Manju Gurung

 

दोलखाली समाजको अधिबेशन हुदै

जुलाई ३१ तारिख आइतबार दोलखाली समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन हुने भएको छ । दोलखा जिल्लाबाट रोजगार र अध्ययनको सिलसिलामा दक्षिण कोरिया आएका दोलखालीलाई संगठित गराउने उदेश्यका साथ एक बर्ष अघि समाजको गठन भएको हो । समाजमा अहिले झन्डै दुईसय दोलखालीहरु सदस्यका रुपमा रहेका छन् । समाजले दोलखाको बिभिन्न क्षेत्रलाई सहयोग गर्दै आएको समाजका उपाध्यक्ष रामजी श्रेष्ठ बताउछन । ‘हामीले समाजको स्थापनासँगै विभिन्न कार्यक्रमहरु गरेर आर्थिक संकलन ग¥यौ । त्यसरी जम्मा भएको पैसाहरु मध्ये केही आर्थिक अबस्था कमजोर भएका बिरामीको उपचारको लागि खर्च ग¥यौ भने केही जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति दिएकाफुर्सदमा


कोरियाबाट तिर्सना बचाउ अभियान शुरु

फोनिज कोरिया सम्वाददाता बोनम्यारो भनिने ब्लडक्यान्सर रोगबाट पिडित सोलुखुम्बु छेस्कामकि तिर्सना किरातीको उपचारार्थ दक्षिण कोरियाबाट तिर्सना बचाउन अभियान शुरु गरिएको छ । बोनम्यारो सम्वन्धि रोग Acute myeloid leukemia (ब्लड क्यान्सर) रोगबाट ग्रसित तिर्सनालाई तिर्सना बचाउ उपसिति दक्षिण कोरियाले सहयोगको अपिल गरेको हो । सानै उमेरमा बुबा गुमाएकी अति दुर्गम गाउँको विपन्न परिवारमा जन्मेकी तिर्सनाले गाउँकै विद्यालयबाट एसएलसी सकेर १५ महिने अनमी कोर्ष गरिन् । त्यसपछि गाउँकै स्वास्थ्यचौकीमा काम गर्दै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भइ सामाजिक कार्यमा समेत सक्रिय थिइन् । तर अचानक ब्लड क्यान्सर जस्तो रोगले च्यापेपछि समाज परिवर्तनको लक्ष्यफुर्सदमा


अनेसास कोरिया च्याप्टरले साहित्य र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरयो

  फोनिजक कोरिया संवाददाता सउल अन्तरष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले  कोरियामा रहेका साहित्य र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरेको छ । भानुभक्तको २०३ औ जयन्तीको अवसरमा आइबार सउलमा कार्यक्रम आयोजना गरी सम्मान प्रदान गरको हो । नेपालमै आफ्नो साहित्यीक पहिचान बनाइसकेका तथा हाल कोरियामा रहेर पनि साहित्य सिर्जनामा तल्लिन चर्चित सर्जकहरु सूर्य खत्री घायल, रमेश सायन, यल्जी (लोकेन्द्र गुरुइ०) बिवस , नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष कल्पना धर्तीलाई सम्मान गरेका छन् भने नेपालदेखि विदेशमा समेत परिचित संगीतिक क्षेत्रका गीतकार तथा संगीतकार डि.आर. अटु त्यस्तै लोक संगीतिक क्षेत्रकाफुर्सदमा


एनआरएन आइसिसीले भाषा साहित्यको छुट्टै उपकार्यदल गठन गरयो

  फोनिज कोरिया संवाददाता गैर आवासीय अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी) मातहात भाषा साहित्य प्रवद्र्धनको लागि छुट्टै उपकार्यदल गठन गरेको छ । साहित्यकार विश्वास दीप तिगेलाको संयोजकत्वमा कार्यदलको विस्तार गरिएको छ । तग जनवारी ३० तारिख आइसिसीको ५२ औ बैठकले सो उपकार्यदललाई जिम्मेवारी दिएको थियो । कार्यदलका सदस्यहरुमा बेलायतबाट केदार सुनुवार संकेत र प्रतिमा केसी , संयुक्त राज्य अमेरिकाबाट राम लामा र प्रदीप थापामगर , पोर्चुगलबाट राजकुमार दिक्पाल, हइ०कइ०बाट चन्द्र मादेन , ताइवानबाट डा. लेखनाथ काफ्ले , अमेरिकाबाट नीलम कार्की निहारिका र एनआरएन युके आइसिसी मातहात गठित भाषा तथा साहित्य विभागकाफुर्सदमा


डा. केसीको समर्थनमा उत्रे कोरियाका नेपाली बिद्यार्थीहरु

सोल – कोरियामा अध्यनरत नेपाली विधार्थीहरुले डा. गोविन्द के.सी. को अनसनमा पुर्न रूपमा समर्थन जनाएका छन । कोरियाका बिभिन्न विश्वविध्यालयमा अध्यनरत नेपाली विधार्थीहरुहरुले एक भिडियो सन्देश मार्फत स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा देखिएको बिकृति तथा भ्रस्टचार बिरुद्धको डा. के.सी.को अनसनमा पूर्ण रुपमा ऐक्यवद्धता रहेको जनाएका छन् । एक ठाउमा जम्मा भएर प्रदर्शन र नारा लगाएर समर्थन गर्नुको साटो भिन्न तरिकाले कोरियामा छरियर रहेका नेपाली विधार्थीहरुले आफ्नो परिचय खुल्ने गरि सबै जनाले आ-आफ्नै प्रयोगशालामानै भिडियो खिचेर, भिडियो संदेश मार्फत डा. के.सी.को अनसनमा समर्थन जनाएका छन् । भिडियोमा सहभागिहरुले आफ्नो समर्थन डा.फुर्सदमा


