Manju Gurung

 

कालो पोथी

कथा रातको १२ बजे उनको पाइला हाम्रो घरमा परेको थियो । बोरा भित्र डल्लो पर्दै ।  कालो रंगकै कारण मैले उनको नाम काली राखेको थिए । निखर कालो शिरमा हल्का रातो रंग मिसीएकोले उनको सौन्दर्य झन खुलेको थियो । उनी हाम्रो घरको पहिलो पाहुना थिइन । उनी जस्ता पाहुना यस अघि हाम्रो घरमा कोही पनि आएका थिएनन् । पहिलो भएकोले होला मेरो मन अचम्भ र खुखी एकसाथ भएका थिए । श्रीमानले भित्र छिर्दै ढोका छेउमा ठाडो पारी राखेको बोरालाई देखाउनुभयो र भन्नुभयो — तपाइको उपहार । अचम्म हुदै म बोराफुर्सदमा


कोरियाको इन्छन विमान स्थलमा गरमी विदामा विदेश घुम्न जानेको यात्रुहरुको घुइचो

दक्षिण कोरियामा हरेक वर्ष गरमी मौसममा विदा पाउने गर्छन । यो बेला विद्यालयहरु बन्द हुन्छन भने कार्यलका कर्मचारीहरु पनि पालै पालो कम्तीमा ३ दीनको गरमी विदा पाउने गर्छन । त्यसैले यो बेला धेरै कोरियनहरु विदेशमा घुम्न जाने गर्छन ।


संघर्ष विना केही सम्भव छैंन् :तेक्वान्दो खेलाडी दुर्गामान तामांग

दुर्गामान तामाङ ईपिएस रोजगार प्रणाली अन्र्तगत सन २०१२ मा कोरिया प्रवेश गरे । हाल छल्लाबोक्दो मुजु स्थित संगहान भन्ने ठांउमा उत्पादनमुलक क्षेत्रमा काम गर्दैं आएका उनले नेपालमैं ब्ल्याक बेल्ट फस्ट डान हासिल गरे । तामांगले तेक्वान्दोप्रतिको तिव्र ईच्छा र चाहनाले गर्दा कोरियाको १२ घण्टा काम गरेर भए पनि राती ९ बजे देखि १० बजे सम्म ईन्छ्नस्थित यन्मु डोजाङमा ३वर्ष तालिम समेत प्राप्त गरि सकेका उनले सन् २०१२ मा दोस्रो डान र सन् २०१४ मा तेस्रो डान समेत प्राप्त गर्न सफल भए ।काभ्रे काशीखण्ड नगरपालिका २ मा बुबा नरबहादुर तामाङ रफुर्सदमा


३ जना कोरियन स्कुले बच्चामा एक जनाले यौंन संबन्ध राख्छन्

सोल -पाश्चत्य जगतमा यौंनलाई सामान्य रुपमा लिईन्छ ।पुर्वीय दर्शन र समाजमा अझैं पनि यौंनलाई हेर्ने दृष्टिकोण संकुचित रहेको पाईन्छ ।त्यसमा पनि नेपाली परिवेशको कुरा गर्नु पर्दा समाजमा यौंनको कुरा खुलेर बहस समेत हुन सक्दैंन्, तर एसियाली मुलुक दक्षिण कोरियामा ३ जना स्कुले बच्चामा १ जनाले यौंन संबन्ध राख्छन् भन्दा आश्चर्य मान्नु पर्दैंन । सामसुंग मेडिकल सेन्टरका चोई दु सेईक र दोंग युनले मिडल तथा हाईस्कुलका सय जना विधार्थीमा यौंन संबन्धको बारेमा अनुसन्धान गरेको थिए भने उनीहरुले सन २००८ देखि २०१२ सम्मको यौंन रोग नियन्त्रण तथा रोकथाम विभागको अनलाईन तथ्यांक अध्ययन गरेकाफुर्सदमा


नेपाललाई कोइकाको २० करोड डलर सहयोग

नेपाललाई कोइकाको २० करोड डलर सहयोग फोनिज कोरिया संवादाता काठमाण्डौ कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालाई २० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग गर्ने भएको  छ। कोइकाले संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्धारा नेपालमा संचालित सामुयल शून्य भोकमरी समुदाय परियोजनाका लागि सहयोग गर्ने भएका हुन् । सो परियोजना सन २०१२ देखि डोटी जिल्लाको लाडागाडा र पोखरी गरी २ वटा गविसमा शुरु गरिएको हो । तीन वर्ष भित्र ती समुदायका १ हजार ७ सय ७२ घरपरिवारको जीविकोर्पाजनमा सुधार आएको डब्लुएफपीले जनाएको  छ।  परियोजनाले अब डोटी जिल्लाका पाँच गाउँ गन्जरी,फुर्सदमा


