Manju Gurung

 

लामो समय बाँच्ने १५ उपाय

विभिन्न अनुसन्धानले आयु लामो बनाउन केही सामान्य उपायहरु अपनाउन सकिने बताउँछन्। यी केही उपायहरुले मानिसको आयु केही वर्ष लम्ब्याउन सक्ने अध्ययनहरुमा उल्लेख छः १. चिया पिउनुहोस् चियामा अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुने भएकाले शरीरलाई मुटुको रोग र क्यान्सरसँग लड्न र चाँडै बुढो हुनबाट जोगाउन सघाउँछ। इजरायलमा भएको अध्ययनले चिया पिउने मानिसहरु चिया नपिउनेभन्दा धेरै बाँचेको देखाएको छ। २. हरेक दिन विहान एउटा खुट्टाले उभिनुहोस् सुन्दा अनौठो लाग्न सक्छ तर बिहानमा कपडा लगाउने बेलामा एउटा मात्र खुट्टाले उभिएर शरीर सन्तुलित बनाउनाले ढाड, नितम्ब र पेटलाई बलियो बनाउँछ। त्यहाँका मांशपेशीले मेरुदण्डलाई ठीक सरहनफुर्सदमा


“आइएम सरी” कथा

दिनभरि गोल्डेन गेटको रमाइलो  यात्रा, बे साइडमा सिरिरी चलेको हल्का शितल बायुको स्पर्स  अनि मनलाई सधै शितलता प्रदान गर्ने निलो आकाश मुनिको निलो सामुद्रिक तट ।  यथार्तमा रमिरहेका जो थिए त्यस रंगमंचमा,  म भने आफ्नो अतित  सम्झेर भावनामा एक्लै हराएको  थिए । लाग्दै थियो सन्जोग पनि कस्तो, यस्तै समय जुरेको रहेछ मेरो अतीतलाई वर्तमान बनि मेरो सामु आउन । एक मनले लाग्छ, जुन सन्जोग छ एकदम ठिक छ, जहाँ मैले केहि समय भए पनि आफ्नो भौतिक व्यस्ततालाई भुलेको छु, अर्को मनले भन्छ म आफै आफूभित्र सिमित हुँदा मेरो यथार्त केफुर्सदमा


कोरियामा बुछान अन्तराष्ट्रिय फिल्म फेष्टीभल शुरु

फोनिज कोरिया संवादाता सउल कोरियामा २० औ अन्तराष्ट्रिय शान्दार चलचित्र महोत्सव विहीबार  बुछन शहरमा शुरु भएको छ । महोत्सवमा ४९ देशका ३ सय २० चलचित्र प्रदर्शन गरिने  छ । जसमा २ सय १० फिचर फिल्म छन भने ११९ वटा छोटा चलचित्र प्रदर्शन गरिने छ । ११ दिनसम्म चल्ने महोत्सवमा विश्वका ५२ अन्तराष्ट्रियका २५ एसियाका ७२ र कोरियन ८८ चलचित्रको प्रिमियर शो गरिने छ । महोत्सवमा उत्कृष्ठ चलचित्रको पुरस्कार राशी २ करोड कोरियन वन रहेको छ । कोरियन शानदार फिल्म अवाडको राशी १ करोड वन रहेको  छ। त्यस्तै अन्तराष्ट्रिय र कोरियनफुर्सदमा


समुद्रको छालसँग रमाउदै नेपाली युवतीहरु

मध्ये गर्मीलाई छल्दै शनिबार देछनको योक्सुजाङ बोर्याङ मड फेस्टिभलमा समुद्रको छालसँग रमाउदै नेपाली युवतीहरु । तस्बिर , सपना सुनुवारको फोसबुकबाट


दुई हात र एक खुट्टा नभएकी गायिका तथा सञ्चारकर्मी कमलाको आँट र साहस

काठमाडौ। दुई हात र एक खुट्टा नभएपनि गायिका एवम् संचारकर्मी कमला श्रेष्ठको मन पटक्कै डगमगिएको छैन्। अझ केही गरेर देखाउने आँट र साहस अनि धैर्य कमलामा देखिएको छ। काठमाडौवाट प्रसारित हिमालय टेलिभिजनमा आइतवार र शुक्रवार दुई दिन समाचारबाचन गर्ने नियमित प्रकृया र यदाकदा गीत गाउने वाहेक प्राय दिनचर्या कमलाको घरमा नै वित्ने गरेको छ। कमलाको दुई हात र एक खुट्टा नभएको २१ बर्ष भैसकेको छ। १२ बर्षको उमेरमा दर्शैको बेलामा घरनजिकवाट गएको हाइटेन्सन लाइनमा अडकिएको चङ्गा भाइको लागि लिन जाँदा लाइनको करेन्टमा परेर कमलाले दुई हात र एक खुट्टा गुमाउनुफुर्सदमा


