Manju Gurung

 

इपिएस भाषा परिक्षा पास गरी कोरिया आउन लागेको ५३ जनाको भिषा रद्ध

काठमाडौं यो वर्ष कोरियाको भिसा आएर उड्न वाँकी कामदार मध्ये ५३ जना कामदारको भिसा रद्ध भएको छ । ईपिएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले कोरिया जाने कामदारले सामान्य प्रक्रिया पूरा गरेर कागजात पेश नगर्दा भिसा रद्ध भएको बताए । उनले भिसा रद्ध हुने दुई कारण रहेको बताउँदै कामदारका गल्तिले भिसा रद्ध हुने गरेको बताए । उनका अनुसार कागजपत्रमा फरक पर्नु, फोटो नमिल्नु पासपोर्ट र आवेदनमा फरक /फरक फोटो हुनु, अपराधिक क्रियाकलापमा संलग्न नभएको प्रमाणपत्रमा फरक पर्नु, परिक्षार्थीले भाषा परीक्षामा अनैतिक काम गरेको फेला परेकोले भिसा रद्ध हुने गरेको बिजमाण्डूमा खबर छफुर्सदमा


कोरियामा भानु जयन्ती र ‘अनेसास कोरिया पद्क ‘सम्मान

विदुर शर्मा सउल राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउने नेपाली वाङ्मयकै विराट् पुरुष आदिकवि भानुभक्त आचार्यको २०३ औँ भानु जयन्ती समारोह भव्यताका साथ मनाउने हेतुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टरले रचना वाचन र सम्मान कार्यक्रम गर्ने भएको छ । भानु जयन्तीको अवसरमा उनको साहित्यिक योगदानको कदर गर्दै सिर्जनात्मक रचना वाचनका साथ भानुका श्लोक वाचन र गायन समेत गरिने र कोरियामा रहेर पनि नेपाली -भाषा साहित्य र कलाको संरक्षण र संबर्धनमा योगदान पुर्याउनु हुने केही नेपाली स्रष्टाहरुलाई ‘अनेसास कोरिया पदक’ ले सम्मान गरिने निर्णय भएको कुरा अनेसास कोरियाका संयोजक तथा महासचिवफुर्सदमा


कोरियामा छायांकन गरिएको गीत मायामा धोका हुन्छ को म्यूजिक भिडियो सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल गायक रविन लिम्बूको स्वर रहेको आधुनिक गीत मायामा धोका हुन्छ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । दक्षिण कोरियाको मुटु मानिने हान नदि र प्राकृतीक मनोरमले भरिपुर्ण यइदो पार्कमा सो म्यूजिक भिडियो छायाकंन गरिएको छ । यस म्यूजिक भिडियोमा हाइ० चेम्जोइ०को निर्देशनमा राजु निमा लामा, देब लिम्बू र शुष्मा राईले अभिनय गरेका छन् । यसमा अभिनित मोडल लामाले नेपालदेखि नै मोडलिइ० गर्दै आएका थिए । छाँयाकन देब लिम्बूको रहेको छ भने सम्पादन संगम पोखरेलको रहेको छ । यम कुमार राईको गीतलाई महेश खड्काले संगीत भरेका छनफुर्सदमा


कहिलेसम्म अस्थिरता हाम्रो देशमा ?

   सन्तोष चोखाल  देशमा व्यबस्था बदलियो तर अवस्था बद्लिएन । भुकम्प पीडितहरु ओत छेक्ने पाल नपाएर खुला मैदानमा लडिरहेका छन । नेपाललाई प्रकृती देखी छिमेकीसम्मले मज्जाले रुवाइ सके अब घैटोमा घाम लाग्ने कहिले ? किन पिड़ाको महसुस हुँदैन । देशको लागी लडिरहेका सिपाहीहरुलाई जीउदै आगो लगाएर क्रुर हत्या गरियो । तर देशमा सधै सधै फोहोरि सत्ताको खेल , फोहोरी राजनैतिक धन्दा चलिरह्यो । केहि समय अगाडी अफगानिस्थानको काबुल हमलामा  १३ जना विर गोर्खालीको निधन भयो । दैनिक जसो एर्पोर्टमा काठका बाकसमा लास आइरहेका छन । अहिले भोटेकोसिले सिन्धुपाल्चोक तथ अन्यफुर्सदमा


कोरियामा श्रमिकको तलब ७.३ प्रतिशले बृद्धी

फोनिज कोरिया संवादाता सउल दक्षिण कोरियामा श्रमिकको तलब प्रतिघण्टा ७.३ प्रतिशत अर्थात ४ सय ४० वन वृद्धी भएको छ । हाल प्रतिघण्टा ६ हजार ३० वनमा बढेर ६ हजार ४७० वन भएको छ भने मासिक १३ लाख ५२ हजार २३० वन हुने भएको छ । थपिएको ज्याला २०१७ सालदेखि लागु हुने छ । मजदुर नेताहरु र रोजगारदाताहरु संम्मिलित सरकारको न्यूनतम ज्याला निर्धारण समितीले शुक्रबार बसेको बैठकमा  ज्याला निर्धारण गरीएको हो । साझदेखि शुरु भएर मध्यरातीसम्म चलेको बैठक शनिबार प्रातकालिन ४ बजे मतदानबाट निर्णय गरेका थिए । समितीमा रहेका १६ जना मध्येफुर्सदमा


