआमाले ठुलठुला समुद्रको कुरा गर्नुहुन्थ्यो । आँखाले हेरेर भ्याउन नसक्ने बिशाल समुद्र । खाना, बस्न, सुत्न र मनोरञ्जन गर्न सकिने अजंगको पानी जहाज । केटाकेटीपन न हो दन्ते कथा झैं लाग्थ्यो सुन्दा । पहाडमा सानातिना खोला नाला, तलाउ र पोखरी मात्र देखेको मलाई समुद्रको कुराले मनमा कौतुहलता जगाउथ्यो । कस्तो होला समुद्र अनि पानीमाथि मान्छे बोकेर हिड्न सक्ने जहाज कस्तो होलाफुर्सदमा


जनजाति नेता आइ०काजी शेर्पाले संघीय समाजवादी फोरमबाट राजीनामा दिए

  फोनिज कोरिया संवाददाता काठमाण्डौ आदिवासी जनजाति नेता आइ०काजी शेर्पाले संघिय समाजवादी फोरम नेपाल पार्टीबाट आज राजीनामा दिएका छन् । शेर्पाले  पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएको विज्ञप्ती जारी गरी जनाएका छन्  । उनले पार्टीले परिभाषित गरेको भन्दा ब्यक्तिगत हावी भएको र समावेशी प्रतिनिधित्व भन्दा नातावाद भएको भन्दै असन्तुष्टी पोखेका छन् । पार्टीबाट राजीनामा दिए पनि आदिवासी जनजाति , मधेसी , थारु, महिला लगायत वर्गिय उत्पीडनमा परेकाहरुको मुक्तीको लागि आफू सदैव लडी रहने प्रतिबद्धता पनि विज्ञप्तीमा जनाएका छन् ।  


भिरकोट आर्थर तमु समाज कोरियाको समर क्याम्प पिकनिक सम्पन्न

धन गुरुङ , सोल । स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाले समर क्याम्प पिकनिक भब्य रुपमा सम्पन्न गरेको छ । कोरियामा गर्मी बढेसंगै पिकनिकको लहरको बिचमा उक्त समाजले पिकनिक आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष नर कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावास दक्षिण कोरियाका सहचारी रमेश गैरे रहनुभएको थियो भने अतिथिहरुमा संस्थाकै सल्लाहकारहरु अमन गुरुङ, सतिश गुरुङ , बिपना गुरुङ र समाजसेवी युवराज गुरुङ रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै सहचारी गैरेले कोरियामा सम्पुर्ण नेपाली संघसंस्थाहरु सामाजिक अभियन्ताको रुपमा अगाडी आउनुपर्नेमा जोड दिनुभयो । उहाँलेफुर्सदमा


पाँच अर्ब डलरमा बिक्यो याहु

इन्टरनेट उद्योगको बादशाह मानिने अमेरिकी कम्पनी याहुले आफ्नो ब्यबसायिक यात्राको दुःखद् अन्त्य गरेको छ । कुनै बेला माइक्रोसफ्टले ४४ अर्ब डलर दिदा पनि बेच्न अस्वीकार गरेको याहुले अहिले जम्मा ५ अर्ब डलरमा स्वामित्व गुमाउनुपरेको छ । निरन्तरको घाटापछि केही महिना पहिले आफुलाई बिक्रिमा राखेको याहुलाई अमेरिकी दुरसञ्चारकम्पनी भेरिजोनले ५ अर्ब डलरमा किनेको छ । पछिल्ला बर्षहरुमा इन्टरनेट कम्पनीहरु जुन दरमा खरिदबिक्रि भइरहेका थिए, त्यसको तुलनामा याहुको मूल्य निकै कम हो । सन् २००० मा याहुको सेयर मूल्य उच्च रहेका बेला उसको कुल बजार पूँजीकरण १ खर्व २५ अर्ब डलरको थियोफुर्सदमा


मलेसियामा नेपाली युवतिको सडक दुर्घटनामा परी मृत्यु

  फोनिज कोरिया संवाददाता मलेसिया मलेसियामा काम गर्न युवति संगीता राईको शनिबार सडक दुर्घटनामा परी मृत्यु भएको मेरिन लिम्बूले जनाएको छ । उनी विहान काममा जाने बेला सडकमा बाटो काट्नेक्रममा गाडीको  ठक्करबाट घटना स्थलमै मृत्यु भएको हो । इलाम जिल्ला साकफारा ५ निवासी संगीता ३ महिना अघि मात्र मलेसिया आएका थिए । मेलेसियामा प्राय सडक दुर्घटनामा नेपालीहरु पर्ने भएकाले सतर्क रहन उनको सुझाव छ ।


विदेशीसँग विवाह गर्ने नेपाली महिलाका सन्तानले किन नागरिकता पाउदैनन् ?

