Manju Gurung

 

कोरियामा बरिष्ठ इन्जिनियर श्रेष्ठलाई धराने सम्मान

ऐश्वर्य श्रेष्ठ सउल, दक्षिण कोरिया धरान कोरिया सहयोग समितिले धरान उपमहानगरपालिकामा लामो समयदेखि कार्यरत वरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठलाई सम्मान गरेको छ ।धरान उपमहानगर पालिकाका शहरी विकास योजना विभाग प्रमुख तथा वरिष्ठ ईन्जिनियर श्रेष्ठलाई धरानको पर्यटन प्रर्वद्धन तथा विकासमा पुराएको योगदानको कदर गर्दै समितिले सम्मान गरेको हो । शनिबार तुंगदेमुनस्थित नेपाली थाई रेष्ट्रोरण्टमा आयोजित भेटघाट तथा सम्मान कार्यक्रमपछि श्रेष्ठले धरान कोरिया सहयोग समितिले धरानको पर्यटन प्रर्वद्धन तथा विकासमा टेवा पुराउने हेतुले निर्माण गर्न लागेको धरान टावरको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । धरान कोरिया सहयोग समितिका संरक्षक तथा सल्लाहकार डम्बरफुर्सदमा


कोरियाली मजदुर नेतालाई पाँच वर्षको जेल सजाय तोकियो

सउल, कोरिया दक्षिण कोरियामा प्रतिघण्टा १० हजार वन पारिश्रमको माग राखी मजदुरहरु आन्दोलन गरिरहेकै बेला एक प्रभावशाली मजदुर नेतालाई पाँच वर्षको जेल सजाय तोकिएको छ । कोरियाको दोस्रो ठूलो मजदुर संगठन कोरियाली ट्रेड युनियन संगठनका नेता हान सान ग्युनलाई सोमबार सउल जिल्ला अदालतले पाँच वर्षको जेल सजाय फैसला गरेको कोरियाली न्यूज एजेन्सीले जनाएको छ ।  ५३ वर्षिय हानलाई अदालतले ५ लान वन जरिमाना तोकेको छ । गत नोभेम्बरमा सउलमा सरकार विरुद्ध भएको आन्दोलनलाई हिंसात्मक बनाउन उक्साएको अभियोगमा पक्राउ गरेको थियो । सो बेला इतिहासलाई परिर्तन गरिएको पाठ्यपुस्तक बनाउने सरकारको निर्णयफुर्सदमा


गाइको गउतमा सुन भेटियो

गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरु निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको छ । किनकी गाईको पिसाबमा सुन भेटिएको छ । भारतको गुजराँतको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले गाइको पिसाबमा सुन भेटिएको दाबी गरेका छन् । उनले आफ्नो एक शोधबाट यो प्रमाणित गरेका छन् की गाईले दुधमात्र होइन सुन पनि दिनेफुर्सदमा


एउटा सम्बन्धको अन्त्य (कथा)

    अदालतबाट बाहिर निस्कदा अनिसाको मुहारमा अर्कै खुशी झल्कन्थ्यो । वर्षौंपछि जेलबाट छुटेको कैदी जस्तै । हिड्दाहिड्दै टक्क अडिएर केहीबेर वरिपरि हेरि अनि निधार खुम्चाउदै आकाशतिर हेर्दै मन्द मुस्काइ । सायद, आफु स्वतन्त्र भएकोमा इश्वरलाई धन्यवाद दिनलाई होला । म ट्याक्सी रोक्न अलि अगाडि गएँ । ऊ पनि मलाई पछाउदै छिटोछिटो पाइला चाली । ट्याक्सी चढ्नु अघि उसले एकपटक आफू निस्केको अदालतको ढोकातिर नजर घुमाइ । केही समय अघि मात्र सम्वन्ध विच्छेद गरेका उनका पति भर्खर बाहिर निस्कदै रहेछन् अध्यारो मुख पारेर । केहीबेर उनीहरु एकअर्कालाई हेराहेर गरे ।फुर्सदमा


कोरियाको अस्पतालमा उपचार्थ विनयलाई आर्थिक सहयोगको अपिल

फोनिज कोरिया संवाददाता थेगु, दक्षिण कोरिया कोरियाको थेगु शहर स्थित ख्येम्याइ० युनिभर्सीटी दोइ०सान मेडिकल हस्पिटलमा उपचारर्थ विनय सापकोटालाई आर्थिक सहयोग गर्न नवलपरासी कोरियन मञ्चले आग्रह गरेको छ । एक महिना अघिदेखी अस्पताल भर्ना भएका सापकोटाको रोगको पहिचान हुन सकेको छैन । जुन २८ तारिखसम्मको अस्पतालको विल एक करोढ ६५ लाख जति आएको र एक करोड विमाबाट मिलाए पनि बाकीमा ३० लाख साथीहरुबाट मागेर बुझाएका छन् । दैनिक साधारण उपचार खर्च ९परिक्षण शुल्क वाहेक० करिव ३ लाख वन खर्च रहेको जानकारीमा आएको छ ।उनी कार्यरत कम्पनीले पनि तल सुविधा मात्रै दिनेफुर्सदमा