कोरियामा मिसाइल प्रतिरक्षात्मक प्रणाली जडित क्षेत्रमा स्थानियद्धारा प्रधानमन्त्रीमाथि आक्रोश

फोनिजकोरिया संवाददाता सउल दक्षिण कोरियामा आणविक क्षेप्यास्त्र मिसाइल प्रतिरक्षात्मक प्रणाली जडित क्षेत्रमा शुक्रबार स्थानियहरुले प्रधानमन्त्री ह्वाइ० ख्यो आनमाथि आक्रोश पोखेका छन् । सो प्रणाली जडित सइ०जु गुनमा अवलोकन गर्न पुगेका प्रधानमन्त्री आनमाथि स्थानियहरुले आक्रोश पोख्दै पानीको बोतल र अण्डाले प्रहार गरेका थिए । प्रधानमन्त्री आनलाई विरोध प्रर्दशनमा उत्रेका  करिब ३ हजार स्थानिय बासीन्दाले ६ घण्टा भन्दा बढी समय अवरोध खडा गरी काउन्टीबाट बाहिर निस्कन दिएका थिएनन् । सुरक्षाकर्मी र प्रशासन प्रमुखहरु सहित सो स्थानमा पुगेका प्रधानमन्त्री माथि स्थानियहरुको आक्रोशले एक जना सामान्य घाइते भएका थिए । सो स्थानमा शक्तिशाली राडरफुर्सदमा


बिस रुपैयाँ नोटको चित्र फेरिने

  फोनिजकोरिाय संवाददाता नेपाल राट्रबैकले २० रुपैयाँ नोटमा भएको चित्र परिवर्तन गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा नोटको पुरानो डिजाइन परिवर्तन गरेर बजारमा ल्याउने तयारी गरेको हो । मन्त्रालय स्रोतका अनुसार २० रुपैयाँ नोटको रातो पृष्टभूमिमा रहेको साम्भरको तस्वीरलाई  हटाएर बाह्रसिंगेको तस्वीर राखिने छ । सम्भारको चित्र २०६९ सालदेखि बजारमा ल्यएको थियो । नेपालको शुक्ला फाटमा मात्र पाइने लोपोन्मुख जनावर बाह्रसिंगेको संरक्षणको लागि नोटमा तस्वीर राख्न गलिएको मन्त्रालयले जनाउको छ ।


मगर समुदाय संकराई पर्वको तयारीमा

दीपा आले काडमाण्डौ अथार मगरात मगर प्रष्ठिानले यही साउन १ गते काठमाण्डौको थानकोटमा संकराई पर्व मनाउने तयारी गरेका छन् । प्रष्ठिानका अध्यक्ष बम कुमारी बुढामगरका अनुसार साउने संकराई पर्वमा मगर समुदायले खाने परिकारहरु, मगर नृत्य प्रस्तुत गरनका साथै  विभिन्न खेलहरु खेल्ने छन् । त्यस दिन लुतो फयाक्ने कार्यक्रम पनि रहेको बताउनु भयो । विशेष गरी यो पर्व मनाउनुको कारण रितु परिवर्तनको अवसरमा नाचगान गर्ने, बाली खाने किराहरुलाई नास होस् भनेर पिठोले किराको प्रतिक बनाएर पुजा गर्ने चलन रहेकोजानकारी अध्यक्ष बुढामगरले जानकारीदिनु भयो । श्रावण १ गते देखि ६ महिनासम्म सोरटी,फुर्सदमा


अनलाईन खुल्ला कविता प्रतियोगितामा खत्री पुरस्कृत

दक्षिण कोरियामा ईपिएस मार्फत रोजगारको शिलसिलामा कोरिया आएका कवि तथा सञ्चारकर्मी जीवन खत्री विश्व्यापी अनलाईन खुल्ला कविता प्रतियोगितामा पुरस्कृत भएका छन् । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्म जयन्तीको अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “अनलाइन कविता प्रतियोगिता २०७३”मा उत्कृष्ट ५ कवीहरु पुरस्कृत भएका छन् । जसमा पुरस्कृत हुनेहरुमा कवी जीवन खत्रीद्वारा रचित “बालुवाको मरुभूमिबाट” शिर्षकको कविता, इन्नोसेन्ट राजनको कविता “जुनेली र देश”, कवी विकाश अधिकारी ” शैलपुत्र” को रचनामा रहेकोफुर्सदमा


दक्षिण कोरिया र अमेरिकाद्धारा प्रतिरक्षात्मक प्रणाली जडान

सोल–दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले दुवै देशको आणविक परिक्षण रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै परिक्षण जारी राखेपछि दक्षिण कोरिया र अमेरिकाले यस्तो प्रविधि जडान गरेका हुन् । यद्यपि उक्त प्रणाली राख्ने भनी गरेको घोषणाको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको थियो । यस प्रविधि जडान गर्ने विषयमा गत शुक्रबार सो निर्णय भएको थियो । अमेरिका र दक्षिण कोरियाले हालैमात्र उत्तर कोरियाले गर्ने गरेको बारम्बारको क्षेप्यास्त्र परीक्षणस्थल समुद्रको पूर्वी तटीय क्षेत्रलाईफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...