Manju Gurung

 

टेरेजा मे बेलायतकी नयाँ प्रधानमन्त्री बनिन

गृहमन्त्री टेरेजा मे बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । बेलायती महारानीले मेलाई बुधबार बकिघम प्यालेसमा आमन्त्रण गरी नयाँ सरकार गठनका लागि गरेको आग्रह स्वीकार गर्दै मे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । यसअघि बुधबार नै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती महारानीलाई भेट गरी पदबाट राजिनामा दिएका थिए । प्रधानमन्त्री नियुक्त भएपछि बोल्दै मेले बेलायतलाई अझ राम्रो बनाउने आफ्नो लक्ष्य रहेको बताइन् । उनले सीमित वर्गका लागि मात्र नभई कामदार वर्गका लागि कार्यक्रम ल्याइने आश्वासन पनि दिइन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्री थिइन् । सन् १९९७ देखिफुर्सदमा


आदिवासी जनजाति महासंघ साउदी अरबको अपिल

साउदी अरब साउदी अरबमा बैदेशिक रोजगारीमा गएका केही नेपाली कामदारहरु १५ दिनदेखि एक होटलमा बन्दी जस्तै बनेकाले चाडो उद्धार गर्न साउदी अरब स्थित राजदूताबासलाई नेपाली आदिवासी जनजाति महासंघले विज्ञप्ती जारी गरी आग्रह गरेको छ । पीडित मध्ये तेज बहादुर तामाइ०ले महासंघलाई सम्पर्क गरी आफूहरुलाई जति सक्दो चाडो उद्धार गर्न आग्रह गरेका छन् । म्यान पावरले भने जस्तो तलब नदिएको , दैनिक १२ देखि १४ घण्टासम्म काममा खटाउदै शारिरीक तथा मानसिक यातना दिएको पीडितले जनाएका छन् । काठमाण्डौको कान्तीपुर म्यानपावर कम्पनीबाट उनीहरु साउदी अरब पुगेका थिए ।


भरत सुवेदीको शब्द अनि मेलिना राईको स्वर रहेको अभिनय बजारमा

भरत सुबेदीको सउल , कोरिया   मेलिना राई……पछिल्लो समयमा नेपाली गित संगीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो।सुमधुर स्वरकी धनि राईको  फ्यान नहुने सायद कमै होलान् नेपालमा। छोटाे समयमै निक्कै लोकप्रियता हासिल गरिसकेकी यी गायिकाले थुप्रै नेपाली गित अनि गजलहरुमा आफ्नो स्वर दिइसकेकि छिन् । यसैक्रममा मेलिना राईको सुमधुर स्वरमा सजिएको अर्को मर्मस्पर्शी गित बजारमा आएको छ। दक्षिण कोरियामा कार्यरत भरत सुवेदीको शब्द ,नेपालका चर्चित संगीतकार ,श्रीकृष्ण बम मल्लको संगीत अनि उनै मेलिना राईको स्वर रहेको गितको म्युजिक भिडियो हिजो मात्रै सार्बजनिक भएको छ।सिडीयम म्युजिक क्रियसनको प्रस्तुतिमा रङ्गा फिल्मकोफुर्सदमा


किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ?

बीबीसीको सहयोगमा -महिलाहरु के चाहन्छन् रु सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैनफुर्सदमा


फिफा बरियातामा नेपाल ६ स्थान खस्कियो

३० असार, काठमाडौं । विश्व फुटबल महानसंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने फिफा बरियातामा नेपाल ६ स्थान तल झरेको छ । नेपाल १८८औं स्थानमा पुगेको छ । ँषबफिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा यसअघि १८३औं स्थानमा रहेको नेपाल ६ स्थान खस्कँदै १८८औं स्थानमा पुगेको हो । दक्षिण एशियामा भारत १५२औं स्थानमा उक्लिएको छ । उसले एकैपटक ११ स्थान सुधार गरेको हो । विश्वकप छनौटको दोस्रो चरणमा भारतले यसै महिना लाओसलाई पराजित गरेको थियो । भारतपछि दक्षिणएशियामा माल्दिभ्स १७४औं स्थानमा यथावत छ भने २ स्थान खस्किएको बंगलादेश १८३औं स्थानमा छ । बरियातामाफुर्सदमा


