Manju Gurung

 

कोरियामा मजदुरको तलब बृद्धी अब सरकारले गर्ने

फोनिज कोरिया संवाददाता सउल कोरियामा मजदुरको तलब वृद्धीको लागि मजदुर संगठन र कम्पनी मालिकहरुवीचको वार्ता १२ औ पटक बस्दा पनि कुनै निश्कर्ष निकाल्न नसकेपछि अब सरकारको न्यूनतम ज्याला निर्धारण समितीले कम्तिमा ३.७५ देखि बढीमा १३.४५ सम्म बढाउने प्रस्ताब पेस गरेका छन् । यसभन्दा अघिल्लो बैठकमा रोजगारदाता कम्पनी मालिकहरुको आफूले ज्याला बढाउन पाउनुपर्ने माग सर्बसम्मतबाट अस्विकृत भएको थियो । त्यसैले अब सरकारको सो समितीले अर्को बैठकमा प्रस्तावीत प्रतिशत अनुसार ज्याला बृद्धी निर्धारण गरिने भनिएको छ । यदी यही आधारमा तलब बृद्धी गरिए अब प्रति घण्टा ६ हजार २ सय ५५ देखिफुर्सदमा


म्याग्देली घर निर्माणार्थ महिला पुरुष भलिबल प्रतियोगिता हुने

सोल, दक्षिण कोरियामा म्याग्देली घर निर्माणार्थ रनिङ कप २०१६ प्रतियोगिताको आयोजना गरिने भएको छ । महिला पुरुष भलिबल प्रतियोगिता  म्याग्दी प्रवासी नेपाली संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको हो । प्रतियोगिता आगामि जुलाई ३१ तारिख आइतबारको दिन गाङबुक युथ सेन्टरमा बिहान १० बजेदेखि सुरु हुने भएकोले कोरियामा रहेका विभिन्न संघ संस्थाहरुलाई खेलमा सहभागिता जनाइ सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ । भलिबल प्रतियोगिताको टाइसिट दोङनेमुनस्थित नाङ लो रेष्टुरेन्टमा जुलाई १७ तारिख दिनको १२ बजे हुने भएकोले संघसंस्थाका प्रतिनिधिहरुले प्रतिनिधि पठाइदिन पनि आग्रह गरेको छ । कार्यक्रममा सफल पार्न विभिन्न संघसंस्थासहितफुर्सदमा


छुसकमा डा. बाबुरामा कोरिया आउने

राजु श्री / डोलु आले मगर   नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई यहि सेप्टेम्बर १५ तारिख कोरिया आउने भएका छन् l नवगठित पार्टी नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया ले आयोजना गर्न गैरहेको बृहत खुल्ला भेलालाई सम्बोधन गर्न भट्टराई कोरिया आउन लागेका नयाँ शक्ति कोरियाले जनाएको छ l कोरियाको महान पर्व छुसक विदाको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम यहि सेप्टेम्बर सोह्र तारिखको दिन कोरियाको राजधानी सोलमा हुनेछ l उक्त कार्यक्रममा पुर्व सांसद तथा नयाँ शक्ति नेपालको विदेश विभाग संयोजकफुर्सदमा


नेपालको सर्बोच्च तीन निकायमा महिलाको नेतृत्व ऐतिहासिक संयोग

काठमाण्डौ शुशिला कार्कीले  प्रधानन्यायधिशको कार्यभार ग्रहण गरेसँगै नेपालका तीन शक्तिशाली पदमा महिलाको नेतृत्व स्थापित भएको  छ । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधिश शुशिला कार्की हुनुभएको छ । बरिष्ठ अधिवक्ता सपना प्रधान मल्लले  नेपालको छवि अहिले महिलाको विषयमा बोल्नेमात्र नभएर व्यवहारमा लागु गर्ने देशको रुपमा सुचीकृत भएको  प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो ‘परिवर्तनको प्रतिवद्घतालाई व्यवहारमा उतार्न सक्षम देश भनेर स्थापित भएको छ ।’ उहाँले देशको प्रमुख पदमा महिलाको नेतृत्वले आम महिलाले  सकारात्मक अनुभूत गर्ने आशा जगाएको बताउनुभयो । नेतृत्व तहमा महिला पुग्नु महत्वपुर्ण भएपनि पूर्ण रुपमा सफल भनेफुर्सदमा


कोरियाबाट फर्केका नेपाली कामदारहरु नेपालमा के गर्दैछन त ?

