Manju Gurung

 

नेपाल मगर संघ कोरियाले गर्न लागेको फूटबल प्रतियोगिताको टिम दर्ता शुरु

फोनिज कोरिया संवाददाता सउल नेपाल मगर संघ गणतन्त्र कोरियाले आगामी अष्ट १४ मा गर्न लागको स्व. हेम पुन मगर स्मृती नकाउट पुरुष फूटबल प्रतियोगिता २०१६ को लागि टिम दर्ता गर्न आवहान गरिएको छ । गष्ट ५ तारिखसम्म  टिम दर्ता गर्न सकिने छ भने ७ तारिख टाइसिट सार्वजनिक गरिने आयोजकले जनाएको छ । दर्ता शुल्क तीन लाख कोरियन वन तोकिएको छ । नेपाल मगर संघ केन्द्र (नेपाल)का संस्थापक अध्यक्ष स्व. हेम पुन मगरको स्मृतीमा मगर संघ कोरियाले पहिलो पटक आयोजना गर्न लागेको हो । टुर्नामेन्ट  सोयोसान फूटबल ग्राउण्डमा खेलिने छ ।फुर्सदमा


बसले ठक्कर दिदा चारजनाको मृत्यु, १६ घाइते

सोल, दक्षिण कोरियाको काङवन्दोमा आइतबार बसले कारलाई ठक्कर दिदा रफतारमा गइरहेको अन्य पाँचवटा सवारी साधन एकआपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । बेलुकी ५ बजेर ५४ मिनेट जाँदा सोल जोड्ने योङदोङ हाइवेको टनल नजिकै दुर्घटना भएको कोरियन संचार माध्यमहरुले जनाएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । प्रहरीका अनुसार एउटा बसले कारलाई ठक्कर दिदा पछाडि आइरहेका अन्य सवारी साधन ठोकिएर दुर्घटना भएको थियो ।


किम्हेमा करिष्मा अर्थात कालो पोथी

किम्हे, करिष्माले अण्डा पारेपछि त्यहि अण्डा बेचेर पढौला भन्ने सपना बोकेका बालक हुन् प्रकाश –खड्गराज नेपाली) । दिदीले लुकाएर बचाइदिएकी पोथी हुन् करिष्मा । गाउँमा जनयुद्धको प्रभाव परेसँगै दिदीले भाइलाई दाइजो स्वरुप दिएको सेतो पोथी पालेर त्यसैको अण्डा बेचेर धेरै पढने सपना बोकेका प्रकाश र उनका साथी किरण –शुक्रराज रोकाया) को कथा हो चलचित्र कालो पोथी । प्रकाशको सपना पुरा गरिदिने पोथी अचानक बाबुले बेचीदिएपछि त्यहि पोथी फिर्ता गर्न गर्नुपरेको संघर्ष हो चलचित्र कालो पाथी । आफ्नो भविष्यसँग जोडिएको करिष्मा एउटा वृद्धले छ सयमा किनेको थाहा पाएपछि प्रकाश करिष्मालाई फिर्ताफुर्सदमा


म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार, १८ टीमको सहभागिता

सोल, कोरियामा  म्याग्दी घर स्थापना सहयोगार्थ म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाको आयोजनामा सम्पन्न हुन गई रहेको म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार भएको छ । कूल १८ टीमको सहभागिता रहेको यस प्रतियोगिता जुलाई ३१ तारिख आईतबारको दिन राजधानी सउलको सुयु शहर स्थित खाङबुक छङसोन्यन सुर्यन ख्वान(Gangbuk sports Center) सम्पन्न हुने छ । आयोजनामा सहभागि हुन पुरुष भलिबल तर्फ दर्ता गराईएका टीमहरुमा युनिक भिजन ग्रुप, म्याग्दी मोना ए र बी ,स्याङजा परिवार,ठकुरी समाज,तनहुं सम्पर्क समिति,गुल्मी सम्पर्क समिति,अन्नपूर्ण दुध पोखरी समाज, बाग्लुङ सम्पर्क समिति,दुर्गा रेष्टुरेण्ट,नेपाल मगर संघ,मेची महाकाली युनाईटेड,राप्तीफुर्सदमा


