Manju Gurung

 

छुसकमा झापालीको कन्काई संगीत घन्कीने

फोनिज कोरिया संवाददाता सोल, झापा मिलन समाज दक्षिण कोरीयाले आउदो सेप्टेम्बर १५ मा कन्काई सांगीतिक सौगात गर्ने भएको छ। नेपाल सम्पर्क समितिबाट कार्यक्रम गर्ने अनुमति पाए सगै कोरीयाको महान चाड छुसकको अवसरमा कोरीयामा रहेका नेपालीहरूसंग सागीतिक मनोरञ्जन गर्ने तयारीमा जुटेको छ। जुलाई ३ मा बसेको समितिको बृहत भेलाले कार्यक्रम सफल बनाउन राजु सन्तोषी थापाको संयाजकत्वमा ५ उप समिति तथा १०१ सदस्यीय आयोजक समिति गठन गरेको छ। मुल कार्यक्रम संयोजक  राजु सन्तोषी थापा कलाकार छनोट तथा हल ब्यबस्थापन समिति  के.पी सिटौला संयोजक, ध्यान राई,   लोचन राई ,सन्तोष श्रेष्ठ  ,शुसिल मैनाली र  फुर्सदमा


धन्न घाटी काट्न परेन

मञ्जु गुरुइ०   गत विहिबार दिउसो खाना आएर कोठामै आराम गरिरहेका थियौ । पल्लो कोठाको बहिनी आएर तारा दिदीको घाटीमा दाँत अड्कियो भने । सुनेर तुरुन्तै दौडिए । कहाँ , कसरी  प्रश्न तेर्सादै म उनी भएको ठाउँमा पुगे ।  तारा बहिनी औला मुखमा घुसार्दै वाक वाक गरिरहेका थिए । गएर हत्त न पत्त ढाडमा हातलो थप्थपाए । तर केही शिप लागेन । वाक वाक गर्दा गर्दै हल्का रगत देखिन थाल्यो । लौ लौ अस्पताल जौ भनेर कोठाबाट निस्कीयौ । ट्याक्सी चड्यौ । नजिकैको अस्पताल आजुतिर हुइक्यौ । आपतकालिन कक्षामा पुग्यौफुर्सदमा


बेलायतमा रानालाई समाजसेवी सम्मान

फोनिज कोरिया सम्बाददाता बेलायत आप्mनो समुदायको हितको लागि सामाजिक कार्य गरेवापत चक्रबहादुर रानालाई भेट्रन अफ दि यिएर अवार्ड प्रदान गरिएको छ । राना गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार एवं ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसिएसनका कोषाध्यक्ष हुन् । उनले आर्मड फोर्सेस डे २०१६ का अवसरमा गत २५ जुनका दिन आयोजित एक समारोहबीच सो अवार्ड ग्रहण गरेका थिए । गुल्मी लिम्घा १ स्थायी निवासी ७३ वर्षीय रानाले झण्डै २० वर्ष ब्रिटिश आर्मीमा बिताएर अवकास लिएका थिए । उनी हङकङमा केही वर्ष नोकरी गरेपछि सन् २००८ यता यूकेमा स्थायी बसोवास गरिरहेका छन् ।फुर्सदमा


एनआरएनए पोर्चुगलका उपाध्यक्षद्धारा पत्रकारलाई धम्की

फोनिज सम्बाददाता एनआरएनए पोर्चुगलका उपाध्यक्ष सुनिल संगमले  नेपालका न्युज २४ च्यानलका युरोप प्रतिनिधी गणेश पाण्डेलाई ज्यान मार्ने धम्की दिएका छन् । स्थानिय समय अनुसार बुधबार राती १२ बजे तिर पाण्डेको क्याफेमा गई धम्की दिएको लण्डनबाट खेमराज रानाभाटले उल्लेख गरेक  छन् । एनआरएनए पोर्चुगलको आर्थिक हिनामिनाको समाचार लेखेको विषयलाई लिएर उपाध्यक्ष संगमले धम्की थिएका थिए । समाचारको खण्डन गर्नुको साटो मादक सेवनको नशामा हुल बाँधी रात विरात काम गर्ने ठाउँमै गई ज्यान मार्ने धम्की दिने यस्ता उदण्ड पदाधिकारीलाई निलम्बन  गर्न पोर्चुगलबासीलाई अनुरोध पनि गरिएको छ । स्मरण रहोस एनआरएनए पोर्चुगलको योफुर्सदमा


किम्हेमा निःशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक अन्तर्क्रिया हुने

 फोनिज संवाददाता, सपोर्ट नेपाल फॉउन्डेशन द. कोरिया,कोरियाको लागि नेपाली राजदूताबास र बैदेसिक रोजगार तथा प्रबाशी कल्याण समिति,एन आर एन अन्तराष्ट्रिय समन्वय समितिको संयुक्त आयोजनामा यहि १० तारिख आइतबार किम्हेमा निःशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक अन्तर्क्रिया हुने भएको छ । कोरियामा भैरहेको आत्महत्या,कम्पनी दुर्घटना तथा अस्वभाविक मृत्युलाइ न्यूनीकरण गर्ने उद्देश्य अनुरूप गतहप्ता कोरियाको सुवनमा सफलताका साथ सम्पन्न भएको पहिलो अन्तर्क्रिया कार्येक्रम पश्चात पुनः कोरियाको बुसान,किम्हे,उलसान,गजे लगाएत जिन्जुलाई समेटेर “१ दिने आत्महत्या तथा अस्वभाविक मृत्युका कारण तथा न्यूनीकरण “बिषयक जनचेतनामूलक अन्तर्क्रिया,परामर्श तथा निःशुल्क स्वास्थ्य शिबिरका साथै नेपाली राजदूताबासबाट प्राप्त गर्न सकिने भएकोलेफुर्सदमा