मञ्जु गरुइ० सउल , कोरिया दक्षिण कोरियामा हाल नेपालीहरुको संख्या ३० हजार नाघेको छ । इपिएस मार्फत कोरिया आएका कामदारको संख्या मात्रै गत वर्ष नै ३० हजार नाघेको हो । ४ वर्ष १० महिनाको कार्यअवधी सकिएपछि कति भिषा परिवर्तन गरेर त कति अबैधानिकरुपमा यतै बस्ने गरेका छन् । कति नेपाल फर्के पनि सिविटी परिक्षा दिएर पुनह कोरिया आएका छन् । काम गर्न जति आएका छन त्यसको तुलनामा समय अवधि सकिए पछि नेपाल फकर्नेको संख्या न्यून छ । यसरी नेपाल फर्केका कामदारहरु नेपालमा हाल कहाँ कसरी बसेका छन् सरकारले एक अध्ययनफुर्सदमा


कोरियामा कालो पोथी र गाजलु

पछिल्लो समय दक्षिण कोरियामा नेपाली चलचित्र प्रदर्शन हुने क्रम बढ्न थालेको छ । केही समय अघि मात्र कोरियाका विभिन्न शहरमा प्रर्दशित अनमोल केसी अभिनित चलचित्र डिम्स अपार सफलतापश्चात अहिले चलचित्र कालो पोथी र गाजलु प्रदर्शन हुने तयारीमा रहेका छन् । युवा निर्देशक मिनबहादुर भामद्धारा निर्देशित चलचित्र कालोपाथी यहि जुलाई १७ तारिख आइतबार किम्हेमा प्रदर्शन गरिने भएको छ  । त्यस्तै २४ मा थेगुमा समेत प्रर्दशनी गर्न लागिएको उक्त चलचित्र गतवर्ष भेनिस अन्राष्टिय फिल्म फेस्टिभलमा क्रिटिक्स विधातर्फ उत्कृष्ट फिल्म घोषित भएपछि दर्शकमाझ बहुप्रतिक्षित बनेको थियो । बुसान अन्र्तराष्टिय फिल्म महोत्सवमा समेत छनोट भएकोफुर्सदमा


गोपिकृष्ण हलमा गाजालु हेर्ने दर्शकको ओइरो

फोनिज कोरिया संवाददाता काठमाण्डौ यही जुलाई २४ तारिख नेपाल आदिवासी जनजाति महासंह कोरियाले कोरियामा प्रदर्शन गर्न लागेको चलचित्र गाजालु हेर्न नेपालमा दर्शकको ओइरो लागेको छ । गत महिना मात्र प्रर्दशनमा आएको  नयाँ लचित्र गाजालु हेर्न काठमाण्डौको चावाहिल स्थित गोपिकृष्ण हलमा दर्शकको ओइरो लागेका छन् । गोपिकृष्ण हलको कृष्ण र ओम हलमा प्रदर्शन भइरहेको चलचित्र गाजालु हेर्न पुगेका दर्शकहरु हाउस फूल भएपछि ७ सया दर्शक फर्केको निर्माता रोहित अधिकारी बताएका छन् । त्यसैले गोपिकृष्ण हलको सबेभन्दा ठूलो हल गोपीमा गाजालु चलाउन नदिएपछि निमार्ता आक्रोशित भएका छन् । अन्य हलमा हाउस फूलफुर्सदमा


प्लेटफर्ममा फेशन शो

कोरियाको राजधानी सउलको ट्रेन प्लेटफर्ममा फेशन शो गर्दै मोडल ।


सडकमा साम्बा डान्स

ब्राजिलको प्रसिद्ध नृत्य साम्बा डान्सको प्रवद्धन गर्न कोरियाको राजधानी सउलको पर्यटकीय शहर म्याइ०दोइ०को सडकमा साम्बा डान्स प्रस्तुत गर्दै कलाकार ।


त्रिशूली थ्री ‘ए’ को भविश्य अन्योलमा

२९ असार, काठमाडौं । निर्माणको अन्तिम चरणमा भूकम्पले क्षति पुर्‍याएपछि रोकिएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको भविश्य अन्योलमा परेको छ । आयोजनास्थलसम्म पुग्ने सडक मर्मत नहुँदा ६० मेगावातटको त्रिशुली ए तत्काल पूरा नहुने देखिएइको छ । पटकपटक थप गरिएको म्याद अनुसार माथिल्लो त्रिशुली थ्री एले सन् २०१६ जुन ३० ९असार १६० मा विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि यो लक्ष्य पूरा हुन नसकेको आजको कारोबार दैनिकमा समाचार छ । विद्युत उत्पादनगृह सिम्लेबात बाँधस्थलसम्म पुग्ने पाँच किलोमिटर सडकमार्ग सुचारु नहुँदा १० अर्ब रुपैयाँ भन्दा बी लगानी भएको आयोजनाको भविक्ष्यफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...