गत वर्ष विदेशी नागरिकसँग विवाह गरी अमेरिका पुगेकी पोखराकी विन्दु परियारका बारेमा सनसनीपूर्ण खबरले नेपाली मात्र होइन विदेशी सञ्चारमाध्यम पनि गर्माए । उक्त समाचार नेपाली चेलीलाई विदेश पुर्‍याई शारीरिक, मानसिक हिंसाको सिकार बनाइएको घटनामा केन्द्रित थियो । हालसम्म ३ लाख ९२ हजार विदेशी महिला (नेपालीसँग विवाह गरेका) ले नेपालको अंगीकृत नागरिकता प्राप्त गरिसकेका छन् तर आजसम्म एउटी पनि नेपाली महिला (विदेशीसँग विवाह गरेका) ले आफ्ना सन्तानलाई नागरिकता दिलाउन सकेका छैनन् । नेपाली महिलाले विदेशीसँग विवाह गर्दा आइपर्ने घटना–दुर्घटना, यसको कानुनी पाटो तथा सहजता–अप्ठ्यारा पक्षका बारेमा महिलाहरु के के भन्छन् तफुर्सदमा


कोरिया पढ्न आउँदा

सानैदेखि बाले भन्थे, ‘पढिस भने चन्द्रमा पुग्छस, ठगिस् भने पाताल पुग्छस्।’ यही डरले  जसोतसो स्नातकोत्तरको पढाइ सकाएँ। यसपश्चात् मेरो सङघर्षको घडी चल्न थाल्यो। रोजगारी खोज्ने क्रममा काठमाडौंका सबै भ्याकेन्सी चहारेँ। अनुभव र आफन्तको खडेरीले गर्दा काठमाडौंमा जागिर खान सकिनँ। केही सीप नलागेपछि एक जना साथीको मद्दतमा नेपालकै सबैभन्दा विकट क्षेत्र कर्णाली गएँ, जागिर खान। यसबीचमा मेरा थुप्रै सहपाठीहरु विभिन्न देश गइसकेका थिए। आँकलझुकल ती साथीहरुसँग फेसबुकमा गफ हुँदा र तिनीहरुका फेसबुकका भित्तामा पोष्ट गरेका तस्बिरहरु हेर्दा मेरो मनमा डाहा र आफूभित्रको असन्तुष्टि उर्लिएर आउँथ्यो। मैले पनि विदेश जाने कोसिस नगरेकोफुर्सदमा


जापानमा चक्कु हमलाबाट १९ जनाको मृत्यु

फोनिज कोरिया संवाददाता जापान जापानमा अपागंताहरुको आवसीय सेवा केन्द्रमा एक  पूर्व कर्मचारी मंगलबार  प्रवेश गरी चक्कु प्रहार गर्दा १९ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।  सागामिहारा शहरमा भएको उक्त घटना जापानमा हालसम्म घटेका आमहत्या मध्ये एक भएको स्थानिय संचारमाध्यमले जनाएको छ । २६ वार्षिय हमलाकारीले आक्रमण गरेपछि प्रहरी चौकीमा पुगरे  घटना स्विकारेका थिए । उनले मानसिक रोगीहरु रहेको उक्त केन्द्रमा मंगलबार विहान स्थानिय समय अनुसार अढाई बजे प्रवेश गरी चक्कु प्रहार गरेका थिए।  करिब १ सय ४९ जना बस्दै आएका केन्द्रमा घटना घटेको बेला आठफुर्सदमा


सातौ इपिएस परिक्षाको नतिजा सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल सातौ  कोरियन भाषा परिक्षा इपिएसको नतिजा आज सार्वजनिक भएको छ । मानव स्रोत तथा संशोधन विकास केन्द्र (एचआरडी) कोरियाले सार्वजनिक गरेको  नतिजाअनुसार कुल ३ हजार ५ सय १७ जना भाषा परीषामा उत्तीर्ण भएका छन्। यस मध्ये २ हजार १ सय ४० जना कृषि तथा पशुपालनतर्फ र १ हजार ३ सय ७७ जना उत्पादनमूलक उद्योगतर्फ काम गर्न चाहनेहरु रहेको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए। यस मध्ये ३ सय ३४ महिला र ३ हजार १ सय ८३ जना पुरुष रहेका छन्।   गत असार चार रफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...