Manju Gurung

 

कोरियामा उपचारर्थ श्यामलाई आर्थिक सहयोग हस्तान्तरण

फोनिज कोरिया संवाददाता कोरियाको छग्जु शहर स्थित ह्योसइ० अस्पतालमा उपचारर्थ श्याम लामालाई स्थानिय विभिन्न नेपाली संस्थाहरुले संकलन गरेको २ करोड १० लाख ७५ हजार कोरियन वन आइतबार प्रदान गरिएको छ । सहयोगीहरुले अस्पताल मै पुगेर विरामी लामालाई रकम हस्तान्तरण गरेका थिए । गत मे ४ तारिख मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लामा लामालाई लामो समय सघन कक्षमा उपचार गरी हाल साधरण वेड सारिएको छ । उनको स्वास्थ्य सुधारउन्मुख रहेको सहयोगी सामाजिक अभियन्ताहरुले जनाएका छन् । तत्कालीन  परिस्थितिमा  श्यामलामाको अवस्थालाई मध्यनजर  गर्दै नेपाली  सेवा  समाज जिन्छ्नको आकास्मिक बैठक बसि  श्याम फुर्सदमा


कोरीया देखी नेपाल सम्म नौभाग्यको चम्केको भाग्य

अशोक पोख्रेल प्रगतिको शिखरमा पुग्नुछ तर शुरुवात आफैंबाट, यो भनाइ वास्तवमा आफैंमा सत्य छ। प्रतेक मानिसले जन्मसंगै खास विशेषता र प्रतिभा लिएर आएका हुन्छन तर जसलाइ चिन्न सक्नु र प्रयोग गर्नसक्नु फरक कुरा । हुन त कसैलाइ शारीरिक सौन्दर्यका साथै भित्री प्रतिभा दुवैले साथ दिएको हुन्छ भने कसैलाइ कुनै एउटाले त साथ दिएकै हुन्छ । तर हरेक मानिसमा कुनै न कुनै प्रतिभा चैं हुन्छ नै यसमा दुइमत नहोला । यस्तै वाहिरी सौन्दर्य अनि भित्री प्रतिभा दुवैले साथ दिएका स्याङजा मल्याङकोट दार्सिङमा जन्मेका हाल पोखरा निवासी विरेन्द्र कुमार नौभाग्य रहेकाछन्। सन्फुर्सदमा


नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखामा नयाँ कार्यसमिति चयन

फोनिज कोरिया सम्वाददाता सोल, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको पाँचौं अधिबेशन आइतबार कोरियाको राजधानी सोलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष खिलबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको छ । लिलु डुम्रे र राजु सन्तोषी थापा केन्द्रिय पार्शद रहेको उक्त कार्यसमितिमा परदेशी लाइफ डट कमका सम्पादक खेम कार्की अध्यक्ष पदमा चयन भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा रञ्जन कुँवर,, उपाध्यक्षमा बिकाश श्रेष्ठ र एकदेव पाण्डे (सन्दिप) , सचिवमा ऐश्वर्य श्रेष्ठ, सहसचिवमा मञ्जु गुरुङ र कोषाध्यक्षमा दुर्लभ पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा उमेशफुर्सदमा


सुबलाको सफलता

बिसवर्षे शिक्षण पेशामा आवद्ध हुँदा उनले कहिल्यै सोचेकी थिइनन् यसरी प्रवासमा व्यवसाय गरेर जिन्दगी बित्छ भन्ने । जिन्दगीको यात्रामा कहाँबाट कहाँ पुग्नुपर्ने रहेछ, शनिबार आफ्नै रेष्टुरेन्टमा आएका नेपाली पाहुनाहरुको स्वागतमा व्यस्त बालाजी रेष्टुरेन्टकी सुबला गुरुङ भन्दै थिइन् । ‘भविष्यमा यहि व्यवसायमा लागिन्छ भन्ने थाहा भएको भए सायद टिचिङतिर नलागी होटल मेनेजमेन्ट अध्ययन गर्थें कि ?’ दक्षिण कोरियाको थेगु ट्रेनस्टेशन नजिक धोङसङरोको ब्यस्त गल्लीभित्र छिर्नसाथ चोकमै देखिन्छ बालाजी रेष्टुरेन्ट । नेपाली, इन्डियन र नेवारी स्वादका विभिन्न परिकारहरु पस्कदै आएको यिनै रेष्टुरेन्टमा विगत एकदशकदेखि रेष्टुरेन्ट संचालक श्रीमान मानसिंह गुरुङलाई साथ दिइरहेकी छिन्फुर्सदमा


पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष खिल बहादुर भण्डारी कोरियामा

जि बि लामा सोल, नेपाल पत्रकार महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष खिल बहादुर भण्डारी शनिबार कोरिया आईपुगेका छन् ।  नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको भोलि आइतबार सम्पन्न हुन गैरहेको ५ औं अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी  हुन भण्डारी दिउसो २.३० बजे कोरिया आईपुगेका हुन् । उपाध्यक्ष भण्डारीलाई स्वागत गर्न नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका निबर्तमान अध्यक्ष खेम कार्की , अध्यक्ष अशोक मैनाली,  उपाध्यक्ष रंजन कुँबर र राजु थापा इन्छन विमानस्थल पुगेका थिए । पत्रकार महासंघ दक्षिण कोरियाले यहाँ रहेका नेपाली संघ संस्था ,सामाजिक क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ताहरू,क्रियाशिल पत्रकार लगायत सबैलाई उपस्थितीको लागी अनुरोध गरेकोफुर्सदमा