एनसिसिलाई निर्णय फिर्ता लिन जनजाती महासंघ कोरियाको दबाब

जीबी लामा सोल – आदिबासी जनजाती महासंघ दक्षिण कोरियाले चुसक कार्यक्रम बाडफाडमा तामाङ संघमाथि भएको विभेदकारी निर्णयलाई फिर्ता लिन नेपाली सम्पर्क समिति ( एनसीसी) लाई दबाब दिएको छ ।   सोलको दोंगदेमुनमा जनजाती महासंघका अध्यक्ष चित्र बहादुर मोक्तानको अध्यक्षतामा बसेको ११ जातीय संगठनको प्रमुख सहितको बृहत भेलाले चुसक कार्यक्रम बाडफाडमा तामाङ् संघले साँस्कृतिक कार्यक्रम गर्न पाउनु पर्ने निर्णयलाई कार्यान्वयन गर्न एनसीसीलाई दबाब दिएको हो । साथै निर्णय फिर्ता नलिए एनसीसी संगको कार्यगत एकता तोडदै जनजाती महासंघमा आबद्ध जातीय संस्थाहरुलाई लिएर अगाडी बढ्ने चेतावनी दिएको छ । उक्त भेलामा ११ ओटाफुर्सदमा


बागलुङ भलिबलको टाइसिट सार्बजनिक, १६ टिमको सहभागिता हुने

सज्जन कुमार सिंह  सउल  सामाजिक तथा  सस्थागत    बिकास  र खेलकुद  बिकासको लागि  बागलुङ  सम्पर्क  समिति दक्षिण  कोरियाले  जुलाई १०  मा  आयोजना  गर्न  लागेको  पाचौ  बागलुङ  भलिबलको  टाइसिट  आईतबार  सार्बजनिक  गरिएको  छ ।  दुई  पोलमा  खेलाईने  खेलमा  जम्मा  १६  टिमको  सहभागिता  रहेको  छ । पोल ए मा   नेपाल  सामुदायिम बिकास  ख्वाङ्जुसंग युनिक  भिजन   भिड्ने  छ । बागलुङ  सम्पर्क   समितिसंग पुन  समाज  कोरिया  ,मेचिमहाकाली युनाइटेडसंग मोक्पो चौतारि ,मोना  कोरियासंग गुल्मि  सम्पर्क  समिति  भिड्ने  छन ।   पोल वि मा स्याङ्जा  परिवारसंग  अर्घाखाचि  सम्पर्क समाज ,ठकुरि  समाज   र तमुधि  कोरिया ,राप्ती  समाज रफुर्सदमा


कोरीयामा विताएको त्यो घटनालाइ सम्झींदा

कोरीयामा विताएको त्यो घटनालाइ सम्झींदा अशोक पोख्रेल जिवनका हरेक भोगाइका खुड्कीलाहरुलाइ पारगर्दै भविश्यको ठुलो सपना बोकेर दक्षिण कोरीया प्रवेश गरेको एक नेपाली युवक हुँ म । मेरो देश नेपालमा महीनाको करीब रु २५ हजार तलब बुझ्दथें म तर मलाइ त्यसले पुगेन अनी मन गयो महीनाको १ लाख देखी २ लाख नेपाली कमाइ हुने कोरीया । सबैको मुखबाट सुनिन्थियो कोरीया …कोरीया अनि म पनी भन्ने गर्दथें कोरीया । सबैले भने जस्तो र मैले सोचे जस्तो चै कोरीया रहेनछ, भाषाको समस्या, कामको समस्या महीनाको १- २ लाख नेपाली बुझ्न त कति समस्याफुर्सदमा


बुसानमा ” बुसान नेपाली आवास गृह “

फोनिजकोरिया सम्वादाता बुसान  नेपालिहरुका लागि रोजगारिको आकर्सक गन्तव्य बनेको दक्षिण कोरियामा नेपाली हरुको सङ्ख्या दिनहु बृद्दी भए सङ्गै अनेक समस्याहरु पनि बढिरहेको छन; आफ्नो देश र घर परिवार बाट टाढा हुनुको पीडा एकातिर छदै छ अर्को तिर सपनाको देश कोरिया आइसकेर पनि यहा थुप्रै समस्याहरु आइपर्दा पीडा माथी पीडा थपिने गरेको छ । नेपालिहरुको यिनै पीडा र समस्याहरुलाइ मध्यनजर गर्दै कोरियाको दोस्रो ठूलो सहर बुसानमा स्थापित सामाजिक सघ सस्थाहरुले आपत बिपत पर्दा, काम छोडेर बसेको बेला साथै अन्य समस्या पर्दा बस्ने नेपालिहरुको साझा घर “बुसान नेपाली आवास गृह ” बुसानकोफुर्सदमा


प्रथम मेची महाकाली कप मनांग एफ.सि. ले उचाल्यो। (फोटो फिचर)

सोल/कोरिया – प्रथम मेचीमहाकाली कप मनांग एफ सि ले उचालेको छ । गत मार्च २७ मा मेचीमहाकाली युनाइटेडले तोंग्दुछन फूटबलमैदानमा आयोजना गरेको एक दिवसीय फूटबल प्रतियोगितामा ट्राइ ब्रेकरमा धरान एफ सि लाई हराउदै प्रथम मेचीमहाकाली कप उचाल्न सफल भएको हो । धरान एफ सि संगको फाइनल खेलमा निर्धारित समय ५० मिनेट र थप अतिरिक्त समय १० मिनेटमा पनि नतिजा बराबरी भएपछि, खेल ट्राइ ब्रेकरमा गएको थियो । दुई जनाको पेनाल्टी शुट पोलमा लागेर बाहिरिए पछि धरान एफ सी बिजेता हुन बाट बन्चित भएको हो । मनाङको यो जित संगै गतफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...