किराती समुदायको पर्व सिसेक्पा तइ०नाममा किराती महिलाहरु

किराती समुदायको पर्व सिसेक्पा तइ०नाममा किरात याक्थुम चुम्लुइ० युकेले आयोजना गरेको कार्यक्रममा किरात चुम्लुइ० महिला समितीका महिलाहरु फोटो सेसन गर्दै ।


वाट्सएप नेपाली तारा को गायन प्रतियोगितामा कोरियाबाट विनोद र सुरेन बान्तवा टप ८ मा छानिए

फोनिज कोरिया संवादाता सउस विश्वव्यापी अनलाईन गायन प्रतियोगिता वाट्सएप नेपाली ताराको टप ८ मा कोरियाबाट विनोद बान्तवा र सुरेन बान्तवा छानिएका छन् । विश्वभरीबाट सहभागी ४ सयबाट टप ४०,३०,२० र १३ हुदै पाँचौ चरणको छनौटमा उत्कृष्ट ८ जना मध्ये उनीहरु छानिएका हुन् । अब टप ५ छानिएपछि पहिलो दोस्रो र तेस्रो घोषणा हुनेछ । टप १३ मा निर्णायकले दिएको गीत विहान उठ्ने वितिकै विनोदको भागमा परेका थिए भने अलि अलि भन्दा भन्दै गीत सुरेनको भागमा परेको थियो । यसको निर्णायकहरुमा नेपालबाट मनोज सइ०सुन हइ०कइ०बाट सुमन राई र अमेरिकाबाट कुमार दुमीफुर्सदमा


मल्कावाङमा ४२ किलोवाट विद्युत्

बेनी (म्याग्दी)। म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयले खुसियाली मनाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललिलतपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी दिए । सहसचिव छन्त्यालका अनुसार जनश्रमदान ५९ लाख ५५ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८१ लाख ९० हजार, प्रवासी मल्कावाङवासीको ४९ लाख, जिविस म्याग्दीको दुई लाख, मल्कावाङ गाविसको तीन लाख २० हजार, स्थानीयफुर्सदमा


सबैभन्दा धरै राशीको गुनसान नेपाली कप टुर्नामेन्टको टिम दर्ता शुरु

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको हाल सम्मकै सबैभन्दा धेरै पुरस्कार राशी भएको गुनसान नेपाली कप २०१६ नामक फूटबल टुर्नामेन्टको टिम दर्ता यही जुलाई १० तारिखबाट शुरु भएको छ । तिम दर्ता अगष्ट २७ तारिखसम्म गरिने छ भने त्यसको भोलिपल्ट २८ तारिख टाई सिट सार्वजनिक गरिने छ । पहिलो विजेतालाई ३० लाख र दोस्रो  हुनेलाई १५ लाख कोरियन वन पुरस्कार राखिएको यो टुर्नामेन्टको टिम दर्ता शुल्क भने ४ लाख वन राखिएको समाजका निर्देशक अशोक गुरुइ०ले बताए । साथै टुर्नामेन्टको दिन प्रत्येक खेलाडी टिम र दर्शकहरुलाई खानाको पनि व्यवसथा गरिने गुरुइ०लेफुर्सदमा


कोरियामा भइरहेको मड फेस्टिभलमा सहभागी नेपाली चेलीहरु

दक्षिण कोरियाको छुङछङनाम्दोस्थित बोर्यङ शहरमा भइरहेको मड फेस्टिभल (हिलेजात्रा) को अवसरमा शनिबार निकालिएको र्यालीमा  अन्य मुलुकका सहभागीका साथमा नेपालको पनि सहभागिता रहेको थियो । १५ ताखिर शुक्रबारदेखि सुरु भएको उक्त हिले जात्रा २४ तारिख आइतबारसम्म चल्ने छ । तस्बिर सौजन्यः सन्तिला लिम्बु पालुङवा


इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

काठमाडौँ, दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन लिदै आइरहेको कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको चौधौ संस्करण श्रावण महिनामा हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले श्रावण १९ गते देखि २१ गते परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ। परिक्षा तालिका घोषणा श्रावण २८ गते सार्वजनिक गर्ने र परिक्षा श्रावण ३२ गते हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल असोज ७ मा सार्वजनिक गरिने भएको छ । कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुनफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...