बोलचाल बन्द भो ‘को म्युजिक भिडियो सार्वजनिक

ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियामा पहिलो पटक नेपाली कामदारले निर्माण गरेको स्लो मोसनको म्युजिक भिडियो निर्माण भएको छ । निर्देशकके के सरोजले कोरियामा नेपालीहरुले बनाएको म्युजिक भिडियोहरुमा स्लो मोसनमा यो पहिलोपटक भएको दाबी गरे ।नारायण बाबु कोईरालाको जोश एल्बममा समेटिएको उनकैं आवाजमा रहेको ‘बोलचाल बन्द भो ‘बोलको गीतको म्युजिक भिडियो थेगु शहरमा छायांकन गरिएको हो । अनलाईन वेभ टिभिको पहिलो प्रस्तुती रहेको यो भिडियोको छायांकन वेभ टिभिका संस्थापक छायाकार तथा भिडियो सम्पादन प्रमुख उमेश घिमिरेले गरेका हुन् । के के सरोजको शब्दलाई गायक नारायण बाबु कोईरालाले नैं संगीत गरका हुन् ।के केफुर्सदमा


नाम्गेल तामाङको ‘सम्झौता जिन्दगी’को भिडियो बजारमा

उमेश शेरालुङ्ग-सौल, कोरिया रोजगारीको सिलसिलामा कोरिया आएका इलामका नव गायक नाम्गेल तामाङले आफ्नै सब्द, संगीत र स्वरमा सम्झौताको जिन्दगी नामक एल्बम बजारमा ल्याएका छन्। पहिलो कार्यकाल सकेर दोस्रो पटक कोरिया आएका गायक गुन्सान, ओसिक्दोदोङ्गको एक कम्पनीमा कार्यरत छन्। तामाङ सानै देखि गीत संगीतमा अब्बल भएका कारण उनले संगीत क्षेत्र लाई निरन्तरता दिने क्रममा गुन्सानमा रहेका नेपालीहरुलाई हरेक चाड पर्वमा आफ्नो गीत सुनाएर थकित मनलाई मनोरन्जन दिने र कोरियाको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा पनि गाउदै आइरहेका छन्। आफ्नो इच्छा, चाहना अनि आफन्त, साथीभाईको साथ सहयोगले जागरुक भएर गायक तामांगले नेपालमा हुदा सम्झौताफुर्सदमा


साहुको दुर्घटनामा मृत्यु भएपछि कम्पनी बन्द , नेपाली कामदार अन्यौलमा

फोनिज कोरिया सम्बाददाता दक्षिण कोरियाको ख्यइ०गी दो ख्यावइ०जु शहरमा रहेको   खागावन नामक एक फर्निचर कम्पनीको मालिक अचानक सवारी दुर्घटनामा परी निधन भएपछि सो कम्पनीका कार्यरत नेपाली र कोरियन गरी १० जना कामदारको विच्चली भएको छ । गत जुन २८ तारिख राती ११ बजे तिर हाइवेमा सवारी दुर्घटनामा परी सो कम्पनीका मालिक खिम गी वनको निधन भएको थियो । सो सवारीमा रहेको अन्य कम्पनीका दुई जनाको पनि  तत्काल मृत्यु भएको संचारमाध्यमले जनाएको छ । सोही कम्पनीमा कार्यरत २ जना महिला र ३ जना पुरुष नेपाली कामदारहरुले नोदोइ०बुमा निवेदन गरी एक हप्ताफुर्सदमा


कोरियामा बन्दै गरेको पुल भत्कियो

फोनिज कोरिया संवाददाता दक्षिण कोरियाको दक्षिणी भेग झल्ला नाम्दो प्राण्तको यमगान गुन र मुआन गुन जोडने पुल शुक्रबार भत्केको छ । समुन्द्रमथी बनाउदै गरेको यो पुलको खम्बा बनाइसकेको र माथिल्लो भाग अन्तै नमिार्ण गरी ल्याएर राख्ने बेला खम्बामा नमिलेर भत्केको कोरियन संचारमाध्यमले जनाएको छ । निमार्णक्रममा पुल भत्कदा ६ जना कामदार घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । २०१२ देखि शुरु गरेको २०१९ मा सकिने सो पुल निमार्ण कार्यको ४७ प्रतिशत काम सकिएको थियो । यो पुल निमार्ण भए पछि स्थानियहरुलाई ५० मिनट लाग्ने समयमा १० मिनटमाफुर्सदमा


आदिवासी, जनजाति मन्त्रालयको माग

  काठमाडौं । आदिवासी जनजातिहरुले छुट्टै आदिवासी जनजाति मन्त्रालयको माग  गरेका छन् । शुक्राबार नेपाल आदिवासी जनजाति महासंघले काठमांडौमा गरेको विषेश भेलाले उक्त माग गरेको हो ।  सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी गर्ने चर्चा बाहिर आएपछि प्रतिष्ठान कुनै पनि हालतमा खारेजी हुन नदिनेमा जोड दिदै बरु अब छुट्टै मन्त्रालय स्थापना गर्न दबाब दिने निश्कर्ष निकालेको महासंघले जनाएको छ । ‘नेपालका आदिवासी जनजातिहरुको समग्र सामाजिक, सांस्कृतिक, भाषिक, आर्थिक, राजनीतिक आदि विकासको लागि छुट्टै आदिवासी जनजाति मन्त्रालय स्थापना गरिनु पर्छ । प्रतिष्ठान त्यही मन्त्रालयको एक स्वायत्त निकायको रुपमा रहने व्यवस्थाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...