Manju Gurung

 

कोरियाबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि नेपाल जान नपाएकाहरुलाई कोरियन अध्यगमनबाट भिषा थप गरिने

दक्षिण कोरियाबाट हाल नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि नेपाल फर्कन नपाएका भिषा अवधि सकिन लागेको नेपालीहरुलाई कोरियन अध्यगमनबाट भिषा थप गरिदीने भएका छन् । यसको जानकारी सउल स्थित नेपाली राजदुतबासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कोरियामा रहेका इपिएस कामदार, वा अन्य छोटो अवधिको भिषा  ( B-1, B-2, C-1, C-3, C- 4 ) भएकाहरुले आफ्नो एलियन कार्ड , पासपोर्ट , हवाई टिकट, नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको सूचना सहित कोरियन अध्यगत विभागमा भिषा थपको लागि निवेदन गर्न सकिने छ । भिषा अवधि समाप्त हुन अघि नै निवेदन दिनपर्ने छ । नेपालफुर्सदमा


विहीबारदेखि कोरियन विमानस्थालमा आगमन सबै यात्रुहरुलाई कोरोनाको विषेश परिक्षण गरिने

  दक्षिण कोरियाको अन्तराष्ट्रिय विमानस्थलहरुमा विदेशबाट आउने सम्पुर्ण आगमन यात्रुहरुलाई विहीबार (मार्च १९ ) देखि कोरोनाको विषेश परिक्षण गर्ने भएका छन् । हरेक यात्रुलाई जिब्रोको थुक सहित स्याम्पल लिएर विस्तृतरुपमा परिक्षण गर्न लागेको कोरियन संचारमाध्यामले जनाएको छ । विमान स्थलबाट घर पठाएपछि पनि उनीहरुलाई स्थानिय स्वास्थ्य केन्द्रले १४ दिन सम्म निगरानीमा राखी सोधपुछ गर्ने छन् । हालसम्म विमानस्थलमा आगमन यात्रुलाई तापमान यन्त्रमा हेर्दै रातो खतरा देखिनेलाई मात्रै विषेश परिक्षण गर्दै आएका थिए । पछिल्लो समय मंगलबार विदेशबाट आएका विदेशी र कोरियन नागरीक गरी छ जानमा कोरोना भाइरस संक्रमण भेटिएपछि कोरियनफुर्सदमा


माक्स किन्न कोरियन सरकारको सोमबारदेखि नयाँ नियम लागु

दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप उच्च बनेपछि सुरक्षाको एक मुख्य माध्यम माक्सको अभाव बढ्दो छ । माक्स किन्नका लागि मानिसहरु घण्टौ लाइनमा बस्न थालेका छन् । यसलाई सहज बनाउन सरकारले सोमबारदेखि नयाँ नियम लागु गरेका छन् । एक सातामा सोमबारदेखि शुक्रबारसम्म प्रत्येक दिन जन्म मितीको अनितम अकं अनुसार माक्स किन्न सकिने छ । जन्म मितीको अन्तिम अंक १ र ६  सोमबार, २ र ७  मंगलबार, ३ र ८  बुधबार ,  ४ र ९ विहीबार ५ र ०  शुक्रबार माक्स किन्न पाउने छन् । विदेशी नागरिकले पनि माक्स किन्दा परिचयपत्र रफुर्सदमा


कोरियामा पहिलो पटक कोरोना संक्रमितबाट निको भएका विरामीमा पुनः संक्रमण देखियो

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या तिव्ररुपमा बद्धी भइरहेको बेला पहिलो पटक निको भएका एक महिलामा पुनः संक्रमन देखिएको छ । ७३ वर्षिय महिलमा दोस्रो पटक कोरोना संक्रमण भेटिएको स्वास्थ्यकर्मीहरुले शनिबार पुष्टी गरेका छन् । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार उनी फेब्रवरी २२ तारिख पुर्ण निको भई घर फर्केका थिए । विहिबार उनमा पुनः भाइरसको लक्षण देखा परेको थियो । यस अवधिमा उनी कतै विदेश नगए पनि उनका छोरा र बुहारी चिनको ग्वागंदोइं प्रान्तमा पुगेर आएका थिए । छोरा बुहारी दुवै जना भाइरस संक्रमित भइसकेका थिए । स्थानिय स्वस्थ्यफुर्सदमा


कोरियामा नयाँ कामको खोजीमा हुनेहरुको लागि भिषा अवधि बडाइयो

दक्षिण कोरियामा इपिएस आन्तरगत रही काम छोडी नयाँ कामको खोजीमा रहेका कामदारहरुको भिषा अवधि बडाएको छ । शुक्रबार कोरियन अध्यागमन कार्यलयले अप्रिल ३० तारिखसम्म भिषा अवधिलाई बडाइदिएको हो । जसअनुसार फेब्रवरी २८ देखि अप्रिल ३० सम्म उनीहरुको भिषा अवधिको गणना नगरिने भएका छन् । यदी अवको १० दिनमा भिषा अवधि सकिने भएको भए अब अप्रिल ३० भन्दा पछि १० दिनमा सकिने प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले स्पष्ट पार्नु भयो । इपिएस प्रणाली अन्तरतग रहेका विदेशी कामदारहरुले काम छोडी नयाँ काम खोज्ने समय अवधि तीन महिना तोकिदिएको छ । यदीफुर्सदमा


