Manju Gurung

 

बजेट पास गर्ने/नगर्ने बारे कांग्रेस र माओवादी संकटमा

नयाँ गठबन्धनको तयारीमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र वर्तमान सरकारले प्रस्तुत गरेको बजेटका पक्षमा मतदान गर्ने कि नगर्ने भनेर धर्मसंकटमा परेका छन्। सरकारले आज संसदबाट बजेट अनुमोदन गर्ने भनेको थियो। तर नयाँ गठबन्धनको तयारीमा रहेका कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन्। यदि बहुमतले अहिले बजेट पास भए प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत रहेको भन्ने अर्थ लाग्ने र बजेट पास नगर्दा खराब संसदीय राजनीति गरेको आरोप लाग्ने तर्कहरू आएका छन्। केहीले अहिले बजेट पास गर्दैमा त्यसले अविश्वासको प्रस्तावमा कुनै असर नपर्नेफुर्सदमा


Girl band Oh My Girl enter the stadium for the ceremonial 


कसरी भयो एसएमएसको सुरूवात

एजेन्सीको सहयोगमा हामी सबैले आफ्नो मोबाइल फोनबाट एस एम एस पठाएकै हुन्छौँ र हामीलाई पनि एस एम एस आएका हुन्छन् । कहिलेकाहीँ तपाइँलाई लाग्दो हो यस्तो छोटो सन्देश सेवा अर्थात् एस एम एसको चलन कसले ल्याएको होला ? तपाइँलाई त्यो समयको याद पनि होला जब कुनै विशेष पर्वहरुमा कति धेरै एस एम एसहरु मोबाइलमा आदान प्रदान गरिन्छन् की मोबाइल नेटवर्क नै ठप्प हुन बेर लाग्दैन । साँच्चीकै मोबाइल प्रयोगकर्ताका लागि निकै उपयोगी यो छोटो सन्देश सेवा अर्थात् शर्ट मेसेजिंग सर्भिस, एस एम एसको पहिलोपटक आविष्कार भने फिनल्याण्डका म्याटी मेक्ननले गरेकाफुर्सदमा


लोटस फेष्टिभल

कोरियाको छुङ्छङ्नाम्दोस्थित बुयको सदोङ पार्कमा जुलाई ८ तारिखदेखि शुरु भएको साता व्यपी लोटस फेष्टिभलमा कमलको फूलसंग रमाउदै पर्यटकहरु ।


कोरियाली पुरुषले मेकअपमा करोडौ खर्च गर्छन

फोनिज कोरिया संवाददाता कोरियाली युवती मात्र हैन युवाहरु पनि त्यतिक्कै सुन्दर र आकर्षक हुन्छन् । त्यसैले कोरियाली युवतीहरु बढी नै मेकअप गर्छन भन्ने छाप विश्मै परेको बेला कोरियाली युवकहरुमा पनि यसको ट्याग लागेको छ । युवतिहरु आफूलाई सुन्दरी देखाउन सृंगार गर्नु स्वभाविक मानिन्छ भने यहाँका युवकहरु पनि यस मामलामा कमि छैनन् उमेर धेरै भए पनि कम उमेरका झै देखिने कोरियाली नागरिकहरु शारीरीक तन्दुरुस्तीका साथै सौन्दर्यमा पनि कुनै कमि आएको पाइदैन । यसको कारण त धेरै होला तर सौन्दर्य सामग्री उत्पादनमा विश्वमै गनिने देश कोरियाका नागरिकहरुको सौन्दर्यप्रतिको मोह पनि एक होफुर्सदमा


क्यङजुको बुलकुक्सा र सक्कुलआम घुम्दा (नियात्रा)

