Manju Gurung

 

मैले यसरी पाए इ सेभेन ( E- 7) भिषा

  इपिएस मार्फत काम गर्न दक्षिण कोरिया आएको ४ वर्ष २ महिना भयो सन्देश कुमार गुभाजु । इपिएसको प्रावधान अनुसार अब ८ महिनापछि उनी नेपाल फकर्नु पर्ने हो । तर दक्ष कामदारको रुपमा आफूले चाहेअनुसार कोरियामा परिवार सहित बस्न पाउने  इ सेभेन( E- 7) भिषा प्राप्त गरेकाले उनी निकै शुखी छन् । इपिएसबाट कोरिया आई इ सेभेन ( E- 7)  भिषा परिवर्तन गर्ने थोरै भाग्यामानी कामदारहरु मध्ये एक हुन सन्देश । इ सेभेन ( E- 7)  भिष पाउन कसरी सफल भए त सन्देश । उनकै भनाइमा । मैले आन्सान स्थित मोटरफुर्सदमा


नयाँ शक्ति कोरिया द्वारा आफ्नो क्षेत्रिय संगठन तिब्र रुपमा बिस्तार, एकै पटक ३ वटा क्षेत्रको क्षेत्रिय भेला सम्पन्न

  सोल, नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले आफ्नो संगठनलाई तिब्र रुपमा बिस्तार गर्दै एकै दिन तीनवटा क्षेत्रको क्षेत्रिय भेला सम्पन्न गरेको छ । आगामि सेक्टेम्बर १६ तारिखमा डा. बाबुराम भट्टराईको कोरिया आगमनको पूर्व सन्ध्यामा प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले उक्त क्षेत्रिय भेला सम्पन्न गरेको हो । यहि जुलाई १७ तारिक आइतबारका दिन आन्सान मा प्रतिक बोहरा को संयोजकत्वमा ३१ सदस्यीय, थेगुमा लाल बहादुर तामाङ् को संयोजकत्वमा २७ सदस्यीय र छिन्छ न थेसो मा दावा छिरिङ् तामाङ्ग को संयोजकत्वमा पनि २७ सदस्यीय समिति बन्दै क्षेत्रिय भेला सम्पन्नफुर्सदमा


यसो गरे कसो होला ?

दावा शेर्पा राष्ट्रिय अविष्कार केन्द्र्र हाम्रो मानव समाजले सभ्यतामा जतिको फड्को मारेको छ यदि भौत्तिक अविष्कार नभई दिएको भए यो संभव हुने थिएन। आज जति पनि विकसित राष्ट्रहरु छन् ती देशहरु भौत्तिक अविष्कारको सहायताले नै आज विकसित राष्ट्र भएका छन् भन्दा कसैको दुईमत नहोला। एकाईशौं शताव्दिले नेटो काट्न लागि सकेको छ तर विडम्बना हाल सम्म हाम्रो मुलुक मा एउटा अविष्कार केन्द्र समेत स्थापना हुन सकेको छैन। आर्थिक अवस्था सवल भएका र क्षमता भएका डक्टर, वैज्ञानिक र ईन्जिनियरहरु त विदेशी भुमिमा विदेशलाई प्रगतिको बाटोमा लैजान बाध्य छन्। क्षमता भएर पनि आर्थिकफुर्सदमा


अगष्ट ७ मा नेपाल पत्रकार महासंघले अन्तरक्रिया तथा चियापानको आयोजना गर्ने

सोल-नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।महासंघको नव निर्वाचित कार्यसमिति र संघसंस्था बीच समन्वयात्मक भुमिकाको अन्र्तक्रिया तथा चियापान गर्न लागेको हो। आगामी अगष्ट ७ तारिख सोलस्थित नेपाल हाउसमा सो चियापानको आयोजना गर्न लागेको संघले जनाएको छ ।संघले सो दिन कोरियाका विभिन्न संघसंस्था,राजनीतिक भातृसंगठन, बुद्धिजीवि,व्यापारी,पत्रकार लगायत सम्पुर्ण कोरियाबासी नेपालीलाई उपस्थित भैंदिन आग्रह समेत गरेको छ । विस्तृत जानकारी अन्तरक्रिया तथा चियापान मिति :२०१६ अगष्ट ७ स्थान :नेपाल हाउस समय :दिनको २ बजे आयोजक: नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा


उत्तर कोरियाद्धारा ३ वटा ब्यालेस्टिक मिसाईल परीक्षण,दक्षिणद्धारा निन्दा

सोल– उत्तर कोरियाले ३ वटा ब्यालेस्टिक मिसाईल परिक्षण गरेको छ ।मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको जनाईएको छ ।ती मध्ये दुई वटा क्षेप्यास्त्र कम्तीमा पनि ५०० देखि ६०० किलोमीटरसम्म मारहान्ने शक्तिका रहेका थिए । बिहान ५: ४५ र ६:४० बजे ती क्षेप्यास्त्र उत्तर कोरियाको रक्षा मन्त्रालयका विज्ञहरुले हानेका जनाइएको छ । त्यस्तै अर्को एउटा क्षेप्यास्त्रका बारेमा भने केही पनि बताइएको छैन । त्यस विषयमा अनुसन्धान जारी रहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले सोमबार मात्र सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेकोफुर्सदमा