कोरियामा कोरोना भाइरसको प्रकोप बढनुमा सिन्चेन्जी चर्चको मुख्य भूमिका

दक्षिण कोरियामा आज विहीबार साँझसम्म कोरोना भाइरस संक्रमितको संख्या १७६६ पुगेको छ । कोरियाका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाए अनुसार आज मात्रै ५०५ जना नयाँ थपिएको छ । मृत्यु हुनेमा १३ जना पुगेको छ । विगत एक सातादेखि दैनिक जसो सयौ संक्रमितको बृद्धी भइ रहेको छ । थेगु शहरमा मात्रै सबैभन्दा बढी ११३२ पुगेको छ । सउलदेखि ३०० किलोमिटर टाडा रहेको थेगु कोरियाको एक मुख्य शहर हो । थेगुमा गत साता ६१ वार्षिय एक महिलामा पहिलो पटक भाइरस संक्रमन देखिएको थियो । उनी थेगु स्थित सिन्चेन्जी चर्चमा पुगेका थिएफुर्सदमा


कोरियामा पहिलो पटक अमेरिकी सेनालाई कोरोना भाइसर संक्रमित भएको पुष्टी

दक्षिण कोरियामा कोरोना भाइरसको बड्दो प्रकोपमा अमेरिकी सेना पनि परेका छन् । कोरिया स्थित अमेरिकी सेनाम फेर्सका थेगु नजिकै छिलगोक क्याम्पमा रहेका २३ वर्षिय जवानलाई संक्रमित भएको पुष्टी भएको छ । उनलाई हाल फेन्तेक स्थित अमेरिकी सेनाको अस्पतालमा उपचार्थ राखिएको छ । सउलबाट २२० किलोमिटर टाडा मा पर्ने छिलगोक क्याप्म कोरियाको सबैभन्दा उच्च प्रकोप रहेको थेगु शहरबाट नजिकै रहेको छ । सोही क्याम्पमा आश्रित एक ६१ वर्षिय विधव महिलामा सोमबार भाइरस संक्रमित भएको पुष्टी भएको थियो । पछिल्लो अपडेट अनुसार कोरियामा भाइर संक्रमितको संख्या १२६१ पुगेको छ । जसमध्यो १२फुर्सदमा


कोरियामा कोरोनाबाट मृत्यु हुनेमा पहिलो पटक विदेशी गरी ११ पुग्यो , ९७७ जना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुने संख्यामा थप बृद्धी भएको छ । मंगलबार साँझ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मृत्यु हुनेमा पहिलो पटक विदेशी एक मंगोलियान नागरिक गरी ११ जना पुगेको छ । साथै १४४ जना थपिएर संक्रमितको संख्या ९७७ पुगेको छ । थपिएका संक्रमित मध्ये सबैभन्दा बढी प्रभावित क्षेत्र थेगुमा ६० जना , ख्यंसागं भुक्दोमा ५६ , भुसानमा ८ , सउलमा ६ , ख्यांगीदोमा ७ , छुंगंछइ० भुक्दोमा २ र छुंगछइ० नाम्दो र उल्सानमा १,१ जना रहेका छन् । २२ जनाफुर्सदमा


कोरियामा कोरोना भाइरस संक्रमितमध्ये मृत्यु हुनेको संख्या ६ पुग्यो

दक्षिण कोरियामा यो समाचार बनाउदासम्म कोरोना भाइरस संक्रमित ६०२ जना मध्ये ६ जनाको मृत्यु भएको छ । आज आइतबार मात्रै ३ जनाको मृत्यु भएको कोरियन संचारमाध्यमले जनाएको छ । कोरियामा जनवारी २० तारिखदेखि कोरोना भाइरस संक्रमित भेटिएका थिए । एक महिनापछि फेब्रवरी २० तारिख पहिलो पटक संक्रमितमध्ये १ जनाको मृत्यु भएको थियो । मृतक निमोनियाको रागी भएको र मृत्यु पश्चात भाइरस संक्रमित पनि भएको अस्पतालले पुष्टी गरेका थिए । संक्रमित मध्ये २२ तारिख २ जनाको मृत्यु भएको थियो भने आइतबार २३ तारिख साँझ सम्म गरी थप ३ जनाको मृत्यु भएकोफुर्सदमा


कोरियामा कोरोना भाइरस संक्रमित ७ जना विरामी निको भए

दक्षिण कोरियामा हालसम्म नोवेल कोरोना भाइरस संक्रमित २८ जना मध्ये बुधबारसम्म ७ जना निको भएर घर फर्केका छन् । बुधबार मात्रै संक्रमित भएको तेस्रो, ८ औ र १७ विरामी पुर्ण निको भएर घर फर्केको कोरियाको लागि रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)ले जनाएको छ । यो समाचार बनाउदासम्मको तथ्यंक अनुसार कोरियामा २१ जना संक्रमित अस्पतालमा उपचारर्थ छन् । उनीहरुको अवस्था स्थिर रहेको स्वस्थ्य ऐजेन्सीले जानाएको छ । स्वस्थ्य परिक्षण गरेका ४ हजार ८ सय ११ जनामध्ये ७ सय ८५ जना सम्भावितमा परेको केसीडीसीले जनाएको छ । कोरियाले कोरोना भाइरस प्रभावितफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...