कोरिया भुकम्प सुरक्षित छैंन् :विज्ञ

ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाको उल्सान शहर केन्द्रविन्दु भएको ५ रेक्टर स्केलको भुकम्प मंगलबार बेलुका ८ बजेर ३३ मिनेटमा गएको छ । सो भुकम्पले थेगु,बुसान लगायतका शहरलाई मज्जाले नैं हल्लायो ।कोरिया सरकारले जनाए अनुसार भुकम्पले कुनैं पनि धनजनको भने क्षति नभएको बताएको छ ।५ रेक्टर स्केलको भकम्प गएपछि विञहरुले कोरिया भुकम्प असुरक्षित क्षेत्र रहेको बताएका छन् । हुनत कोरिया प्रायद्धिप भुकम्प जोखिमरहित क्षेत्र मानिन्छ । कोरियाको भु तथा वायु विज्ञान भन्छ ३ दशक यता कोरियामा साना तथा मध्यम खालका भुकम्पहरु निरन्तर आएको देखिन्छ । सन १९७८ यता १२ सय १२ चोटी पराकम्पनकोफुर्सदमा


बुसानमा नेपाली चलचित्र ‘गाजलु ‘

बिनोद बान्तवा कोरियाको बुसानमा “बुसान नेपाली आवास गृह ” सहयोगार्थ नेपाली चलचित्र ‘गाजलु ‘ प्रदर्शण गरिने भएको छ  । बुसानमा स्थापित सामाजिक सघ सस्थाहरुले सयुक्त रुपमा गत जुलाइ 3  बाट सन्चालनमा ल्याएको आपत बिपतमा परेका , बिरामी परेका र काम छोडेर बसेका नेपाली हरुका लागि बस्ने नेपालिहरुको साझा घर ” बुसान नेपाली आवास गृह” लाई थप ब्यवस्थित बनाउनको लागि गृहलाइ चाहिने आधारभुत अत्यावश्यक सामान ब्यवस्था गर्ने उदेश्य लिएर आवास गृह ब्यवस्थापन समितिले यहि आउदो जुलाइ 31 गते आइतबार बुसानमा नेपाली चलचित्र ” गाजलु ” प्रदर्शण गर्ने भएको हो  । रोमान्टिकफुर्सदमा


समर नाईटमा जमेका बाबु साईला र विवशको ‘टेम्पर’

फोनिज संवाददाता,सोल-शनिबार सुवनस्थित माउन्ट एभरेष्ट रेष्ट्रोरेण्टमा समर नाईटमा बाबु साईला र यल्जी विवश रात छिप्पिदैं जांदा साहित्यको प्यालामा सोजु हालेर मेक्छुमा जम्दैं थिए । हेर्दा के बोल्लान् र जस्तो लाग्ने कलाकार बाबु साईला कविताको छिडीबाट छिरेपछि भेउ पाउदैंन्न मज्जाले डुबछन् गहिराईमा चुर्लुम्म । बिश्वास‬ कविताबाट शुरु भएको बाबु साईलाको कविता विश्वास गर्न गाह्रो हुने गरी आफनी आमालाई यसरी संझन्छन् । खै किन हो अचेल घरपारिको मनासलु हिमाल आरुबखडा नासपाती र सुन्तलाका फुलहरु अनि मेरो आमाको फुलेको कपाल उस्तै उस्तै लाग्छ… चरीले बास बस्न छाडेपछिको गुंड मैले पाइला टेक्न बिर्सिएपछि झोक्राएरफुर्सदमा


कोरियामा गुरुइ० चलचित्रका निर्देशक बेदलाई सम्मान

सउल, दक्षिण कोरिया गुरुइ० फिलिम एसोसियन अफ नेपाल ( जिफन) का अध्यक्ष बेद बहादुर गुरुइ० (श्याम) लाई दक्षिण कोरियामा गुरुइ० समुदायले सम्मान गरेको छ । तमू धीँ दक्षिण कोरियाले आइतबार सउल स्थित नेपाल हाउसमा एक कार्यक्रम गरी उनलाई सम्मान गरिएको हो । सोही अवसरमा उनकै लेखन तथा निर्देशन रहेको गुरुइ० भाषी चलचित्र युम्पो देउराली कोरियामा प्रर्दशन गरिएको थियो । यसै चलचित्रबाट उनले यस वर्षको उत्कृष्ठ आदिवासी चलचित्र अवार्ड जितेका थिए । उनले चलचित्र धिँ (घर), क्रोमु (पछ्यौरा) प्रह्ेँस्यौ (दुलही) लतायत गुरुइ० भाषा र संस्कृतीका चलचित्रमा लेखन तथा निर्देशन गरेका छन्फुर्सदमा


साउदीबाट पक्षघातपूर्ण शरिर लिएर नेपाल फर्के समबहादुर

हुम सुनारी मगर साउदी अरब विदेशमा गएर पैसा कमाई परिवारको राम्रो पालन पोषन गर्ने सपना बुनेर साउदी अरब पुगेका समबहादुर मगर अन्तत शरिरको एक भाग नचल्ने पक्षघात भएर घर फर्कनु परयो । सउदी पुगेको एक महिनामा नै उनी अस्पतालको शैयामा पुगे सबैको सहयोगमा शरीरको एक भाग नचले पनि उनी जिवित नै घर फर्के ।   साउदी रियाद स्थित साउदी जर्मन अस्पतालमा ३ महिना १० दिन उपचार गरेपछि उनी सोमबार काठमाण्डौ पुगेका छन् । उनी उपचार गर्दा अस्पतालमा उठेको विल ५ लाख १० हजार साउदी रियल अथार्त १ करोड ४७ लाखफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...