बाघ

आमा भन्थिन् ‘कहिले पनि बाघ देखेको छैन नभन्नु । त्यसो भने बाघ रिसाउँछ । जंगलको बाटो हिड्दा सिध्याउँछ ।’ साथीभाइ कुरा गर्थे । ‘आज हाम्रो गाउँबाट बाघले कुकुर लग्यो । बाख्रा खायो । लमक्क लम्केर तानेको । कस्तो डरलाग्दो ।’ ओइ केटा तैले बाघ देखेको छस् ? साथीभाइ सोध्थे । ‘आपत’ । ‘देखेको छैनस् ?’ ‘चुप’ । ‘त्यत्रो गाउँमा बाघको जगजगी छ तैले बाघ देखेकै छैनस् ।’ स्कुल सकेर घर जाँदा पुरै जंगलै जंगल जानु छ । म जंगलको राजालाई देखेको छैन भन्ने वई फुच्चे आज बाख्रा कुकुर नखाएर तंलाईफुर्सदमा


परदेशी जीवन (गजल)

यहाॅ रातदिन सधै काम गर्ने रहेछ परदेश हाम्रो चाडपर्व केही नआउने रहेछ परदेश थकाई,स्वास्थ्य,भोक,प्यास लुकाएर कामगरी श्रमको मुल्य नपाउने रहेछ परदेश मन भित्र दु:ख लुकाई,पसिनाको थोपा – थोपाले मालिक हसाउने रहेछ परदेश अमानविय  दुर्व्यवहार,  नभएकै  दोष लाउदापनी Yes हजुर भन्ने रहेछ परदेश आमाको काखमा हुर्के जस्तो आज भात खान्न आमा भन्न नपाईने रहेछ परदेश प्रत्येक सेकेण्डमा मृत्यु बोकी हिड्ने हामी सधै जोखिमको कामगर्दै रम्ने रहेछ परदेश रजवारा- १  प्युठान हाल:दक्षिण कोरिया


बहुप्रतिक्षित चलचित्र गाजालु कोरिया आइपुग्यो । आइतबार सउलमा प्रर्दन गरिने ।

    सोल अहिलेका सुपर स्टार तथा चक्लेटी नायक अनमोल केसी र मिस नेपाल सृष्टी श्रेष्ठ अभिनित बहुप्रतिक्षित चलचित्र गाजलु कोरिया आइपुगेको छ । नेपाल आदिवासी जनाजति महासंघ कोरियाले पर्सी सउलमा प्रदर्शन गर्न लागेको सो चलचित्र आज कोरिया आइपुगेको बरिष्ठ उपाध्यक्ष पवन चाम्लीइ०ले जनाएको छ । आउंदो आईतबार कोरियाको राजधानी सोलमा प्रदर्शन गरिने  चलचित्र गाजलुको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।  ” अब नगरौं अज्ञानताको भूल ,हरेक बालबालिका पठाऔँ स्कूल ” भन्ने मूल नाराको साथ नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पुर्ण छात्रबृतिमा आबासीय सुविधासहित डोल्पाको अति बिकटफुर्सदमा


कोरियाको अस्पतालमा २ महिनादेखि एक्लै जीवनसंग संघर्ष गर्दै नेपाली युवा

फोनिज कोरिया संवादाता सउल इपिएस मार्फत दक्षिण कोरिया काम गर्न आएका गुल्मी जिल्ला ढोरकोट वाग्ला गाविसका देवीराम गिरी लामो समयदेखि विमारसंग संघर्ष गर्दै छन् । हाल उनी झल्लानाम्दो ख्याइ०जुको सेगेरो अस्पतालमा जुलाई १ तारिखदेखि भर्ना भई उपचार गराइरहेका छन् । त्यसको अघिल्लो महिना जुनभरी अस्तपाल आउने १.२ दिन भर्ना हुने अनि डिस्चार्छ हुने गर्दे करिब २ महिनादेखि रोगको मुखबाट आफूलाई बचाउने प्रयास गर्दै छन् । हाल दिनभरी सामान्य ज्वरो आउने र राती भएपछि काम ज्यवरोले सताउने गरेको विरामी गिरीले बताए । जुन १ तारिखदेखि लगातार अस्पतालमै बसेर उपचार गराएपनि रोगकोफुर्सदमा


पूर्ण दक्ष विद्यार्थीका लागि कोरिया अवसरको भण्डार हो, धिरज चौधरी

विज्ञान र प्रविधिको अनुसन्धानमा विश्वकै अग्रपङ्तिमा पर्छ दक्षिण कोरिया । त्यसैले विज्ञान विषय अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने कोरियाका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्र्थीहरुको संख्या बढिरहेको छ । झण्डै एकहजारको हाराहारीमा रहेका नेपाली विद्यार्थीहरु मध्येका एक हुन् धिरज चौधरी । डेढ वर्ष अघि विद्यार्थी भिषामा कोरिया आएका धिरज कोरियाको ख्वाङगी विश्वविद्यालयमा माइक्रोबायोलोजिमा विद्यावारिधि गरिरहेका छन् । बायोरेमिडेसन विषयमा अनुसन्धान गरिरहेका उनको अध्ययन मुख्यतय विषाक्त रसायनिक तत्वलाई व्याक्टेरियाको प्रयोग गरेर विषाक्तमुक्त बनाउने तर्फ केन्द्रित रहेको छ । मोरङको बेलबारीमा बाल्यकाल बिताएका धिरजले त्यहिको भानु मेमोरियल इङलिस स्कुलबाट एसएलसी गरे ।फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...