कोरियाको इतिहास अध्ययन गर्ने क्रममा कक्षामा शिक्षिकाले कोरियाको प्राचिन इतिहास, मध्यकालिन र आधुनिक इतिहासको बारेमा पढाइरहदा मलाई भने नेपालको गोपालवंश हुँदै लिच्छवीकालिन, मल्लकालिन र पृथ्वीनारायन शाहले गरेको नेपाल एकिकरणको याद आइरहन्थ्यो । प्राचिन कालमा चीन र रुसको केही भूभागसम्म फैलिएको मुलुक कोरियाको पहिलो राज्य घोजोसन पछि सिल्ला, खोकुरय र बेक्चे तीन राज्यमा विभाजन भएको थियो । विभिन्न कालखण्डमा विभिन्न राज्यमा टुक्रिदै एकिकरण भएपछि ३६ वर्षसम्म जापानको उपनिवेश समेत बन्न पुगेको थियो । जसमध्ये विभिन्न राजाहरुले शासन गर्दै आएको सिल्लाकालिन समयमा निमार्ण गरिएको बुद्धका गुम्बादेखि विभिन्न ऐतिहासिक मठमन्दिर तथा कलात्मक स्थलहरुफुर्सदमा


उपहार ग्रहण

संविधानसभा प्रमुख ओन्सारी घर्ती मगरले  कोरियन महिलाका परम्परागत पहिरन हान्बोक उपहारस्वरुप ग्रहन गर्दै ।


कोरियाका युवाहरुले प्यूठानका पहिरो पीडित बालबालिकालाई आर्थिक सहयोग पठाए

बिक्रम मल्ल गजे ,  कोरिया गत सोमबार प्प्यूठान जिल्लाको रजवारा गा.वि.स.वडा न. ३ नेतामा गएको पहिरोमा परी अभिभावक गुमाएका एकै परिवारका चार बालबालिकाको लागि कोरियाबाट आर्थिक सहयोग संकलन गरी सोमबार नेपाल पठाएका छन् ।  सोमबार राती अबिरल वर्षाको कारण पहिरोले घर च्याप्दा एकै घरको ५   जनाको सुतिरहेकै अबस्थामा ज्यान गएको थियो  । श्रीमान दुर्ग बहादुर मल्ल श्रीमति सीता मल्ल सहित तिन छोरीहरुको ज्यान गएको हो ।      तिन छोराहरू चौध बर्षिय बसन्त मल्ल,तेह्र बर्षिय धन बहादुर मल्ल ,आठ बर्षिय कृष्ण बहादुर मल्ल र एक नौ बर्षिय छोरी सरस्वती मल्लफुर्सदमा


समृद्ध बन्दै रुम्जाटार

श्रीराम गुरुइ० केहि दिन अघि पत्रकार कुम्भ राज राईको विभाजित रुम्जाटार शीर्षकमा कान्तिपुर दैनिकीमा प्रकाशित समाचार सामग्री पढ्दा कता कता मनमा चिसो पस्यो | देश विदेशमा बस्ने थुपरे रुम्जाटारबासीहरुलाई पनि सायद मलाइ जस्तै अनुभूति भएको हुन सक्छ |साच्चै नै रुम्जाटारको माटो र मान्छेलाइ छामेर हेर्ने हो भने त्यस्तो विभाजन तथा विविभेदहरु पाइन्छ | यो रुम्जाटार को मात्रै होइन आम नेपाली समाज कै कथा हो। त्यसको अलावा हामीले रुम्जाटारलाइ जतिसुकै विभाजित देखे पनि भावनात्मक र मानवीय रुपमा भने एकदमै मजबुत रुपमा एकीकृत पाउछौ |जसको पछिल्लो उदाहरण केहि समय अघि मात्रै रुम्जाटारकोफुर्सदमा


बागलुङ भलिबल भब्य रुपमा सम्पन्न उपाधी पनि बागलुङलाइ

 सज्जन कुमार सिंह  सोल, बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले आइतबार आयोजना गरेको पाँचौं बागलुङ भलिबल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा शिर्ष उपाधिसहित आयोजक समिति बागलुङले १२ लाख वन र कप प्राप्त गरेको छ । उपबिजेता टिम कास्की परिवारसंग निकै प्रतिस्पर्धात्मक खेलमा लगातार दुई सेट जितेर बागलुङले उपाधी सुरक्षित गरेको थियाे । उपबिजेता टिम कास्की परिवारले ९ लाख वन र प्रमाणपत्र हात पार्न सफल भए । त्यस्तै स्याङ्जा परिवार र माेना काेरिया दुई टिमलेले 3 लाख 50 हजार वनका दरले सान्त्वना पुरस्कार प्राप्त गरे । १६ टिमकाे सहभागिताफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...