करिव ३ करोड लगानीमा दुवईमा नेपालीको क्लिनिङ कम्पनी

युएई- नेपालीहरुका लागि वैदेशिक रोजगारीको सहज तथा आकर्षक गन्तव्य मुलुक युएईमा नेपाली व्यावसायीहरु गुणात्मक रुपमा बढिरहेका छन् । हरेक साता नेपालीहरुको लगानीमा खोलिएका कम्पनीहरु सञ्चालनमा आइरहेका छन् । रेस्टुरेन्ट, ट्राभलमा नेपालीहरुको उल्लेख्य सहभागिता छ भने पछिल्लोपटक नेपालीहरु क्लिनिङ कम्पनीतर्फ पनि आकषिर्त भएका छन् । युएईमा लामो समय रोजगार गरेपछि गत वर्षमात्र सर्लाही फुड स्टोर खोलेका सर्लाहीका देव धिमालले एक वर्षभित्रै अर्को व्यवसाय सुरु गरेका छन् । सर्लाही फुड स्टोरको सफलताबाट प्रभावित धिमालले एक पाकिस्तानी साथीसँग मिलेर खान अल जदिद क्लिनिङ कम्पनी एलएलसी स्थापना गरेका हुन् । एक मिलियन दिराम्सको मूलफुर्सदमा


बेलायती टोलीमाथि नेपालको शानदार जित

३० असार, काठमाडौं । नेपाली बलरहरु चम्किएपछि नेपालले बेलयात भ्रमणको पहिलो खेलमा जित हात पारेको छ । आफ्नो पहिलो खेलमा नेपालले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १२९ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको बेलायती टोली २९।१ ओभरमा १०६ रनमै अलआउट भएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा विक्रम शोबले ४ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २१ रन खर्चिए । सन्दिप लामिछानेले ५।१ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने करण केसीले २ र शक्ति गौचनले एक विकेटफुर्सदमा


क्याम्ब्रिज विश्वविद्यालयबाट फर्केर बाख्रापालन

  ३० असार, काठमाडौं । विदेशको ख्यातिप्राप्त विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेर नेपाली फर्केर बाख्रा पालन गरिरहेका छन् भन्दा जो कोहीलाई आश्चर्य लाग्नसक्छ । बेलायतको लन्डनस्थित क्याम्रिज युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा पोस्ट ग्रयाजुएट गरेकी रुपन्देही सैनामैनाकी ज्ञानकुमारी पुन विदेशको आकर्षक अवसर छाडेर स्वदेशमै बाख्रा पालनमा रमाइरहेकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसमेत गरेकी उनी आफ्नो पति प्रेमसागर पौडेललाई यही व्यवसायमा साथ दिइरहेकी आजको कारोबार दैनिकमा समाचार छ । ४४ वर्षीय उनका श्रीमान पौडेलले पनि समाजशास्त्रमा एमफिल तथा शिक्षाशास्त्र र साहित्यमा स्नातकोत्तर गरेका छन् । १६ भन्दा बढी पूस्तक लेखेका उनी हाल विद्याबारिधिफुर्सदमा


ह्वाट्सएप जनवरीदेखि नचल्ने

फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले सिम्बियन अपरेटिंग सिस्टममा आफ्नो सेवा बन्द गर्ने भएको छ । नोकियाको सिम्बियन अपरेटिंग सिस्टममा आउँदो डिसेम्बर ३१ पछि ह्वाट्सएप चल्ने छैन । अल अबाउट सिम्बियन नामक वेबसाइटले यस्तो जानकारी दिएको छ । गत फेब्रअरीमै ह्वाट्सएपले नोकिया एस ४०, नोकिया सिम्बिएन एस ६०, एन्ड्रोइड २।१, २।२ तथा विन्डोज फोन सेभेन अपरेटिंग सिस्टम अनि ब्लाकबेरी स्मार्टफोन ह्वाट्सएप बन्द गर्ने घोषणा गरेको थियो । उपरोक्त अपरेटिंग सिस्टमहरुले ह्वाट्सएपले भविष्यमा विस्तार गर्ने फिचरहरु सपोर्ट नगर्ने भएकाले त्यस्ता स्मार्टफोनहरुमा ह्वाट्सएप सर्भिस बन्द गर्न लागिएको ह्वाट्सएपले आफ्नो आधिकारिक ब्लगमाफुर्सदमा


सरकार परिवर्तनले राष्ट्रिय सुरक्षामा खतरा :-भट्टराई

३० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले एक वर्ष पनि बित्न नपाउँदै सरकार परिवर्तन भइरहने हो भने राष्ट्रिय सुरक्षा कमजोर हुने चेतावनी दिएका छन् । सुरक्षाको विषयमा र राष्ट्रिय सुरक्षा नीति तय गर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उँभिनुपर्नेमा उनले जोड दिए । रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले बिहीबार आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा डा। भट्टराईले सुरक्षा नीतिलाई कुनै दल विशेष र गुट विशेषको विषय बनाउन नहुने बताए । बाह्य रुपमा छिमेकीहरुसँग न त झुक्ने न त चिढ्याउने नीति लिनुपर्ने धारणा उनले राखेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...