१० औं विश्व तेक्वान्दो प्रतियोगितामा नेपालीले हासिल गरे दोस्रो स्थान

सोल-तेक्वान्दो कल्चर एक्स्पो (10th TAEKWONDO CULTURE EXPO) मा दुर्गामान तामाङले तेक्वान्दोको दुई विधा अन्तर्गत स्पाईरिङमा दोस्रो र पुम्से तर्फ तेस्रो स्थान हात पार्न सफल भए । कोरियाको मुजुमा जुलाई ७ देखि १९ सम्म सञ्चालित १० औं तेक्वान्दो कल्चर एक्स्पोमा२५ वर्ष देखी ३५ वर्षसम्मका विश्वका ३२ राष्ट्रका तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालबाट नेपाली प्रशिक्षक अशोक खड्काको नेतृत्वमा तामाङले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । रोजगार अनुमती प्रणाली (EPS)बाट सन २०१२ मा कोरिया प्रवेश गरेका तामाङले तेक्वान्दोप्रतिको तिव्र ईच्छा र चाहनाले गर्दा कोरियाको १२ घण्टा काम गरेर भए पनि रातीफुर्सदमा


तमू धिँ कोरिया बनभोज र चलचित्र झुम्की प्रर्दशनी गर्ने तयारीमा

सम श्री तमु धी दक्षिण कोरियाद्वारा आगामी अगस्त 13 र 14 तारिख आयोजना हुन् गैरहेको स्योकै(वनभोज) कार्यक्रमको तयारि तीव्र रुपमा भैरहेको छ |विगतमा झैँ यो साल पनि तमुहरु बिचको एकता,भाइचारा अभिवृद्धि तथा मनोरन्जनको उद्देश्य राखी सामहिक रुपमा  वनभोज जान लागिएको हो |यहि जुलाई 17 तारिख सउलको तुन्देमुनस्थित पुजा 2 रेस्टुरेन्टमा तमु धी का अध्यक्ष प्रदिप गुरुङको अध्यक्ष्यतामा सल्लाहाकारहरु सहित बसेको बैठकले भू पु अध्यक्ष तथा सलाहाकार सुरज गुरुङलाइ  स्यो कै (वनभोज) कार्यक्रमको संयोजक तोकेको छ भने विभिन्न उपसमितिहरु पनि बनाइएको छ| जस अनुसार गोलमान गुरुङको सयोजकत्वमा प्रदिप गुरुङ,भिम गुरुङ,प्रकाश गुरुङ,सुरजफुर्सदमा


कोरियामा पूर्वेली बनभोज

  फोनिज कोरिया संवाददाता सउल पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले कोरियामा रहेको पूर्वेलीहरुलाई समेटेर आइतबार बनभोज कार्यक्रम सम्पन्न गरेको छ । २ सय भन्दा बढी भेला भएको सो बनभोजमा कोरियाको कमाईलाई नेपालमा उचित लगानी गर्ने बारे सामान्य छलफल र विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलेर रमाएका थिए । शनिबार साँझदेखि नै तोकिएको बनभोज स्थल ख्यइ०गी दो नामयाइ०मा  पूर्वेलीहरु पुगी सकेका थिए । नेपालीहरुको बाक्लो उपस्थीती रहने दोइ०देमुन शहरबाट बनभोज स्थलसम्म पुग्न बसको व्यवस्था गरिएको थियो । सिम सिम पानी परेपनि बनभोजमा कुनै बाधा परेन । कोरियामा अहिले सम्म भएको बनभोज कार्यक्रम भन्दाफुर्सदमा


उनको सम्झनामा (कविता)

उनको सम्झनामा आशु पिउदा पिउदै पिउन नसक्ने भएछु। जिउदा जीउँदै उनको नाममा  जिन्दगी , म जिउनै नसक्ने भएछु। स्वर अनायसै लर्बरयो, उनको प्रेम को बयान गर्दागर्दै म मदहोसिमा, उनको तस्बिर हेरेर बोल्नै नसक्ने भएछु। मन यसै भक्कानियो , उनको कल्पना मा खेल्दा खेल्दै नयन पुछ्दै हरेक पल्ट , दिलको ढोका खोल्नै नसक्ने भए छु। बन्द भए भट्टीपसल , साथीहरूले छाडि गयेछन बाटो तिर्मियाएर पाइलामा , गन्तव्यमा म पुग्नै नसक्ने भए छु। रात निस्पट अध्यारो भए पछी , शहर मस्त निदायछ म हिड्दै गरेको गल्लीमा बर्बरैउदै, सुत्न नसक्ने भए छु। तेहिफुर्सदमा


कवितामा चरम आनन्द पाउँछु – कवि जीवन खत्री

नेपाली समकालीन काव्यिक चेतमा शशक्त उपस्थिति जनाई रहेका युवा कवि हुन् जीवन खत्री ।  देशप्रेमसँगै जीवन दर्शन र समसामयिक विषयवस्तुलाई कवितामार्फत् वकालत गर्दै आएका कवि खत्रीहालै मात्र भएको विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट भएका छन् । आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा केही अघि मात्र सम्पन्न अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “विश्वब्यापी कविता प्रतियोगिता २०७३” मा “बालुवाको मरूभूमि” शिर्षक कविता उत्कृष्ट भएर पुरस्कृत भएका  खत्री यतिखेर चर्चाको शिखरमा पुगेका छन् । ऊनले यस अघि राष्ट्रव्यापी खुला गजलफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...