उत्तर कोरियाली नेता किमले लगाउन पाएनन् स्विस घडी

बीबीसीको सहयोगमा राष्ट्रसंघको प्रतिबन्धका कारण उत्तर कोरियाली शासक किम जोंग उनले आफूलाई मन परेको महंगो स्विस घडी लगाउन पाएनन् । स्विस सरकारले महंगा लक्जरी घडीलाई उत्तर कोरियामा निर्यात गर्न बन्द गरेको छ र पछिल्लो दुइ महिनामा एउटा पनि घडी उत्तर कोरियामा बेचेको छैन । उत्तर कोरियाली शासक किम प्रायः महंगो घडी लगाएको अवस्थामा देखिन्छन् । जसका कारण राष्ट्रसंघले प्रतिबन्ध लगाउँदा पनि उनले स्विजरल्याण्डबाट घडी आयात गरिरहेको आशंका गरिएको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमका कारण राष्ट्रसंघले आफ्न सदस्य राष्ट्रहरुलाई उत्तर कोरियामा लक्जरी सामानहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ । स्मरण रहोस्फुर्सदमा


” कान्छु” कविता

म, हिमालको बाटो हुदै बादलको धरातलमा टेक्दै निलो गगनमा छिरेर पुर्णिमाको रातमा टहटह उदाउने चन्द्रमाको मुस्कान चोरेर तिम्रो ओठमा छर्न चाहन्छु ।प्रिय कान्छु, म, अजंगको पहाड उक्लदै अकबरे भिरमा झुण्डिएर भिमकाय रुखमा फूल्ने रक्ताम्मे ति गुरासका रंगहरु खोसेर तिम्रो सिउदो भर्न चाहन्छु । साच्चि कान्छु म, सागरको बाफ जस्तै बादल बनि पहाडमा ठोक्किएर सुनौलो घामको किरणमाथि पानी बनि बर्षिएर बनेको ईन्द्रेणीको सप्तरंगी टिपेर तिम्रो जीवन रंगाउन चाहन्छु । हो कान्छु म, तिम्रो सबै जीवनको आशु सागरमा बगाएर संसारको सबै सुख खुशीहरु बटुलेर तिमीलाई मेरो अंगालोमा जिन्दगी भर बाधेर सधै भरीफुर्सदमा


मोक्फो चौतारीले जित्यो ख्वाइ०जुको भलिबल खेल

  फोनिज कोरिया संवाददाता सउल सामुदायिक सेवा केन्द्र ख्वान्जुको आयोजनामा आइतबार भएको भलिबल प्रतियोगितामा मोक्फो चौतारी भलिबल क्लब (एमसीभीसी) ए ले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । फाइनलमा पुगेका सामुदायिक सेवा केन्द्र ख्वान्जुको ए टिमलाई पराजित गरी  एमसीभिसीले ५ लाख कोरियन वन, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । साथै प्रतियोगितामा एफसीभीसी  कै सुशान्त सिन्जाली  म्यान अफ द म्याच बन्न सफल भएका छन् । सिन्जाली नेपालबाट आएको १८ दिन मात्रै भएको प्रशिक्षक अरुण सेजवालले जनाएको छ । ख्यान्जुद्धारा आयोजित यो वर्षको पाँचो भलिबल खेलफुर्सदमा


जनजाति महासंघ कोरियाले विद्यार्थि सहयोगार्थ चलचित्र प्रदर्शनी गरयो

  फोनिज कोरिया संवाददाता सउल नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले नेपालमा अध्यापन गराइरहेको ३ विद्यार्थिलाई सहयोग गर्ने उद्देश्यले सउलमा आइतबार नेपाली कथानक चलचित्र गाजालु  प्रदर्शन गरेको छ । कोरियाको राजधानी सउलको झोगेसा गुम्बामा प्रदर्शन गरिएको  हलमा दर्शकको भब्य उपस्थीती रहेको आयोजकले जनाएको छ । महासंघद्धारा  पूर्ण छात्राबृद्धीमा आवासीय सुविधा सहित पोखरामा पढाउदै आइरहेको दुर्गम जिल्ला डोल्पाको ३ जेहेनदार विद्यार्थिलाई सहयोग गर्न चलचित्र प्रदर्शन गरिएको हो । अब नगरौ अज्ञान्ताको भूल , हरेक बाल बालिका पठाऔ स्कूल  भन्ने नारा सहित आयोजना गरिएको चलचित्र हेर्न दर्शकको उपस्थिती बाक्लो रहेको थियो ।फुर्सदमा


एक वर्षमा काम खोज्दै ४ लाख युवा बाहिरिए

रवीन्द्र घिमिरे ८ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपालबाट कामका लागि विदेश जानेको अघिल्लो वर्षको भन्दा १८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बितको आर्थिक वर्ष २०७२र७३मा ४ लाख १८ हजार ७ सय १३ जना युवा वैधानिक रुपमा श्रम इजाजत लिएर कामको खोजीमा बाहिरिएका छन् । आर्थिक वर्ष २०७१र७२ मा यो संख्या ५ लाख १२ हजार ८ सय ८७ जना युवा विदेश गएका थिए । गतवर्ष सबैभन्दा धेरै भदौमा ४० हजार २ सय युवा बाहरिएका थिए भने कात्तिकमा सबैभन्दा कम २३ हजार मात्रै विदेशिएका थिएफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...