यसरी भयो कोरियाको विकास

दक्षिण कोरियाको विकास इतिहास पनि यस्तै देखिन्छ । झ्वाट्ट हेर्दा सोल–बुसान राजमार्ग एउटा आयोजना जस्तो मात्रै हो भन्ने लाग्छ । तर यही ४ सय २८ किमीको सोल–बुसान सडक निर्माणपछि कोरियाले विकासमा ठूलो फड्को मार्‌यो । त्यो फाष्ट ट्रयाक बनाउने समय अर्थात् सन् १९६७ मा नेपाल र कोरियाको आर्थिक अवस्था उस्तै उस्तै थियो । शुरुमा उनीहरुले विश्व बैंकलाई आयोजनाका लागि बोलाए । बैंकले तिमीहरुका लागि यत्रो बाटो अनावश्यक हो भन्दै दुईतर्फबाट मोटर पास हुने तर दुई लेनभन्दा सानो सडक बनाउन सुझाव दिएको थियो । बैंकले सानो सडक बनाउने हो भने पनिफुर्सदमा


एनआरएनको संरचना फेर्ने तयारीमा अध्यक्ष घले

काठमाडौं गैरआवासीय नेपाली संघको अन्तरिक संगठनको संरचना परिवर्तन गर्ने तयारी गरिएको छ । विगत १२ बर्षदेखि केन्द्र, क्षेत्र र राष्ट्रिय समिति रहेको संघको संरचनालाई नयाँ ढंगले अगाडि लैजाने तयारी गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जनाएका छन् ।बेलायतबाट संचालित एक अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिदैं घलेले उक्त खुलासा गरेका हुन् । घलेले नयाँ भिजनका सहित अगष्ट महिनाको अन्तिमसाता अमेरिकामा हुने क्षेत्रीय सम्मेलनमार्फत सो प्रस्ताव लैजाने तयारी गरिएको जनाएका छन् ।संघको आन्तरिक संरचनाको बारेमा दुई दिनसम्म क्षेत्रीय सम्मेलन ब्यापक छलफल गरिने बताए । उनले अधिकांश केन्द्रीय समितिका पदाधिकारीहरुको समेत रहने सोफुर्सदमा


मगर समुदायको उधेली एवं साउने सक्राई पर्व भब्य रुपमा सम्पन्न

दीपा आले काठमांडौ मगर समुदायको मुख्य चाड भित्र पर्ने उधेली एवं साउने संकराई पर्व शनिबार सहिद स्मारक पार्क थानकोटमा भब्य रुपमा मनाए । प्रत्येक वर्ष साउन १ गते मनाईने  उधेली पर्वलाई मगर समुदायले रितु परिवर्तनको रुपमा मनाउंदै आइरहेका छन् अथार मगरात मगर प्रष्ठिानको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका नव निर्वाचित अध्यक्ष नविन रोका मगरले प्रकृतिलाई पुजा गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो । अध्यक्ष रोका मगर कार्यक्रममा बोल्दै उधेली एवं साउने सक्राई पर्वको शुभअवसरमा सम्पूर्ण नेपालीजनहरुलाई शुभकामना व्यक्त गर्नु भयो । उहांले मगर समुदायको संस्कृतिलाई मगर जातीकोफुर्सदमा


यसकारण हेरियो ‘कालोपोथी’

नेपाल छाडेदेखि नेपाली चलचित्रसँगको पुरानो साइनो पनि करिव टुट्न लागिसकेको थियो । नेपालमा झण्डै एक दशक लामो रंग पत्रकारिता गर्दा प्रायः हलमा चल्न लागेको नयाँ चलचित्रको प्रिमियर शोमा पुगिन्थ्यो रिर्पोटिङको लागि । पाँचवर्ष अघि कोरिया आएसँगै कहिलेकाँही युट्युवमा राखिएको चलचित्र बाहेक हलमा गएर नेपाली चलचित्र हेरेको थिइन । त्यसो त कोरियामा पछिल्लो समय नेपाली चलचित्र प्रदर्शन गर्ने क्रम बढ्न थालेको छ । तर मलाई भने व्यस्तता र विभिन्न कारणले नेपाली चलचित्र हेर्ने मौका मिलेको थिएन । ‘कोलो पोथी’ प्रदर्शन हुनु अघिदेखिको चर्चा परिचर्चा र समिक्षाहरु विभिन्न अनलाइन मिडियाहरुमा पढ्दै आएकी थिएँफुर्सदमा


सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाको प्रथम भेला हुने

दक्षिण कोरियामा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै विभिन्न संघसंस्थाहरु पनि खुल्ने क्रममा जारी छ । राजनीतिक, सामाजिक एवं विभिन्न जाती वर्ग र समुदायबिचको दर्जनौं संघसंस्थाहरु बिच केही समय अघि स्थापित सामाजिक संस्था सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाको प्रथम भेला अगष्ट ७ मा हुने भएको छ । गर्मि बिदाको अबशर पारेर उक्त भेला गर्न लागिएको संयोजक केशब ब. बामले बताए । उक्त भेलामा ग्रुपको कार्यसमितिको चयन गरिने कार्यक्रम रहेको संयोजक बामले बताए । सुदूरपश्चिम घर भै रोजगार तथा अन्य सिलसिलामा दक्षिण कोरियामा रहने सम्पूर्ण सुदूरपश्चिम दाजुभाइ दिदीबहिनीहरुलाई अनिबार्य उपस्थित भै कार्यक्रम सफल पारिदिनुफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...